mainpageads

१० लाखले हेरे ‘सण्डे मर्निङ लभ यु’

भीम निरौलाले गाएको ‘सण्डे मर्निङ लभ यु’लाई युट्युवमा दश लाख दर्शकले हेरेका छन् । अक्टोवर १२ मा युट्युवमा अपलोड भएको निरौलाको अफिसियल भिडियो डेढ महिनाको अबधिमा यति धेरै दर्शकले हेरिसकेका छन् । 

जहाँ करिव १२ हजारले यो गीतलाई लाइक गरेका छन भने झण्डै ६ हजारले गीतमाथि प्रतिक्रिया जनाएका छन् । नेपाली गायकको गीत ग्लोबल अडियन्समाझ यति छिटो भाइरल भएको सायद यो पहिलो घटना हो ।

हाल बेलायतमा बसोबास गरिरहेका निरौलाले करिव २० बर्षअघि नेपाली लोकगीतहरु गाउँदै आएका थिए । तर, सण्डे मर्निङ लभ युले उनलाई गीतसँगीतको क्षेत्रमा बिश्वब्यापी पहिचान दिलायो । यही गीतकै माध्यमबाट उनी संसारभर छरिएर रहेका नेपालीमाझ चिनिन पनि पाए ।
गीत चर्चित भएसँगै अहिले निरौला बिभिन्न सामुदायिक स्टेज कार्यक्रमहरु ब्यस्त हुन थालेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts