एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन
सम्पर्क गरेको बताएका छन् । किशोर-किशोरी तथा युवामध्ये ५४ प्रतिशतले
यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये २३ प्रतिशतले विवाहपूर्व नै
यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक गरेको छ ।
नयाँ एक सर्वेक्षणले ८२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, ३४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ ।
१० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। 'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो ।
फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।' ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। 'करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ। त्यसैले बिहे ढिला गर्नुपर्छ,' एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए।
करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।
सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेको अध्ययनले देखाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्

यौनको
लागि केहि मानिसहरु कति हद सम्म तल गिर्न सक्छन भन्ने उदाहरण थियो नेपालकै
ललितपुरको लेलेमा भएको घटनामा, जहाँ एक व्यक्तिले आफ्नो यौन प्यास मेटाउन
आफ्नो ठुलिआमालाई बलात्कार गरेर घटना सार्बजनिक हुने डरले झुन्ड्याएर
मारेको थियो |अझ सुन्दै अपत्यारिलो लाग्ने एक घटना घटेको छ अमेरिकामा |
क्यालिफोर्नियाको युकियाहको एक होटेलमा आफ्नै १६ बर्षीय छोरा संग यौन
सम्पर्क गरिरहेको अबस्थामा प्रहरीले ३२ बर्षीय मिस्टी अट्किन्सनलाइ
पक्रिएको थियो
चिसो बढेसँगै रुघाखोकीले बढि सताउन थाल्छ ।
यद्यपि गर्मी महिनामा पनि रुघाखोकी नलाग्ने होइन । तथापि जाडो याममा
रुघाखोकी प्रकोपकै रुपमा देखापर्छ । आखिर जाडोमा रुघाले किन बढि सताउँछ ?
भन्ने कुराको उत्तर पत्ता लगाउन शोधकर्ताहरुले एक अनुसन्धानबाट केही तथ्य
पत्ता लगाएका छन् ।
जाडो याममा तापक्रममा भएको गिराबट र
सुख्खापनले भाइरसको उच्च फैलावट वा वृद्धिमा समेत सहयोग गर्छ
। शोधकर्ताहरुका अनुसार मौसममा आउने उतार चढावका बेला मानिसको रोग
प्रतिरोधी क्षमता कमजोर भएको हुन्छ, जसको प्रत्यक्ष फाइदा भाइरसले उठाउँछ र
मानिसलाई बढि भन्दा बढि संक्रमित बनाउँछ ।
ठन्डी मौसममा दिन छोटो हुनुका साथै
सूर्यबाट प्राप्त हुने उर्जा समेत कम प्राप्त हुन्छ । जसका कारण मानिसले
पर्याप्त भिडामिन डी पाउन सक्दैन । रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक
पर्ने भिडामिन डी को कमी हुन पुग्दा रुघाका भाइरसको आक्रमण बढ्छ ।
१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने
र एक दिनमा १ हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ अस्टियाको
राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।
उक्त सुविधासम्पन्न वेश्यालयमा डेढ सय जना
सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त बुझाउनेछन् । वेश्यालयभित्र
सम्भोगको सुविधा त हुने नै छ त्यसका अलवा रेष्टुरेन्ट, ब्युटिपार्लर,
जिमखाना तथा सैलुन समेत रहने बताइएको छ ।
स्थानीय उद्यमी पिटर लास्कारिसले खोल्न
थालेको उक्त वेश्यालय डेढ करोड बेलायती पाउण्डको लगानीमा सुरु हुनेछ । उनका
अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र हुनेछैन सम्पूर्ण आनन्द तथा
सुविधाको केन्द्र हुनेछ ।
आफ्नो वेश्यालय चार तारे होटलभन्दा
सुविधासम्पन्न हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने यौनकर्मी
युवतीहरु समेत निकै सेक्सी तथा सुन्दर हुने उनी बताउँछन् ।
डेढ सय ओछ्यान रहेको उक्त वेश्यालयमा
चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै
घण्टा ग्राहक ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ ।
वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स
महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत बताएको छ । यद्यपि उक्त
सुविधासम्पन्न विशाल वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने
बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन स्थान खुलासा नगरिएको
भएपनि उद्घाटन हुने दिनमा ठूलै सरप्राइज दिने धोको त्यसका संचालकको छ ।
संसारमा बाँच्नुमात्रै पर्दछ अनेक देख्न पाइन्छ भन्ने कथन हामीले सुन्दै
आएका हौँ । साच्चै बाँचीराखे अनेक देख्न र सुन्न पाइने नै रहेछ । आमाले
छोरीको देवरसंग घरबार गरेर छोरीकै देउरानी बनेको सुन्नु त परै जाओस सोच्न
पनि सकिदैन । तर भारतको हसनपुरमा यस्तै घटना घटेको छ ।
करिब एक बर्ष पहिले आदमपुर थाना क्षेत्रकी एक महिलाको बिबाह खरकौंदा
गाउँको पुरुषसंग भयो । बिबाह पछी महिलाको देवर उनको माइतमा आउने जाने गर्न
थाले । यस्तैमा पाँच बच्चाकी आमा आफ्नै छोरीको देवरप्रति यति लगाव राख्न
थालिन की सम्बन्धको मतलब नै नगरी दस महिनाको प्रेममा संगै जिउने मर्ने बाचा
गर्ने सम्ममा पुगिन । यतिमात्रै हैन दुवै घरबाट भागेर गए र बिबाह गरेर
फर्केर श्रीमान श्रीमतीको रुपमा रहन थाले ।
यसकुरालाई लिएर गाउँमा ठुलै हंगामा मच्चियो । पंचायत भेला डाकियो । तर पनि महिलाले आफुलाई आफ्नो पति भन्दा छोरीको देवर नै प्यारो लागेको बताएपछि पंचायतले पनि यो सम्बन्धलाई स्वीकार गर्यो । यसरि उनि आफ्नै छोरीको देउरानी भएर एउटै घरमा बस्न थालिन । उनले आफ्नो पतिलाई हर्जानाको रुपमा पन्ध्र हजार रुपैयाँ पनि दिलाएकी छिन ।
अब आफ्नै देवरलाई बाबु भन्ने की आफ्नी आमालाई देउरानी भन्ने द्विविधामा परेकी छिन छोरीचाहिं । साच्चै बिचित्रको छ संसार ।

२७ पुस, काठमाडौं । बेलाबखत उग्र
अभिव्यक्ति दिएर विवादमा आउने गरेका संघीय समाजवादी पार्टीका नेता आङकाजी
शेर्पाले पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग गरेका छन् ।
सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिगसमेत तत्काल हटाउन शेर्पाले माग
गरेका छन् ।
जिम्मेवार पार्टीका नेतासमेत रहेका
शेर्पाले लेखेका छन्-’शासक जाति र वर्गले लेखेको ईतिहासमा उत्पीडित र
उपेक्षीतहरु कथा व्यथा लेखेको हुँदैन भनेको सुनेको थिएँ । पृथ्वीनारायण
शाहको गुणगान गाउने नेपालको ईतिहासले काठमाडौ उपत्याकामा १७ धार्नी आदिवासी
नेवारहरुको नाक काटेको बारे किन बोल्दैन ?’
साम्प्रदायिक अभिव्यक्ति दिएको भन्दै
नेकपा एमालेबाट निष्काशनमा परेका आङकाजीले पृथ्वीनारायणलाई गाली गर्दै
भनेका छन्- ‘आदिवासी जनजाति नेवारको १७ धार्नी नाक काटेर गर्व गर्ने
पृथ्वीनारायण शाहलाई मरोपरान्त युद्धअपराधी घोषणा गरिनुपर्छ ।’
त्यसैगरी सिंहदरबार अगाडि रहेको शाहको
सालिक तत्काल हटाएर शंखधर चक्र -साख्वा ?) को सालिक राख्न शेर्पाले माग
गरेका छन् । ‘सिहंदरवारको अगाडि युद्धअपराधी पृथ्वीनारायण शाहको शालिक
तत्काल हटाएर शंखधर चक्रको शालिक राखियोस् ।’ शेर्पाको थप माग छ,
‘पृथ्वीनारायण शाहको गुणगान मात्र वर्णन गरिएको नेपालको इतिहास तत्काल
सच्चाइयोस् ।’ काजीले स्टाटसको अन्त्यमा लेखेका छन्- ‘विश्लेषण: आङ काजी
शेर्पा किसान’
पुस, २७, एक चर्चित दिवंगत जर्मनी अभिनेताले आफूलाई १४ वर्षसम्म
बलात्कार गरेको आरोप उनकै छोरीले लगाएकी छन् । दिवंगत जर्मन फिल्मस्टार
क्लाअस किन्स्कीकी जेठी छोरी पोला किन्स्कीले आफ्नै पिताबाट आफू बतात्कृत
भएको बताएकी हुन् । आफू पाँच वर्षदेखि १९ वर्षकी हुँदासम्म पिताले बलात्कार
गर्ने गरेको पोलाको आरोप छ ।
फिल्म स्टार किन्स्कीको मृत्यु भएको २० वर्ष बितिसकेको छ भने आरोप
लगाउने छोरी पोला अहिले ६० वर्ष पुगेकी छन् । मृत्युको २० वर्ष बितिसक्दा
पनि आफ्ना पिताको प्रशंसा भइरहेकाले आफूलाई सैहृय नभएर यो रहस्य सार्वजनिक
सार्वजनिक गर्नुपरेको पोलाको तर्क रहेको अन्तररष्ट्रिय सञ्चारमाध्यमले
लेखेका छन् । सन् १९७० र ८० को दशकमा सर्वाधिक चर्चामा रहेका क्लाअसको निधन
६५ वर्षको उमेरमा सन् १९९१ मा भएको थियो ।
पोल्याण्डमा सन् १९२६ मा जन्मेका उनले दोस्रो विश्वयुद्धका बेला जर्मनी सेनामा काम गरेका थिए । आफ्ना स्वर्गीय पितामाथि पोलाले जघन्य आरोप लगाएपछि सोसियल मिडियामा किन्स्कीको आलोचना हुन थालेको छ । तर, किन्स्कीका जीवनी लेखक क्रिश्चियन डेबिडले भने पोलाको आरोपको बचाऊ गरेका छन् । डेबिटको दाबी छ, किन्स्की जिवित रहेकै बेलामा पनि बाबु-छोरीको सम्बन्धबारे हल्ला चलेको थियो ।

चारदलको साटो अब १९ दल
२७ पुस, काठमाडौं । राष्ट्रपतिले ९
पटकसम्म समय दिँदा पनि प्रधानमन्त्री छान्न नसकेका दलहरु माघे
संक्रान्तिपछि प्रधानमन्त्री छान्ने जिम्मा राष्ट्रपतिलाई नै दिनुपर्छ
भन्ने तहमा पुगेका छन् । शुक्रवार शीतलनिवासमा राष्ट्रपतिद्वारा आयोजित १९
दलको सर्वदलीय बैठकमा नेताहरुले यस्तै लाचारी मात्रै प्रकट गरेनन्, को
प्रधानमन्त्री बन्ने भन्नेबारे बाझाबाझ समेत गरे । प्रमुख तीन दल र मधेशी
मोर्चाका शीर्ष नेताहरुले शुक्रबारको राष्ट्रपति डा रामवरण यादवसमक्ष आफनो
कमजोरी स्वीकार गर्दै आगामी माघ १ सम्म पनि सहमति नभए प्रधानमन्त्री चयनको
अधिकारसमेत राष्ट्रपतिलाई नै सुम्पन विषयमा छलफल गरेका छन् ।
शीतलनिवास बोलाइएको सर्वदलीय बैठकमा
प्रमुख चार दलका नेताहरुले राष्ट्रपतिबाट दिइएको महत्वपूर्ण समयमा आफूहरुले
सहमतीय सरकार गठन गर्न नसकेको भन्दै आफ्नो कमजोरी स्वीकार गरेका हुन् ।
बैठकमा उनीहरुले सहमति जुट्न नसक्नु दुःखद भएको भन्दै राष्ट्रपतिले नवौँपटक
दिएको समयसीमाभित्रै सकभर सहमति जुटाउने विश्वास राष्ट्रपतिलाई दिएका छन् ।
बैठकमा सहभागी नेकपा (माले)का महासचिव सीपी मैनालीले बैठकमा प्रमुख दलले
नबौँपटक थपिएको समयभित्रमा सहमति जुटाउने र नसके के गर्ने भन्ने बारेमा
त्यसपछि राष्ट्रपतिलाई सुझाव दिने बताएको जानकारी दिनुभयो । मैनालीका
अनुसार बैठकमा राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम नै
सहमतीय सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको थियो ।
प्रधानमन्त्री छान्ने अधिकार अब
राष्ट्रपतिलाई दिने कि भन्नेबारे बैठकमा छलफल भएको मैनालीले बताउनुभयो ।
बैठकमा बिहीबार भएको चार शीर्षदलको बैठकको छलफलबारे एमाले नेता माधवकुमार
नेपालले राष्ट्रपतिलाई बि्रफिङ गर्नुभएको थियो । नेता नेपालले राष्ट्रपतिले
दिएको समयभित्र सहमति जुटाउन नसके प्रधानमन्त्री छान्ने अधिकार
राष्ट्रपतिलाई नै दिने कि भन्नेबारे बिहीबार शीर्ष बैठकले छलफल गरेको
जानकारी गराउनुभएको थियो । दलहरुले मागेजति समय राष्ट्रपतिले दिँदै जाने र
दलहरुले सहमति जुटाउन नसक्ने अवस्था रहिरहे मुलुक झन् संकटको भूवँरीमा
फस्ने भएकाले यस्तो विकल्पमा समेत छलफल भएको मैनालीले बताउनुभयो ।
राष्ट्रपतिको प्रश्न- मैले कसरी गर्ने ?
‘धारा ३८(१) बमोजिम सहमतीय सरकार नबन्दा
मुलुक गम्भीर संकटमा पर्छ, सहमतीय सरकार नबनेसम्म सरकारले पठाएका कुनै
अध्यादेश पारित गर्न सकिँदैन । यस्तो अवस्थामा मैले के गर्ने
?’-राष्ट्रपतिको भनाइ उदृढ गर्दै माले नेता मैनालीले अनलाइनखबरसंग भन्नुभयो
। बैठकमा राष्ट्रपतिले आफुले पछिल्लोपटक दिएको समयमा पनि सहमति जुटाउन
नसके त्यसपछि आफू कसरी अघि बढ्ने भन्ने विकल्प दिन प्रमुख दलका नेताहरुलाई
आग्रह गर्नुभएको थियो । मैनालीका अनुसार राष्ट्रपतिको भनाइ थियो- ‘अब पनि
सहमति नजुटे मुलुक संकटमा फस्छ, त्यसैले दलहरुले नसके मैले आफै भए पनि
मुलुकलाई त निकास दिनैपर्छ । तर, मैले निकास दिने विकल्प पनि त दलहरुले
सुझाउनु पर्यो नि ?’ बैठकमा राष्ट्रपति एक पटक-पटक गरी एक महिनाभन्दा बढी
समय दलहरुले सहमति नै नगरी गुजारेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो ।
मैनालीका अनुसार बैठकमा चार दलका शीर्ष नेताहरु निकै कममात्रै बोलेका थिए ।
चारदलको साटो अब १९ दल
प्रमुख चार दल असफल भए राष्ट्रपतिले
संविधान सभामा प्रतिनिधित्व गर्ने ३ भन्दा बढी सभासद् सीटको प्रतिनिधित्व
गर्ने १९ दलसँग थप छलफल गरेर अघि बढ्ने जनाऊ दिएको मैनालीले बताउनुभयो ।
बैठकमा साना दलले राष्ट्रपतिलाई चार दलसंग मात्रै नभई आफूहरुसंग पनि छलफल
गर्न आग्रह गरेका थिए । मैनालीका अनुसार अब छलफल गर्दा प्रमुख चार दललाई
मात्रै नबोलाएर सवै १९ दललाई नै छलफलमा बोलाउने राष्ट्रपतिले जनाउ दिनुभएको
छ ।
राष्ट्रपतिले माघ १ सम्म सहमति नभए १९
दलकै सल्लाहमा आफैं अघि बढ्ने बताएको मैनालीले बताउनुभयो । शुक्रबार
राष्ट्रपतिले बोलाएको बैठकमा विघटित संविधानसभामा ३३ दलमध्ये तीन जनाभन्दा
बढी सभासद् रहेका १९ दलका नेता सहभागी थिए ।
काठमाडौं, पुस २७ (नागरिक) - अभिनेत्री रेखा थापाले बुधबार
प्रधानमन्त्रीलाई भेटेको अभिव्यक्ति झुटो रहेको प्रधानमन्त्री बाबुराम
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाएका छन्। नागरिकसँग रेखाले
चलचित्र विकास बोर्डको अध्यक्षमा फिल्मकर्मी र त्यो पनि महिलाको
नियुक्तिबारे प्रधानमन्त्रीसँग माग राखेको बताएकी थिइन्। पाण्डेका अनुसार
रेखाको भनाई गलत हो। 'प्रधानमन्त्रीसँग रेखाको भेट भएकै छैन। उनले हिसिला
म्याडमसँग भेट गरेकी हुन्,' पाण्डेले भने।
अभिनेत्रीको झुटो अभिव्यक्तिले अचम्भीत बनाएको पाण्डेले बताए। झुटो अभिव्यक्तिबारे प्रश्न गर्दा रेखाले कुरालाई बंग्याएकी छिन्। 'खास म प्रधानमन्त्रीलाई भेट्न गएकी हुँ।
हिसिलाजीसँग भेट भयो, महिलासम्वन्धि कुरा भयो,' उनले भनिन्,'मैले नभेटेपनि भेटेँ भनेर केही नराम्रो गरेजस्तो लाग्दैन। बरु मेरो विरोध गर्नेहरुको प्रतिक्रिया थाहा पाएँ।'
आफूलाई बोर्ड अध्यक्षको दाबेदार ठान्ने रेखाको झुट अभिव्यक्तिले उनको ओजन कति घटाउला फिल्मकर्मीले मुल्यांकन गर्नेछन्। मिडियालाई गलत जानकारी दिंदा उनको विश्वसनीयता र विगतका उनका विवरणप्रति पनि शंका पैदा गरेको छ।
आन्दोलन बढ्दै
सरकारले आफ्नो मागप्रति ध्यान नदिएको भन्दै फिल्मकर्मीले आन्दोलन चर्काएका छन्। आन्दोलनको दोस्रो दिन उनीहरुले कालो पट्टी बाधेर विरोध जनाएका छन्। चलचित्र विकास बोर्डमा भएको विरोध कार्यक्रममा नौ वटा संस्थाका फिल्मकर्मीहरु सहभागी थिए। उनीहरुले शुक्रबार हुने आन्दोलनमा सम्पूर्ण फिल्मकर्मीहरुलाई सहभागि हुन अनुरोध गरेका छन्।
'यत्रो विरोध हुँदासम्म सरकारले केही प्रतिक्रिया दिएको छैन। सरकारले हामीहरुको मागलाई सम्बोधन गर्नुपर्ने हो,' अभिनेत्री बसुन्धरा भुषालले भनिन्।
आन्दोलनकै कारण कारण शुक्रबार रिलिज हुने भारतीय फिल्म 'मटरु की बिजली का मन्डोला' सेन्सर हुन पाएन। बोर्डको आधा घण्टाको काम पूरा हुन नसक्दा फिल्म सेन्सर नभएको गोपीकृष्ण हलका प्रदीप दाहालले बताए।

सायद यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्न सक्छ । एक अध्ययनले महिलाको
यौन चाहनाको विषयमा निकै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार शनिवार
राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

बेलायतको एक स्वास्थ्य म्यागेजिनले गरेको अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो ।
स्मरण रहोस् झण्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहिबारको विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहिबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढि यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो ।
तर पछिल्लो अध्ययनले भने शनिवारको राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्रा निकै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

मान्छेको रुची पनि अचम्म अचम्मका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले
कस्तो चाहाने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण भएको छ । बेलायतका
मानिसहरूको यौन चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भइरहन्छन ।
अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५५ प्रतिशत भन्दा बढी महिलाहरू
यौनका समय पुरा नग्न हुन चाहाँदैनन । यस सर्वेक्षणमाबाट ५५ प्रतिशत भन्दा
बढी महिलाहरूलाई यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला
परेको छ ।
अझ ४४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने
भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले
मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ । महिलाहरूका
अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने
गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने
तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने तथ्य फेला परेको छ । यसबाट
जती बिकसित भएपनि बेलायती महिलाहरू यौनका बारेमा भने कतै न कतै रूढीबाढी नै
देखिएको छ ।
सरीरमा चट्यांग पर्दा अरु सबै अंग
क्षतविक्षत भयो तर स्तनमा कुनै क्षति पुगेन । के पत्याउनुहुन्छ ? सायद
सरीरका अरु कडा भाग ध्वस्त हुँदा कोमल अंग अर्थात स्तन जस्ताको तस्तै रहन्छ
भन्ने कुरा पत्याउनै नसकिने कुरो हो । तर आखिर अस्टेलियामा भयो यस्तै ।
चट्यांगले सरीरका अरु भाग डढाएपनि स्तनमा लछारपाटो लगाउन सकेन ।
अस्टेलियामा गएको हप्ता यो घटना घटेको
रहेछ । भिक्टोरियाको याराओंगामा रहेको गि्रक सभ्यताकी देवी मानिने भेनस डि
मिलोको मूर्तिको सिको गरेर स्थानीय एक मूर्तिकारले बनाएको ठूलो मूर्ति वा
शालिकमाथि आकाश गर्जिँदा चट्यांग परेको थियो । मूर्तिकारका अनुसार उनले
बनाएको उक्त शालिकमाथि चट्यांग पर्दा अरु भाग तत्कालै ध्वस्त भयो तर स्तनको
हकमा भने केवल एउटा स्तनको मुन्टा भाँचियो र अरु ज्यूँ का त्यूँ छ । हरे
कस्तो शक्तिशाली रहेछ देवीको वक्षस्थल ।
विश्वमा मोबाइल फोनका प्रयोगकर्ताको
संख्या निकै आश्चर्यजनक ढंगले बढिरहेको छ । साँच्चीकै पछिल्ला वर्षहरुमा
विकाशशील देशहरुमा मोबाइल प्रयोगकर्ताको संख्या यति विघ्न बढेको रहेछ की
त्यो सुन्दा पनि हैरान लाग्नसक्छ । हो विश्वमा पछिल्लो २० वर्षमा मोबाइल
प्रयोग कर्ताको संख्या करोडौँ प्रतिशतले बढेको हो ।
यस्तै अमेरिकामा सन् १९९२ मा मोबाइल
प्रयोग कर्ताको संख्या १ करोड १० लाख रहेकोमा अहिले ३१करोड भन्दा बढि
मोबाइल प्रयोगकर्ता पुगिसकेका छन् ।
यस्तै इण्डोनेसियामा २० वर्षअघि केबल ३५ हजार ५ सय ४६ जनासँग मात्र मोबाइल फोन रहेकोमा अहिले त्यो संख्या २५ करोड पुगेको छ ।
जापानमा सन् १९९२ मा १७ लाख भन्दा केही
बढि मानिससँग मात्र मोबाइल फोन थियो, जबकी सन् २०१२ मा १२ करोड १२ लाख जना
जापानीको हातमा मोबाइल फोन छ । जर्मनीको कुरा गर्दा २० वर्ष अघि झण्डै १०
लाख जना मोबाइल प्रयोगकर्ता रहेकोमा अहिले झण्डै एघार करोड छन् ।
रोचक मोबाइल इतिहास त बंगलादेशको छ । २०
वर्षअघि केबल अढाइ सय बंगलादेशी सँग मात्र मोबाइल फोन थियो । जबकी अहिले ८
करोड ६५ लाख बंगलादेशीसँग मोबाइल छ ।
अझ रोचक कुरा त भारतको छ । सन् १९९२ मा
भारतमा एक जना मानिससँग पनि मोबाइल फोन थिएन । जबकी अहिले ९१ करोड ९१ लाख
भारतीय सँग मोबाइल फोन छ ।
त्यस्तै रुसमा २० वर्षअघि ८ हजार जनासँग मात्र मोबाइल फोन रहेकोमा अहिले झण्डै साढे २२ करोड रसियालीको हातमा मोबाइल छ ।
अफ्रिकी मुलुक नाइजेरियामा पनि पछिल्लो २० वर्षमा मोबाइल प्रयोगकर्ताको संख्या सुन्यबाट ९ करोड नाघेको छ ।
नेपालकै कुरा गरौँ २० वर्षअघि नेपालमा
मोबाइल फोनको सुविधै थिएन । मोबाइल फोन सेवा सुरु भएको अझै पन्ध्र वर्ष
पुगेको छैन । तर नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ६५ लाख
पुगिसकेको छ ।
डिम्बासयको क्यान्सरबाट पिडीत भई हाल न्यूयोर्कमा उपचार गराईरहेकी अभिनेत्री मनिषा कोइरालाले आत्मकथा लेख्ने तयारी गरेकी छिन् ।
जीवनमा निकै उतारचढाव बेहोरेकी मनिषाले
आफ्ना भोगाई शुभचिन्तकहरुमाझ बाँडन् आत्मकथा लेख्ने तयारी गरेको बताएकी
छिन् । आफु पछिल्लो दिनमा निकै आध्यात्मिक प्रकृयाबाट गुज्रिरहेको बताउँदै
उनले आफ्ना भोगाई लेख्न आफु तयार भएको फेसबुकमार्फत बताएकी छिन् ।
नेपालबाट बलिउड पुगेर करियरको शिखरमा
पुगेकी मनिषा पछिल्लो दिनमा अभिनयबाट ओझेल परिरहेकी छिन् । नेपाल युवा
सम्राट दाहालसँग बिबाह गरेपनि उनको बैबाहिक जीवन सफल हुन सकेन् ।
उनको डिम्बासयमा क्यान्सरमा भएको करिव डेढ
महिनाअघि मात्र पत्ता लागेको थियो । ढल्कदो उमेर, खस्कँदो अभिनययात्रा र
स्वास्थ्यमा देखिएको खरावीपछि पनि मनिषा आफुलाई सम्हालेर जीवनकथा लेख्ने
तयारीमा जुटेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
विकास बोर्डको अध्यक्ष बन्ने आशमा
चलचित्रकर्मीको आन्दोलनलाई साथ दिन छाडेर प्रधानमन्त्री भेट्न बालुवाटार
पुगेकी नायिका रेखा थापा विवादमा परेकी छन् । बुधबार बिहान नायिका थापाले
प्रधानमन्त्रीलाई बालुवाटार नै पुगेर भेटेको अभिव्यक्ति सञ्चारमाध्यमलाई
दिएकी थिइन् । तर, उनले प्रमपत्नी हिसिला यमीलाई मात्रै भेटेको रहस्य
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले खोलिदिएपछि नायिका थापा
हास्यपात्र जस्तै बनेकी छन् ।
हिसिलालाई
भेटेर बाबुरामलाई भेटेको भन्दै हिँड्ने रेखाको झुटो शैलीले उनको स्तर
गिराएको धेरैको विश्लेषण छ । सञ्चार माध्यममा झुटो हल्ला फैलाउने व्यक्तिले
बिकास बोर्डको अध्यक्ष बन्ने सपना देख्नु आश्चर्यलाग्दो कुरा भएको
चलचित्रकर्मीको आरोप छ ।
चलचित्र क्षेत्रमा ओरालो लाग्दै गएपछि
चर्चामा आउन रेखाले विभिन्न किसिमका उपायहरु अपनाइरहेकी छिन् । तर, यसले
उनको चलचित्र करिअरलाई झनै खाडलमा खसालेको धेरैको विश्लेषण छ । नायिका
थापालाई बोर्डको अध्यक्ष बनाए समर्थन नगर्ने तर्क पनि चलचित्रकर्मीहरुले
गर्न थालेका छन् ।
आन्दोलनमा लागेका विभिन्न ८ संघसंस्थाका
व्यक्तिहरुले रेखा बोर्ड अध्यक्ष बनेको खण्डमा आफुहरुको पूर्ण रुपमा असहयोग
गर्ने बताइसकेका छन् । चलचित्रकर्मीकै साथ नपाएपछि एक्लिएकी रेखाको बोर्ड
अध्यक्ष बन्ने सपना केवल सपनामात्रै हुने पक्काजस्तै भएको छ ।
दुबईको जेलमा निर्दोष नेपालीको क्रन्दन कसले सुन्ने ?
२७ पुस, काठमाडौं । दार्चुला धारी-५ का
अम्बरबहादुर बम । गरिबीले पढ्नसमेत नसकेपछि पैसा कमाउने उपाय खोज्दै
दुबईसम्म पुग्नुभयो । तर, एउटा आपराधिक समूहको फन्दामा परेपछि कमाइ त भएन
नै, जवानीसमेत दुबईको जेलमा बिताउनुपरेको छ । १० वर्षदेखि बिनाकसूर जेलको
चिसो छिँडीमा बसिरहेका बम दिनरात घरपरिवार सम्झेर रुनुहुन्छ । जेलबाहिर
निस्कन उहाँले लाख बिन्तीभाऊ गरिसक्नुभयो । रुँदारुँदा आँखामा आँसु पनि
रित्तिसके ।
परिवारको अवस्था पनि यस्तै छ । छोरा जेलमा
परेको खबर सुनेर आमाको हृदयघातले निधन भयो । बिहे गरेको २६ दिनमै छोडेर
गएका श्रीमान र्फकने बाटो हेर्दाहेर्दै १० वर्षमा श्रीमती धनिशाको आँखा
टट्टाइसके, जवानी नै सिद्धिन लागिसक्यो । निर्दोष अम्बरलाई छुटाउन
राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालयका
प्रवक्ता, मानवअधिकारवादी लगायत कसको दैलो चाहारेन पीडित परिवारले ? तर,
उनीहरुले अहिलेसम्म आश्वासनबाहेक केही भेट्टाएनन् ।
को हुन् अम्बर ?
दार्चुला धारी ५ का अम्बर गरिब परिवारमा
जन्मेका एकजना सोझा र इमान्दार व्यक्ति हुनुहुन्छ । कक्षा ३ मा पढ्दापढ्दै
स्कूल ड्रेस किन्ने पैसासमेत नभएपछि उहाँ कामको खोजीमा गाउँ पारिको भारतीय
बजार पुग्नुभयो । धारी गाउँका अन्य नेपालीले झैं महाकाली नदीको अप्ठेरो
तुईन वारपार गरेर जीवन धान्ने उपाय खोज्नुभयो । यताउता गर्दागर्दै गाडीमा
खलाँसीको काम थाल्नुभयो । खलाँसी गर्दागर्दै गाडी चलाउन पनि सिक्नुभयो ।
गाडी चलाउन सिकेपछि अलि बढी पैसा कमाउने
आशमा उहाँ भारतको दिल्ली पुग्नुभयो । गाउँका धेरै कामका लागि जाने ठाउँमा
पनि दिल्ली नै हो । त्यहाँ एउटा मार्बल फ्याक्ट्रीमा अम्बरले गाडी चलाउने
काम पाउनुभयो । झण्डै एक वर्ष अम्बरले त्यहाँ काम गर्नुभयो ।
दिल्लीदेखि दुबईसम्म
दिल्लीमा कार्यरत रहँदा अम्बरको सोझो र
इमान्दारीपनलाई दुईजना भारतीय शंकास्पद व्यक्तिले प्रयोग गर्न खोजे । मनोज
मुडाना र करनसिंह राजपूत नामक दुई भारतीयले अम्बरलाई दुबईमा काम गर्न जाऔं
भन्दै दिल्लीमा भन्दा धेरै पैसा पाइने लोभ देखाए । अम्बरलाई पनि हो किजस्तो
लाग्यो । त्यसपछि पासपोर्ट बनाउन भनेर उहाँ घर जानुभयो ।
घरको जेठो छोरो भएकाले पासपोर्ट बनाउन घर
आएकै बेला बिहे गरेर जाने सल्लाह भयो । गाउँकै बा-आमा नभएकी ‘टुहुरी’
धनिशासँग अम्बरको बिहेबारी भयो । बिहे गरेको २६ दिनमै हनिमुन पनि राम्रोसँग
मनाउन नभ्याई श्रीमती र घर परिवार छोडेर अम्बर दिल्ली पुग्नुभयो । अनि
मनोज र करनसिंहको साथमा उहाँ दुबई पुग्नुभयो ।
जेलको यात्रा
दुबईमा पनि अम्बरले चालककै रुपमा काम
गर्नुभयो । त्यहाँ पुगेको दुईचार दिनमै मनोज र करनसिंहले ‘इन्डियन सोसल
क्लव’ अम्बरलाई लिएर गए । मनोज र करनसिंह चढेको गाडी अम्बरले नै चलाउनुभएको
थियो । क्लवमा भारतीय मात्रै जान पाउने भएकाले अम्बरलाई गाडीमै बस्न भनियो
। भारतीय दुईजना क्लबभित्र पसे । एकैछिनमा उनीहरु हतारिँदै बाहिर निस्केर
गाडीमा चढे । अनि बस्ने ठाउँमा नगई अर्कै होटलतिर जान भने ।
होटलमा पुगेपछि मनोज र करनसिंहले आफूहरुले
क्लबमा मान्छे मारेर आएको बताए । कुरा सुनेपछि अम्बरलाई छाँगाबाट खसेजस्तै
भयो । उनीहरुले तँ भाग्, हामीलाई जे पनि हुनसक्छ भने । तर, बबुरो अम्बरको
बिरानो देशमा जाने ठाउँ कहीँ थिएन, त्यसैले उनीहरुसँगै होटलमै बस्नुभयो ।
पहिलेदेखि नै आपराधिक काममा लगेका मनोज र
करनसिंहले त्यहाँबाट भाग्ने उपाय खोजे । अन्ततः पानीजहाज चढेर सिरिया जाने
क्रममा दुबई प्रहरीले उनीहरुलाई पक्राउ गर्यो । साथमा अम्बर पनि पक्राउ
पर्नुभयो । भारतीय शरद सेठ्ठी भन्ने व्यक्तिको हत्याको अभियोग उनीहरुलाई
लाग्यो ।
मनोज र करन सिंहले आफूहरु हत्यामा संलग्न
रहे पनि अम्बर निर्दोष रहेको बताए । अम्बरले पनि धेरै रोईकराई गर्नुभयो ।
तर, उहाँको क्रन्दन कसैले सुनेन । सन् २००३ मा पक्राउ परेका तीनै जनालाई
दुबई हाईकोर्टले मृत्युदण्डको सजायँ सुनायो ।
छुटाउने पहल
हत्यामा संलग्नहरुले समेत अम्बरलाई
निर्दोष भनेपछि उहाँलाई छुटाउन दुबई र नेपालबाट समेत धेरै पहल भयो । दुबई
नेपाल समाजका अध्यक्ष कृष्ण ढकालले जेलमा पुगेर पनि ठूलै प्रयास गर्नुभयो ।
पक्राउ परेका भारतीय अभियुक्तहरुले अम्बर निर्दोष नै भनेर लिखित बयान पनि
दिए । तर, दुबई सरकारले कुरा सुनेन । त्यसपछि नेपालमा अम्बरका बुबा, पत्नी,
आफन्त र साथीभाइ काठमाडौंसम्म आएर पहल गरे । राष्ट्रपति, प्रधानमन्त्री,
परराष्ट्रमन्त्रीलगायत पुग्नुपर्ने सबै ठाउँमा पुगे । प्रधानमन्त्री डा.
बाबुराम भट्टराईले अम्बर निर्दोष रहेकाले छुट्ने र सरकारले सक्दो प्रयास
गर्ने आश्वासन दिनुभयो । तर, निर्दोष पतिको जीवन रक्षाका लागि रुँदै
बिन्तीभाउ गरेकी धनिशालाई केही हुन्न, छुट्छन् भनेर प्रधानमन्त्री
भट्टराईले आश्वासन दिएको वर्ष दिन हुन लाग्यो । सरकारबाट अझै केही पहल भएको
छैन । ‘यो सरकारले केही गर्ला भन्ने आश मरिसक्यो’ अम्बरको जीवन रक्षाका
लागि पहल गर्दै आएका राजेन्द्र कुँवरले भन्नुभयो ।
परिवारको बिजोग
पैसा कमाउन गएको छोरो जेल परेको खबर
सुन्नेबित्तिकै बेहोस भएकी अम्बरकी आमाको होस नखुल्दै निधन भयो । अम्बरका
बुबा ७५ बर्षीय कर्णबहादुर बम पनि छोराको बाटो हेर्दाहेर्दै थाकिसक्नुभयो ।
भारतमा काम गर्ने कान्छो छोरोले जेनतेन पठाउने एकदुई हजारले घर धान्न
मुश्किल छ । १० वर्षदेखि श्रीमानको बाटो हेरेर बसेकी धनिशाले जताततै
अँध्यारो मात्र देख्नुहुन्छ । म अब बाँच्दिन भनेर उहाँ कतिपटक महाकाली
नदीमा हाम्फाल्न खोज्दा मानिसहरुले बचाएका छन् ।
‘माइत जाऔं कोही छैन, घरमा न श्रीमान, न
छोराछोरी ।’-रुँदारुँदै आँखा गडिसकेकी धनिशा भन्ने गर्नुहुन्छ । अम्बरको
परिवारबारे डकुमेन्ट्री बनाएका राजेन्द्र कुँवर भन्नुहुन्छ ‘धनिशालाई
आधुनिक युगकी सीता भन्दा हुन्छ, बिहे गरेको २६ दिनमा छाडेको लोग्नेलाई १०
वर्षसम्म प्रतिक्षा गरिरहेकी छन्, उनको जवानी नै गुज्रन लागिसक्यो ।’
अम्बरको सपना
भर्खर बिहे गरेकी श्रीमती र घरका अरु
परिवारलाई छोडेर हिँडेका अम्बरको हालत पनि उस्तै छ । सपनामा तिनै टीठलाग्दी
श्रीमती, मृत्यु भएकी आमा, बुढा बाबुको झल्को आइरहन्छ । घर नजिकै बगेको
महाकाली नदी र गाउँका अरु ठाउँको याद आइरहन्छ । सपनामा आफूलाई छुटाउन सरकार
र नेताहरु आउने गरेको अम्बरले देख्ने गर्नुहुन्छ । बिपनामा साँच्चै यस्तो
देख्ने दिन उहाँको कहिले आउला ? सरकारको ध्यान बेलायतमा पक्राउ परेका कुमार
लामातर्फ गइरहेका बेला निर्दोष नेपाली अम्बरलाई छुटाउन सरकारले केही
गर्नुपर्दैन ? के गर्दैछ दुबईस्थित नेपाली दूताबास ?
आज विक्रमसंवत् २०६९ साल पुस २७ गते शुक्रबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ जनवरी ११, नेपाल संवत् ११३३, पौष कृष्णपक्ष (थिल्लागा), अमावस्या तिथि, पौखे औंसी, पृथ्वी जयन्ति, राष्ट्रिय एकता दिवस, गया मौनी श्राद्ध , बाराहक्षेत्र, विष्णुपादुका, गोकर्ण, वेत्रावती आदि तीर्थस्थलमा तीर्थश्राद्ध , दर्श श्राद्ध, हलो बार्ने, निशि बार्ने, पूर्वाषाढा नक्षत्र, व्याघात योग, चतुष्पाद र नाग करण, धनु राशीको चन्द्रमा, इटहरीमा आजको सूर्योदय – ६:४९:१२ बजे र सूर्यास्त – ५:१८:५४ बजे, राहुकाल दिउँसो १० बजेर ४५ मिनेटदेखि मध्याह्नपछि १२ बजेर ०४ मिनेटसम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूलाबडाले सहयोग गर्नेछन् । शुभ कुराको संकेत मिल्नेछ । यात्राको समय छ । लामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतिकूल समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साँझको समय अलि बढी निराशाजनक रहने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । माया प्रेममा फसिने बेला छ, तपार्इं धेरै उम्किन प्रयास नगर्नु बेस होला । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काम गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुन सक्छ । सानोतिनो कामका लागि पनि निक्कै खट्नु पर्छ । आर्थिक समस्या बढ्ने दिन होे आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबर पाउने योग छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ । दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । साँझमा मनमा थोरै रमाइलोको अनुभूति हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला । मानसम्मान मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रो समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा लगानी लगाउने बेला छ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
असल समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पहिले भएका घटनाको स्मरणले मन त्यसै एकतमासको हुने दिन छ । आम्दानीमा कमी आउने छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यापारी र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपालक र कृषकले झमेला व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्त जाँदा मानसिक रुपमा सन्तोष प्राप्त हुने दिन छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
सेक्सको बाढी आएको बेलामा तेस्तै अर्को फिल्म ‘लास्ट किस’ ले पनि सेक्सनै
बेचेर नाफा कमाउने सुरमा छ । हालै सार्बजनिक गरिएका फोटोहरुमा सबै लुगा
नखोलिएको भए पनि, खोल्न बाँकी नै नभएको जस्तो भान हुने खालका निम्न
फोटोहरुले आगामी दिनमा नेपाली फिल्म क्षेत्र अझै बढी ‘हट’ हुने लक्षण
देखाउछ ।
यो फिल्ममाको पोस्टरमा सेन्सर हुनु अगाबै "बयस्कको लागि मात्र" भनेर लेखिएको छ र यसको प्रोमो हेर्दा यस फिल्म को दर्जा पनि हिन्दी फिल्मका "बि ग्रेड" वा "सी ग्रेड" फिल्मको बराबरी हुनेमा शंका गर्ने ठाउ छैन ।अबको दिनमा नेपाली चलचित्रमा अश्लीलताको हदसम्म को पुग्ने भन्ने होडबाजी हुने लक्षण दिन दिनै देखिन थालेको छ ।

बेलायती मोडेल तथा गायीका पिक्सी गेल्डोफ केही समयअघि मायामी बिचमा आफ्नो
बिदा मनाएकी छिन् । मायामी बिच मोडेल, नायीका तथा गायीकाहरूको मस्ति गर्ने
प्रमुख थलो हो । प्राय बिदा मनाउनका लागी सबैभन्दा बढी प्रयोग हुने मायामी
बिचमा गेडोल्फले पनि आफ्नो बिदा मनाउँदै आफ्नो शरिरलाई सबैसामू उदाङ्गो
पारेकी छिन् । मायामी बिचमा रमाउँदै उनले आफूलाई निर्वस्त्र पारेपछि
हेर्नेको भीड नै लागेको थियो।
मोडलिङमा नाम कमाएकी २२ वर्षिय पिक्सीले खूलम खुल्मा स्तन देखाउँदै समुन्द्री किनारमा नाचेकी थिइन् ।
मोडलिङमा नाम कमाएकी २२ वर्षिय पिक्सीले खूलम खुल्मा स्तन देखाउँदै समुन्द्री किनारमा नाचेकी थिइन् ।
सम्भोगको चरम सन्तुष्टिले मानिसको स्वास्थ्यमा ठूलो भूमिका खेलेको हुन्छ।
गहन सम्भोगको क्रममा हाम्रो शरीरमा धेरै प्रकारका हर्मोनको मात्रा बढ्नुका
साथै सक्रिय पनि हुन्छ। जसले हामिलाई शारीरिक, मानसिक, भावनात्मक रूपमा
स्वस्थ बनाउँछ। नियमित सम्भोगले मानिसलाई स्वास्थ्य, स्फूर्ति, तरोताजा
बनाउन मद्धत गर्छ। सम्भोगले टेस्टोस्टेरोनको मात्रालाई बढाउँछ।यसले पुरुष
प्रजनन् प्रणालिको टिस्यू जसमा पनि टेस्टिज र प्रोस्टे्रटको विकासमा ठूलो
भूमिका खेल्छ। यसले हड्डी, स्नायू तन्तु र राम्रो कोलेस्ट्रोलको आपूर्ति
गर्छ।
यौन शोधकर्ता डा.बिभेर्लिको अनुसार सम्भोग गर्दा इर्न्डोफिन्स तत्व सक्रिय हुन्छ, जसले प्राकृतिक रूपमा शरिरलाई दुखाई ठिक गर्ने काम गर्छ। इर्न्डोफिन्स सक्रिय हुँदा टाउको दुख्ने, बाथ आदि रोगलाई निको बनाउँछ। यसले तनाव र दुखाई निको पार्न ठूलो सहयोग पुर्याउँदछ।सम्भोगको चरम अवस्थामा डिहाइड्रोइपियनड्रोस्टेरोन नामक हर्मोन सक्रिय हुन्छ। यो हर्मोन एड्रेनल ग्ल्यान्डबाट उत्पादन हुन्छ। जुन हर्मोनले रोगसँग लड्न सक्ने क्षमताको विकास, हड्डीको विकासमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ। महिलाहरूमा अक्सिटोसिन हर्मोन हुन्छ जुन गहन सम्भोगमा धेरैमात्रामा पैदा हुन्छ। यो तत्वले महिलाहरूको मुटुको प्रणाली, हड्डीको बिकासमा प्रत्यक्ष रुपमा फाइदा पुराउँदछ। यि हर्मोनहरूले मुटुलाई स्वस्थ बनाउने काम गर्छ। जस्ले गर्दा हाम्रो आयू पनि बढ्दछ। त्यसैले जति धेरै गहन सम्भोग त्यति धेरै राम्रो स्वास्थ्य हुन्छ।
पुरुषको सम्भोग शैली माइक्रो वेभ्स जस्तो हुन्छ, माइक्रो वेभ्समा तुरुन्तै तात्ने, तुरुन्तै खाना पकाउन सकिने हुन्छ। तर महिलाको सम्भोग शैली चाहिँ इलेक्ट्रिक ओभेन जस्तो हुन्छ, इलेक्ट्रिक ओभेन बिस्तारै तात्दछ र यसमा खाना पाक्न धेरैसमय लाग्दछ। पुरुष भएको टेस्टोस्टेरोन हर्मोनको कारणले गर्दा जोस पैदा गर्छ। जब पुरुषको उमेर ढल्कन्छ, टेस्टोस्टेरोनको मात्रा पनि कम हुन्छ र उसमा जोस पनि कम हुँदै जान्छ। पुरुषको तुलनामा महिला बढी उमेरसम्म सम्भोग गर्न सक्छन्।
धेरै जसोले सम्भोग आवेग शान्त पार्न मात्र गर्छन। अब सम्भोगलाई आवेग, बासना शान्त पार्न मात्र नभई यसले हाम्रो शारीरिक, मानसिक, भावनात्मक रूपमा स्वास्थ्य बनाउँछ भन्ने कुरा बुझ्नु आबश्यक छ। यसका लागि हामिले सम्भोग कसरी गर्ने भन्ने कुरा जान्नु आबश्यक छ। हुनत मानिसलाई नसिकाई पनि जान्ने एउटै कुरा सम्भोग हो तर यसलाई जानेर गर्यौं भने यसबाट धेरै लाभ उठाउन सक्छौं।
सम्भोग गर्नु अघि महिला पुरुषले एक अर्काको मनोविज्ञानलाई बुझेर मात्र गर्नु राम्रो हुन्छ। पुरुषमा जब तनाव हुन्छ त्यतिबेला उ सम्भोगमा उत्रन चाहन्छ र ऊ सम्भोग गरी तनाव विर्सजन गर्छ। महिलामा भने यसको ठिक विपरित हुन्छ। ऊ तनाव, चिन्तामा कहिल्यै सम्भोगमा उत्रन चाहन्न। ऊ खाली हुन होइन पूर्ण हुन सम्भोग गर्न चाहन्छे। पुरुषले एकै चोटी दुईवटा काम गर्न कठिन हुन्छ। त्यसैले उ चरम सम्भोगको क्रममा बोल्न चाहदैन, तर महिला बोल्न चाहन्छे। महिलाले पुरुष सम्भोगका क्रममा नबोल्दा आफूबाट सन्तुष्टि नपाएको हो कि भन्ने कुरा सोचेको हुन्छ। वास्तवमा यो पुरुष मनोविज्ञानको कारणले भएको हो। अतः सम्भोग गर्नु कुनै ठूलो पुरुषार्थ होइन तर यसलाई जानेर बुझेर गर्नु पक्कै माहान कुरा हो। जुन सम्भोगको सुन्दर पक्ष हो।

चलचित्र ‘किन किन’ को सेन्सर रोकिएको छ ।
वुधबार बेलुका चलचित्र हेरिसकेपछि सेन्सर बोर्डका कर्मचारीले कुनै पनि
निर्णय नदिएको निर्देशक उकेश दाहालले बताए । उनका अनुसार विहिबार मन्त्रालय
आउनु भन्दै सेन्सर बोर्डका कर्मचारी बाहिरिएका थिए ।
चलचित्र
सेन्सर बोर्डका कर्मचारीले कुनै पनि कुराको जानकारी नगराई सिनेमा रोकेपछि
आफु अन्यौलामा परेको उकेशको भनाई छ । उकेशका अनुसार सेन्सर बोर्डका
कर्मचारीहरुले सिनेमा हेरेपनि कुनै जवाफ दिएका छैनन् ।
राजेश हमाल, करिश्मा मान्धर, राज
तिमिल्सिना, शशी खड्काका साथमा नव नायिका अरुणिमा लामाले अभिनय गरेको यो
चलचित्रले ‘तन बुढो भए पनि मन बुढो हुदैन’ भन्ने बिषयलाई उठान गरेको छ ।
चलचित्रमा नायिका अरुणिमा लामा र नायक
राजेश हमालबिच थुप्रै उत्तेजक दृश्यहरु समावेश गरिएको छ । चलचित्र सेन्सर
बोर्डले सिनेमा हेरेपछि अपराधी जस्तो व्यवहार गर्दै मन्त्रालयमा आउने आदेश
दिदा आफु अचम्ममा परेको निर्देशक दाहालको भनाई छ । पछिल्ला दिनमा चलचित्र
सेन्सर बोर्डले विनाकारण कडाई गर्दै चलचित्रकर्मीलाई दुख दिने काम गरेको छ ।
यसले सिनेमा बनाउनेहरु अन्यौलामा परिरहेका छन् ।
बारम्बार मदिरा पिएर मातेको समाचारका कारण विवादमा पर्दै आएकी गायिका अञ्जु पन्तले अव आफुले मादकपदार्थ सेवन नगर्ने बताएकी छिन् । ‘मदिरा पिउँनै हुँदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएकी छु, अन्जुले भनिन् ।’पति मनोजराजसँग सम्वन्ध विच्छेद भएपछि एक्लै बस्दै आएकी गायिका पन्तले धरानका संचारकर्मीसँग कुरा गर्दै मदिरा नपिउने बताएकी हुन् । केही समयदेखि क्रिश्चियन धर्म अबलम्बन गरेकी गायिका पन्तले उपस्थित संचारकर्मीलाई समेत बाइबल पढ्न सुझाव दिएकी छन् । पत्रकारहरुसँग अधिकांश समय ‘प्रभु’ को बयान गर्नमै समय खर्चिएकी पन्तले आफुले भजन गाएपछि प्रभुको शरणमा गएको बताइन् । आफुले परमेश्वरको योजनाले धर्म परिवर्तन गरेको दाबी गर्दै उनले भनिन्, ‘पहिला मन्दिर गएर पुजा गर्थे तर क्रिश्चियन धर्ममा जस्तो आनन्द कतै पनि देखिन ।’
रामचन्द्र नेपाल
२६ पुस, क्वालालम्पुर । मलेसियाली अदालतले
मृत्युदण्डको सजायँ सुनाएपछि जीवनरक्षाको याचना गर्दै जेल जीवन बिताइरहेका
नेपाली नागरिक हरिवहादुर घलेलाई ११ बर्षपछि बहिनीले भेटेकी छिन् ।
भेटमा दाजुले आफ्नो भन्दा पनि परिवार र
देशको वारेमा निकै चासो राखेको सरलाले बताइन् । आफुलाई वचाउन भैरहेको
प्रयासमा नेपाल सरकार र नेपाली जनसमुदायलाई निकै सम्भिmएको र सवैलाई
धन्यवाद दिएको सरलाले वताईन । मलेसियासँग नेपालले सुपुर्दगी सन्धी
गरे/नगरेको र आफु रिहा भएर नेपाल जान पाउने सम्भावना रहे/नरहेको बारे उनले
बहिनीलाई सोधेका थिए ।
‘एघार वर्षको पहिले जस्तो हुनुहुन्थ्यो
अहिले त्यस्तै हुनुहुँदो रहेछ’ सरलाले अनलाइनखबरसँग भनिन- ‘रोइधोई गरेर
दुःख देखाउनुभएन, उस्तै हँसिलो अनुहारमा कुरा गर्नुभयो ।’
आफुले जेलमा वस्दा गीतहरु लेखेको र त्यो
गीतलाई रेकर्ड गराउने सोँच रहेको घलेले बताएका थिए । एघार बर्षे जेल बसाईमा
आफुले धेरै गीत लेखेको उनले बताएका थिए । आफु मरे पनि आफ्ना गीतहरु रेकर्ड
होउन भन्ने उनको चाहना रहेको घलेले बताएका थिए । घलेलाई वहिनी सरलाले एउटा
किताव, कलम र चिठीसमेत दिएकी छन् ।
२००१ सालमा मलेसिया छिरेका नुवाकोट
वर्सुचेतका हरिवहादुर घले मलेसियाको तीन वर्षे वसाई सकेर नेपाल र्फकन
लाग्दा २००३ मे ३० तारिखका दिन लागूपदार्थ कारोबार गरेको आरोपमा
क्वालालम्पुरको एक होटलमा पक्राउ परेका थिए । लामो समयसम्मको अदालती
प्रकृयापछि गएको असोज १० गते सर्वोच्च अदालतले घलेलाई मृत्युदण्डको सजाय
सुनाएको थियो ।
मृत्युदण्डको सजाय सुनाईएपछि मुद्दा
हेरिरहेका वकिलले पाटन वोर्डमा अपिल गरेका थिए भने नेपालवाट
प्रधानमन्त्रिले मलेसियाका प्रधानमन्त्रिलाई पत्र पठाउनु भएको थियो ।
प्रधानमन्त्रिको पत्रको सम्वन्धमा मलेसिया सरकारले भने जवाफ नपठाएको
दुतावास श्रोतले वताएको छ ।