रमेशकुमार पौडेल, चितवन, पुस २६ - यौन सम्पर्क गर्न नदिएको रिसमा
श्रीमतीको हत्या नै गर्ने मकवानपुरका एकजनालाई आज मकवानपुर जिल्ला अदालतले
पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। मकवानपुर गोगने गाविस वडा नं ५
का प्रेमबहादुर मोक्तानले मंसिर २४ गते आफ्नै श्रीमती बिमायाको हत्या
गरेको अभियोग लागेको छ।
मकवानपुर जिल्ला अदालतका सेस्तेदार कौशल ज्ञवालीका अनुसार मोक्तानले
यौनसम्पर्क गर्न नदिएपछि श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका थिए।
अदालतमा पनि मोक्तानले त्यही बयान दोहर्यामएको ज्ञवालीको भनाइ छ। जिल्ला
न्ययाधीश टेकनारायण कुँवरले मोक्तानलाई थुनामा पठाउने आदेश दिएका हुन्।
हत्या गरेपछि उनले लाशलाई डोकोमा राखेर लुकाएका थिए। लाश लुकाउन
सहयोग गरेको आरोपमा प्रहरीले अर्का एकजना व्यक्तिलाई पनि गिरफ्तार गरेको
थियो। अदालतले उनीसँग १० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो।
धरौटी रकम तिर्न नसकेकाले ति सहयोगी समेत कारागार चलान भएको सेस्तेदार
ज्ञवालीले बताए।
द्वन्द्वकालीन मुद्दाबारे यस्तो छ सर्वोच्च अदालतको नजीर
२६ पुस,
काठमाडौं । यो तस्वीर एमाओवादीका पूर्वसभासद् केशव राईको हो । ओखलढुंगा
जिल्लाको क्षेत्र नं १ बाट संविधानसभामा प्रत्यक्षतर्फबाट चुनाव जितेका
राईविरुद्ध त्यहाँको जिल्ला अदालतमा अर्का पूर्वसासद् बालकृष्ण ढुंगेललाई
जस्तै ज्यान मुद्दा दर्ता छ । तर, सो मुद्दा अगाडि नबढाउन ‘माथि’बाटै
निर्देशन गएपछि पूर्वसभासद् राईले फुर्सद पाएका छन् ।
सशस्त्र
द्वन्द्वकालको घटनालाई लिएर पूर्वसभासद् राईलगायत १९ जना माओवादीविरुद्ध
ज्यानमारेको उजुरी प्रहरीले जिल्ला अदालतमा दर्ता गरेपछि राईविरुद्ध जिल्ला
अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । कुश्मिर गाविसस्थित राईको घरैमा
अदालतको पूर्जी टाँसिएपछि राईले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए ।
०६७ सालको रिट नं ध्इ -०५३२ नम्बरको रिटउपर सुनुवाइ गर्ने क्रममा ०६७ मंसिर
२७ गते न्यायाधीश अवधेशकुमार यादवको एकल इजलासले उत्प्रेषण समेतको आदेश
जारी गर्दै भन्यो- ‘हाललाई… ओखलढुंगा जिल्ला अदालतबाट मिति ०६७।३।१८ मा
भएको आदेश कार्यान्वयन नगर्नू, निजलाई पक्राउ नगर्नू नगराउनु भनी…..
विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
सर्वोच्चले किन रोक्यो राईको ज्यानमुद्दा ?
सर्वोच्च
अदालतले राईको मुद्दा द्वन्द्वकालीन हत्यासँग सम्बन्धित भएकाले यसलाई
विस्तृत शान्ति सम्झौताको दफा ५:२:५ र ७ नं अनुसार हल हुनुपर्ने बताएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ-’विस्तृत शान्ति सम्झौता भई त्यसलाई नेपालको
अन्तरिम संविधान २०६३ को धारा १६६ (३) अनुसार अनुसूचि ४ मा उल्लेख गरी
त्यसलाई संविधानको अभिन्न अंग मानेकाले त्यो एउटा संवैधानिक अधिकारसँग
सम्बन्धित बन्न जान्छ ।’
अदालतले
भनेको छ-’विस्तृत शान्ति सम्झौतामा दुबै पक्षविभिन्न व्यक्तिहरुलाई
राजनीतिक कारणले लगाइएका आरोप, दाबी उजुरी र विचाराधीन रहेका मुद्दा मामिला
फिर्ता लिन र थुनामा राखिएका बन्दीहरुको स्थिति तत्कालै सावर्जनिक गरी
तुरुन्त रिहा गरिने ग्यारेन्टी गर्दछन् भन्ने व्यवस्था उल्लेख रहेको पाइन्छ
। उसरी उक्त सबै कार्य गर्न र गराउन सरकार र नेकपा माओवादी दुबै पक्षले
आफ्नो प्रतिवद्धता व्यक्त गरेको देखिन्छ ।’
द्वन्द्वकालको घटनाबारे विशेष व्यवस्था-सर्वोच्च
राईको
मुद्दामा सर्वोच्च अदालतले भनेको छ-’निवेदकउपर लगाइएको आरोप सामान्य
अवस्थाको नभई द्वन्द्वकालको हो । द्वन्द्वकालमा घटित भएको मानवअधिकार हनन्
सम्बन्धी घटनाको बारेमा संविधानमा विशेष व्यवस्था गरिएको पाइन्छ । अहिले
संविधान बनिसकेको नभई संक्रमणकालको अवस्था छ त्यसैले संक्रमणकालीन न्यायको
पनि प्रश्न उपस्थित छ ।’
हेर्नुहोस् सर्वोच्चको निर्णय जस्ताको त्यस्तै-
करिब पाँच वर्षअगाडि निर्माण भएको चलचित्र ‘माझी दाइ’ बाट नायिकाका
रूपमा चलचित्र क्षेत्रमा देखापरेर हराउन पुगेकी नायिका सिम्पल खनाल पुन:
एकपटक चलचित्रको पर्दामा देखिने भएकी छन् । यसपटक उनी ‘अध्याय’
चलचित्रमार्फत पुन: देखापर्न लागेकी छन् । पछिल्लो समय चलचित्र अभिनयभन्दा
पनि म्युजिक भिडियो अभिनय र टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएकी
सिम्पलले संख्यामा चार दर्जनको हाराहारीमा म्युजिक भिडियो र दर्जनको
हाराहरीमा विज्ञापन चलचित्रमा पनि अभिनय गरेकी छन् । चलचित्र अभिनयबाट कला
क्षेत्रमा प्रवेश गरेर म्युजिक भिडियोमा रमाउन पुगेकी सिम्पल फेरि किन
चलचित्र अभिनयमा देखापरिनन् ? उनीसँग गरिएको कुराकानीको केही अंश ।
लामो समयपछि चलचित्रको पर्दामा देखापर्नुभयो नि ?
लामो समय भन्न मिल्दैन । त्यस्तै चार/पाँच वर्ष त भयो होला । मैले माझी दाइपछि कुनै पनि चलचित्रमा अभिनय गरेकी छैन । चलचित्रमा अभिनय नगरे पनि म अभिनयमा नै छु,चाहे त्यो म्युजिक भिडियो होस् या अन्य । चलचित्रमा अभिनय नगरेकाले लामो समय भएजस्तो लागेको हो ।
कता हराउनुभएको थियो ?
कतै पनि हराएको छैन । अभिनयमा नै छु । म्युजिक भिडियो, विज्ञापन चलचित्र तथा टेलिभिजन कार्यक्रमले गर्दा चलचित्र अभिनय गर्न भने भ्याइनँ ।
पाँच वर्षपछि चलचित्रमा पुन: देखिनुभएको छ । कस्तो आश गर्नुभएको छ ?
यस चलचित्रबाट मैले धेरै आश गरेकी छु । माझी दाइ अभिनय गरेको पाँच वर्षपछि यो चलचित्रमा अभिनय गरेकी हुँ । माझी दाइपछि पनि मलाई चलचित्रको अफर नआएको भने होइन, चलचित्रको अफर आइरहेको थियो । कहिले फुर्सद नभएर त कहिले चलचित्रको विषयवस्तु मन नपरेर अभिनय नगरेको हो । मलाई दर्शकले म्युजिक भिडियो हेरेर जसरी मन पराउनुभएको छ, चलचित्रमा पनि मन पराइदिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।
अध्याय चलचित्र किन खेल्नुभयो त ?
मलाई यो चलचित्रको विषयवस्तु मन परेर यो चलचित्र अभिनय गरेको हो । मैले यसै चलचित्रमा अभिनय गर्नुको अर्काे कारण यो चलचित्रसम्बन्धी अध्ययन गरेका विद्यार्थीले निर्माण गरेकाले चलचित्र राम्रो बन्छ भन्ने लागेर अभिनयका लागि समय निकालेकी हुँ ।
कस्तो भूमिका निर्वाह गर्नुभएको छ त ?
यो तीन जोडीको प्रेम कथामा आधारित चलचित्र हो । ती तीनै जोडीले हाम्रो समाजको प्रतिनिधित्व गरिरहेका छन् जस्तो लाग्छ । मैले चलचित्रमा चञ्चले, चुलबुले केटीको भूमिका निर्वाह गरेकी छु । यही भूमिका मन परेर नै यस चलचित्रमा अभिनय गरेकी हुँ ।
नायिकाहरूमा पछिल्लो समय ग्ल्यामर प्रदर्शन गर्ने होड नै चलेको छ, यसमा तपाईंको कस्तो ग्ल्यामर देख्न पाइन्छ ?
अहिले ग्ल्यामर भनेर धेरैजनाले अंग प्रदर्शन गर्ने गरेका छन् । म त्यस्तो खालको ग्ल्यामर प्रदर्शन गर्ने नायिका पनि होइन । फेरि यो चलचित्र त्यस्तो विषयमा बनेको पनि होइन । चलचित्रको कथा राम्रो लागेर नै मैले यसमा अभिनय गरेकी हुँ ।
म्युजिक भिडियो र चलचित्र अभिनयमा के फरक पाउनुभयो ?
अभिनयका हिसाबले हेर्ने हो भने त्यस्तो केही फरक छैन । दुवैमा अभिनय देखाउने हो । म्युजिक भिडियोमा एक दुई दिन समय दिए पुग्छ भने चलचित्रमा धेरै टाइम दिनुपर्छ । महिनौँ लाग्छ । चलचित्रभन्दा म्युजिक भिडियोमा छिटो फ्री भइन्छ ।
हाम्रो समाजमा चलचित्रका नायिकालाई इज्जतले हेरिँदैन भनिन्छ नि ?
यो पहिले हो, अहिले होइन । पहिला चलचित्रमा लाग्ने केही नायिकाहरू बदनाम भएका पनि थिए । त्यसले गर्दा हेर्ने दृष्टिकोण नराम्रो थियो । अहिले एडभान्स जमाना हो । चलचित्र क्षेत्रमा एक से एक नायिका प्रवेश गरेका छन् । तिनले गर्दा हेर्ने दृष्टिकोण पनि फेरिएको छ ।
टेलिभिजन कार्यक्रम सञ्चालनका साथै म्युजिक भिडियो र चलचित्रमा पनि अभिनय गर्नुभएको छ । आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?
म एउटा कलाकार हो । मैले कामको सिलसिलामा टेलिभिजन कार्यक्रम पनि चलाएको छु भने म्युजिक भिडियो तथा विज्ञापन चलचित्रमा अभिनय पनि गरेकी छु । तैपनि, आफूलाई चिनाउनु पर्दा एक कलाकार भनेर नै चिनाउन चाहन्छु ।

ताप्लेजुङ, पुस २६ - पाँचथरको रानीटारकी एक वृद्ध महिलालाई एउटा समूहले
बुधबार सामूहिक बलात्कार गरेको छ। रानीटार गाउँ विकास समिति वार्ड नं २ की
एक ५२ वर्षीया वृद्ध माथि स्थानीय राम राई र टाइसन तामाङ लगायतले बलात्कार
गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पीडितले आज गराएपछि यस्तो रहस्य
खुलेको हो।
जाहेरीमा पीडितले फिदिमबाट रानीटार आउँदै गरेको ट्याक्टरका चालक र
सहयोगीले सडक छेउमा बेहोस अवस्थामा आफूलाई फेला पारी स्वास्थ्य संस्थामा
पुर्याडएको र होस खुलेपछि आफूले सबै कुरा आफन्तलाई बताएको उल्लेख गरिएको छ।
पीडितले आफूलाई बलात्कार गर्नेको नाम भनी किटानी गरेर प्रहरीमा जाहेरी दिएको पाँचथर प्रहरीका सूचना अधिकृत गोपाल ढकालले जानकारी दिए। उनका अनुसार अभियुक्तहरुको खोजी कार्य जारी रहेको छ। रानीटार नजिकैको डिएम चौक नजिकै निर्वस्त्र र बहोस अवस्थामा भेटिएकी उनलाई ट्याक्टर चालकको सहयोगमा स्वास्थ्य संस्थामा लगेर उपचार गरेपछि होस खुलेको स्थानीय उद्धारकर्तालाई उधृत गर्दै प्रहरीले बताएको छ।

१. विश्वको सबैभन्दा बलियो योनी
रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।
२. सबैभन्दा ठूलो योनी
विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।

३. सबैभन्दा बढि बच्चा पाउने महिला
६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् ।

४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति
हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए ।
हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए ।
५. विश्वकी सबैभन्दा वृद्धा वेश्या
ताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।
ताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।
५.सबैभन्दा ठूलो सामूहिक सेक्स
जापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् ।
७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला
९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।

८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन
जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।
जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।
९.सबैभन्दा पाका बाबु
भारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।

१०. विश्वको सबैभन्दा लामो लिंग
विश्वमा अहिलेसम्म रेकर्डमा रहेको सबैभन्दा लामो लिंगको लम्बाइ साढे १३ इन्च अर्थान् ३४ सेन्टिमिटर छ । २० औँ शताब्दीको पूर्वार्धमा डाक्टर रोबर्ट डिकिन्सनले बेलायतमा उक्त लिंगको अभिलेखिकरण गरेका हुन् । उक्त लिंगको मोटाइ १६ सेन्टीमिटर थियो ।

२६ पुस, क्वालालम्पुर । मलेसियाली अदालतले
मृत्युदण्डको सजायँ सुनाएपछि जीवनरक्षाको याचना गर्दै जेल जीवन बिताइरहेका
नेपाली नागरिक हरिवहादुर घलेलाई ११ बर्षपछि बहिनीले भेटेकी छिन् ।
भेटमा दाजुले आफ्नो भन्दा पनि परिवार र
देशको वारेमा निकै चासो राखेको सरलाले बताइन् । आफुलाई वचाउन भैरहेको
प्रयासमा नेपाल सरकार र नेपाली जनसमुदायलाई निकै सम्भिmएको र सवैलाई
धन्यवाद दिएको सरलाले वताईन । मलेसियासँग नेपालले सुपुर्दगी सन्धी
गरे/नगरेको र आफु रिहा भएर नेपाल जान पाउने सम्भावना रहे/नरहेको बारे उनले
बहिनीलाई सोधेका थिए ।
‘एघार वर्षको पहिले जस्तो हुनुहुन्थ्यो
अहिले त्यस्तै हुनुहुँदो रहेछ’ सरलाले अनलाइनखबरसँग भनिन- ‘रोइधोई गरेर
दुःख देखाउनुभएन, उस्तै हँसिलो अनुहारमा कुरा गर्नुभयो ।’
आफुले जेलमा वस्दा गीतहरु लेखेको र त्यो
गीतलाई रेकर्ड गराउने सोँच रहेको घलेले बताएका थिए । एघार बर्षे जेल बसाईमा
आफुले धेरै गीत लेखेको उनले बताएका थिए । आफु मरे पनि आफ्ना गीतहरु रेकर्ड
होउन भन्ने उनको चाहना रहेको घलेले बताएका थिए । घलेलाई वहिनी सरलाले एउटा
किताव, कलम र चिठीसमेत दिएकी छन् ।
२००१ सालमा मलेसिया छिरेका नुवाकोट
वर्सुचेतका हरिवहादुर घले मलेसियाको तीन वर्षे वसाई सकेर नेपाल र्फकन
लाग्दा २००३ मे ३० तारिखका दिन लागूपदार्थ कारोबार गरेको आरोपमा
क्वालालम्पुरको एक होटलमा पक्राउ परेका थिए । लामो समयसम्मको अदालती
प्रकृयापछि गएको असोज १० गते सर्वोच्च अदालतले घलेलाई मृत्युदण्डको सजाय
सुनाएको थियो ।
मृत्युदण्डको सजाय सुनाईएपछि मुद्दा
हेरिरहेका वकिलले पाटन वोर्डमा अपिल गरेका थिए भने नेपालवाट
प्रधानमन्त्रिले मलेसियाका प्रधानमन्त्रिलाई पत्र पठाउनु भएको थियो ।
प्रधानमन्त्रिको पत्रको सम्वन्धमा मलेसिया सरकारले भने जवाफ नपठाएको
दुतावास श्रोतले वताएको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द
प्राप्त गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा
रहँदैन भन्ने विषयमा एकमत छैन । लिंगको आकारले महिलाको चरम आनन्दमा फरक
पार्छ भन्ने हो भने पनि पुरुषको लिंग कत्रो भएमा महिलालाई बढि चरम आनन्द
आउँछ भन्ने विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन
। तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले महिलाका लागि सबैभन्दा
आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने एकिन तथ्य पत्ता लगाएको छ ।
वेस्ट स्कटल्याण्ड विश्वविद्यालयका
मनोविज्ञ स्टुवार्ट ब्रोडीले महिलाहरुमा गरेको एक सर्भेक्षण पछि यस्तो
निष्कर्ष निकालेका हुन् । उनले अध्ययनका क्रममा ३ सय २३ जना महिलासँग
उनीहरुको यसअघिको यौन सम्पर्क र त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।
त्यस क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा
१४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त
गरेको बताएका थिए । अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ भने लिंग जति
लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ । औषत भन्दा छोटो लिंगले
चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम
आनन्द पाउन महिलालाई कठीन हुन्छ ।
सेक्सुअल मेडिसिन जर्नलमा छापिएको
समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला
महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन
आनन्दमा वृद्धि हुन जान्छ ।
२६ पुस,सिरहा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनीतिक दलहरुबीच सहमति नभए संविधानसभा पुनःस्थापना गरी त्यहींबाट नयाँ संविधानका लागि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सिरहाको बडहरामाल गा.वि.स.को बस्तीपुर चोकमा निर्मित किसान नेता जयगोविन्द साहको शालक अनावरण तथा २३ औं स्मृति सभालाई हिजो सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुख्य दलहरुबीच भोलिसम्म नयाँ निर्वाचन र संविधानका अन्तर्वस्तुको विषयमा सहमति नभए आफूहरु विघटित संविधानसभा पुनःस्थापना गरी त्यहींबाट नयाँ संविधान घोषणाका लागि आन्दोलनमा जाने बताए ।
ग्रामीण वर्ग संघर्ष र यो क्षेत्रको किसान आन्दोलनको प्रतीकको रुपमा रहनु भएका जयगोविन्दको प्रेरणा र छापले नै आफूहरुले १० वर्षको जनयुद्ध गरेको प्रचण्डले बताए ।सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी र सर्लाहीसम्मका ग्रामीण क्षेत्रका किसानहरुको उल्लेख्य सहभागिता रहेको स्मृति सभामा एकीकृत माओवादीका पूर्वाञ्चल ब्यूरो प्रमुख गिरीराजमणि पोखरेल, मध्यपश्चिम ब्यूरो प्रमुख लिलामणि पोखरेल, महाधिवेशन आयोजक समितिका सदस्य तथा पूर्व मन्त्री रामकुमार यादव, भोजपुरा राज्य समिति संयोजक प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव लगायतले जयगोविन्दले उठाएको वर्ग संघर्षलाई गाउँ गाउँमा उठाए उनको सपना पूरा हुने बताएका थिए ।
भद्रपुर,पुष २५ । अवैध ढङ्गले भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र
प्रहरीले एक लाख बराबरको सुपारी नियन्त्रणमा लिएको छ । जिल्लाको पूर्वी
क्षेत्रको सतिघट्टा र नकलबन्दा क्षेत्रबाट मंगलबार भारततर्फ लैजाने क्रममा
सीमा सुरक्षा बल बेसक्याम्प काँकडभिट्टाले सो मूल्य बराबरको २५ बोरा सुख्खा
सुपारी बरामद गरेको हो । बरामद गरिएका सुपारी काँकडभिट्टास्थित भन्सार
कार्यालयमा बुझाइने सीमा सुरक्षा बलको कार्यालय भद्रपुरले जनाएको छ । रासस
झापामा एक चिकित्सक र नर्सलाई यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएको छ
। यौनसम्पर्क समागममा लिप्त डाक्टर र नर्सलाई विराटनगर मुनालपथमा रहेको
डाक्टर सरोज राईको कोठाबाट रंगेहात पक्राउ गरिएको हो ।
झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग
विशेषज्ञ डा.सरोज राई सोहि अस्पतालमा कार्यरत २३ वर्षीया नर्स नीरा
तामाङसंग अबैध यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।
डा.राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको सहकर्मीहरुले बताएका
छन । चिकित्सक राईको एक छोरा र श्रीमती छन् भने नर्स तामाङका श्रीमान
अष्ट्रेलियामा छन । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको थियो ।
पुरा भिडियो हेर्नुस
प्रकाश तिमल्सिना, काठमाडौं, पुस २५ - तत्कालीन तारा क्यासिनोका मजदुरका
लागि खडा गरिएको कोषमा जम्मा भएको २ करोड २० लाख रुपैयाँ एकीकृत नेकपा
माओवादीका मजदुर नेताले मालिकसँग मिलेर जुवामा सिध्याएका छन्। उक्त रकम
पाउन क्यासिनोमा कार्यरत मजदुरले निरन्तर आवाज उठाए पनि त्यसको सुनुवाइ
भएको छैन। एमाओवादी नेतृत्वको मजदूर युनियनका अध्यक्ष राजेश जोशी, सचिव
केशव थापा, अप्सारा पाण्डेले स्टाफ फण्डको पैसा निकालेर जुवा खेलेको
मजदूरहरुको भनाइ छ।
'मजदुरका नाममा जम्मा गरिएको उपदान कोषमा राखिएको रकम खोई भनेर
एमाओवादीका नेतालाई सोधिरहेका छौं,' अखिल नेपाल रेस्टुरेन्ट तथा होटल मजदुर
संघ क्यासिनो इकाईका सचिव रामहरि रिमालले नागरिकसँग भने, 'युनियनका नेता
भने जुवामा हारियो भनेर पन्छिदिन्छन्।'
गत अप्रिलमा तत्कालीन महाप्रबन्धक नरेन्द्रप्रसाद श्रेष्ठ र सहायक प्रमुख महीनारायण चौधरीले मजदुर उपदान कोषको उक्त रकम तीन महिनापछि तिर्ने सर्तमा निकालेको एमाओवादीका मजदुर नेता बताउँछन्। तर, उक्त कोषको रकम मजदुरलाई नसोधी निकालेर जुवामा हारियो मात्र भनेर एमाओवादीका मजदुर नेता पन्छिन खोजेपछि अन्य संगठनले व्यवस्थापकसँग मिलिभगतमा हिनामिना गरेको आरोप लगाइरहेका छन्।
चाबहिल, चुच्चेपाटीस्थित एभरेस्ट बैंकको खातामा रहेको कोषको रकम जुवामा हारिएको भन्ने धेरै पछि मात्र सार्वजनिक भएको एमालेनिकट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन अध्यक्ष भुवन पोखरेलले बताए। 'मजदुरलाई नसोधी युनियनका नेताले मालिकसँग मिलेर त्यो रकम निकालेका रहेछन्, पछि मात्र जुवामा हारियो भनेर जानकारी दिइयो,' पोखरेलले नागरिकसँग भने, 'मालिकलाई दियौं भनेर युनियन पन्छिन्छ तर मजदुरलाई सोध्दै नसोधी किन त्यत्रो रकम निकाल्यौ त भनेर हामी सोधिरहेका छौं।'
तारा क्यासिनोको पुरानो व्यवस्थापक सिंगापुरे कम्पनी एआरटी र महाप्रबन्धक श्रेष्ठ दुवै अहिले छैनन्। रकम चलाएको केही समयमै बन्द भएको क्यासिनो हाल स्टार क्यासिनोका रुपमा सञ्चालनमा आएको छ, जसको व्यवस्थापन जिम्मेवारी केशव सिलवालले लिएका छन्। तर, मजदुर कोषको उक्त पैसा कसले फिर्ता दिने हो? त्यसको जवाफ कोहीसित छैन।
पोखरेलका अनुसार पुरानो व्यवस्थापन रहँदा एमाओवादी मजदुर युनियनको मात्रै क्यासिनोमा हालिमुहाली चल्थ्यो। 'त्यसबेलासम्म अन्य पार्टीको संगठन नै क्यासिनोमा खोल्न दिएका थिएनन्,' पोखरेलले भने, 'त्यो पैसा चलाउने भनिएका तत्कालीन महाप्रबन्धक श्रेष्ठ अहिले क्यासिनो नेपालका फाइनान्स म्यानेजर छन्, एमाओवादीको नेता कता छन्? हामी अहिले खोज्दैछौं।' उनका अनुसार त्यसअघि मनोज सुवेदी नेतृत्वको व्यवस्थापनले पनि उक्त कोषबाट १ करोड लिएर जुवामा हारेको भन्दै फिर्ता गरेन।
कांग्रेसनिकट नेपाल पर्यटन तथा होटल मजदुर युनियनका अध्यक्ष महादेव सुवेदीले एमाओवादी नेताले मजदुर कोषको रकम जुवामा खेलाउन दिएर गम्भीर भुल गरेको बताए। 'क्यासिनोको आधिकारिक युनियनको नेतृत्वमा माओवादी नै थिए, उनीहरुले नै पैसा निकाले र जुवामा खेलाए भनिरहेका छन्,' सुवेदीले नागरिकसँग भने, 'तर, हामीले पनि त्यो पैसा फिर्ता पाउनुपर्छ भनेर माग गरिरहेका छौं।'
एमाओवादीको तत्कालीन नेतृत्व जोशी र सचिव केशव थापाले प्रत्येक मजदुरबाट उठाएको अन्य रकमको पनि हिसाबकिताब अझै सार्वजनिक गरेका छैनन्। 'प्रत्येक मजदुरबाट प्रत्येक महिना 'युनियन कन्ट्रिब्युसन'का नाममा ५० रुपैयाँ र फिटनेस क्लबका नाममा १ सय रुपैयाँका दरले उठाइन्थ्यो,' रिमालले भने, 'तर पाँच वर्षदेखि उठाइँदै आएको सो रकम कहाँ गयो, हामीलाई जानकारी दिइएको छैन, त्यसमा पनि लाखौं हिनामिना भएको छ।' उनका अनुसार सो दुई शीर्षकमा मात्र एमाओवादी नेतृत्वको युनियनले मासिक ९० हजार रुपैयाँजति उठाउँदै आएको थियो।
तर, एमाओवादी सचिव केशव थापाले भने क्यासिनोमा हारिएको रकम मजदुरलाई फिर्ता गराउन आफूहरुले पहल गरिरहेको बताए। 'क्यासिनो सञ्चालक कम्पनी पनि भाग्यो, व्यवस्थापन पनि फेरियो, अहिले दोषजति सबै हामीमाथि थोपर्ने काम भइरहेको छ,' सचिव थापाले नागरिकसँग भने, 'श्रम अदालतमा उजुरी हालेका छौं, सिंगापुरे कम्पनीलाई कसरी नेपालको कानुनी दायरामा ल्याएर पैसा फिर्ता गराउने भनेर वकिलसँग छलफल पनि गरिरहेका छौं।' क्यासिनोको तत्कालीन व्यवस्थापकलाई सो उपदान कोषको सञ्चालक समितिले नै निर्णय गरेर ऋणका रुपमा दिएको सबै पैसा जुवामा हारेकाले युनियनमात्र जवाफदेही हुन नसक्ने उनको भनाइ छ।
एमाओवादीबाहेक अन्य संगठनका नेता भने क्यासिनो बन्द हुने निश्चित भएपछि कोषको रकम व्यवस्थापक र एमाओवादी मजदुर नेताले हिनामिना गरेको बताउँछन्। 'क्यासिनो बन्द हुने निश्चित नै भएपछि सो रकम निकालेको देखिन्छ, ता कि अरुलाई भोलि जवाफ दिनु पर्दैन भन्ने मनसायले प्रेरित भएर सो रकम निकालिएकोमा कुनै शंका छैन,' मोहन वैद्य निकट मजदुर संगठनका अर्का नेताले भने।

२५ पुस, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालमा भएका घटनामा व्यक्ति-व्यक्ति गरेर गए कोही पनि चोखो नरहने बताउनु भएको छ ।
भट्टराईका स्वकीय सचिव बिश्वदीप पाण्डेद्धारा जारी प्रेस नोटमा भनिएको छ-’ व्यक्ति-व्यक्ति गरेर जान थाल्ने हो भने माओवादी मात्र होईन, कांग्रेस, एमाले, सुरक्षा निकाय कोहि चोखो रहँदैन् । त्यस्तो प्रकृयामा जाँदा समस्याको समाधान हुँदैन, द्वन्द्व नयाँ तरिकाबाट फैलिन सक्छ भन्नेतिर ध्यान पुर्याउनु जरुरी छ ।’ प्रधानमन्त्रीको आदेशमा अभियुक्तको वयान नरोकिएको भन्दै विज्ञप्तीमा ‘अधिकारवादीले उक्साए’ भनेर आफूले नभनेको दावी गर्नु भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले कथित मानवअधिकारवादीहरुले उक्साएर द्वन्द्वकालको मुद्दा फेरि ब्यूँताउन थालिएको भन्दै पत्रकार थापाको हत्या अभियोगमा माओवादी कार्यकर्ता पक्राउ गरेकोमा सरकारको समर्थन नरहेकेा बताउनु भएको थियो ।
आयोग गठनमा जोड
प्रधानमन्त्री भट्टराईले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन सम्वन्धी अध्यादेश छिटो जारी गर्नु पर्नेमा जोड दिनु भएको छ । ‘लामो समयदेखि रोकिइरहेको सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यादेश राष्ट्रपतिबाट छिटो जारी भएमा यो समस्या छिटो र न्यायपूर्ण ढंगले समाधान हुनेमा सवैको ध्यान जान जरुरी छ ‘ विज्ञप्तीमा भनिएको छ-’कुनै घटना बिशेष नजाउँ भन्नु हिंसा र दण्डहिनताको पक्षपोषण गर्न खोजेको हैन, नयाँ द्वन्द्वको सिर्जना नहोस् भनेर सावधानी अपनाउन खोजिएको हो ।’
द्वन्द्वका क्रममा भएका घटनाबारे सत्य पत्ता लगाई पहिलो प्राथमिकता मेलमिलापलाई दिउँ र मिल्न नसक्ने गम्भीर प्रकृतिका घटनामाथि कारवाही अगाडी बढाउँ भन्ने प्रधानमन्त्रीको धारणा रहेकेा र दलहरुवीच भएको सहमति पनि त्यही भएको विज्ञप्तीमा उल्लेख छ । निश्चीतखालका घटनालाई मात्र उचाल्नु प्रत्युतत्पादक हुने भन्दै प्रभट्टराईले दण्डहिनताको अन्त्य र दोषीलाई कारवाही गन आफू दृढ रहेको बताउनु भयो ।
लामाको पक्राउ गम्भीर अतिक्रमण
प्रधानमन्त्री भट्टराईले युद्ध अपराधका आरोपमा नेपाली सेनाका महासेनानी कर्णेल कुमार लामालाई बेलायत सरकारले अनधिकृत ढंगले पक्राउ गरेको भन्दै आपत्ति जनाएको भएको छ । लामाको पक्राउ नेपाली सार्वभौमसत्ताको गम्भीर अतिक्रमण भन्दै प्रधानमन्त्री भट्टराईले शान्तिप्रेमी, लोकतन्त्रवादी र देशभक्त नेपालीहरु संवेदनशील र एकतावद्ध आहृवान गर्नु भएको छ ।
२५ पुस, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत साउनमै राष्ट्रपतिसमक्ष पठाइएको सत्य निरुपणसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेका कारण पीडितलाई न्याय दिलाउन नसकिएको गुनासो गर्नुभएको छ ।
शर्माका अनुसार ०५२ साल फागुन १ देखि ०६३ मंरि ४ सम्मका द्वन्द्वका घटनालाई सत्य निरुपण र मेलमिलाप आयोगमार्फत् समाधान गर्ने शान्ति सम्झौतामा उल्लेख भएको र त्यसलाई अन्तरिम संविधानलेसमेत अंगीकार गरेको प्रधानमन्त्रीले पत्रकारहरुलाई बताउनुभएको थियो । ओखलढुंगाका माओवादी सभासद् केशव राईको मुद्दामा सत्य निरुपणमार्फत् हेर्नु भन्ने सर्वेच्च अदालतको नजिरसमेत रहेको प्रधानमन्त्रीको भनाइ रहेको शर्माले बताउनुभएको छ ।
प्रधानमन्त्री भट्टराईले आफू प्रेस स्वतन्त्रताविरुद्ध नजाने र शान्ति सम्झौता र अन्तरिाम संविधानको मर्ममा अडिग रहने बताउनुभएको थियो । पत्रकारहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न समयमा भएका पत्रकार हत्याबारे उच्चस्तरीय छानविन आयोग बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।
महासंघको बैठकमा बहस
यसैवीच, नेपाल पत्रकार महासंघको बुधबार बसेको बैठकमा पेशगत महासंघ (पापड)सँग मिलेर सरकारविरुद्ध आन्दोलनमा जाने कि सन्तुलितरुपमा उभिने भन्नेबारे बहस भएको छ ।
स्रोतका अनुसार बैठकमा महासंघ उपाध्यक्ष यसोदा तिम्सिनाले पापडसँग मिलेर आन्दोलनमा जानुपर्ने बताउनुभएको थियो भने महासचिव ओम शर्माले पत्रकार कृष्ण सेनको हत्या हुँदा पापड कहाँ थियो भन्दै महासंघले एकपक्षको मात्रै नभई राज्य पक्षबाट मारिएका पत्रकारका हत्यारालाई समेत कारवाहीको दायरामा ल्याउन आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । अन्ततः महासंघको बैठकले पत्रकार कृष्णसेनको हत्या गरिएको प्रदर्शनीमार्गस्थित प्रहरी क्लव अगाडि शुक्रबार धर्ना दिने कार्यक्रम तय गरेको छ । बैठकपछि बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै महासंघ सभापति शिव गाउँलेले कृष्ण सेनका हत्यारालाई पक्राउ गर्न सरकारसँग माग गर्नुभएको छ ।
यौन सबैको चासोको विषय हो । त्यसैले यौन सँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ । हामीले यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत गरेका छौँ ।
१. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।
२. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
३. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
४. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।
५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।
६. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ ।
७. साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।
८. महिला भन्दा पुरुष मान्छे छिटो प्रेममा फस्छन् ।
९. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
१०. खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ
फेसबुक तथा टि्वटर जस्ता सामाजिक संजालको प्रयोगसँगै विकृति समेत थपिएका छन् । युवापुस्ता माझ निकै लोकपि्रय तथा अनिवार्य जस्तै बनेका इन्टरनेट सामाजिक संजालका फाइदा आफ्ना ठाउँमा होलान् तर यसको दुरुपयोगको दर निकै बढिरहेको छ । हामीकहाँ मात्र होइन विकशित पश्चिमा देशहरुमा समेत फेसबुक तथा टि्वटरको दुरुपयोग बढिरहेको छ र कहिलेकाही गलत कामका लागि समेत माध्यमको रुपमा प्रयोग हुने गरेको छ । फेसबुक यौन सम्पर्क कायम गर्ने माध्यमको रुपमा स्थापित हुँदै गएको तथ्य यसको एक उदाहरण हो ।
बेलायतमा गरिएको पछिल्लो अध्ययनले फेसबुक सेक्सको माध्यम बन्दै गएको छ । एक अध्ययन अनुसार हरेक १ सयमा एघार जना बेलायती फेसबुक प्रयोगकर्ताहरुका लागि फेसबुक सेक्सका लागि पार्टनर भेटाउने माध्यम बनेको छ । एघार प्रतिशत फेसबुक प्रयोगकर्ता युवा युवतीले आफुले फेसबुकमा भेटेको र चिनजान गरेको विपरित लिंगी फेसबुक साथीसँग सेक्सको अनुभव बटुलेको बताएका छन् ।
अध्ययन अनुसार आधाजसो फेसबुक प्रयोगकर्ताले फेसबुक मित्रसँग अश्लील च्याट गर्ने गरेका छन् र ३५ प्रतिशतले अश्लील फोटोहरुको आदानप्रदान गर्ने गर्छन् । एक टेलिभिजन कार्यक्रमका लागि गरिएको सर्भेक्षणबाट के थप के कुरा पत्ता लागेको छ भने ४६ प्रतिशतले फेसबुकमार्फत निकै गोप्य यौनजन्य सन्देश आदानप्रदान गर्ने गर्छन् । अध्ययनमा समावेश गराइएका मध्ये एक तिहाइले आफुले अनलाइन मार्फत अश्लील सामाग्री हेर्ने गरेको बताएका छन् भने पाँच जनामा एक जनाले आफ्नो सेक्स टेप समेत तयार गरिसकेका छन् ।
केही समयअघि गरिएको एक वृहत यौनिक सर्भेक्षणका अनुसार बेलायतीहरुले जिवनभरमा औषतमा ६ हजार ५ सय ५२ पटक सेक्स गर्ने गर्छन् । एक पटकको सेक्सका दौरान उनीहरुले औषतमा २० मिनेटको समय बिताउँछन् ।
अध्ययन दाबी गर्छ, झण्डै डेढ करोड बेलायतीले सार्वजनिक स्थानमै सेक्सको अनुभव लिएका छन् । एक तिहाइसँग सपिड सेन्टर, शौचालय तथा घरबाहिरै सेक्स गरेको अनुभव छ । आधाजसो मानिसले कृत्रिम यौन सामाग्री प्रयोग गर्ने गर्छन् भने सयमा ३ जना पुरुषले त घरमै यौन खेलौना राखेर यौनको प्यास मेटाइरहन्छन् ।
बानी नसुध्रिएसम्म नजरबन्दमा राखिने
अरुमाथि अपशव्द बोल्ने, अश्लील शव्द बोल्ने वा गाली बेइज्जती गरेको आरोपमा कोही मानिस पक्राउ परेको कुरा सुनिएकै हो । तर के यस्तै आरोपमा चरा पक्राउ परेको कुरा कहिल्यै सुन्नुभएको छ ? सायद यो असम्भव जस्तो विषय सुन्ने कुरै भएन । न त चरा अपशव्द बोल्छ, न त यस्तो आरोञपमा चरालाई अभियुक्त झैँ पक्राउ नै गरिन्छ भन्ने स्भाविक मान्यता होला तपाइँको । तर तपाइँको यो मान्यतालाई गलत सावित गर्ने एक अनौठो घटना चीनमा घटेको छ ।
चीनको एक चिडियाखानाका अधिकारीहरुले चिडियाखाना आउने पर्यटकलाई अश्लील शव्द बोलेर हैरान पारेको आरोपमा एक डांग्रे अर्थात् सारौँ चरालाई पक्रिएका छन् । अपशव्द बोलेको आरोपमा पक्राउ गरिएको चरालाई एकल हिरासतमा राखिएको बताइएको छ ।
मध्य चीनको उहान स्थित जिउफेंग चिडियाघरमा यस्तो घटना भएको हो । उक्त डंग्रे चरालाई चिडियाखानाले लालन पालन गरी बोल्ने तालिम दिएर पाहुनाको स्वागत गर्ने जिम्मा दिएको थियो । सुगालाई जस्तो बोल्न सिकाइएको उक्त मैना चरालाई चिडियाखानामा आउने पाहुनासँग मीठा सम्वाद गरी स्वागत गर्न अह्राइएपनि त्यो चराले एकाएक पाहुनाहरुलाई फोहोर तथा अश्लील शव्द बोलेर गाली गर्न थालेपछि चिडियाखानाका अधिकारीहरु नै अचम्ममा परेका थिए ।
आफुहरुले उक्त चरालाई सभ्य भाषा सिकाएको भएपनि चिडियाखाना घुम्न आएका कतिपय उरन्ठेउला युवाहरुले बोलेको अश्लील शव्दको सिको चराले गरेको र सोही अश्लील शव्द बारम्बार बोल्ने गरेको अधिकारीहरुको दाबी छ ।
अश्लील शव्द बोल्ने क्रम बढेपछि उक्त चरालाई समातेर एक्लै पिञ्जडामा राखिएको छ, ता की यस्तो शव्द बोल्ने उसको बानी छुटोस् र उसको त्यस्तो बोली भाषा अरु चराले पनि नसिकून् ।
यो प्रजातिको चराको निकै तिक्ष्ण स्मरण शक्ति हुने र मान्छेको बोलीको सहजै नक्कल गर्न सक्ने भएकाले केही आगन्तुकले बोलेको अश्लील शव्दलाई टपक्क टिपेर बोलेको हुनसक्ने अनुमान अधिकारीहरुको छ । एक अधिकारीका अनुसार चिडियाघरमा आउने केही युवाहरुले उक्त चरालाई नजिकै गएर अश्लील शव्द सुनाएर बोल्न लगाउने गरेका थिए ।
अहिले त्यस चरालाई सभ्य भाषा बोल्न सिकाउन चिडियाखानका कर्मचारी जुटिरहेका छन् । खराब बोल्ने बानी नछुटेसम्म उक्त चरा थुनामुक्त हुनेछैन । चिडियाखाना व्यवस्थापनले त्यहाँभित्र रहेका तालिमप्राप्त पंक्षीहरुलाई अपशव्द नसिकाउन आग्रह गर्दै चिडियाघर भित्र ठाउँठाउँमा सूचना समेत टाँसेको छ ।
नेपाली चेली आस्था पोखरेल एशियाकै शीर्ष मोडल प्रतियोतिामा प्रत्येक हप्ता उचाइमा पुगिरहेकी छिन् । एशियाकै शिर्ष मोडल नामक रियालिटी शो मा आस्थाले प्रत्येक हप्ता सुधार गरिरहेकी छिन् । यो टेलिभिजन रियालिटी शो ले एसियामै महत्वकांक्षी मोडल विकसित गर्न महत्वपुर्ण भुमिका निर्वाहा गर्दछ ।
आस्थाले टि्रज्मी च्यालेन्स जितिसकेकी छिन् । यस्तै उनले हार्ड रक होटल र न्यूयोर्क शहरको यात्राका लागि समेत पुरस्कार जितिसकेकी छिन् । २१ बषिर्य आस्थाले नेपालकै एक चर्चित मोडलको रुपमा आफुलाई उभ्याइसकेकी छिन् । उनले थुप्रै विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन् । एशिया प्रशांत क्षेत्र अन्र्तगतका १४ मोडलहरुले यो प्रतियोगीतमा भाग लिइरहेका छन् ।
यौन र थ्रिलरलाई मुख्य कथावस्तु बनाएर सिनेमा बनाउन माहिर मानिएको बलिउडकै चर्चित भट्ट क्याम्पले मर्डर ३ को प्रचारप्रसार सुरु गरेको छ । यो चलचित्रमा रणदिप हुड्डा, अदिति राव र मोनालिजा को मुख्य भुमिका छ । यो सिनेमा मर्डर-१ र मर्डर-२ को सिक्वेल हो ।
अघिल्ला २ चलचित्र उत्तेजक दृश्यका कारण चर्चामा थिए । मर्डर-३ मा पनि यस्ता खालका दृश्यहरु प्रशस्त समावेश गरिएको छ । चलचित्रमा नायक रणदिप हुड्डाले २ नायिकासँग खुलेरै रोमान्स गरेका छन् । यो चलचित्र प्रेम दिवसको अवसर पारेर फेव्रुअरी १५ मा प्रदर्शनमा आउदैछ ।
२५ पुस, काठमाण्डौ । खाडी मुलुक बहराइनको राष्ट्रिय ध्वजाबहाक गल्फ एयरले काठमाण्डौ उडान बन्द गर्ने भएको छ ।
नेपाल उडानमा घाटा भएपछि एयरलाइन्सले
आगामी मार्च २५ देखि सम्पूर्ण उडान बन्द गर्न लागेको हो । हाल सातामा १४
उडान गरिरहेको गल्फ एयरले यही शुक्रबारदेखि सातामा पाँचवटा मात्र उडान
गर्दै छ ।
गल्फ एयरको उडान बन्द भएपछि बहराइन-काठमाण्डौ आवतजावत गर्ने नेपाली मजदुरहरुलाई असर गर्ने भएको छ ।
एयरलाइन्सले आफ्नो वेबसाइटमा एक सूचना
राख्दै नेपालका लागि अन्तिम उडान मार्च २४ मा हुने बताएको छ । गल्फ एयरले
नेपालसहित बंगलादेश र श्रीलंकाको उडान पनि बन्द गर्दै छ । एक महिना पहिले
मात्र उसले डेनमार्कको कोपनहेगन र इटलीको रोममा आफ्ना उडान बन्द गर्ने
घोषणा गरेको थियो ।
गल्फ एयरको नेपालस्थित जनरल सेल्स एजेण्ट
प्रेसिडेण्ट ट्राभलले भने त्रिभुवन बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ र
पार्किङ चार्ज महंगो भएकाले उडान बन्द गर्नुपरेको जनाएको छ ।