उद्योगको अनुहार फेरिँदै गएको छ।
वैकल्पिक धारबाट प्रेरित फिल्मकर्मी मौलाएको देखिन्छ। तर, बजार राम्रो
भएकोले होइन, मूलधारले पनि पैसा उठाउन छोडेकोले। पैसा नभए 'प्रशंसा'को आशमा
फिल्मलाई यथार्थसँग नजिक बनाउने प्रयास हुँदै आएको छ। यसमा फिल्म पढेका
युवापुस्ता बढी सक्रिय छन्।
उद्योगमा दुई धारका 'अतिवादी'को
छुट्टाछुट्टै पंक्ति बनिरहेका बेला डकुमेन्ट्रीमा गहकिलो चिनारी बनाएका
छिरिङरितार शेर्पाको कथानक फिल्म 'उमा'ले दर्शकको ध्यानाकर्षण गराएको छ।
'मुकुण्डो'जस्तो 'आर्ट फिल्म' बनाएका शेर्पाले १० वर्षे सशस्त्र द्वन्द्वको
पृष्ठभूमिमा साधारण फिल्म बनाएका छन्, सबैलाई छुने। दुवै धारका हिमायतीले
'आफ्नो' दाबी गर्न मिल्ने। 'फिल्ममा कला छाँट्ने कि भावना पोख्ने?' भन्ने
बहसबीच उनले भावनालाई कलात्मक ढंगले पेश गर्ने लोकप्रिय बाटो अपनाएका छन्।
फिल्म द्वन्द्वको पृष्ठभूमिमा छ। तर, यसले कसैको पक्ष लिइएको छैन,
दुवैको विकृति लुकाएको पनि छैन। पक्षपोषण र अतिरञ्जनाबाट फिल्मलाई मुक्त
बनाउन छिरिङ सफल छन्। यस्तै विषयमा बनेका अधिकांश फिल्म एकपक्षीय, विभत्स र
'लाउड' थिए। माओवादी फिल्मकर्मी नै संलग्न भएका फिल्महरु पनि जनयुद्धको
यथार्थभन्दा अलग थिए। यथार्थलाई 'फिल्मी' बनाउने कौशल उनीहरुमा नदेखिँदा
दर्शकमा कुनै छाप देखिएन। जनुयुद्धको कथा बेचेर कमाउने होडमा यस्ता फिल्म
बने, हराए।
'उमा'मा द्वन्द्व छ, हेर्नै नसकिने हिंसा छैन। परिबन्दले एउटा साधारण
नागरिकलाई कसरी छपामार बनाउँछ भन्ने देखाउन र प्रहरी दमनका कारण यस्तो
संख्या बढेको बुझाउन छिरिङले मजैले सकेका छन्। पत्रकार नारायण वाग्लेको
धारणामा यो 'मानवीय पक्ष लिएको, प्रोपोगान्डाबाट मुक्त, हिंसाको चर्को
दृश्यरहित फिल्म हो। जसमा अभिनय बेजोड छ। पछाडिको १० मिनेट भने हलमा
धेरैदिन चलाउने मानसिकताले बनाइएको जस्तो लाग्छ।'
वाग्लेले औल्याए जस्तै छोटै भूमिकामा देखिए पनि सुनील सर (प्रकाश
घिमिरे) र अनील कायस्थ (प्रवीण खतिवडा) गहकिलो छाप छोड्न सफल छन्। मिलन
(सौगात मल्ल), उमा (ऋचा शर्मा) र आमा (मिथिला शर्मा)को छनोट सही छ। फिल्मको
पटकथा बगेको छ। कतै केही बिग्रिएको जस्तो लाग्छ तर त्यसको बारेमा सोच्न
नपाउँदै नयाँ दृश्यले समातिहाल्छ। संवाद मौलिक छ, फिल्मी छैन। 'उमा'लाई
यथार्थसँग नजिक तर प्रचुर 'ड्रामाटिक' फिल्मभन्दा फरक पर्दैन। नाटकीय
पक्षलाई स्वाभाविक तुल्याउने जमर्को गरिएकाले राम्रो लाग्छ। यसो गर्न
छायाँकार पुरुषोत्तम प्रधान अब्बल देखिएका छन्
कुन क्यामेराले खिचे 'ए' ग्रेडको मान्ने? भनेर वर्गीकरणको परिभाषामा
रुमल्लिरहेका पण्डितहरुलाई सामान्य 'क्यानोन फाइभ डी' क्यामेराले चुनौती
दिन्छ। क्यामेराको प्रयोगमा 'कुन'भन्दा 'कसरी' महत्वपूर्ण छ भन्ने बुझाउन
'उमा' सक्षम छ।
फिल्मका सटहरु अर्थपूर्ण छन्। विचारको उतारचढाव बुझाउन हल्लिएको सटले
सहयोग पुर्याोएको छ। माकुरोको जालोबाट उमालाई देखाइएको सटले उनी फन्दामा
परेको संकेत गर्छ। क्यामेरा एंगलले अर्थ लगाउने दृश्य ठाउँठाउँमा छन्।
फिल्ममा विम्ब र प्रतीकको अधिक प्रयोग गरिएको छ। गीत अर्थपूर्ण र दृश्यलाई
बलियो बनाउने खालका छन्। क्लाइमेक्ससम्म आइपुग्दा दृश्यमा खेल्न सक्षम
व्यक्तिका रुपमा निर्देशकले आफूलाई पुष्टि गरेका छन्।
धेरै ठाउँमा 'टि्रटमेन्ट' नौलो लाग्दैन। तर, सही ठाउँमा गरिएजस्तो अवश्य
लाग्छ। अनीलले उमाको चुँडिएको चप्पल गाँसिदिन्छ, मायाको सम्बन्ध जोडिन्छ।
यो दृश्य 'सिम्बोलिक' छ। तर, पहिलो भेटमै गाउँ घुमाइदिएको त्यति सुहाउँदैन।
असई मिलन ड्युटीको कुरा घरमा भन्दिनँ भन्छ तर घरबाटै अफिस आउनेजाने गर्छ।
चौकीमा कम घरमा बढी देखिँदा उनलाई प्रहरी अधिकृतको रुपमा स्थापित गर्न
सकिएको छैन।
बच्चाहरुले इन्सपेक्टर धिरेन (अशोक शर्मा)को घरमा ढुंगा हानेको र
उनीहरुलाई पुलिसले गोली ठोकेको दृश्य तुलनात्मक रुपमा अपरिपक्व छ। राती
पानीमा रुझेर लास गाड्दै गर्दा पुलिसले गरेको 'गोल्ड क्वेस्ट'को गफ
स्वाभाविक लाग्दैन।
उमा परिबन्दमा परेर मओवादी बनेको दृश्य जति सान्दर्भिक छ, घर आएका बेला
'आत्मसमर्पण गर म केही हुन दिन्न' भनेर दाइले फकाउँदा नमान्नुमा बलियो कारण
छैन। उमालाई छापामार र युद्धप्रेमीका रुपमा रत्याउन निर्देशकले सकेका
छैनन्। त्यसैले उनी फर्किएको दृश्य कमजोर बनेको छ। प्रेमी गुमाएकी उमाले
छिट्टै अर्को छापामार मनपराएको र शारीरिक सम्पर्क भएको दृश्य
'क्लाइमेक्स'लाई थप संवेदनशील तुल्याउने चेष्टाले राखेको जस्तो देखिन्छ।
तालिममा खासै रुचि नदेखाएकी, कुनै दुश्मन नबनाएकी उमाले छामापारको रुपमा
कसरी बढुवा पाइन् भन्ने जस्ता सानातिना समस्या यसका छन्।
तथापि 'हरेक सटले एउटा कथा भन्न सक्नुपर्ने' चुनौतीलाई शेर्पाले अधिकांश
ठाउँमा पूरा गराएका छन्। 'कास्टिङ'लाई समेत उनले कलाकार चिनाउन मात्र नभएर
दर्शकलाई फिल्मको सन्दर्भ बुझाउन र द्वन्द्वबाट प्रभावित फिल्म हेर्न तयार
बनाउने काममा प्रयोग गरेका छन्। आम नेपाली 'फर्मुला फिल्म'मा जे चिजको
प्रयोग सावधानी र स्वाभाविक रुपमा भएको छैन त्यो 'उमा'मा छ। युद्धमाथि
बनेको फिल्म भए पनि यो युद्धविरोधी छ।
हालै मात्र शरीरबाट ३ वटा स्टोन झिकेपछि टेलिभिजन स्टार च्यानेली हाइजले केही सन्चो महशुश गरेकी थिइन् । शरीरमा अस्वभाविक रुपमा बढेको तौलका कारण पनि उनी पिडित बन्दै आएकी छिन् ।hot-1२६ बर्षको उमेरमा रमाउँदै गरेकी हाइज हालै मात्र विकिनी लगाएर मस्ती गर्दै गरेको अवस्थमा भेटिइन् । १ बर्ष अघि मात्र बच्चालाई जन्म दिएपछि उनले आफ्नो शरीरलाई अस्वभाविक महशुश गर्दै आएकी थिइन् । शरीरमा कपडा लगाउन गाह्रो हुने गरेको गुनासो उनको थियो । तर पनि हालै मात्र विकिनी लगाएर मस्ती गर्दै गर्दा उनी निक्कै खुलेकी थिइन् ।
लामो समयदेखि मृगौलासंबन्धि रोगबाट पीडित फिल्म निर्देशक शिव रेग्मीको ४९ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।
लामो समयदेखि मृगौलाको रोगबाट पीडित रेग्मीको २४ मंसीर बिहान पौने ६ बजे
काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
फिल्म ‘प्रेमपूजा’ बाट लेखन यात्रा थालेका रेग्मीले ‘आफन्त’ बाट फिल्म निर्देशन शुरु गरेका थिए । उनले निर्देशन गरेका ‘सुखःदुख’, ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘हामी तीन भाई’, ‘ए मेरो हजुर’, ‘उपहार’, ‘कहाँ भेटिएला’ लगायतका चलचित्र दर्शकहरुले निकै रुचाएका थिए ।
उनका ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ फिल्म रिलिजको तयारीमा छन् ।
२०२१ सालमा चितवनमा जन्मिएका रेग्मी चलचित्र निर्देशनदेखि गीत र स्क्रिप्ट लेखनमा पनि पोख्त थिए ।
रेग्मीको शवलाई आजै गृहजिल्ला चितवनमा अन्त्येष्टि गरिने उनका आफन्तले जनाएका छन् ।
फिल्म ‘प्रेमपूजा’ बाट लेखन यात्रा थालेका रेग्मीले ‘आफन्त’ बाट फिल्म निर्देशन शुरु गरेका थिए । उनले निर्देशन गरेका ‘सुखःदुख’, ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘हामी तीन भाई’, ‘ए मेरो हजुर’, ‘उपहार’, ‘कहाँ भेटिएला’ लगायतका चलचित्र दर्शकहरुले निकै रुचाएका थिए ।
उनका ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ फिल्म रिलिजको तयारीमा छन् ।
२०२१ सालमा चितवनमा जन्मिएका रेग्मी चलचित्र निर्देशनदेखि गीत र स्क्रिप्ट लेखनमा पनि पोख्त थिए ।
रेग्मीको शवलाई आजै गृहजिल्ला चितवनमा अन्त्येष्टि गरिने उनका आफन्तले जनाएका छन् ।
मार्केट भ्यालु घटेको भन्दै 'एउटा साथी टिम'बाट सुमिना घिमिरेलाई हटाई अनु शाहलाई अनुबन्ध गरिएको छ । लक्ष्मण सुवेदीको उक्त डेब्यू फिल्ममा यस अघि सुमिना सिनियर हिरोईनको रुपमा खेल्ने बताईएको थियो । दुई महिना अघिको प्रेस मिटमा पनि सुमिना फिल्म खेल्ने भन्दै देखापरेकी थिईन् तर अचानक तीन दिन अघि एउटा साथी टिमले सुमिनालाई छुट्याएको भाग खोसेर अनु शाहलाई दिएको हो ।
वर्कसपको चरणमा रहेको एउटा साथी शोभित बस्नेतको प्रोडक्सन हाउस सलोन फिल्मस मार्फत बन्न लागेको हो । यस फिल्ममा शोभितका छोरा सलोन, रिश्ता बस्नेत, करिश्मा श्रेष्ठ लगायतका कलाकार अनुबन्ध भईसकेका छन् । बुझिए अनुसार जर्नलिष्ट बिजय आवाज संगको कन्टोभर्सी पश्चात डाउन भएको सुमिनाको मार्केट लभ फरेभर र स्टार फिल्मबाट समेत उकालो चढ्न नसेकपछि निर्देशक सुवेदीले सुमिनालाई हटाउदै अनुलाई लिने निर्णय गरेका हुन । यो बिषयमा बुझन् खोज्दा निर्देशक सुवेदीले सुमिनालाई हटाउनुको कारण बारे स्पष्ट हुनेगरी बोलेनन् । उनले भने– 'सुमिनाको ठाँउमा अनु फाईनल भएकी छिन् बस यति बुझ्नु ।'
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्मात्रीका रूपमा चिनिने उमा बेबी कलाकारिताको सफलतामा मोडलिङको महत्वपूर्ण भूमिका हुने बताउँछिन् । भारतको सिक्किममा सन् १९८४ मा जन्मिएकीउमा १४ वर्षको उमेर देखिकै मोडलिङमा लागेकी थिइन् । उनले सन् १९९७ देखि मोडलिङ सुरुवात गरेकी थिइन् ।
सिक्किममा कल्चरल डान्सबाट आफूले मोडलिङमा पाइला राखेको अभिनेत्री उमा बेबीले बताइन् । सिक्किममा आफूले एल्बमको म्युजिक भिडियो हँदै, विभिन्न विज्ञापनमा मोडलिङ गरेको बताइन् । सिक्किममै बसेर उमाले करिब २ दर्जन म्युजिक भिडियो पनि गरेको बताइन्् । उनले भनिन्, ‘मोडलिङ गर्दागर्दै सिक्किममै आफूले धेरै चलचित्रहरुमा अभिनय पनि गरेकी थिएँ । सायद मोडलिङबाट नआएको भए चलचित्रमा सफलता पाउन सक्दिनँ थिएँ होला ।’
नेपाली चलचित्र क्षेत्रमा आफूलाई वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले ल्याएको बताइन् । मोडलिङमै सक्रिय हुँदाहुँदै आफूलाई नेपाली चलचित्र क्षेत्रमा भित्र्याएको अभिनेत्री तथा निर्मात्री उमाले बताइन् । चलचित्र ‘लहना’को अडिसनमा आफू जाँदा निर्देशक तुलसी घिमिरेसंग भेट भएको उमाले बताइन् । अडिसनमा जाँदा सानै उमेर भएकाले तुलसी घिमिरेले फोन नम्बर लगेर करिब ५–६ वर्षपछि फोन गरेर नेपाली मोडलिङ क्षेत्रमा भित्र्याएको बताइन् । नेपालमा आएर पहिलो चोटी आफूले निर्देशक तुलसीसँग टेलिसिरियल झझल्को गरेको बताइन् । सो टेलिसिरियलमा आफू नै मूख्य पात्र भएको पनि उमाले बताइन् । नेपाली चलचित्रमा चाहिँ अभिनेत्री उमाले निर्देशक तुलसीकै चलचित्र जुनेलीबाट डेब्यु गरेकी थिइन् ।
नेपाली चलचित्र क्षेत्रका मनपर्ने कलाकारमा अभिनेत्री करिष्मा मानन्धर र अभिनेतामा भुपेन चन्द रहेको बताइन् । भनिन्, ‘करिष्मा दिदीको अभिनय हेरेर म आफूलाई पनि केही नयाँ गर्ने कोशिस गरेरहेकी छु । र, भुपेनको कलाकारिता धेरै राम्रो छ । उहाँबाट पनि मैले धरै कुरा सिकेकी छु,’ अभिनेत्री उमाले बताइन् ।
सौर्यसँगको कुराकानीकै क्रममा फरक प्रसंगको कुराको क्रममा प्रेमका बारेमा अभिनेत्री उमाले केही भावुक भएर बताइन् । संसार प्रेमविना अधुरो रहेको बताउँदै अभिनेत्री उमा बेबीले प्रेम नै जीवन रहेको प्रस्ट्याइन् । सेक्सको बारेमा धारणा पोख्दै उनले उमेर पुग्ने बित्तिकै सेक्स गर्न नमिल्ने बताइन् । १६–१७ वर्ष पुगेपछि उमेर पुग्यो भनेर विवाहबन्धन नजोडी सेक्स गर्न नमिल्ने धारणा अभिनेत्री बेबीले राखिन् । भनिन्, ‘मैले १० कक्षा पढ्दापढ्दै विवाह गरेँ । विवाह गर्नुभन्दा अगाडि मैले कुनै पनि पुरुषसँग सेक्ससम्बन्ध राखिन । विवाहपछि त राख्न परिहाल्यो नि † र, समाजलाई पनि सो सम्बन्ध स्वीकार्य हुन्छ ।’
सिक्किममा कल्चरल डान्सबाट आफूले मोडलिङमा पाइला राखेको अभिनेत्री उमा बेबीले बताइन् । सिक्किममा आफूले एल्बमको म्युजिक भिडियो हँदै, विभिन्न विज्ञापनमा मोडलिङ गरेको बताइन् । सिक्किममै बसेर उमाले करिब २ दर्जन म्युजिक भिडियो पनि गरेको बताइन्् । उनले भनिन्, ‘मोडलिङ गर्दागर्दै सिक्किममै आफूले धेरै चलचित्रहरुमा अभिनय पनि गरेकी थिएँ । सायद मोडलिङबाट नआएको भए चलचित्रमा सफलता पाउन सक्दिनँ थिएँ होला ।’
नेपाली चलचित्र क्षेत्रमा आफूलाई वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले ल्याएको बताइन् । मोडलिङमै सक्रिय हुँदाहुँदै आफूलाई नेपाली चलचित्र क्षेत्रमा भित्र्याएको अभिनेत्री तथा निर्मात्री उमाले बताइन् । चलचित्र ‘लहना’को अडिसनमा आफू जाँदा निर्देशक तुलसी घिमिरेसंग भेट भएको उमाले बताइन् । अडिसनमा जाँदा सानै उमेर भएकाले तुलसी घिमिरेले फोन नम्बर लगेर करिब ५–६ वर्षपछि फोन गरेर नेपाली मोडलिङ क्षेत्रमा भित्र्याएको बताइन् । नेपालमा आएर पहिलो चोटी आफूले निर्देशक तुलसीसँग टेलिसिरियल झझल्को गरेको बताइन् । सो टेलिसिरियलमा आफू नै मूख्य पात्र भएको पनि उमाले बताइन् । नेपाली चलचित्रमा चाहिँ अभिनेत्री उमाले निर्देशक तुलसीकै चलचित्र जुनेलीबाट डेब्यु गरेकी थिइन् ।
नेपाली चलचित्र क्षेत्रका मनपर्ने कलाकारमा अभिनेत्री करिष्मा मानन्धर र अभिनेतामा भुपेन चन्द रहेको बताइन् । भनिन्, ‘करिष्मा दिदीको अभिनय हेरेर म आफूलाई पनि केही नयाँ गर्ने कोशिस गरेरहेकी छु । र, भुपेनको कलाकारिता धेरै राम्रो छ । उहाँबाट पनि मैले धरै कुरा सिकेकी छु,’ अभिनेत्री उमाले बताइन् ।
सौर्यसँगको कुराकानीकै क्रममा फरक प्रसंगको कुराको क्रममा प्रेमका बारेमा अभिनेत्री उमाले केही भावुक भएर बताइन् । संसार प्रेमविना अधुरो रहेको बताउँदै अभिनेत्री उमा बेबीले प्रेम नै जीवन रहेको प्रस्ट्याइन् । सेक्सको बारेमा धारणा पोख्दै उनले उमेर पुग्ने बित्तिकै सेक्स गर्न नमिल्ने बताइन् । १६–१७ वर्ष पुगेपछि उमेर पुग्यो भनेर विवाहबन्धन नजोडी सेक्स गर्न नमिल्ने धारणा अभिनेत्री बेबीले राखिन् । भनिन्, ‘मैले १० कक्षा पढ्दापढ्दै विवाह गरेँ । विवाह गर्नुभन्दा अगाडि मैले कुनै पनि पुरुषसँग सेक्ससम्बन्ध राखिन । विवाहपछि त राख्न परिहाल्यो नि † र, समाजलाई पनि सो सम्बन्ध स्वीकार्य हुन्छ ।’
बलिउड नायिका सोनाक्षी सिन्हाले नायक शाहरुख खानसँग रोमान्सको इच्छा देखाएकी छिन् ।
सन् २०१० मा दबंगमार्फत् भारतीय सिने उद्योगमा डेब्यु गरेकी सोनाक्षीलाई सलमान खानले यो उद्योगीमा पहिचान दिलाएका थिए । त्यसयता उनले अक्षयकुमारदेखि रणवीर सिंहसम्मका नायकसँग अनस्क्रिन रोमान्स गर्न भ्याइसकेकी छिन् ।
हालै एक भारतीय संचारमाध्यमसँगको अन्र्तवार्तामा उनले शाहरुख खानसँग रोमान्स गर्ने आफ्नो धोको बाँकी नै रहेको खुलासा गरिन् । ‘शाहरुखसँग खेल्नका लागि जुनसुकै फिल्मको अफर आए पनि मैले तुरुन्तै ओके गरिदिन्छु’ सोनाक्षीले भनिन् ।
सलमान र शाहरुखको दुस्मनी बुझ्नेहरुका लागि भने सोनाक्षीको यो चाहना आश्चर्यचकित पार्ने खालको छ । के सोनाक्षी गडफादर सलमानलाई दुःखी तुल्याउँदै सलमानको अंगालोमा बाँधिएलिन त ?
सन् २०१० मा दबंगमार्फत् भारतीय सिने उद्योगमा डेब्यु गरेकी सोनाक्षीलाई सलमान खानले यो उद्योगीमा पहिचान दिलाएका थिए । त्यसयता उनले अक्षयकुमारदेखि रणवीर सिंहसम्मका नायकसँग अनस्क्रिन रोमान्स गर्न भ्याइसकेकी छिन् ।
हालै एक भारतीय संचारमाध्यमसँगको अन्र्तवार्तामा उनले शाहरुख खानसँग रोमान्स गर्ने आफ्नो धोको बाँकी नै रहेको खुलासा गरिन् । ‘शाहरुखसँग खेल्नका लागि जुनसुकै फिल्मको अफर आए पनि मैले तुरुन्तै ओके गरिदिन्छु’ सोनाक्षीले भनिन् ।
सलमान र शाहरुखको दुस्मनी बुझ्नेहरुका लागि भने सोनाक्षीको यो चाहना आश्चर्यचकित पार्ने खालको छ । के सोनाक्षी गडफादर सलमानलाई दुःखी तुल्याउँदै सलमानको अंगालोमा बाँधिएलिन त ?
भीम निरौलाले गाएको ‘सण्डे मर्निङ लभ यु’लाई युट्युवमा दश लाख दर्शकले हेरेका छन् । अक्टोवर १२ मा युट्युवमा अपलोड भएको निरौलाको अफिसियल भिडियो डेढ महिनाको अबधिमा यति धेरै दर्शकले हेरिसकेका छन् ।
जहाँ करिव १२ हजारले यो गीतलाई लाइक गरेका छन भने झण्डै ६ हजारले गीतमाथि प्रतिक्रिया जनाएका छन् । नेपाली गायकको गीत ग्लोबल अडियन्समाझ यति छिटो भाइरल भएको सायद यो पहिलो घटना हो ।
हाल बेलायतमा बसोबास गरिरहेका निरौलाले करिव २० बर्षअघि नेपाली लोकगीतहरु गाउँदै आएका थिए । तर, सण्डे मर्निङ लभ युले उनलाई गीतसँगीतको क्षेत्रमा बिश्वब्यापी पहिचान दिलायो । यही गीतकै माध्यमबाट उनी संसारभर छरिएर रहेका नेपालीमाझ चिनिन पनि पाए ।
यतिबेला नायिका सुमिना घिमिरेको चर्चा अभिनयले भन्दा पनि ग्ल्यामर छविका कारण धेरै छ । पछिल्ला समयमा उनले अभिनय गरेका अधिकांश चलचित्र एडल्ट सर्टिफिकेटले सिंगारिएका छन् । यसैले पनि सुमिना एडल्ट नायिकाको रुपमा परिचित हुँदै गएकी छिन् ।उनै सुमिनालाई स्टार बनाएर तयार पारिएको चलचित्र ‘स्टार’ यतिबेला देशभरका हलमा चलिरहेको छ । देशका केही स्थानमा भने यो चलचित्र कात्तिक ८ गतेबाट चल्नेछ । संचारकर्मी लक्ष्मण सुवेदी कार्यकारी निर्माता रहेको यो चलचित्रलाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका हुन् । वुढाथोकी चलचित्रका निर्माता समेत रहेका छन् ।
चलचित्रमा सुमिनाका अलवा निरज बराल, श्याम घिमिरे, गणेश उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन् । यतिबेला बजारका भित्ताहरुमा सुमिनाको ढाडमा ‘झकास छ ब्रो’ लेखिएको पोष्टर छ्याप्तछ्याप्ती छ । चलचित्रको व्यापारका बारेमा निर्माता सुवेदी एब्रेज भन्छन् । अर्थात उनको भनाइमा सिनेमाले औषत व्यापार गरेको छ ।
नेपाली सिनेमाको भित्री कथालाई देखाइएको यो चलचित्रमा सुमिना घिमिरे मझैले खुलेकी छिन् । ग्ल्यामर दृश्य मात्र नभई उनका केही संवादले दर्शकलाई जिब्रो टोक्न वाध्य बनाउछ ।
चलचित्रमा सुमिनाका अलवा निरज बराल, श्याम घिमिरे, गणेश उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन् । यतिबेला बजारका भित्ताहरुमा सुमिनाको ढाडमा ‘झकास छ ब्रो’ लेखिएको पोष्टर छ्याप्तछ्याप्ती छ । चलचित्रको व्यापारका बारेमा निर्माता सुवेदी एब्रेज भन्छन् । अर्थात उनको भनाइमा सिनेमाले औषत व्यापार गरेको छ ।
नेपाली सिनेमाको भित्री कथालाई देखाइएको यो चलचित्रमा सुमिना घिमिरे मझैले खुलेकी छिन् । ग्ल्यामर दृश्य मात्र नभई उनका केही संवादले दर्शकलाई जिब्रो टोक्न वाध्य बनाउछ ।
बुधबार नेपाल, भारत लगायतका देशमा कृष्णजन्माष्टमी मनाइरहदा बलिउड नायिका शर्लिन चोपडाले भने अनौठो तबरले पुजा गरिन् । १६ सय गोपिनीका एक्ला प्रेमि मानिएका श्रीकृष्णलाई खुशी पार्न सेक्सी गर्ल शर्लिनले आफूलाई न्यूड बनाइन् । उनले ट्विटरमा आफ्नो तस्बिर ट्विट गर्दै लेखिन्, ‘आफ्नो दिनको सुरुवात गर्नु पहिला म सम्पुर्ण फ्यानहरुलाई जन्मदिनको शुभकामना दिन चाहन्छु ।’उनले शरीरमा कुनै पनि पहिरन लगाएकी थिइनन् । उसो त शर्लिन यतिबेला ‘कामसुत्र थ्रीडी’ नामक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा शर्लिनले थुप्रै न्यूड दृश्य दिएकी छिन् । यसैले पनि उनलाई नाङ्गीन कुनै धक लाग्दैन । कृष्णको पूजा गर्दै आफ्ना फ्यानहरुलाई शुभकामना दिने शर्लिनको यो तरिकालाई पनि मान्नैपर्छ ।
बलिउडमा निकै फेशनेवल नायीकाको रुपमा छवी बनाएकी नायीका सोनम कपुर केही दिन एउटा कार्यक्रमा अफ्ट्यारोमा परिन् ।स्टारडस्ट पत्रिकाको कभर ल लञ्चिङमा पुगेकी निकै रिभीलिङ ड्रेस लगाएकी थिइन्। उनका साथमा नायक इमरान खान समेत थिए।सोनमले लगाएको ड्रेस निकै राम्रो भएपनि सार्वजनिक कार्यक्रम भएकाले वारड्रोव मालफंसन हुने संभावना पनि निकै थियो।कार्यक्रममा भयो पनि त्यस्तै, बस्न खोज्दा उनको ड्रेस तल झर्न थाल्यो तर ठुलो घट्नाबाट भने बचिन्। उनेल लगाएको लुगा पाखूराबाट तल आएको थियो। उनले निकै मुश्किलले आफ्नो लुगा मिलाउन सफल भएकी थिइन् ।नायीका सोनम चर्चित नायक अनिल कपुरकी छोरी हुन। उनले सन २००७ मा चलचित्र सावरियाबाट बलिउडमा पाइला टेकेकी थिइन्।
मुम्बई । सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’बाट आफ्नो फिल्मी करियर शुरु गरेकी नायिका दीपिका पादुकोणले सुरुवाती दिनदेखिनै सफलता हात पारेकी छन् ।
पछिल्लो समय दीपिकाको ‘रेस–२’, ‘ये जवानी है दीवानी’ र हाल आएर ‘चेन्नई एक्सप्रेस’ले बक्स आफिसमा सबै रेकर्ड ब्रेक गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बलीउड नायिकामा दीपिकालाई पनि स्टार नायिकाका रुपमा लिन थालिएको छ ।
‘अहिले यो मेरो समय हो,’ एक प्रश्नको जवाफ दिँदै दीपिकाले भनिन्, ‘सबैलाई अहिले मेरो समय आएको लाग्छ भने त्यो कुरा सहि हो ।’
दीपिकाले आफ्नो दिन चम्केर आएको आफूलाई पनि लाग्ने गरेको बताईन् । नायिका दीपिकाले आफ्नो काम ज्यादा लगनका साथ गर्ने गरेको बताईन् ।
‘मलाई थाहा छ,’ दीपिकाले भनिन्, ‘मेरो निजी र पारिवारिक सहयोगका कारण पनि म सफल भएकी हुँ ।’ उनले आफ्ना लागि परिवारले धेरै बलिदान गरेको बताईन् ।
राम्रो काम गरे पछि अन्त्यमा राम्रो परिणाम आउँछ भने त्यसलाई अन्यथा लिन नहुँने उनको भनाई छ ।
दीपिकाले हालै प्रदर्शनमा रहेको फिल्म ‘चेन्नई एक्सप्रेस’मा नायक शाहरुख खानसँग खेलेकी छन् । शाहरुखसँगै दीपिकाले ‘ओम शान्ति ओम’मा काम गरेकी थिईन् ।
‘जति सफल भईन्छ । त्यसलाई बचाउन त्यति नै मुस्किल हुन्छ,’ दीपिकाले भनेकी छन् ।
दीपिका सीमित सफल नायिकामा पर्छिन् । जो मोडलिङबाट फिल्म क्षेत्रमा प्रवेश गर्छन् ।
‘चेन्नई एक्सप्रेस’मा नायिका बनाएकोमा शाहरुखलाई दीपिकाले धन्यावाद दिएकी छन् । अहिले पनि शाहरुखले पहिला जस्तै ख्याल राख्ने गरेको दीपिकाको भनाई छ ।
बलिउडकी चलेकी नायीका प्रियंका चोपरा हाल अमेरिकामा एक विज्ञापनको छायांकन व्यस्त छिन। उनि विज्ञापनको छायांकनको क्रममा न्युयोर्कको सडकमा उत्रिदाँ ट्राफिक जाम नै भएको थियो। विज्ञापनको लागि पोज दिँदै सडकमा हिडेपछि केही आवागमन रोकिएको थियो भने ३० सुपुर सुन्दरी प्रियंकालाई हेर्न मानिसको लाइन लागेको थियो। कालो रंगको लुगामा देखिएकी प्रियंका कालै चश्मामा निकै हट देखिएकी थिइन्। प्रियंका चलचित्र क्रिश ३ को प्रोमो सार्वजनिक चर्चासंग थप चर्चामा पनि छिन्। चलचित्रमा उनि र नायक ऋतिक रोशनबिचको रहेको भनिएको स्पाइडर म्यान स्टाइलको चुम्बन रहेको चर्चा छ।
न्युयोर्क, मिस नेपाल अमेरिका २०१३ को ताज बर्तिका राईले पहिरन सफल भएकी छन् । शनिबार राती न्युयोर्कमा सम्पन्न भएको अन्तीम फाईनल शोमा १६ जना प्रतिस्प्रर्धीलाई पछाडि पार्दै न्युयोर्कमा बस्दै आएकी राईले मिस नेपाल अमेरिका २०१३ को ताज पहिरन सफल भएकी हुन् । त्यस्तै फस्ट रनर अपको ताज क्यालीफोर्नियाकी अनुजा मगरले प्राप्त गरेकी छन् भने सेकेण्ड रनर अपको ताज टेक्सासकी सोनी पाठकले पहिरन सफल भएकी छन् । मिस नेपाल अमेरिका २०१३ को जज टिममा टेलिभिजनकर्मि किरण क्षेत्रीको संयोजकत्व रहेको थियो । मिस नेपाल अमेरिका २०१३ की बिजेतालाई मिस नेपाल अमेरिका २०१२ आस्था श्रेष्ठ र मुख्य जज किरण क्षेत्रीले पहिराइदिएका थिए । मिस नेपाल अमेरिकाकी बिजेताले ५ हजार अमेरिकन डलरको छात्राबृतीका साथै नेपाल पर्यटन बोर्डको ब्राण्ड एम्बास्डरको उपाधी समेत पाएकी छन् ।
नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै नै जमेको छ । राजेश र करिश्माको बिचमा विभिन्न खालका चर्चा पनि बजारमा हुने गर्दछन् । उसो त नायिका मानन्धर पनि आफ्नो र राजेशसँगको जोडी सर्वाधिक चर्चामा रहेको स्विकार गर्न पछि पर्दिनन् ।तर सार्वजनिक कार्यक्रममा नायक राजेश हमाल र करिश्मा नबोलेको भन्ने कुरा सधै चर्चामा आइरहन्छ । करिश्मा पनि यो कुरालाई स्विकार गर्दै भन्छिन्, ‘मानिसलाई हेर्दा त्यस्तो लागेको हो र यस्तो लाग्नु स्वभाविक पनि हो ।’ राजेशजी को कम बोल्ने स्वभाव हुनु, कहिलेकाही नमस्कार गर्दा पनि नफर्काउने जस्तो बानीले पनि आफुहरु बिच धेरै बोलचाल नहुने उनको तर्क छ ।
करिश्माले राजेश र आफ्नो सम्बन्धको बिषयमा मानिसले कल्पना मात्र गरेको भन्दै त्यस्तो कल्पनालाई स्वभाविक र सकारात्मक भनेकी छिन् । उनका अनुसार कुनै पनि मानिसको अफेयर चलेपनि २० बर्षसम्म नचल्ने भन्दै आफू र राजेशको बिषयमा चल्ने विभिन्न टीप्पणीहरु मानिसको कल्पना मात्र भएको बताइन् ।
आफूले राजेश हमाललाई सधै नै सम्मान गर्ने बताउदै उहाँले पनि मलाई सम्मान गर्नुहुन्छ भन्ने लागेको करिश्मा बताउछिन् । राजेशलाई सन्देश दिनुहोस् भन्दै करिश्माले अझै अगाडी आफूहरु काम गर्नुपर्छ भन्ने पछि परिनन् ।
उसो त नेपाली सिने जगतमा आफ्नो प्रतिद्धन्दी कलाकारहरुको तारिफ भन्दा पनि आलोचना गर्नेहरु धेरै छन् । विशेषगरी अर्काको राम्रो भन्न नसक्ने कलाकारहरुको संख्या पनि यहाँ कम छैन ।तर शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महशुश’की नायिका केकी अधिकारीले भने आफ्नै सहकर्मीहरुबाट राम्रो तारिफ पाइरहेकी छिन् । केकीले ‘महशुश’मा गरेको अभिनयले धेरैको मन पनि जितेको छ । ‘महशुश’मा नायिका अधिकारी गौरीको भूमिकामा देखिएकी छिन् ।
केकीको प्रशंसा गर्दै अर्की नायिका पि्रयंका कार्कीले फेसबुकमा आफ्नो अनुभव साटेकी छिन् । उनले केकीको अभिनयले आफूलाई गर्व लागेको भन्दै नेपाली सिने नगरीमा वास्तविक अभिनय गर्ने नायिका रहेकोमा खुशी लागेको बताएकी छिन् ।
केकीको अभिनयलाई लिएर यस अघि पनि केही कलाकारहरुले तारिफ भरिएको शब्द कोरेका थिए । आर्यन सिग्देल, बेनिशा हमालको समेत अभिनय रहेको यो चलचित्रबाट नायिका केकी अधिकारीले विशेष प्रशंसा पाइरहेकी छिन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रले व्यापार भने सामान्य गरेको छ ।
फेसबुकमा अनावश्य कुराहरु लेखेर समय खर्च गर्ने नेपाली सिनेमाका कलाकारहरुले सिने नगरी र अन्य कलाकारको बिषयमा सकारात्मक कुरा लेखेको खण्डमा पक्कै पनि सबैलाई फाइदा नै मिल्ने छ ।
बलिउड नायक आमिर खानले खलनायकको भूमिकामा अभिनय गरेको चलचित्र ‘धुम ३’ को चर्चा अहिले चुलिएको छ । चलचित्रको फष्ट लुक सार्वजनिक भएसँगै यसको चर्चा निक्कै चुलिएको हो ।हालै मात्र चलचित्रको सेटलाइट्स राइटका लागि एक टेलिभिजन कम्पनीले ७५ करोडको अफर गरेको छ । यशराज व्यानरको निर्माणमा बनेका सबैजसो चलचित्र सोनी टेलिभिजनबाट प्रशारण हँुदै आएको छ । तर ‘धुम ३’ का लागि भने सोनीको दुश्मन मानिएको अर्को एक टेलिभिजनले ७५ करोडमा सेटलाइट राइट्स खरिद गर्ने प्रस्ताव गरेको छ । तर यस बिषयमा यसका निर्माता आदित्य चोपडाले केही पनि बोलेका छैनन् ।
यसैबिच आमिर खान अभिनित यो चलचित्रको हालै मात्र सार्वजनिक गरिएको पोष्टर चोरिएको आरोप भारतिय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रको पोष्टर एक हलिउड सिनेमाबाट नक्कल गरिएको आरोप लगाइएको छ । ‘द डार्क नाइट’ नामक सिनेमाको पोष्टरबाट ‘धुम ३’ को पोष्टर चोरिएको बताइएको छ ।
मुम्बई- रकस्टारबाट बलिउड पाइला राखेकी नरगिस फकरी फिल्मको कारण चर्चामा छैनन्। पहिला रणबीर कपूर र त्यसपछि शाहिद कपूर र अहिले उदय चोपडासँगको सम्वन्धले उनलाई बलिउडमा चर्चित बनाइरहेछ।
यो कुराको उनी स्वयंले पनि स्वीकारेकी छन्। 'म सिंगल छु तर कसैको प्रेममा पर्न तत्काल तयार छैन', उनले भनिन्। पछिल्लो दुई वर्षदेखि उनका कुनै फिल्म आएका छैनन्। तर उनी कहाँ ब्यस्त छिन् ? 'म विज्ञापनको शुटिंगमा ब्यस्त छु र पत्रिकाको फोटो शूटको लागि पनि', नरगिसले भनिन्।
आफ्ना बारे आएका हल्लाहरुले हैरान बनाएको नरगिस बताउँछिन्। स्टार भएपछि यति त झैल्नै पर्छ भन्ने उनको मान्यता छ। अब उनको नयाँ फिल्म 'मद्रास क्याफे' आउँदैछ। उनी अहिले यसैको प्रमोशनमा ब्यस्त छिन्। आउन लागेको फिल्म 'फटा पोस्टर निकला हीरो' मा उनले आइटम डान्स गरेकी छिन्
नरगिस फकरी भारतीय पिता र अमेरिकन आमाकी सन्तान हुन्। फिल्ममा आउनु भन्दा पहिला उनि मोडलिङ गर्थिन्।
अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता साध्नेछिन्।
बहिराहरूको प्रेमकथामा बनेको फिल्ममा उनको यो रूप देखिने भएको हो। आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतीको भूमिकामा प्रस्तुत भएकी उनले नबोलेरै प्रेमको अनुभूति दिलाउन गरेका प्रयास फिल्ममा समेटिएका छन्। यही फिल्मका लागि केही सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउँदा रमाइलो लागेको बताइन्।
हालै आयोजित एक कार्यक्रममा भनिन्, 'फिल्ममा म नबोले पनि मेरो काम फिल्मले बोलिहाल्छ। फरक काम गर्दा रमाइलो लागेको छ। फिल्मबारे भने मौन बस्छु।' उनको प्रेमीको भूमिकामा अर्पण थापा छन्। उनी पनि फिल्मभरि आवाजविहीन छन्। अर्पणले नै लेखेको कथालाई सुरज भुषालले निर्देशन गरेका हुन्।
आफ्नो गोप्य अंग नजिकै टाटु खोपेर उनले कसलाई भाग्यमानी भन्न खोजेकी हुन् त्यो त बुझ्न सकिएन । तर यो उनको टाटु एक अमेरिकी पुरुष वस्त्र निर्माण कम्पनीको ब्राण्डको नाममा रहेको छ ।
फुटबल खेलाडि ड्यानी सिम्पसनसागको ब्रेकअप लगत्तै उनले आफ्नो गोप्य टाटु प्रदर्शन गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाली फिल्ममा दुई धारको बहस निकै चल्यो।
निर्माताहरु 'मूलधार'का फिल्म बनाउँथे। सूत्रवद्ध र मसलायुक्त फिल्म
मूलधारमा दर्ता हुन्थ्यो। विचारकहरु 'वैकल्पिक धार'को वकालत गर्थे। सूत्र र
मसलामुक्त भए वैकल्पिक धारको मान्यता दिइन्थ्यो। तर, यस्ता फिल्म बनाउन
तम्सिनेको संख्या अत्यन्त थोरै रह्यो। किनभने 'मूलधार'को बनाए पैसा
उठ्थ्यो।
- फिल्म: उमा
-
रेटिङ:
- निर्देशक: छिरिङरितार शेर्पा
- लेखक: छिरिङरितार, छिरिङ छोदेन र कुमार भट्टराई
- निर्माता: मिला प्रोडक्सन्स
- कलाकार: ऋचा शर्मा, सौगात मल्ल, मिथिला शर्मा, प्रवीण खतिवडा, प्रमोद अग्रहरि, पुष्कर गुरुङ, प्रकाश घिमिरे आदि।
पहिरन राम्रो लगाउदा धेरै सुन्दरीहरुले
तारिफ पनि पाएका छन् । तर कैयौ कार्यक्रममा पहिरन लगाउन नजान्दा तिनै
सुन्दरीहरुले आलोचना पनि भोग्ने गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा
पहिरन लगाएर आफ्नो गोप्य अंगहरु समेत प्रदर्शन भएको थाहा नपाउँदा हलिउड
सुन्दरीहरुको वेइज्जत भएको छ ।
यो
भिडमा पप गायिका रिहाना देखि निक्की मिनाज, जोडी मार्स, लेडी गागा, लिल
किम, माइलिका साइफर, रोज म्यागवान लगायतका छन् । उनीहरुले भद्दा पहिरन
लगाएर आफ्नो बक्षस्थललाई खुल्लम खुल्ला देखाएपछि वेइज्जती भोगेका हुन् ।









