कलाको अर्थ दिन दुई गुना रात चौगुना बदलिँदै गएको छ । आर्ट परफर्मेन्सको नाममा आजकल विभिन्न प्रयोग हुने गरेका छन् । एक पार्ट टाइम कलाकार यस्तै कामले चर्चा र विवादमा आएका छन् ।
३६ वर्षीय नेट हिल एक स्वघोषित परफर्मेन्स कलाकार हुन् । न्यूयोर्कमा बस्ने नेटले आफ्नो कलालाई ‘ट्रफी स्काटर्स’ नाम दिएका छन् । मिश्रति जातिको रिलेशनशिप देखाउने उनको कलाले समाजिक सञ्जाल प्रयोगकर्ताहरुको ध्यान मात्र तालेको छैन, चर्को विरोध पनि भएको छ । उनले विभिन्न पोजमा नग्न युवती बोकेका छन् ।
उनको इस्टाग्राममा ७ हजार ५ सय फलोअर छन् । तर, आफ्नै श्रीमतीलाई भने उनले ब्लक गरेका छन् । आफ्नो कामबारे थाहा नहोस् भनेर श्रीमतीलाई ब्लक गरेको उनले एक अन्तर्वार्तामा बताएका छन् । मेडिकल ल्याबमा काम गर्ने उनको कला पार्टटाइम शौख हो ।
जनावरले मान्छेको बच्चा जन्माएको र मान्छेले जनावरको बच्चा जन्माएको खबर नयाँ होइन । केही साताअघि मात्र महिलाले घोडाको बच्चा जन्माएकी थिइन् । त्यस्तै हालै एक महिलाले बाख्रा आधारको शिशु जन्मएकी छन्।
रुवान्डाको रुबाबुमा एक महिलाले जन्माएको बच्चा मानिस हो वा जनावर पहिचान गर्नै कठिन भएको छ । मुकेशिमाना एलिजाबेथ नामकी महिलाले जन्माएको बच्चा देखेर सिंगै गाउँमा हल्लीखल्ली मच्चिएको छ । आइजीआइएचइ डट कमका अनुसार मुकेशिमाना नौ महिने गर्भवती थिइन् । अचानक एक रात पेटमा तिब्र दुखाई महशुस भयो । घरमा सबै जना खुस थिए । अब घरमा सानो पाहुना आउनेमा सबै खुसियाली मनाउने तयारीमा थिए । तर, अचम्मको शारीरिक संरचना भएको बच्चा जन्मियो सबै आश्चर्यचकित भए । बच्चाको शरीर केही हदसम्म बाख्रासँग मिल्छ । तर, यो न जनावर हो न मान्छे छुट्याउन गाह्रो भएको छ ।
अचम्मको कुरा त मुकेशिमाना गर्भावस्थाका क्रममा नियमित रुपमा चिकित्सकीय जाँच गराएकी थिइन् । तर डाक्टरहरुले कहिल्यै यसप्रकारको आशंकासमेत गरेका थिइएनन् । एजेन्सी
साउदी अरेबियाकी एक युवतीले आफ्नो हुनलाई ठीक्क परेको विवाह भंग गरिन् । इनगेजमेन्टको तयारीमा रहेकी उनले यस्तो एकाएक त्यो केटासँग इन्गेजमेन्ट नगर्ने निधो गरिन् । उनले यसो गर्नुको कारण जान्न चाहनुहुन्छ ? निकै रोचक कारण पो छ त ।
वास्तवमा उनले आफ्नो हुनै लागेको बिहे भंग गर्नुको कारण फेसबुक हो । अझ फेसबुकका केटीहरु हुन् । गल्फ न्युजका अनुसार आफ्नो हुनेवाला लोग्नेको फेसबुक, टि्वटर तथा इन्स्ट्राग्राम लगायतका सोसल नेटवर्कमा धेरै केटी साथी रहेको भन्दै ती युवतीले त्यो युवकसँग सम्बन्ध नगाँस्ने निधो गरिन् ।
उनको हुनेवाला लोग्नेको सोसल नेटवर्क तथा माइक्रोब्लगका अधिकांस साथी तथा फलोअर्सहरु युवती तथा महिलाहरु रहेको पत्तो पाएपछि ती युवती यस्तो कठोर तथा बहुलट्ठीपूर्ण निष्कर्षमा पुगिन् । उनले दुइ हप्तासम्म त्यो युवकको टि्वटर अकाउण्टका टि्वट्स, फेसबुकका तस्वीर तथा स्टाटस तथा इन्स्ट्राग्रामका तसवीर समेत अनुगमन गरिन् । त्यस्तो अनुगमनबाट उनले के पाइन् भने त्यो युवकको सोसल साइटमा सबैभन्दा धेरै कमेन्ट गर्ने केटीहरु नै थिए र उसका साथीहरु पनि धेरै केटी नै थिए । त्यस्तो देख्दा ती युवतीलाई त्यो युवक प्रति शंका जाग्यो र ऊ कतै धेरै केटी बटुल्ने मान्छे त होइन भन्ने लाग्यो । त्यसपछि उनले त्यो युवकसँग तय भएको इन्गेजमेन्टको कार्यक्रम एकतर्फी रुपमा रद्द गरेर ऊ सँग बिहे नगर्ने घोषणा गरिन् ।
उनको यस्तो अनौठो निर्णयलाई कतिपयले अनलाइनमा सह्राना गरेका छन् पनि कतिपयले सनकी भन्दै गाली समेत गरेका छन् ।
नेपालका हिमालयहरुमा हिउँको मात्रा घट्दै गएको र सेता हिमालय काला पहाडमा परिणत हुँदै गएका समाचारहरु नौला होइनन् । पछिल्लो एक अध्ययनले विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि हिउँ तथा बरफको मात्रा उच्च दरमा घट्दै गएको र सगरमाथा निरन्तर खुइलिँदै गएको तथ्य सार्वजनिक गरेको छ ।
सगरमाथा चुचुरो तथा सगरमाथा शिखर समेत रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा गरिएको अध्ययनले सन् १९६० को दशकदेखि त्यस क्षेत्रमा तापक्रम बढ्न थालेको र सगरमाथा क्षेत्रका कतिपय स साना हिमनदीहरु लोप भैसकेको देखाएको छ । शोधकर्ताहरुका अनुसार सगरमाथाले आफ्नो ‘हिम काँचुली’ त्यागिरहेको छ र हिमालमा हिमरेखा १८० मिटरले माथि सरिसकेको छ ।
इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी सुदिप ठकुरी सहितको टोलीले गरेको पछिल्लो अध्ययन अनुसार पछिल्लो ५० वर्षमा सगरमाथा क्षेत्रका हिमनदी १३ प्रतिशतले खुम्चिएका छन् भने सगरमाथा क्षेत्रको हिमरेखा १८० मिटरले माथि सरेको छ । उनका अनुसार एक वर्ग किलोमिटर भन्दा साना आकारका हिमनदीहरु सुक्ने क्रम निकै तिब्र बनेको छ र सन् १९६० यता हिमनदीको क्षेत्रफल ४३ प्रतिशतले घटिसकेको छ ।
हिउँ पग्लिने क्रम तिब्र बनेको र त्यसलाई नयाँ हिउ परेर भर्ने क्रम कम भएकाले हिमनदी भएका क्षेत्र तथा हिमालका अन्य क्षेत्रमा चट्टान तथा जमिनको सतह देखा पर्ने क्रम तिब्र बनेको छ । सगरमाथा क्षेत्रको हिमनदी सन् १९६२ यता ४ सय मिटरले खुम्चिएको ठकुरीको भनाइ छ ।
शोधकर्ताका अनुसार सगरमाथामा हिउँ तथा बरफको मात्रा तिब्र रुपमा घट्नुको कारण मानव सिर्जित हरिगृह ग्यासका कारण भएको जलवायु परिवर्तन तथा उष्ण्िाकरण हो । तथापि जलवायु परिवर्तन र हिमालयमा आएको यस्तो परिवर्तनबीच दहि्रलो सम्बन्ध प्रमाणित गर्न भने अझै बाँकी रहेको शोधकर्ता बताउँछन् ।
सगरमाथा क्षेत्रको रंगबुक हिमनदी सन् १९२१(बायाँ) र सन् २००९(दायाँ)
सुदिप र उनको टोलीले सगरमाथा सहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम परिवर्तन अध्ययनका लागि भुउपग्रह तस्वीर, भौगोलिक नक्सा तथा पुराना ऐतिहासिक दस्तावेजको अध्ययन गर्ने गरेका छन् । नेपाल जलवायु अब्जर्भेटरी स्टेसन तथा जल तथा मौसम विज्ञान विभागका तथ्यांकहरु समेतलाई समावेश गरि
सगरमाथा क्षेत्रको परिवर्तनको अध्ययन भैरहेको सुदिपको भनाइ छ ।
शोधकर्ता सुदिपको टोलीले सन् १९६० यता सगरमाथा क्षेत्रको तापक्रम ०.६ डिग्री सेल्सियसले बढेको र सगरमाथा क्षेत्रमा वषर्ा वा हिमपातको मात्रा १०० मिलिलिटरले घटेको तथ्य पनि पत्ता लगाएको छ । डेलीमेल
सगरमाथा क्षेत्रको इष्ट रंगबुक हिमनदी सन् १९२१(बायाँ) र सन् २००७(दायाँ)
जाँडरक्सीको कुलतमा मान्छे फसेको कुरा त सामान्य हो । तर बेलायतकी एक महिला भने कोकाकोलाको कुलतमा फसेकी छिन् । बेलायतको चेशाएरमा बस्ने ४२ वर्षकी ज्याकी बालनलाई दिनमा ८ लिटर कोक पिउनुपर्छ । साँच्चीकै उनलाई कोकको लत नै लागेको छ । कुनै दिन कोक पिउन अलि कम गर्योकी निकै टाउको दुख्छ । उनी भन्छिन्, ‘म कोक बिना ४० मिनेटभन्दा बढि बस्न सक्दिन । मैले कोक पिउन बन्द गर्नै सक्दिन, म थाकिसकेँ ।’
कोकले आफ्नो टुप्पी बिकाइसकेको र वर्षमा कोककै लागि वाषिर्क ३ हजार पाउण्ड छुट्टाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । आफु किशोरी छँदा आफ्नै बाउआमाको रेष्टुरेन्टमा गएर कोक खाँदा आफुले कोक खाने बानी सिकेको र कहिलेकाहीँ त दिनमा १६ लिटरसम्म पनि कोक पिएको उनको भनाइ छ ।
कोकको लत कसरी छुटाउने ? मलाई विशेषज्ञको सल्लाह चाहियो । नत्र मलाई कोकका लागि खर्च गर्न आर्थिक सहयोग चाहियो, उनी भन्छिन् ।
स्कुल पनि कस्ता कस्ता ? अस्टि्रयाको राजधानी भियनामा एउटा यस्तो विचित्रको
स्कुल छ जहाँ सेक्स खुल्ला छ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी
उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ ।
यद्यपि यो स्कुलमा पढ्नको लागि गोजी भने गरम नै हुनु आवश्यक रहेछ । अर्थात्
गाँठवालाले मात्र यो स्कुलमा पढ्न सक्छन् । यो स्कुलमा पढ्नका लागि एक
सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख
रुपैयाँ जति हो ।
यो स्कुलमा १६ वर्षकटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि
भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै
छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न
पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन
सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन्
भन्ने नै हो ।
अस्टि्रयन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक
तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै
युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यो स्कुलमा १६ वर्षकटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि
भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै
छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न
पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन
सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन्
भन्ने नै हो ।
अस्टि्रयन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक
तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै
युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आजकल मार्केटिङ यति जटिल भैसक्यो कि सामान्य तरिकाले केही कुरा भनेर कसैले सुन्नेवाला नै छैन ।
बेलायतको एक नाइट क्लबले नयाँ काइदा
अपनाएको छ । क्लवले आफ्नो बक्षस्थल बीचको भाग (क्लिभेज) देखाएर आउने
महिलाहरुलाई निःशुल्क प्रवेश दिने प्रस्ताव अघि सारेको छ ।
‘नेशनल क्लिभेज विकेण्डर’ले कशिलो ब्रा
तथा कपडामा पोटिला स्तन देखाएका युवतीहरुको तस्वीर टाँसेको छ । क्लबले
आफूहरुको प्राथमिकता स्तनको आकार नभइ प्रस्तुती भएको बताएको छ ।
यो अफर अपि्रल ४ बाट ६ गतेसम्म मात्र लागू
हुनेछ । क्लबका मालिक हारुन स्टोनले भने यो एक उत्सव जस्तो भएको दावी
गरेका छन् । क्लबको क्षमता १५ सय मानिस अटाउने छ ।
यद्यपी यसको चर्को विरोध भएको छ । लेबर पार्टीका एक पार्षदले तीन पाउण्डका लागि स्तन देखा भन्नु अपमानजनक भएको बताए ।
नेपालमा युवावस्थाको स्वस्थ मान्छेलाई तिमीहरुको त ढुंगा पचाउने उमेर छ भन्ने गर्छन बुढाबुढीहरु । सुन्दा पनि अनौठो लाग्छ यो वाक्य ।तर यस्तो साच्चै हुन्छ भन्दा कसले पत्याउने ? तर पत्याउनै पर्छ, साच्चै यस्तै घटना घटेको छ । सुनेर तपाईलाई अचम्म लाग्नेछ की एक महिलाले पछिल्लो ४१ बर्षदेखी बलुवा खाएर पचाउदै आएकी छिन ।
भारतको वाराणसीको चोलापुर गाउँकी कुशमावति जो अहिले ७२ बर्षकी छिन, पछिल्ला ४१ बर्षदेखी लगातार बलुवा खाएर सजिलै पचाउदै आएकी छिन । मेडिकल साइन्सलाई पनि चुनौती दिने यो घटना भर्खरै मात्र सार्वजनिक भएको कुरा भारतीय संचारमाध्यममा आएको छ ।
यस्तो घटनाबाट डाक्टरहरु पनि छक्क परेका छन् । किनकि यत्रो मात्रामा बालुवा पचाउनु भनेको अचम्मकै कुरा हो । जानकारहरु भन्छन "यस माथि गम्भीर रुपले अनुसन्धान हुनु जरुरि छ ।"
उनका छोरा राजेश भन्छन आमालाई बलुवा खाने बानि हटाउन हामीले करिब २८ बर्ष अगाडी नै पनि कोशिश गरेका थियौं । आमा त्यतिबेला धेरै दिन बिरामी पर्नुभयो । तर बालुवा खाएपछी सबै ठिक भयो र आमा तन्दुरुस्त हुनुभयो ।" उनि अगाडी थप्छन "हामी आमाकै लागि बालुवा किनेर ल्याउँछौँ र त्यसलाई राम्ररी धोएर र सुकाएर आमालाई खान दिन्छौं । आमालाई केहि खाइसकेपछी बालुवा अनिबार्य चाहिन्छ नत्र आमा खाना पचाउन सक्नुहुन्न ।"
यस बिषयमा कुरा गर्दा कुशमावती भन्छिन, "धेरै पहिला मेरो पेट एकदमै दुखेको थियो, त्यतिबेला गाउकै कुनै मानिसले सल्लाह दिनुभएको थियो की बालुवा खायो भने पेटको दुखाई बन्द हुन्छ । त्यसबेलादेखि नै मैले बालुवा खान सुरु गरेको हुँ । बालुवा खान थालेको पनि अहिले त ४१ बर्ष भैसक्यो ।"
देख्दा गठिलो जिउ, चकलेटी अनुहार साँच्ची
एन्ड्रियु वार्डललाई देख्दा जो कोही तरुनी पानी पानी हुन्छन् । त्यसैले
होला उनले अहिलेसम्म १ सय जना युवतीसँग ओछ्यान तताइसके । आखिर एक
हट्टाकट्टा युवकले सयवटी युवतीलाई पट्यायो त के अनौठो भयो ? तर वार्डलले १
सय वटा तरुनी पटाउन सक्नु अनौठो मात्र होइन ठूलै आश्चर्य हो । किनकी
वार्डलको जन्मदाखेरी नै पुरुष यौनांग अर्थात लिंग थिएन ।
लिंग नभएका पुरुषले १ सय जना महिलासँग
सहबास गर्न सफल हुनु अनौठो कुरा नै मान्नुपर्छ । विचरा उनी आफ्नो लिंग
नभएकाले मानसिक रुपमा पनि विक्षिप्त थिए । त्यसैले कुनैबेला उनले
आत्महत्याको प्रयास पनि गरे । तर अब उनका खुसीका दिन फिर्दैछन् । सर्जरी
गरेर उनमा कृत्रिम लिंग प्रत्यारोपण गरिँदैछ । कुमको मांशपेशीबाट निर्माण
गरिएको कृत्रिम लिंग उनको यौनांगस्थलमा प्रत्यारोपण गरिनेछ । यो सँगै ३९
वर्षे वार्डल कृत्रिम लिंग प्रत्यारोपण गर्ने विश्वको पहिलो पुरुष बन्नेछन्
।
वंशाणुगत रोगका वार्डलमा जन्मिँदाखेरी नै
लिंग थिएन । उनका अण्डकोष भएपनि लिंग थिएन । बेलायतको वेल्समा एक कुमारी
आमाबाट जन्मिएका वार्डलको अवस्था देखेपछि त्यसबेला सत्र वर्षकी मात्र रहेकी
उनकी आमा आत्तिइन् । भाग्यवस एक निसन्तान दम्पतीले वार्डललाई धर्मपुत्र
बनाउनका लागि अपनाए । अहिले वार्डल ३९ वर्षका भैसकेका छन् । बधाइ छ,
पुरुषार्थ पाउन थालेका वार्डललाई ।
अमेरिकाको मिचिगन विश्वविद्यालयका एकजना प्राध्यापक विद्यार्थीकै अगाडि कक्षाकोठाभित्र नांगिएका छन् ।
कक्षामा पढाउँदै गर्दा के सनक चढेर हो कुन्नी ? उनले एकाएक आफुले लगाएका सबै कपडा फुकालेर चिच्याउन थाले र विद्यार्थीलाई नै हपार्न थाले । उनले आफुले लगाएका मोजा बाहेक अरु सबै कपडा फुकालेका थिए । गुरुको त्यो चाला देखेर कक्षाका विद्यार्थीहरु कोठाबाट बाहिर भाग्दै स्थानीय पुलिसलाई फोनमार्फत खबर गरेछन् ।
प्रहरी तत्काल आएर तमासा देखाइरहेका प्रोफेसरलाई नियन्त्रणमा लियो । प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको हुनसक्ने भन्दै अस्पतालमा भर्ना गरेको छ । विद्यार्थीहरुका अनुसार नांगिने ती प्रोफेसरले गणित विषय पढाउँथे । कक्षाकोठामै नांगिने त्यस दिन ती शिक्षक पढाउन कक्षामा प्रवेश गरेदेखि नै केही तनावमा रहेको जस्तो देखिएका र विभिन्न अनौठा गतिविधि गरेसँगै कपडा फुकालेर चिच्याएका विद्यार्थीहरुले जनाएका छन् ।
कक्षामा पढाउँदै गर्दा के सनक चढेर हो कुन्नी ? उनले एकाएक आफुले लगाएका सबै कपडा फुकालेर चिच्याउन थाले र विद्यार्थीलाई नै हपार्न थाले । उनले आफुले लगाएका मोजा बाहेक अरु सबै कपडा फुकालेका थिए । गुरुको त्यो चाला देखेर कक्षाका विद्यार्थीहरु कोठाबाट बाहिर भाग्दै स्थानीय पुलिसलाई फोनमार्फत खबर गरेछन् ।
प्रहरी तत्काल आएर तमासा देखाइरहेका प्रोफेसरलाई नियन्त्रणमा लियो । प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको हुनसक्ने भन्दै अस्पतालमा भर्ना गरेको छ । विद्यार्थीहरुका अनुसार नांगिने ती प्रोफेसरले गणित विषय पढाउँथे । कक्षाकोठामै नांगिने त्यस दिन ती शिक्षक पढाउन कक्षामा प्रवेश गरेदेखि नै केही तनावमा रहेको जस्तो देखिएका र विभिन्न अनौठा गतिविधि गरेसँगै कपडा फुकालेर चिच्याएका विद्यार्थीहरुले जनाएका छन् ।
७७ वर्षअघि बनेको मजबुत पुल १ सेकेण्ड
भन्दा पनि कम समयमै ध्वस्त भयो । सुन्दै अनौठो लाग्छ भने देख्दा छन् कस्तो
विचित्र लाग्ला ? हो अमेरिकाको टेक्सास स्थित मार्बल फल्स बि्रज ध्वस्त हुन
एक सेकेण्ड पनि लागेन । ९५० फिट लामो यो स्टिलको पुल बिहान ८ बजेर ७
मिनेटको समयमा ध्वस्त बनाइएको हो । पुलमा शक्तिशाली विस्फोटन गराइएपछि त्यो
ध्वस्त हुन एक सेकेण्ड पनि लागेन । पुल ध्वस्त भएर पानीमा डुबेसँगै तालबाट
कालो मुस्लो निस्किएको थियो ।
त्यो पुरानो पुल भत्काएर नयाँ दुइ लेनको
पुल बनाउने परियोजना अन्तरगत पुरानो पुल विस्फोट गराएर भत्काइएको हो ।
शक्तिशाली विस्फोटबाट क्षति नपुगोस् भनेर सावधानी अपनाइएको भएपनि केही
विद्युतिय लाइन तथा फोन लाइनमा असर पुगेको थियो । पुल ध्वस्त बनाउने भनेपछि
त्यो दृश्य हेर्न हजारौँ मानिस त्यहाँ भेला भएका थिए ।
लोग्ने स्वास्नीबीचको सम्बन्ध विच्छेद
हुनुका कारण पनि कस्ता कस्ता ? झगडा परेर, मन नमिलेर लगायतका विभिन्न
कारणले डिभोर्स भएका घटना त सुनिएकै, देखिएकै हो । तर हुँदाहुँदा लिंगको
आकार सानो भएको विषयलाई लिएर पनि लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ ।
तर धन्य, यस्तो घटना नेपालमा भने भएको
होइन । ताइवानकी एक ५२ वर्षे महिलाले आफ्नो लोग्नेको लिंग निकै छोटो भएको
भन्दै लोग्नेसँगको सम्बन्ध विच्छेद गरेकी छिन् ।
सुहागरातमै आफ्नो लोग्नेको लिंग निके छोटो
भएको अनुभुति गरेकी ती महिला र उनका लोग्नेबीचमा त्यस रात नै खटपट भयो ।
अन्ततः उनले अदालतमा लोग्नेसँगको सम्बन्ध विच्छेदका लागि मुद्दा हालिन् ।
अदालतमा लामो सुनुवाइपछि ती दुइको सम्बन्ध विच्छेद भएको छ ।
ती पुरुषको लिंग केवल ५ इन्च मात्र लामो
थियो । महिलाका अनुसार आफ्ना भुपु लोग्ने सेक्समा निस्कृय तथा अयोग्य रहेको
र आफुलाई यौन सन्तुष्टी दिन नसकेको दाबी गरिन् । सुहागरातमै लोग्नेसँग
झगडा परेको स्विकार्दै उनले आफुले लिंगको आकार बढाउनका लागि उपचार गर्न
श्रीमानलाई भनेपनि उसले नमानेको गुनासो गरिन् । आफुले वैवाहिक जिवनमा धित
मरुञ्जेल कहिल्यैपनि सेक्स गर्न नपाएको उनको भनाइ छ ।
महोत्तरीको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार विदेश कमाउन गएको छोरा
लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा परेका छन ।
घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत पसेको छोरा
वुद्घबहादुर आले भर्खरै छोरी भएर बबली नाउँ राखेर र्फकदा आले परिवार
आश्चर्यमा परेको हो । शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको
छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर र्फकदा अनौठोसँगै विस्मात पनि
लागेको आले परिवारले बताएका छन् ।
सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी
हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ । वुद्घ छोरा भएर जन्मेपनि सानैदेखि
छोरीजस्तै आनीबानी भएको र साथी पनि केटीलाई नै बनाउने गरेको आले दम्पतीको
पुरानो स्मृति छ ।
सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने
गरेको बाबु शुक्रले वुद्घको वाल्यकाल सम्झदै बताएका छन् । अहिले १० वर्षपछि
लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली -वुद्घ)ले आफ्नो शरीरमा
पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले
दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन् ।
भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह,
सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग
फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ । नाच्ने, गाउने कुरामा निक्कै
रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन् ।
भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल
बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन् । उमेरमा आफूप्रति युवाहरु
लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको
जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन् । रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने
गरेको बाबु शुक्रले वुद्घको वाल्यकाल सम्झदै बताएका छन् । अहिले १० वर्षपछि
लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली -वुद्घ)ले आफ्नो शरीरमा
पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले
दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन् ।
भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह,
सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग
फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ । नाच्ने, गाउने कुरामा निक्कै
रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन् ।
भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल
बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन् । उमेरमा आफूप्रति युवाहरु
लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको
जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन् । राससपुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
केही समयपहिले काठमाण्डौमा केही होर्डिङ
बोर्ड अश्लील विज्ञापनयुक्त भएको भन्दै प्रहरीले हटाएको थियो । त्यस्ता
सेक्सी विज्ञापनले ड्राइभरको मन अस्थिर बनाउने र दुर्घटना गराउने ठम्याइ
प्रहरीको थियो । मदिरा लगायतका विभिन्न प्रडक्टका हट विज्ञापनहरु मात्र
होइन केही नेपाली उत्पादनका सामान्य विज्ञापन पनि हटाइएका थिए ।
आखिर कम्पनीहरुले आफ्ना प्रडक्टमा
सबैको आँखा पार्न यस्ता हट विज्ञापनको सहारा लिन्छन् । विज्ञापन हेरेपछि
उपभोक्ताले एकचोटी त्यो चिज प्रयोग गर्न उद्यत होउन् भन्ने चाहना
कम्पनीहरुको हुन्छ । हामीले यहाँ केही त्यस्तै सेक्सी अन्तराष्ट्रिय स्तरका
विज्ञापनका तस्वीर प्रस्तुत गरेका छौँ । यस्ता विज्ञापन सहितका होर्डिङ
बोर्ड नेपालका सहरमा राखियो भने सायद प्रहरीको पहिलो काम त्यसलाई हटाउनु नै
हुन्छ होला ।
हालै भएको एक सर्भेक्षणले केही अनौठा यौन सम्बद्ध तथ्यहरु बाहिर ल्याएको छ ।
सर्भेक्षणबाट थाहा भएको सबैभन्दा अनौठो कुरा के हो भने, विश्व त्यस्तो देश
पनि छ जहाँका पुरुषहरु औषतमा एउटै ओछ्यानमा ३० जना महिलासँग ओछ्यान
तताउँछन् ।
उक्त
अनलाइन सर्भेक्षण अनुसार औषत बेलायती पुरुषहरुले एउटै ओछ्यानमा कम्तिमा
पनि १७ जना सम्म महिलासँग सम्भोग गरेका हुन्छन् । धेरै पार्टनरसँग एउटै
ओछ्यान तताउने मामिलामा बेलायती महिला पनि उत्तिकै चलाख छन् । बेलायती
महिलाले औषतमा १० जना पुरुष सेक्स पार्टनर सँग एउटै ओछ्यानमा सेक्स गर्ने
गरेका छन् ।
यस्तै नेदरल्याण्डका पुरुषहरु औषतमा १२ जना महिला तथा महिलाहरु औषतमा ६ जना
पुरुषसँग एकसाथ रात बिताउन सक्छन् ।
धेरै पार्टनरसँग एउटै ओछ्यान शेयर गर्ने मामिलामा गि्रसका पुरुषहरुले
सबैलाई पछि छाडेका छन् । त्यहाँ एक जना पुरुषले ३० जनासम्म महिलासँग एउटै
ओछ्यानमा पालैपालो सहबास गर्ने गर्छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
उक्त
अनलाइन सर्भेक्षण अनुसार औषत बेलायती पुरुषहरुले एउटै ओछ्यानमा कम्तिमा
पनि १७ जना सम्म महिलासँग सम्भोग गरेका हुन्छन् । धेरै पार्टनरसँग एउटै
ओछ्यान तताउने मामिलामा बेलायती महिला पनि उत्तिकै चलाख छन् । बेलायती
महिलाले औषतमा १० जना पुरुष सेक्स पार्टनर सँग एउटै ओछ्यानमा सेक्स गर्ने
गरेका छन् ।
यस्तै नेदरल्याण्डका पुरुषहरु औषतमा १२ जना महिला तथा महिलाहरु औषतमा ६ जना
पुरुषसँग एकसाथ रात बिताउन सक्छन् ।
धेरै पार्टनरसँग एउटै ओछ्यान शेयर गर्ने मामिलामा गि्रसका पुरुषहरुले
सबैलाई पछि छाडेका छन् । त्यहाँ एक जना पुरुषले ३० जनासम्म महिलासँग एउटै
ओछ्यानमा पालैपालो सहबास गर्ने गर्छन् ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कहिलेकाहीँ जिवजन्तुले पनि यस्ता क्रियाकलाप देखाउँछन् जो हेर्दा मान्छेकै जस्तो देखिन्छ, निकै रोचक लाग्छ ।
स्कटल्याण्डका फोटोग्राफर ग्राहम
म्याकगर्जले अमेरिकाको फ्लोरिडा चिडियाखानामा केही जनावरका यस्तै अनौठा
क्रियाकलाप क्यामरामा कैद गर्न सफल भए ।
मान्छेले जस्तै उँघेर घाम तापिरहेको
कंगारु, आपसमा चुम्बन गरिरहेका चिम्पान्जी देखि लिएर डरलाग्दो गरी मुख
खोलेको गोरिल्लाका चर्तिकला हेर्दैमा रोचक देखिन्छन् ।
आफुलाई मन पर्ने जागिर खानका लागि हरेक ५ जनामा एक जना रुसी युवायुवती
हाकिम वा रोजगारदातासँग सेक्स गर्न तयार हुने एक अध्ययनले देखाएको छ ।

रोजगारदाता एक कम्पनीको वेबसाइट रोबोटा डट मेल डट आरयू जब एगि्रगेटरको सर्वेक्षणले जागिरका लागि वैँश बेच्न रुसी तन्नेरी तरुनीहरु तछाडमछाड गर्ने गरेको देखाएको हो ।
आफुलाई मन पर्ने जागिर दिने रोजगारदाता आफुलाई मन पर्यो भने सेक्सका लागि आफुलाई कुनै अप्ठेरो नपर्ने १५ प्रतिशत युवायुवतीको भनाइ छ भने ५ प्रतिशतले आफुलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदातासँग सेक्स गर्नका लागि आफु तयार हुने बताए । ६५ प्रतिशतले भने जागिरका लागि सेक्स गर्न आफु तयार नहुने जवाफ दिए ।
सर्वेक्षणका अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन् । यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या भने ९ प्रतिशत मात्र छ ।
स्मरण रहोस यो सर्वेक्षणमा ३३६० जना रुसी कर्मचारीलाई सामेल गरिएको थियो । जसमध्ये अधिकांस सरकारी कर्मचारी सामेल थिए ।
सेक्सलाई माध्यम बनाएर जागिर खान चाहनेमा इन्जिनियरिङ क्षेत्रका ९ प्रतिशत तथा म्यानेजिङ क्षेत्रका ४ प्रतिशत मानिस छन् । तर इलेक्टि्रसियन, क्लर्क तथा निजि सुरक्षा गार्ड हरु भने यसरी ओछ्यान तताएर जागिर खान मन नपराउने वर्गमा पर्छन् ।
रोजगारदाता एक कम्पनीको वेबसाइट रोबोटा डट मेल डट आरयू जब एगि्रगेटरको सर्वेक्षणले जागिरका लागि वैँश बेच्न रुसी तन्नेरी तरुनीहरु तछाडमछाड गर्ने गरेको देखाएको हो ।
आफुलाई मन पर्ने जागिर दिने रोजगारदाता आफुलाई मन पर्यो भने सेक्सका लागि आफुलाई कुनै अप्ठेरो नपर्ने १५ प्रतिशत युवायुवतीको भनाइ छ भने ५ प्रतिशतले आफुलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदातासँग सेक्स गर्नका लागि आफु तयार हुने बताए । ६५ प्रतिशतले भने जागिरका लागि सेक्स गर्न आफु तयार नहुने जवाफ दिए ।
सर्वेक्षणका अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन् । यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या भने ९ प्रतिशत मात्र छ ।
स्मरण रहोस यो सर्वेक्षणमा ३३६० जना रुसी कर्मचारीलाई सामेल गरिएको थियो । जसमध्ये अधिकांस सरकारी कर्मचारी सामेल थिए ।
सेक्सलाई माध्यम बनाएर जागिर खान चाहनेमा इन्जिनियरिङ क्षेत्रका ९ प्रतिशत तथा म्यानेजिङ क्षेत्रका ४ प्रतिशत मानिस छन् । तर इलेक्टि्रसियन, क्लर्क तथा निजि सुरक्षा गार्ड हरु भने यसरी ओछ्यान तताएर जागिर खान मन नपराउने वर्गमा पर्छन् ।
गुलाबको फूल, राम्रा राम्रा उपहार तथा
प्रेमपत्र समेत दिएर आफ्नो मनको मायालुलाई प्रेमप्रस्ताव राख्ने गरेको त
देखेसुनेकै कुरा हो । तर चिनमा भने एक जना युवकले एक युवतीलाई बोतलमा आफ्नो
विर्य दिएर प्रेम प्रस्ताव राख्ने असफल प्रयास गरेका छन् । विचरा ती युवक
आफुले मन पराएकी केटीबाट प्रेम पाउन त असफल भए नै, उल्टै झण्डै २६ हजार
रुपैयाँ जति जरिवाना पनि तिर्नुपर्यो ।
२२ वर्षका गोउ वेनले १९ वर्षकी जेंग
लिनलाई निकै मन पराउँथे । तर उनले लिनसामु त्यो कुरा व्यक्त गर्न सकिरहेका
थिएनन् । के उपहार दिएर लिनलाई आफ्नो असल प्रेमको परिचय दिउँ भन्ने उनलाई
लागिरहेको थियो । त्यसैबीचमा उनलाई एउटा जुक्ति फुर्यो । उनले लिनलाई मुखमा
लगाउने क्रिम भन्दै बोतलमा आफ्नो विर्य राखेर उपहार दिए ।
लिनले पनि क्रिम नै होला भनी त्यो मुखमा
दलिन् । तर जब त्यसबाट अलि नमीठो गन्ध आयो उनले ‘के हो यो ?’ भनेर सोधिन् ।
गोउले पनि आफ्नो मनको कुरा भन्ने उपयुक्त मौका आएको सम्भिmएर सत्य कुरो
भनिदिए ।
गोउले आफ्नो मनको प्रेम प्रकट गर्ने
सबैभन्दा असल उपाय विर्यको उपहार हुने ठानेका थिए । तर कुरो उल्टो भयो ।
क्रिम भन्दै विर्य दिने गोउको प्रेमप्रस्ताव स्विकार्नुको साटो लिनले
गोउलाई गालीगलौज गर्दै स्थानीय अड्डामा खबर गरिन् । उनलाई पक्राउ गरियो ।
पछि गोउले यस घटनाप्रति माफी माग्दै लिनलाई झण्डै ३ सय डलर क्षतिपूर्ति दिन
राजी भएपछि उनलाई छोडियो ।
हामीकहाँ सत्तरी काटेका मान्छेले एसएलसी
दिएका खबर आउँदा हामीलाई अचम्म लाग्छ । तर अमेरिकामा भने एक महिलाले १०६
वर्षको उमेरमा डिप्लोमा उत्तीर्ण गरेकी छिन् ।
अमेरिकाको ओहियोकी बासिन्दा रेबा
विलियम्सले अन्ततः १०६ वर्षको उमेरमा औपचारिक रुपमा माउण्ट भेरोन स्कुलबाट
डिप्लोमा उत्तीर्ण गरेको प्रमाणपत्र पाइन् ।
विद्यालयले ती महिलाको अपार्टमेन्टमै
पुगेर उनलाई प्रमाणपत्र दियो । त्यस अवसरमा विद्यालयका अवकाश प्राप्त
अंग्रेजी शिक्षकले उनलाई दिक्षान्तका बेला लगाउने गाउन लगाइदिएर डिप्लोमा
उत्तीर्ण गरेको सर्टिफिकेट दिएका थिए ।
विलियम्सले १०६ वर्षको उमेरमा डिप्लोमा
उत्तीर्ण गरेको प्रमाणपत्र पाएर शैक्षिक उपाधि त हात पारिन् नै अर्को युद्ध
पनि जितिन् र विद्यालयलाई घुँडा टेकाउन सफल भइन् । वास्तवमा विलियम्सले
आफ्नो विद्यार्थी कालमै उक्त विद्यालयबाट डिप्लोमा शिक्षा पूरा गरेकी थिइन्
। तर अन्तिममा शिक्षकले दिएको पाठ पढ्न नमानेपछि उनलाई डिप्लोमा तह
उत्तीर्ण गरेको प्रमाणपत्र दिइएको थिएन ।
यद्यपि आफ्नै विद्यालयमा पढेकी
वयोवृद्धालाई सम्मान गर्ने एउटा जुक्तिको रुपमा विद्यालयले उनलाई
डिप्लोमाको प्रमाणपत्र दिनु ठान्यो र उनको घरमै गएर उनलाई पहिले रोकिएको
प्रमाणपत्र दिइयो ।
प्रमाणपत्र पाएपछि खुसी भएकी विलियम्सले
आफु डिप्लोमा पासको सर्टिफिकेट पाउँदा खुसी भएको भन्दै आफुले आफ्नै हठका
कारण पहिलेनै पाउनुपर्ने प्रमाणपत्र नपाएको स्विकार गरिन् । उनले पढ्न
अल्छी गर्ने आफ्नो जस्तो बानीको सिको नगर्न पनि अरुलाई आग्रह गरिन् ।



