आज २०६९ साल फाल्गुन २३ गते बुधवार, नवमी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अध्ययन अध्यापनमा खासै रुचि नरहला । यातायातको साधन किन्ने विचार गर्नु
भएको छ भने आज अनुकूल समय हो । धार्मिक तथा सामाजिक
कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ । परोपकार
र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय ठीक छैन । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम
पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु
होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम,
मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु
समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न
बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका
विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज अवगाल र अपजस व्यहोर्नुपर्ने दिन हो । प्रतिस्पर्धीहरुले
औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ ।
सहयोगी हातहरु पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले
गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय मध्यम रहेको छ । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत
छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र
अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख
मन भुलाउने उपायको प्राप्ति हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने
योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ
विचार गर्नुहोला । आज चोटपटकको भय र मानसिक तनाव हुनेछ ।
उता झुठो फत्तुर पनि आइलाग्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना कुरामा अल्मलिने समय छैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय राम्रो छ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ ।
सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । व्यापारिक
कारोबारमा सुधार आउने योग छ । पारिवारिक सहयोग बढ्ने छ ।
बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछि हट्नु पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई
दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र
पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । शत्रुहरु पराजित हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खराब समय छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ
। दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक
कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राम्रो समयको योग छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु
पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई
पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष
महत्वको दिन हुनेछ । । शुभ कुराको संकेत मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला ।
प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त
हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष
महत्वको दिन हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम
गर्नुहोला ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र
सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।

आज विक्रमसंवत् २०६९ साल माघ १४ गते आइतबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ जनवरी २७, नेपाल संवत् ११३३, पौष शुक्लपक्ष (पोहेलाथ्व), पूर्णिमा तिथि, माघस्नान सुरु, आर्य दिवस, नेवारी पर्व हैगुमिलापुन्हि, हलो बार्ने,, तिष्य नक्षत्र, प्रीति योग, बालब र कौलव करण, कर्कट राशीको चन्द्रमा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अति प्रतिकूल समय छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिजोआज राम्रै समय चल्दैछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । धेरथोर सामाजिक कामको लागि खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हिजोआज राम्रै समय चल्दैछ । आर्थिक अवस्थामा दृढता आउने छ । जलसँग सम्बन्धित व्यवसाय अपनाउन सके राम्रो हुनेछ । कृषि तथा कृषिजन्य व्यवसायबाट यथेष्ट लाभ उठाउन सकिन्छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोल्दा ख्याल गर्नुहोला । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काम बन्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । दान पुण्यको कार्य गर्नु होला, आम्दानीका मार्ग प्रशस्त हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायिक क्षेत्रमा भने कुनै फेरबदल हुँदैन, त्यस्तै प्रतियोगितात्मक क्रियाकलापमा सफल भइने छ । तर मध्याह्नपछि मानसिक उल्झनबाट मुक्ति हुनेछ । मनमा सकारात्मक सोच लिनु होला । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला, खराब समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । नआत्तिकन निर्वाह गर्नुहोला । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख चिताएका केही काम बन्ने संकेत प्राप्त हुने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न हुने बेला छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । तपार्इंले गरेका कामको प्रशंसा हुनेछ । आफूले प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् ।
आज मिती २०६९ साल पुस २८ गते शनिबार, तदअनुसार जनावरी महिनाको १२ तारिख २०१२, प्रतिपदा तिथीको राशिफल यस प्रकार छ ।
मेष (चू चे चो ला ली लु ले लो अ):
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ।
वृष (इ उ ए ओ वा वी वु वे वो):
हिजोआज राम्रै समय चल्दैछ। तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरु आफैं परास्त हुनेछन्। समयको प्रतिक्षा गर्नु होला।
मिथुन (का कि कु घ ङ छ के को हा) :
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ। माया प्रेममा फसिने बेला छ, तपाई धेरै उम्किन प्रयास नगर्नु होला।
कर्कट (ही हु हे हो डा डि डु डे डो) :
समय मध्यम खालको छ। दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला। सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ। फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने देखिन्न।
सिंह (मा मि मू मे मो टा टी टु टे):
समय राम्रो छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। कानुनी क्षेत्रतर्फ लागेर काम गर्ने वातावरण बन्ला। समाजले तपाईले गरेका सामाजिक कार्यको मूल्याङ्कन गर्नेछ।
कन्या (टो प पी पु ष ण ठ पे पो):
समय राम्रो छैन। घरायसी वातावरणमा केही धमिलोपन आउने छ। सामान्य कुराले पनि मन पिरोल्नेछ। मानसिक अशान्ति र बेचैनी हुने योग छ।
तुला (र री रु रे रो ता ती तू ते) :
खराब समय छ। तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ।सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला। मानसिक एवं वौद्धिक ह्रास होला।
वृश्चिक (तो ना नी नु ने नो या यि यु) :
अति प्रतिकूल समय छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ। बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न। अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला।
धनु (ये यो भा भी भू ध फा ढ भे) :
राम्रो समयको योग छ। गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ। परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ। धार्मिक कार्यको लागि तपाई स्वयं लाग्नु पर्नेछ।
मकर (भो जा जी खी खू खे खो गा गी) :
असल समय छ। प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टेफेरेको छ। मनोकांक्षा पूर्ण हुनेछ। समाजमा प्रतिष्ठित व्यक्तिको रुपमातपाईको मुल्याङ्कन हुनेछ। आफन्तबाटभन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ।
कुम्भ (गू गे गो सा सी सु से सो द) :
प्रतिकूल समय चल्दैछ। प्रशासनिक झै– झमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ। प्रेम सम्बन्धमा तिक्तता आउने योग छ। तपाईले भने जस्तो काम सम्पन्न हुन कठिन छ। आफूले ताके अनुरुप काम नबन्नाले दिक्क लाग्नेछ।
मीन (दि दू थ झ ञ दे दो चा ची):
समय राम्रो छ। अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिकउपार्जन हुने योग छ। नोकरीबाट सन्तोष लिन सकिनेछ। उपहार पुरस्कार आदि मिल्नेछ।