आज विक्रमसंवत् २०६९ साल
पुस २४ गते मङ्गलबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ जनवरी ०८, नेपाल संवत् ११३३, पौष कृष्णपक्ष
(थिल्लागा), एकादशी
तिथि, सफला एकादशी व्रत, विशाखा नक्षत्र, शूल योग, कौलव र तैतिल करण, बृश्चिक राशीको चन्द्रमा, इटहरीमा आजको सूर्योदय – ६:४८:५५ बजे र सूर्यास्त
– ५:१६:३५ बजे, राहुकाल मध्याह्न २ बजेर
४० मिनेटदेखि बेलुकी ३ बजेर ५८ मिनेटसम्म ।
मेष (चु, चे, चो,
ला, लि,
लु, ले,
लो, अ)
कसैसँग व्यर्थमा
वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । सन्तानपक्षको राम्रो माया
मिल्नेछैन, तर वैवाहिक तथा
पारिवारिक जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक यात्रा हुने र
निरर्थक लगानी हुने समय आएको छ ।
बृष (इ, उ, ए,
ओ, बा,
बि, बु,
बे, बो)
हाँसखेल र मनोरञ्जनपूर्ण
समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर
सुन्न पाइएला । आर्थिक लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय प्राप्त हुनेछ । कुनै कुरा
मनमा बारम्बार आइरहने हुँदा दोधारको अवस्था सिर्जना हुन्छ ।
मिथुन (का, कि, कु,
घ, ङ,
छ, के,
को, ह)
आज प्रतिद्वन्द्वीहरुसित
सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ ।
जीवनसँगीसित ठाकठुक पर्नसक्छ । मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ ।
आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन ।
कर्कट (हि, हु, हे,
हो, डा,
डि, डु,
डे, डो)
अध्ययन अध्यापन सफल
रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र
कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त
हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला
।
सिंह (मा, मि, मु,
मे, मो,
टा, टि,
टु, टे)
समय राम्रो छैन । घरायसी
वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक
अशान्ति र बेचैनी हुने योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने
सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला ।
कन्या (टो, प, पि,
पु, ष,
ण, ठ,
पे, पो)
समय मध्यम खालको छ ।
दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर
खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य
प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने समय छैन ।
तुला (र, रि, रु,
रे, रो,
ता, ति,
तु, ते)
आजको दिनलाई नराम्रो
भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक लगानी गर्ने
समय आएको छ । धेरैथोर लगानी गर्नु पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र
जाँगर बढ्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ ।
बृश्चिक (तो, ना, नि,
नु, ने,
नो, या,
यि, यु)
स्वास्थ्यमा क्रमिक
सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ
। आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा
आइपुग्नेछ । उत्तर वा पूर्व दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट
व्यञ्जन प्राप्त हुने योग छ ।
धनु (ये, यो, भ,
भि, भु,
ध, फा,
ढ, भे)
स्वास्थ्यमा गडबडी भई
दैनिक कामकाजमा असर पर्ने योग छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक
समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
मकर (भो, ज, जि,
खि, खु,
खे, खो,
गा, गि)
हाँसखेल र मनोरञ्जनपूर्ण
समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका
अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन
सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो,
सा, सि,
सु, से,
सो, द)
सामाजिक कामबाट प्रशंसा
प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । नयाँ कामको हौसला मिल्नेछ ।
उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष
महत्वको दिन हुनेछ । अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
मीन (दि, दु, थ,
झ, ञ,
दे, दो,
च, चि)
समय अति नै राम्रो छ ।
पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो
पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै
बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च होला ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
२३ पुस, चितवन । बोक्सीको आरोपमा जिउँदै
जलाएर हत्या गरिएकी ढेगनी महतोको हत्यामा संलग्न आठ जनालाई जिल्ला अदालतले
जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला न्यायाधीश भोलानाथ चौलागाईंको एकल
इजलासले झाँक्री जुगेश्वर महतोसहित विक्रम महतो, उनकी श्रीमती विक्रमिया,
छोरीहरु मञ्जु, लक्ष्मी, सञ्जु, कृष्णकुमारी, ज्वाइँ विक्रमलाई जन्मकैदको
सजाय सुनाएको हो । घटनाका आरोपी तीनजनाले भने सफाइ पाएका छन् ।
फैसलाअनुसार उनीहरु अब २० वर्षसम्म जेल
बस्नुपर्नेछ । विसं २०६८ फागुन ५ गते माडी बघौलाकी एकल महिला ढेगनी महतोलाई
बोक्सीको अभियोगमा जिउँदै जलाएर हत्या गरिएको थियो । यससम्बन्धी मुद्दा
चैत २ गते अदालतमा दर्ता भएको थियो । रासस
मान्छेको रुची पनि अचम्म अचम्मका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले
कस्तो चाहाने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण भएको छ । बेलायतका
मानिसहरूको यौन चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भइरहन्छन ।
अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५५ प्रतिशत भन्दा बढी महिलाहरू
यौनका समय पुरा नग्न हुन चाहाँदैनन । यस सर्वेक्षणमाबाट ५५ प्रतिशत भन्दा
बढी महिलाहरूलाई यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला
परेको छ ।
अझ ४४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने
भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले
मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ । महिलाहरूका
अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने
गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने
तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन परा
घरमा पालेको कुकुरले घर मालिक वा चिनेको
मान्छेलाई भेट्दा पुच्छर हल्लाएर स्वागत गर्छ । तर अब कुकुरले मात्र हैन
मान्छेले पनि खुसी हुँदा वा कसैलाई स्वागत गर्दा मज्जाले पुच्छर
हल्लाउनेछन् ।
मान्छेको पुच्छर नै हुँदैन । आखिर मानिस र
पशु बीच एउटा फरक भनेकै पुच्छर नहुनु हो । त्यसो भए मान्छेले कसरी पुच्छर
हल्लाउन सम्भव हुन्छ त ? यो प्रश्न स्वभाविक छ । तर यसको उत्तर पनि
जुरिसकेको छ ।
हो, जापानी वैज्ञानिकले मानिसको पुच्छरको
आविष्कार गरेका छन् । यो पुच्छर मानिसले आफ्नो पछाडिपट्टी पिठयूँ तल
सिउँरिएपछि त्यसले ठ्याक्कै जनावरको पुच्छरको काम गर्नेछ । जब मानिस खुसी
हुन्छ वा उत्तेजित बन्दछ तब त्यो पुच्छर आफै हल्लिनेछ, मानौँ कुनै कुकुर
मालिकले खानेकुरा ल्याइदिँदा पुच्छर हल्लाइरहेको हुन्छ ।
वास्तवमा यो विद्युतिय पुच्छरमा सेन्सर
जडान गरिएको हुन्छ, जसको सम्बन्ध सिधै मुटुको धड्कनको गति वा पल्स रेट सँग
हुन्छ । जब मानिस बढि खुसी हुन्छ वा उत्तेजित बन्दछ तब उसको मुटुको गति
बढ्छ, यसो हुँदा उक्त पुच्छर पनि जोडजोडले हल्लिन्छ । जब मुटुको गति
सामान्य बन्दै जान्छ पुच्छर पनि लगभग स्थिर अवस्थामा आउँछ । साँच्ची यो
पुच्छर मानिसको मनोभावनाको सूचक पनि हुनेछ । किनकी पुच्छरको गति हेरेरै
मानिसको भावना पढ्न सकिन्छ । पुच्छर हल्लिएको छ भने बुझ्नुपर्छ उ
उत्तेजनामा छ वा उसको मुटुको गति बढि छ ।
टेली नाम दिइएको यस मानव पुच्छरका
निर्माता शोता इसिवातारी हुन् । आउँदा वर्षमा मानिसहरुको लागि यो पुच्छर
अनिवार्य साधन बन्ने उनको दाबी छ । अझ प्रेमी प्रेमिकाहरु डेटिडमा जाँदा यो
पुच्छर लगाएर जानु अति उत्तम हुने भन्दै उनले यसो गर्दा बोलेर मनको माया
प्रकट गर्न नसक्नेहरु आफ्नो पुच्छरको हल्लाइ बाटै मायालुलाई मायाको आभाष
दिलाउन सक्नेछन् ।
नायक राजेश हमाल पछिल्लो समय राजनीतिक टिप्पणी गरिरहेका छन् । आबश्यक
परे राजनीतिमा आउने बताइरहेका उनलाई कतिपयले प्रधानमन्त्री बन्न सुझाव
दिएका पनि छन् । प्रधानमन्त्रीमा स्वतन्त्र ब्यक्तिको खोजी भइरहेका बेला
झापामा आयोजित एक कार्यक्रममा उनलाई भावी प्रधानमन्त्रीका रुपमा सवैले ताली
बजाए । हमाल मुसुमुसु हाँसिमात्र रहे । त्यसअघि कार्यक्रममा बोलेका उनले
आबश्यक परे आफुमात्रै हैन सवै राजनीतिमा आउनुपर्ने बताएका थिए ।
तर,
उनीपछि बोल्ने शुभचिन्तकले उनलाई प्रधानमन्त्री हैन पहिले बेहुला बन्न
सुझाव दिएका छन् । काँग्रेस नेता बिश्वप्रकाश शर्मा र एमालेका सोमनाथ
पार्तेलले हमाललाई अहिले नै राजनीतिक खाडलमा हाम नफाल्न सुझाव दिएको सोमबार
प्रकाशित कान्तिपुर दैनिकले छापेको छ । नेता पोर्तेलले उनलाई हमाल महानायक
भएकाले राजनीतिमा आएर खलनायक नबन्न सुझाव दिए ।
कांग्रेस नेताले शर्माले भने राजनीतिको होडबाजीमा लाग्न भन्दा पहिले बेहुला बन्न सुझाव दिए । ‘प्रधानमन्त्रीका लागि त जीवनभर राजनीति गरेका अबिबाहित सुशील कोइराला हुनुहुन्छ नी’ शर्माले ठट्टा गरे- ‘हमालजी चाँडोभन्दा चाँडो बेहुला बनेको राम्रो ।’

महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता
लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो।
सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो।
सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्ना पयर लामा र सुडौल होस् भन्ने चाहना राखेको बताए। २८ वर्षको उमेरताकाको फिगरमा अधिकांस महिला सबैभन्दा बढी सन्तुष्ट र खुशी हुने गरेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा महिलाहरू ३२ वर्षको उमेरमा सबैभन्दा बढी आत्मविश्वासी हुने नतिजा देखिएको छ। ३२ वर्षको उमेरमा महिला पूर्ण आत्मविश्वासी हुुनुमा उनीहरूलाई सहयोग गर्ने साथी र परिवारको हात रहने पाइयो।
सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता थियो। सहभागी दुई हजार महिलामध्ये ७५ प्रतिशत महिलाले आफ्नो कुनै अंग फेर्न पाए पनि आफ्नो ‘बडी सेप' जस्ताको तस्तै राख्ने बताए।
२३ प्रतिशत महिलाले आँखा, २० प्रतिशतले वक्ष र १३ प्रतिशत महिलाले दिमागलाई आफ्नो सबैभन्दा आकर्षक अंग बताए। फेर्नु परे कुन अंग फेर्नु हुन्छ भन्ने प्रश्नमा ४१ प्रतिशत महिलाले लामो र सुडौल पयर बनाउन चाहने जवाफ दिए। सर्वेक्षणमा महिलालाई अग्लो हिल जुत्ता लगाउँदा, मेकअप गर्दा, हेयरस्टाइल बनाउँदा र बाहिर जानुअघि तयार हुदाँ सबैभन्दा आनन्द लाग्ने तथ्य पत्ता लागेको छ।
सर्वेक्षणमा सहभागीमध्ये आधा महिलाले आफ्नो जीवनबारे धेरै सोचेर टाउको दुखाउन नचाहेको बताए। कामसँग सम्बन्धित कठीनता र आफ्ना पतिलगायत मित्रले छोडेमा महिलामा आत्मविश्वास घट्ने तथ्य समेत अध्ययनमा फेला परेको छ।

आज विक्रमसंवत् २०६९ साल पुस २३ गते सोमबार अंग्रेजी पात्रो अनुसार
ईश्वीसन् २०१३ जनवरी ०७, नेपाल संवत् ११३३, पौष कृष्णपक्ष (थिल्लागा), दशमी तिथि, स्वाती
नक्षत्र, धृति योग, विष्टि (भद्रा) र बब करण, तुला राशीको चन्द्रमा, इटहरीमा आजको सूर्योदय
– ६:४८:४६ बजे र सूर्यास्त – ५:१५:५० बजे, राहुकाल बिहान ८ बजेर ०७ मिनेटदेखि बिहान
९ बजेर २६ मिनेटसम्म ।
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मध्याह्नपूर्व राम्रो
दिन छ । काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो
रहने छ । मानसम्मान पनि प्राप्त हुने योग छ । सुखद यात्रा गर्ने अवसर जुट्ने छ । दाम्पत्य
जीवन सुखमय रहनुका साथै सन्ततिपक्षबाट पनि सन्तोष प्राप्त हुनेछ ।
बृष
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफुलाई प्रतिष्ठा प्राप्त
भए पनि साथीभाइ टाढिने सम्भावना छ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । पुख्र्यौली
सम्पत्तिको विवाद छ भने आजबाट समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । बौद्धिक
क्षेत्र राम्रो देखिन्छ तर पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन ।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायिक क्षेत्र
मध्यम रहने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न
पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरुसित मनोरंजन गर्ने अवसर
जुर्नेछ । राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ
।
कर्कट (हि,
हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक समस्याले
मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन । धार्मिक र सामाजिक क्षेत्रमा
ठूलै धनराशी खर्च हुनसक्छ तर मानसम्मान र प्रशंसा प्राप्त हुने लक्षण छ । धेरै दिनपछि
बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । शुभ कुराको संकेत मिल्नेछ ।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा
काम गर्नेका लागि आजको दिन राम्रो छ । पुरुषहरुले ससुरालीबाट र महिलाले माइतीपक्षबाट
राम्रो सहयोग जुटाउन सक्छन् । सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त
हुनेछ । अविवाहितहरुमा विपरीतलिंगीबाट सहयोग प्राप्त हुनेछ ।
कन्या
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन ठीकै मान्नुपर्छ
। समयको ख्याल गर्नु होला । व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । मेवा मिष्ठान्न
आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट
व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
तुला (र,
रि, रु, रे, रो, ता, ति, तु, ते)
समय राम्रो रहेको छ
। आज कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण
अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा
मन जानेछ । दिन रमाइलो गरी बित्नेछ । शत्रुहरु पराजित हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खराब समय छ । तपाईंको
कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले
आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक ह्रास होला । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ
। यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न ।
धनु (ये,
यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक क्षेत्रमा
काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि आज राम्रो दिन छ । व्यापार गर्नेले पनि
आज सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले व्यर्थमा विवाद गर्ने समय छ । विद्यार्थीभने
मनोरञ्जनमा भुलिने छन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
मकर
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न जिम्मेवारी
निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त
हुने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या आइलाग्न सक्छ । आफन्तहरुबाट भनेजस्तो सहयोग
प्राप्त हुन सक्दैन । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त वा साथीभाइले
असहयोग गर्न सक्छन् । आज यात्राको समय छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ
। साथै मनोरञ्जन प्राप्त पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको
संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।
मीन (दि,
दु, थ, झ, ञ, दे, दो, च, चि)
खराब समय छ । धन, धर्म
र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा
अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त
भएर बस्न कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला ।
गल्कोट समाज जापानको आयोजनामा टोकियोको कामता स्थित इकीयामी हलमा भएको सांगितिक धमाका नामक कार्यक्रममा जीतु नेपालले दर्शकलाई पेट मिचीमिची हसाए । उनले नेपालको समसामयिक राजनीती माथि ब्यंग्य गर्दै दर्शकबाट हासोका फोहोरा छुटए । कार्यक्रममा टिका पुन, विष्णु खत्री, बसन्त थापा तथा स्थानीय कलाकराको प्रस्तुती थियो । कार्यक्रममा विष्णु खत्रीको प्रस्ुतती पनि निकै जम्यो । आयोजक संस्थाका बाबुराम सापकोटाले विगतको तुलनामा कार्यक्रम निकै उत्कृष्ट भएको बताए । कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा मदन भट्टराई एनआरएन जापानका अध्यक्ष ओम गुरुङ लगायतको सहभागीतारहेको थियो ।
टोकीयोमै भएको १७ औ लांघाली साँझमा तक्मे बुढोको रुपमा ख्याती कमाएका विल्सनबिक्रम राईले तक्मे बुढोको रुपमा स्टेजमा उत्रेर दर्शकलाई पेटमिचीमिची हसाए । सो कार्यक्रम उनको प्रस्तुती सर्वाधिक रुचाइयो । उनले एकल हास्य प्रस्ुततीको अलावा नृत्य समेत गरेर दर्शकलाई मनोरन्जन दिलाए । मगर सेवा समिती जापानले आयोजना गरेको यो कार्यक्रममा संगीता थापा मगर र रामजी खाँड ले आआफ्ना सांगितिक प्रस्तुती मार्फत उपस्थित नेपाली दर्शकलाई मनोरन्जन दिलाए
फिल्म
'हिम्मतवाला'को दोस्रो संस्करणमा सोनाक्षीले १९८० को डिस्को शैलीमा डान्स
गर्ने भएकी हुन् । थ्याङ्क गड इट्स फ्राइडे बोलको गीतमा सोनाक्षीको
नृत्यलाई नृत्य निर्देशक चिन्नी प्रकाशले निर्देशन गर्ने भएका छन् ।
यस डान्सको लागि सोनाक्षी लागउने पोशाक मनीष मल्होत्राले डिजाइन गर्नेछन् । यस गीतमा सोनाक्षीको साथमा अन्य ४०० मानिसको भीड हुनेछ ।
वासु भगनानी तथा युटीभीको संयुक्त लगानीमा निर्मित यस फिल्ममा अजय देवगन र तमन्ना महत्वपूर्ण भूमिकामा रहेका छन् । फिल्मलाई साजिद खानले निर्देशन गरेका हुन् ।
तर
फाखरीले यो खबरलाई झुटो खारिज गर्दिएकी छिन् । इम्तियाज अलीको २०११ मा
प्रदर्शित फिल्म 'रकस्टार' बाट बलिउड पदार्पण गरेकी फाखरीले ट्विटर मार्फत
विहेको खबरलाई झुटो भएको बताएकी हुन् ।
आफू
अविवाहित भएको र यसमानै खुशी रहेको बताउँदै फाखरीले पूरा रुपमा आफ्नै काममा
व्यस्त रहेको ट्विट गरेकी छिन् । उनले निकट भविष्यमा नै विहे नगर्ने समेत
बताएकी छिन् ।
नर्गिस र उदयले मार्चमा विहे गर्ने भन्ने झुटो खबर कसले बताएको ? भन्ने प्रश्न समेत उनले गरेकी छिन् ।
साउदी अरबको पूर्वी क्षेत्रको दमामशहर अन्तर्गत पर्ने अलदैया स्थित
अल–अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १५० भन्दा बढी
नेपाली कामदारहरू नौ महिना अघिदेखि विचल्लीमा परेका छन् ।
विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्सलगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि रहेको छ । करिब तीनसयको संख्यामा रहेका कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन् ।
बेरोजगार साउदी नागरिकहरूको बृद्धी हुँदै गएपछि साउदी सरकारले ल्याएको नयाँ नीतिका कारण धेरै नेपाली कामदारहरूले दुःख झेल्नु परेको हो । पीडित मध्ये खगेश्वर तिमिल्सिनाका अनुसार नयाँ नीति अन्गर्गतका विदेशी कामदार राख्नका लागि केही नियमहरू कम्पनीले पूरा गर्नु पर्ने हुन्छ त्यो पुरा गर्न नसक्दा विचल्ली हुने कामदारहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
कामदारहरूको म्याद नाघिसक्दा पनि नविकरण गर्न नसकेको, जसको कारण इन्स्युरेन्स पनि नभएको, कम्पनिले विगत नौ महिनादेखि तलब पनि नदिएकोले पकेटखर्चको अभावमा टेलिफोन र औषधोपचारमा कठिनाई भएको, करारनामा पूरा भएकाहरूले घरविदा वा एक्जिटको लागि आवेदन दिंदा पनि छ महिनादेखि घर पठाउन नसकेको जस्ता समस्या रहेको बताइएको छ ।
समाधानका लागि कामदारहरूलाई कम्पनी मालिकसम्म आफ्ना समस्या राख्न समेत रोकटोक गरिने र दूतावास या लेबर कोर्ट पुगेमा “तिमीहरूको सुरक्षा तिमीहरू नै गर्नू, कम्पनीको सुरक्षा कम्पनीले गर्छ” भन्दै तर्साउने गरेकोले अन्य विकल्प सोच्न नसकी चार नेपाली कामदाहरू कम्पनी छोडेर भागिसकेको बताइएको छ ।
पन्ध्र दिनअघि आफ्नो व्यक्तिगत कामको शिलशिलामा घुम्दैजाँदा गैरआवासीय नेपाली संघ साउदीका सदस्य विष्णुप्रसाद चापागाईंले यो समस्या थाहा पाएपछि पीडित नेपालीहरूको उद्धारका लागि गैरअवासीय नेपाली संघमा राखेको र तीन पटकको अथक प्रयासपछि पीडित नेपालीहरूसँग गैरआवासीय नेपाली संघ साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारी, अध्यक्ष धरम केसी, उपाध्यक्ष पुरूषात्तम श्रेष्ठ र सदस्य विष्णुप्रसाद चापागाईले सामुहिक रूपमा भेटघाट गरी छलफल गर्दा उनीहरूका थप समस्याहरू सार्वजनिक भएको बताइएको छ । यी समस्याहरूको वस्तुस्थिति बुझेर छिटो भन्दा छिटो उद्धारको पहल गर्न संस्थाले नेपाली दूतावास रियादलाई पनि गैरअवासीय नेपालीसंघले पत्राचार गरेको छ ।
बिचललीमा परेका नेपालीहरु ८३ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म मेनपावर एजेन्सीलाई तिरेर आएकाहरु हुन् ।

सिङ त जनावरको पो हुन्छ । तर चिनमा भने एकजना मान्छेको सिङ पलाएको छ ।
नाकैमाथि निधारमा सिङ भएका ७३ वर्षे बुढा वांग यिंगको सिङ चानचुने छैन ।
उनले आफ्नो सिङमा डोरीले बाँधेर १४ वटासम्म इँटा उचाल्न सक्छन् ।
उनको निधारमा पलाएको सिङ साँच्चीकै सिङ भने होइन । त्यो लाम्चो आकारको मासुको डल्लो हो । यो ट्युमर ५ सेन्टिमिटर लामो छ । उनलाई निधारको यो सिङले निकै दुख दिएको छ । तरपनि यहीँ चिनोका कारण उनलाई चीनमा ठूलै प्रसिद्धी मिलेको छ ।

धेरै पुरुषहरुको गुनासो हुन्छ, महिलाहरुको
मन नै बुझ्न गाह्रो । त्यसैले कतिपय तन्नेरीले जोक गर्छन्, ‘केटीको चरित्र
महादेवले त बुझेनन् भने तैँले के बुझ्लास् ।’
वास्तवमा हरेक व्यक्तिको मनोवैज्ञानिक
अवस्था भिन्नभिन्न हुन्छ त्यसैले एकले अर्कोको मनको भावना बुझ्न कठीन नै
हुन्छ । विभिन्न अध्ययनहरुले केही त्यस्ता कुरा पत्ता लगाएका छन् जो
महिलालाई मन पर्छ । के हुन् त महिलालाई मन पर्ने कुरा ?
१. महिलाहरुले चुम्बन तथा आलिंगन भन्दा
सम्भोगलाई महत्व दिन्छन् । त्यसको विपरित पुरुषहरु भने चुम्बन तथा
आलिंगनबाट बढि खुसी हुन्छन् । दाम्पत्य जीवनमा नियमित सम्भोगलाई महिलाले
दाम्पत्य सुखको महत्वपूर्ण पाटोका रुपमा लिन्छन् । अर्थात् महिलाले आफ्नो
पार्टनरबाट नियमित सम्भोगको अपेक्षा गरिरहेका हुन्छन् ।
२. पोर्न सामाग्री हेर्ने बानी धेरै
महिलामा हुन्छ । तर एक अध्ययनले के देखाएको छ भने महिलाहरु प्राकृतिक
सम्भोग -महिला-पुरुष) मा भन्दा पुरुष पुरुषबीचको समलिंगी सम्भोगका दृश्यहरु
बढि हेर्न चाहन्छन् र त्यसैमा आनन्द लिन्छन् ।
३. महिलाहरु पुरुषको तुलनामा लामो समयसम्म
चुम्बन गर्न चाहन्छन् । पुरुषहरु छिटो छिटो तर छोटो चुम्बनमा मन गर्छन्
भने महिलाहरु ढिलो तर लामो समयसम्म ओँठ जोडिरहन चाहन्छन् ।
४.युवतीहरु अविवाहित भन्दा विवाहित
पुरुषसँगको सम्बन्धमा बढि रमाउँछन् । त्यस्ता पुरुषहरुसँगको सम्बन्ध
सुरक्षित हुने र पुरुष पाको हुने भएकाले युवतीहरुले सुरक्षित महसुस गर्छन् ।
५. युवतीहरु प्रेममा पागल हुने, सेन्स अफ
ह्युमर भएको युवक मन पराउँछन् । आफुले प्रेम प्रस्ताव राख्ने झण्झट खासै
गर्दैनन् र आफ्नो मनको राजाले नै हरेक कुराका लागि पहिला मुख खोलोस् भन्ने
चाहन्छन् । अध्ययनले के देखाएको छ भने हरेक १० मा ६ जना युवतीहरु एक पटक
चिनजान भएको केटासँग दोश्रोपटक भेट हुँदा जिस्किन चाहन्छन् ।