आजभोलि नेपालसहितका धेरै देशको मौसम
कठ्याङरिदो छ । यसको बावजूद थुप्रै देशहरमा नो पेन्ट्स सब वे राइड अर्थात
कुट्टु मात्र लगाएर हिड्ने दिन भब्यसँग मनाइएको छ । पुरुष मात्र हैन,
महिलाहरु प्नि आफ्नो ट्राउजर फुकाउर कट्टुमै ठाँटिन रमाए ।
लण्डनदेखि मडि्रडसम्म, उत्तरी अमेरिकादेखि
न्यूयोर्क, बोस्टनदेखि मेक्सिकोसम्म हजारौं मानिसदे मेट्रो ट्रेनमा विना
पाइन्ट यात्रा गरे । यसरी कुट्टु मात्र लगाएर हिड्ने दिन मनाउन थालिएको पनि
१२ वर्ष भइसक्यो । सुरुका वर्षहरुमा मानिसहरु ट्रेनमा कट्टु लगाएर यात्रा
गर्न लजाएपनि अहिले निर्धक्कका साथ हिड्छन् ।
उनीहरु ट्रेनमा एक अर्कालाई नचिने जसरी बस्छन् । कहि कतै प्रहरीले सोधी हाले पाइन्ट किर्सिन्छन् भन्ने जवाफ दिन्छन् ।
भनिन्छ जब दम्पतीबीच शारीरिक सम्पर्क बन्द
हुन्छ तब उनीहरुबीचको सम्बन्ध पनि टुटफुटको दिशामा अघि बढ्छ । यौन
मनोविज्ञहरुका अनुसार जवानी छँदै दम्पतीबीच सहबास नहुनु भनेको मनमुटाव
हुनु, अविश्वास बढ्नु वा दाम्पत्य जिवन टुंगिने दिशामा अघि बढ्नु हो भनेर
बुझे हुन्छ । उनीहरुका अनुसार सहबासले दम्पतीमा एक अर्काप्रति विश्वास
बढाउँछ र सम्बन्धलाई अझै बलियो र दीगो बनाउँछ ।
महिला वा पुरुषमा उत्पन्न हुने
सहबासप्रतिको अरुचीले सम्बन्धमा खटपट ल्याउने खतरा हुन्छ । विज्ञहरुका
अनुसार महिलाहरु गर्भवती भैसकेपछि आफ्नो पार्टनरलाई आफुले यौन सन्तुष्टि
दिन नसक्ने र पार्टनरको मन बिच्किन सक्ने भन्दै निकै चिन्तामा हुन्छन् । यो
तनाव र चिन्ताले उनीहरुलाई यौन सम्पर्कका लागि झनै असमर्थ बनाउँछ ।
त्यसैले यस्तो तनावबाट मुक्त हुनु सफल यौन जिवनको एक महत्वपूर्ण विषय हो,
जसबाट गर्भावस्थामा समेत महिलामा सहबासका लागि सक्षमता वृद्धि हुन्छ र
पुरुष पार्टनरको यौन सन्तुष्टिमा वृद्धि हुन्छ ।
बच्चाको जन्म भैसकेपछि पनि श्रीमान
श्रीमतीको यौन सुखमा प्रत्यक्ष असर पुग्दछ । बच्चाको हेरचाहमा महिला व्यस्त
तथा थकित बन्नुपर्ने र पुरुष समेत घरव्यवहारमा बढि नै सामेल हुनुपर्ने
भएकाले यौनिक सन्तुष्टिको विषय प्राथमिकतामा पर्न गाह्रो हुन्छ । यस्तो
अवस्थामा समेत दम्पतीहरुले आफ्नो यौनजिवनमा उर्जा भर्न सक्छन् । त्यसको
लागि केही समय बच्चाबच्चीलाई अभिभावक, केयर सेन्टर वा आफ्ना साथीहरुकोमा
पठाएर दुइ जना मात्रै कुनै नयाँ ठाउँमा घुम्न निस्कने वा बँचेको समयलाई
यौनिक सुखका लागि भरपूर उपयोग गर्नु हितकर हुन्छ ।
महिलाहरु बच्चाबच्चीका आमा बनिसकेपछि
यौनिक सुखका विषयमा आत्मविश्वास गुमाउँदै जाने मात्र होइन आफ्ना पतिप्रति
पनि बढि नै शंकालु बन्ने गर्छन् । पुरुषहरु पनि श्रीमतीलाई घरधन्दा सबै
सुम्पिएर एक्लै रमाउने प्रवृत्ति बढाउँछन् र उनीहरुले श्रीमतीले आफुलाई समय
नै नदिएको भनि कनकन समेत सुरु गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव
सुरु हुन बेर लाग्दैन । त्यसैले बच्चाको हेरचाह र घरधन्दाको काम एक्लैले
नगरी आफ्नो श्रीमानलाई समेत त्यसमा लगाउने र बाँडीचुँडी घरधन्दा गर्ने
गरेमा प्रभावकारी बुझाइको विकाश हुने मात्र होइन समयको बचत हुने र बचेको
समयलाई दम्पतीले चाहे अनुसारको काममा लगाउन सक्छन् ।
आमा बनिसकेपछि महिलामा आफ्नो सौन्दर्यको
विषयलाई लिएर हिनताबोध बढ्दै जाने, यौनमा अरुची बढ्ने तथा यौन सम्पर्क र
यौनिक सुखका विषयमा विश्वास घट्दै जाने जस्ता समस्या देखा पर्छन् । यसले
महिलाको पारिवारिक तथा यौन जिवनमा असर त पर्छ नै उनको पार्टनर वा श्रीमानको
हकमा समेत नकारात्मक असर पार्दै जान्छ र अन्ततः त्यसले पारिवारिक
विखण्डनको अवस्था समेत निम्त्याउन सक्छ । तसर्थ दाम्पत्य सम्बन्धको मुख्य
कडीको रुपमा रहेको सहबास वा यौनिक सुखको विषयलाई सदावहार बनाउनका लागि
श्रीमान श्रीमतीबीच आपसी समझदारीका साथै खासगरी महिलामा आमा बनिसकेपछि झनै
आत्मविश्वासको खाँचो हुन्छ ।
रेष्टुरेन्टमा एकाएक नांगी कर्मचारी देखेर ग्राहकहरु अचम्ममा परे । कतिपयले कुराको चुरो नै बुझेनन् । ती वेट्रेसको नांगो पिठ्यूँमा शान्तपूर्वक बाहिर लेखिएको थियो । उक्त रेष्टुरेन्टमा अरु वेट्रेसले पनि त्यस रात निकै अघिपछि भन्दा फरक पहिरन लगाएका थिए ।
वास्तवमा ती नांगिने कर्मचारीले त्यस रातदेखि उक्त रेष्टुरेन्टको जागिर छाड्दै थिइन् । जागिर छाड्न लागेको उपलक्ष्यमा उनले खुसीसाथ पाहुनाहरुलाई आफु नांगिएर सेवा दिइन् भने उनको सम्मानमा अरु सहकर्मीहरुले पनि अरु दिनभन्दा फरक तर सेक्सी पहिरन लगाए । धन्य जागिर छाड्ने त्यो शैली ।
स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको
यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम
हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन
यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले
महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी
दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

भारतको मुम्वईका रहेको आदित्य डेन्टल कलेजलाई वन्द गर्नुपर्ने माग गर्दै
त्यहाका थुप्रै छात्रछात्राहरुले शिक्षा विभागका सचिवसंग भेटवार्ता गरेका
छन् । भेट गरी उनीहरुले त्यहा आफ्ना गुनासाहरु पनि दर्ता गराएका छन् ।
त्यहा पुगेका छात्राहरु सबै आफ्नो कलेज छोडेर महानगरमा पुगेका थिए ।
उनीहरुले आफ्ना मुद्दा परिवारको मदतमा स्थानीय प्रहरी र जिल्लाका अधिकारी
समक्ष पनि पेश गरेका छन् । छात्राहरुका अनुसार उनीहरु अध्ययन गर्ने कलेजमा
कूनै प्रकारका पनि सुविधा छैनन् र त्यस कलेजमा नियमित रुपमा लेक्चर पनि
उपस्थीत नहुने उनीहरुको भनाई छ । कलेमा एक प्रयोगशाला पनि छ्रैन ।
प्राक्टिकलका लागी उनीहरुलाई निकै दूर्घन्धित मृत शरीर दिईने गरीन्छ ।
कलेजसंग त्यस शरीरलाई सम्हालेर राख्ने प्रविधि नभएका कारण यस्तो समस्या
आएको उनीहरुको भनाई छ ।
फोरमका अध्यक्ष जयन्त जैनका अनुसार त्यस कलेजलाई वन्द गरीनुपर्ने माग वढेको छ । जहा छात्रछात्रालाई कूनै पनि किसिमका सेवा सूविधा दिईदैन । र लैङ्गीक उत्पीडन पनि हुने गरेको छ । जैनले चाडै नै आफ्ना समस्या लिएर मुख्यमन्त्री पुथ्वीराज चौहानसंग भेटवार्ता गर्ने पनि वताए । राज्यपालको शंकरनारायणन र डेन्टल काउन्सील अफ ईन्डीयाले कलेजलाई चाडै नै वन्द गर्ने माग गरीएको छ । यसका अलावा गुजरातमा रहेको सो कलेजले छात्राहरुको यौन शोषण पनि गर्ने गरेको खुलासा भएको छ । त्यस कलेजका प्रोफेसरहरुले छात्राहरुको होस्टमानै पुगेर प्रोफेसरसंग शारीरीक सम्वन्ध राख्नुपर्ने भन्दै धम्की दिने गरेको पनि खुलासा भएको छ । छात्राहरुलाई अन्धकारमा वन्द गरेर राखीने गरीएको पनि अभियानमा संलग्न एक छात्राले वताएकी छिन् । उनले कलेजलाई फिसको नाममा २ लाख ७४ हजार वुझाउने गरेको त्यसमाथी पनि विजुलीको बिल पनि विद्यार्थीहरुवाट नै भराईने गरीन्थ्यो ।

काभ्रे, माघ १ -
प्रेमी (ब्वाइफ्रेन्ड) कै मिलेमतोमा आफू बलात्कृत भएको आरोप लगाउँदै
प्रेमिकाले दोषीमाथि कारवाहीको माग गदै प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।
नवलपरासी जिल्ला घर भई हाल जोरपाटी- २ बस्ने १८ बर्षे एक युवतीले आफ्ना प्रेमीकै मिलेमतोमा उसकै एक साथीले आफुलाई बलात्कार गरेको भन्दै बौद्ध प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । जाहेरी परे लग्त्तै प्रहरीले दोलखा जिल्ला घर भई नयाँ बानेश्वर बस्ने उमेश उप्रेती र बलात्कार गर्ने भनि आरोपी मिनभवन बस्ने आकाश श्रेष्ठलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भत्तपुरमा पठाएपछि घटनास्थल काभ्रेकोभित्र पर्ने भन्दै भक्तपुरले थप अनुसन्धान सहित कारवाहीका गर्ने सोमवार दुई जना सहित जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको छ । प्लस टु पढ्दै गरेकी ति युवतीको प्रेमी उमेश उप्रेती हुन् ।
उनीहरु दुईबीच प्रेम सम्बन्ध चल्दै आएको लामो समय भइसकेको छ । युवतीले पुस २७ गते राती नशालु पदार्थ खुवाएर नगरकोटको भ्यू होटलमा प्रेमीको साथी श्रेष्ठले आफु माथि बलात्कार गरेको आरोप लगाएकी छिन । भ्यू होटल जिल्लाको नाल्दुम बालुवापार्टी देउपुर गाविस भित्र पर्दछ ।
'प्रेमीको मिलेमतोमा उसको साथीले आफुलाई बलात्कार गरेको आरोप युवतीले लगाएकी छिन्,' प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीले ईकान्तिपुरसँग भने, 'पक्राउ परेका दुईसँग बयान लिएपछि थप कुरा थाहा हुनेछ ।' इलाका प्रहरी कार्यालय बनेपाबाट घटनाको अनुसन्धान थालेको उनले बताए ।
प्रेमीकै योजनामा आफु बलात्कृत भएको आरोप पीडित युवतीको छ । उनले प्रेमी सहित बलात्कार गर्ने श्रेष्ठलाई कडा कारवाहीको माग गरेकी छिन् ।

केन्द्रीय महाधिवेशन आयोजक समितिको शनिबार बैठकले सर्वसम्मत पारित गरेको ६५ पृष्ठको प्रतिवेदनमा दाहालले 'सरकार बदल्नुको सट्टा सरकारले माथिबाट र पार्टीले (मोर्चासहित अर्थात् गठबन्धनमार्फत) तलबाट हस्तक्षेप बढाउनुपर्ने' प्रस्ताव गरेका छन्।
'आजको परिस्थितिमा समेत नेपाली कांग्रेस र मुख्यतः एमाले नेतृत्वले सहमतिका लागि सरकार बदल्ने सर्त अघि सारेर वस्तुतः सहमतिको ढोका बन्द गर्ने धृष्टता गरिरहेका छन्,' प्रतिवेदनको पृष्ठ ३१ मा दाहालले उल्लेख गरेका छन्, 'यहाँ पार्टी प्रस्ट हुनुपर्छ कि संविधानका विवादित विषय र संविधानसभाबाट संविधान घोषणाको प्रक्रियामा सहमति नभएसम्म सरकार छाड्ने र बदल्ने कुरा आत्मघाती हुनेछ।'
माघ २० बाट हेटौंडामा हुने भनिएको पार्टीको सातौं महाधिवेशनमा पेस गर्न तयार पारिएको आफ्नो प्रतिवेदनमा दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको बर्खास्तगी प्रकरणपछि सरकारबाट हट्नुपर्दा पार्टी लामो समय सत्तामा पुग्न नसकेको घटनाबाट पाठ लिनुपर्ने विश्लेषण गरेका छन्।
संविधानका विवादित विषय मुख्यतः पहिचानसहितको संघीयता, संविधानसभाबाटै संविधान घोषणा र राष्ट्रिय सहमति सरकारलाई क्रमशः सहमतिको परिभाषाको रुपमा बु‰नुपर्ने उनको प्रस्ताव छ।
'नयाँ क्रान्तिको नयाँ संश्लेषण : एक ऐतिहासिक आवश्यकता' शीर्षकको दस्तावेजमा दाहालले आफूअनुकूल सभाध्यक्ष र राष्ट्रपति बनाउन नसक्दा मुलुकमा पार्टी नीति लागू गराउन निकै सकस भएको उल्लेख गरेका छन्। 'निर्वाचनमा विजयको अहंकार एवं अपरिपक्वता देखा पर्यो, यसको परिणाम आफूअनुकूल राष्ट्रपति वा सभामुख बनाउने अवसर गुम्न पुग्यो,' प्रतिवेदनको पृष्ठ २५ मा छ।
दुईतर्फी हस्तक्षेप तत्कालीन कार्ययोजना हुने दस्तावेजमा छ। 'राजनीतिक सहमतिसाथ घोषित उपलब्धि संस्थागत गर्न प्रतिक्रियावादी र संशोधनवादीका तर्फबाट लगातार व्यवधान खडा गरिए सम्भव भएसम्म माथिबाट सरकारले हस्तक्षेप बढाउँदै लैजाने र मुख्य रुपमा सडकबाट संघीय गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिको व्यापक मोर्चा कायम गर्दै शक्तिशाली आन्दोलन सृष्टि गरी क्रान्तिलाई पूर्णता दिन आवश्यक सबै उपाय अवलम्बन गर्न पार्टी तयार रहनुपर्छ,' दाहालको प्रस्ताव छ। जनतन्त्रका सवालमा पनि सोही नीति अख्तियार गर्दै जानुपर्ने उनको योजना छ।
आफू र प्रधानमन्त्री भट्टराईबीच कुनै विवाद र असहमति नरहेको दाहालले प्रतिवेदनमा प्रस्ट्याएका छन्। 'केन्द्रीय कार्यालयका पदाधिकारीहरु मुख्यतः प्रचण्ड र बाबुरामका (नारायणकाजी श्रेष्ठसमेत) छिट्टै तरंगित हुने स्वभाव र कतिपय कार्यशैलीको प्रश्नले बेलामौकामा अन्तर्संघर्षमा समस्या पैदा पनि हुने गरेका छन्, तर त्यो नै मुख्य भने अवश्य होइन,' आफू र भट्टराईको सबन्धबारे पृष्ठ २१ मा दाहालको बुझाइ छ, 'मुख्य कुरा विचार र कार्यदिशा हो, यतिबेला विचार र राजनीतिक कार्यदिशा संघर्षकै बीचबाट जुन एकता पैदा भएको छ, त्यसलाई विकसित र सुदृढ गर्ने जिम्मेवारी सिंगो पार्टीपंक्तिको काँधमा छ।'
कुनैकुनै बेला भट्टराईसँग सम्बन्ध बिग्रि्रएको दाहालले दस्तावेजमा सकारेका छन्। 'बेला-मौका सम्बन्ध बिग्रिएर जाने त होइन? निषेध गनर्ेे स्तरसम्म जाने त होइन? भन्ने अवस्था सिर्जना भए पनि सारमा त्यस्तो छैन,' दाहालको भनाइ छ।
यसअघिका उत्पादन संरचना ध्वस्त गर्दै आगामी दिनमा उत्पादन र निर्माण कार्यलाई तीव्रता दिने दाहालको प्रस्ताव छ। 'विकास-निर्माणसम्बन्धी माओवादीको अलग दृष्टिकोण र पहिचान स्थापित हुन नसकिरहेको तर्फ पार्टीको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ,' दाहालले लेखेका छन्, 'समानुपातिक र प्राथमिकतामा आधारित विकास-योजना बनाउन पार्टीका नेता, सरकार र राजनीतिक नियुक्तिमा पुग्नेहरुले पुरानो सत्ताबाट उत्तरदानस्वरुप प्राप्त आदतको सत्ता भत्काउनै पर्छ।' सहकारी आन्दोलनमा जोड दिन ढिलो भइसकेको दाहालको बुझाइ छ।
जातीय पहिचानसहितको संघीय राज्यको एजेन्डा नछाड्ने अडान प्रतिवेदनमा छ। संविधानसभा पुनर्स्थापनामा जोड दिनुको विकल्प नरहेको भन्दै दाहालले प्रतिवेदनमा वैशाखमा अर्को निर्वाचन हुनै नसक्ने ठोकुवा पनि गरेका छन्।
उपाध्यक्ष श्रेष्ठको प्रशंसा
एकीकृत माओवादीबाट अलग्गिएर छुट्टै दल गठन गरेका आफ्ना 'राजनीतिक गुरु' मोहन वैद्य र उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच तुलना गर्दै प्रतिवेदनमा श्रेष्ठको प्रशंसा गरिएको छ।
'जनयुद्धको तयारीदेखि नै कमरेड किरणमा जडता र संकीर्णताको समस्या देखिएको थियो, जुन आज आएर पार्टीबाट अलग्गिने स्तरसम्म पुग्यो,' दाहालले भनेका छन्, 'प्रायः सबै मूलभूत वैचारिक र राजनीतिक विषयमा कमरेड प्रचण्ड र कमरेड प्रकाशका बीचमा अत्यन्त कमरेडली संवाद-अन्तर्क्रिया हुने गरेको थियो।' श्रेष्ठ (प्रकाश) ले दोस्रो राष्ट्रिय सम्मेलनको संश्लेषण, २१ औं शताब्दीको जनवादको विकास, चुनवाङ बैठकको निर्णय र २१ बुँदे समझदारी, संविधानसभा निर्वाचनमा सघाएको दाहालले उल्लेख गरेका छन्। चुनवाङ बैठकअघि भट्टराईसँगको आफ्नो विवाद मिलाउन पनि श्रेष्ठले ठूलो भूमिका निभाएको दाहालको प्रतिवेदनमा छ।
१ माघ,
काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले सत्य निरुपण
तथा मेलमिलाप आयोग गठन भए त्यसमा गएर बयान दिन तयार रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा प्रवक्ता
सापकोटाले द्वन्द्वकालका घटनालाई उचालेर खेल खेल्ने षड्यन्त्र भइरहेको
बताउनु भयो ।
एमाओवादीका प्रवक्ता सापकोटाले दलहरुबीच
सहमति नभए संविधानसभाको पुनःस्थापनाको लागि आन्दोलनमा जाने चेतावनी दिनुभयो
। बैशाखमा निर्वाचन हुने र अहिलेसम्म उपलब्धि संस्थागत हुने ग्यारेन्टी
नभएसम्म कुनै पनि हालतमा अहिलेको सरकार नछाड्ने स्पष्ट उहाँको भनाई छ ।
अहिलेको सरकार कायम रहिरहनुमा विपक्षीका
जडता र निषेधको राजनीति प्रमुख कारक रहेको बताउनु भयो । विपक्षी दलहरु
राष्ट्रपति गुहारेर मुलुकमा द्धन्द्ध निम्त्याउने षड्यन्त्र गरेको भन्दै
उहाँले राष्ट्रपतिलाई उकासेर गैरसंबैधानिक कदम चाल्न लगाए राष्ट्रपति पनि
खतरामा पर्ने चेतावनी दिनुभयो ।
जानकारी गराइन्छ, सामान पठाइँदैन: प्रजिअ
१ माघ,
काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जिल्ला-जिल्लाबाट ‘उपहार’
पठाउने क्रम यतिबेला तीव्र भएको छ । तर, जति उपहार पठाए पनि के गर्नु ?
कुनै सामान बालुवाटार वा सिंहदरबार नछिरी सिडियो कार्यालयबाटै गायब हुने
गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार यसरी पठाइएका
मध्ये एउटा पनि सामान प्रधानमन्त्रीलाई आइपुगेको छैन । ‘हामीलाई यस्ता
सामान पठाएको जानकारी पनि छैन, प्राप्त भएको पनि छैन’ प्रधानमन्त्रीका
स्वकीय सचिव विश्वदीप पाण्डेले अनलाइनखबरसँग भन्नुभयो ।
के-के पठाइयो प्रधानमन्त्रीलाई ?
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न
भएको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रधानमन्त्रीले बचाउन खोजेको
भन्दै आन्दोलनमा उत्रिएका विभिन्न जिल्लाका पत्रकारले व्यंग्यात्मक रुपमा
यस्ता सामान प्रधानमनत्रीका नाममा पठाएका हुन् । पत्रकारहरुले यसरी पठाएका
सामानको केही फेहरिस्त यस्तो छ:
· प्रधानमन्त्री भट्टराईले
दण्डहीनताविरुद्ध उत्कृष्ट काम गरेको भन्दै दाङबाट प्रेस चौतारीले
व्यङग्यात्मक रुपमा ‘प्रशंशा पत्र’ पठायो ।
· ललितपुर पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय मार्फत् छिमेकी जिल्लामा रहेका प्रधानमन्त्रीलाई टर्चलाइट पठायो ।
भक्तपुर, माघ १ - भक्तपुरको बालकोट स्थित हनुमन्ते खोला किनारमा झूण्डिएको अबस्थामा सोमवार बिहान एक पुरुषको शव भेटिएको छ ।
सिन्धुली घर भई बालकोट गाविस वडा नं. ५ बस्ने अन्दाजी वर्ष ३५ का शम्भु बरायलीको झूण्डिएको अबस्थामा शव फेला परेको हो ।
सानो रुखमा झण्डिएर घुँडा टेकेर मृत्यु भईरहेको अबस्थामा शव फेला परेकाले उनको आत्माहत्या वा हत्या हो यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।
घट्नाको प्रकृति हेर्दा शंकास्पद रहेकाले पोष्ट मार्डमको रिपोर्ट आएपछि मात्र यथार्थ थाहा हुने प्रहरीको भनाई छ । महानगरीय प्रहरी बृत्त ठिमीले घट्नाको अनुसन्धान भईरहेको जनाएको छ ।

रौतहट, माघ १ - रौतहटमा सोमवार विहान एक महिलाले एकै पटकमा तीन छोरीको जन्म दिएकी छिन् ।
धर्मपुर गाविस वार्ड नं. ९ का रामु रायकी पत्नी सविता देवी यादवले एकै
पटकमा तीन छोरीलाई जन्म दिनु भएको हो । विहान घरमा सामान्य रुपमै एकपछि
अर्को छोरीको जन्म भएको स्थानीयबासिन्दाले बताएका छन ।
बच्चाको तौल सामान्यतया कम भए पनि बच्चा र आमाको स्वास्थ अवस्था भने ठीक
रहेको छ । आमा र बच्चालाई गरुडाको हेल्थल्यान्ड अस्पतालमा ल्याइएको छ ।
कान्छी छोरीको अवस्था अलि जटिल रहेको र अरु दुई बच्चासहित आमाको स्वास्थ्य
सामान्य रहेको अस्पतालका चिकित्सक डा. संजय चौधरीले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका रामुले दैनिक ज्याला गरेर परिवार पाल्दै आउनु
भएको थियो । खान लाउन धौधौ परेको अवस्थामा जाडो महिनामा एकैपटक तीन छोरी
जन्मेकाले पाल्न निकै गाह्रो हुने बताउँदै तीन छोरीका पिता रामु रायले
सहयोग गरिदिन याचना गर्नुभएको छ ।
रामुको अवस्थालाई देखेर स्याहार गर्न नसकिने भन्दै सहयोगको लागि गाउँका केही मानिसले धर्मपुर प्रहरी चौकीलाई गुहारे छन् ।
१ माघ, हङकङ । हङकङमा एक नेपालीको ज्यान
गएको छ । म्याग्दी रत्नेचोर घर भई हाल हङकङमा बसोबास गर्दै आएका ३५ वर्षीय
लोकेश बोगटीको आइतवार विहान निधन भएको हो । बेलुकी खाना खाएर सुतेका बोगटी
विहान मृत अवस्थामा फेला परेको बोगटीका सहकर्मी प्रमोद गिरीले बताउनुभयो ।
बोगटी मोना हङकङका सचिव समेत थिए ।
मृत्युको कारण पहिचान नभएपनि सुत्ने
बेलामा घाँटी खसखस भएको भन्दै औषधी सेवन गरेको पारिवारीक स्रोतले बताएको
छ।बोगटीकी एक श्रीमती हुनुहुन्छ । परिवारका कान्छा छोरा बोगटीका दाजु
मलेसियामा हुनुहुन्छ । मृतक बोगटी आफ्ना स्वर्गीय बुवा ओमबहादुर बोगटीको
सम्झनामा पहिलो गीति सङ्ग्रह बजारमा ल्याउने तयारीमा थिए । बोगटीको अन्तिम
संस्कार म्याग्दैमै गरिने पारिवारिक स्रोतले जनाएको छ ।
बोगटीको शब शुक्रवार नेपाललाई ल्याइने
मृतकका दाजु दिपक बोगटीले जानकारी दिनुभयो । यसैवीच मोना हङकङले एक शोक
विज्ञप्ति जारी गरी म्याग्दीले एक सक्रिय समाजसेवी युवा गुमाएको वताएको छ ।
बोगटीको निधनवाट मोना हङकङ स्तब्ध भएको र शोक सन्तब्ध परिवारप्रति हार्दिक
समवेदना प्रकट गरेको छ ।
गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई
किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी
सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र
स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर
केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु।
केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो। लाज लाग्यो मलाई त्यो समाचार देखेर।
के नेपालमा जिम्मेवार भनाउँदा मिडियाको काम यस्तै हो ? के टिभीलाई कुनै आचार संहिता लाग्दैन ? कार्यक्रममा पक्राउ परेकी ती १० कक्षा पढ्ने किशोरीहरुको निःशुल्क शोषण गरिएको थियो। टेलिभिजनको रेटिङ बढाउन र विज्ञापन पाउन गरिएको त्यो शोषण ती दलालहरुले गरेको भन्दा रत्ती भर पनि कम लागेन मलाई।
हाइ प्रोफाइल व्यक्तिहरुलाई केटी मिलाउने एउटा गिरोहका केही सदस्यलाई प्रहरीले पक्रयो। यतिसम्मको समाचार त ठीक छ, तर किन ती किशोरीसितको अन्तर्वार्ता टिभीले दिनुपरेको ? किन यो स्कूलमा पढ्छे भनेर देखाउनु परेको ? अझ अचम्म त टिभीले छोपे छोपे जस्तो गरेर ती केटीहरुको अनुहार टेलिभिजनमार्फत देशभर छर्लङै देखाइदियो। त्यो पनि एक पटक हैन, बारम्बार। त्यसो गर्न पाइन्छ ? के त्यति गर्दैमा अब यो समस्या समाधान हुन्छ ? फेरि कस्तो शब्द प्रयोग गरिएको छ रामराम !
हो, सिंगापुरमा लाहुरे रहेका बाबुकी छोरीलाई यस्तै काम गरेर खानु पर्ने अवस्था नभएको हुनसक्छ। तर त्यसका लागि उनी मात्र दोषी हुन् त? पक्कै पनि हैनन्। त्यसो भए उनलाई मात्र दोषी झैँ देखाएर र उनको अनुहार टिभीमा देखाएर समस्याको समाधान हुन्छ ?
मलाई शब्द मिलाएर लेख्न आउँदैन। र म अझै पनि मेरा मनका कुराहरु शब्दमार्फत् एक्सप्रेस गर्न सकिरहेको छैन।
एबीसी टेलिभिजनको त्यो कार्यक्रमका केही अंश युट्युबमा समेत राखिएको रहेछ। तपाईँ आफै हेर्नुस् त्यसलाई र भन्नुस्।भिडियो हेर्नुस :

उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया
किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी
यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि
कोर्रा हान्न आदेश दिइएको हो। हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग
यौन सम्वन्ध राख्ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ। कम उमेरकी
किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो।
मिनेभान न्युजका अनुसार मालद्विप्सको अर्को टापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए।पछ्याउनेक्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो। परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए। अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्।

भारतको पंजाबमा बसमा एक महिलाको सामूहिक बलात्कार भएको छ । दिल्ली भएको
सामूहिक बलात्कार र युवतीको मृत्युको भारतभर विरोध भइरहेका बेला पंजाबमा
उस्तै प्रकृतिको घटना भएको हो ।
प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ भने अर्का एकको खोजी भइरहेको छ । प्रहरीका अनुसार ड्राइभर र कन्डक्टरले एक्लो यात्रु महिलालाई आफ्नो गन्तव्यमा र्झन नदिई एक घरमा पुर्याएका थिए । त्यसपछि ५ जनालाई बोलाएर सामूहिक बलात्कार गरेका थिए ।

| नुवाकोटमा गोरु जुधाई सुरु |
१ माघ, काठमाण्डौं । नुवाकोटको तारुकामा यसवर्ष माघे संक्रान्तिमा गोरु जुध्नुअघि नै नेताहरु जुधेका छन् । सहमतीय सरकार गठनबारे केन्द्रमा नेताहरु हानथाप गरेजस्तै गोरु जुधाउने प्रतियोगिताको आयोजक समितिमा अध्यक्ष बन्ने होडमा स्थानीय नेताहरुबीच घम्साघम्सी भएको हो । गोरुले जस्तै टाउको जुधाएर भीडन्त भएको त होइन । तर गोरु जुध्ने शैलीमा जुधेर नेताहरुले गोरुमा समेत राजनीति गरे भनेर गाउँलेहरुले आलोचना गरेका छन् । नेताहरुबीच ठाउँको कुरा नमिलेर विवाद भएपछि गोरु जुधाईमा नै भागबण्डा भएको छ ।
हरेक वर्षको माघे संक्रान्तिमा जस्तै यसवर्ष पनि गोरु जुधाई प्रतियोगिताको लागि पहिलेदेखि नै तयारी शुरु भएको हो । सोमबार देशका अरु ठाउँबाट समेत गोरु जुधेको हेर्न मान्छे पुग्ने भएकाले तयारी त्यसै अनुसार गर्ने योजना थियो । स्थानीयस्तरमा हुने गोरु जुधाईमा स्थानीय राजनीतिक दलको पनि चासो र हस्तक्षेप हुने नै भयो । त्यसअनुसार एकीकृत माओवादी, कांग्रेस, एमाले लगायतका गाउँमा उपस्थिति रहेका सबै राजनीतिक दलले कार्यक्रममा चासो देखाए ।
फलस्वरुप आयोजक समितिको अध्यक्ष बन्न तीनवटै दलका नेताहरुले दावी गरे । कुनै एकजनालाई अध्यक्ष बनाउने विषयमा सहमति जुट्न सकेन । एकीकृत माओवादी र नेपाली कांग्रेस एकातिर तथा एमाले अर्कोतिर बाँडिए ।
पोहोरपरार गोरु जुधाउने ठाउँमा भन्दा अर्कै चन्दनी भन्ने ठाउँमा एकीकृत माओवादी र कांग्रेसको आयोजनामा तथा ठूलोपोखरीमा एमालेको आयोजनामा गोरु जुधाउने कार्यक्रम हुन लागेको छ ।
गोरु जुधेको हेर्न जान लागेकाहरु लौ गोरुभन्दा पहिले नै नेताहरु जुधे रे भनेर ठट्टा गर्दै दुवै ठाउँमा जम्मा भएका छन् ।
तीन ठाउँमा २५ हल गोरुको भीडन्त
गोरु जुधाईमा चर्चित हुँदै आएको नुवाकोटको तारुका र बेत्रावतीमा यसवर्ष २५ हल गोरुको भीडन्त हुँदैछ । तारुकाको चन्दनीमा १२ हल, ठूलोपोखरीम ८ हल र बेत्रावतीमा ५ हल गोरु जुधाउन लागिएको हो । भीडन्तमा उत्कृष्ट ठहरिने गोरुलाई माघको दोस्रो हप्ता राजधानी ल्याएर प्रतिष्पर्धा गराउने कार्यक्रम छ ।
गोरु जुधाई कार्यक्रम हेर्न नुवाकोटका बिभिन्न गाउँसगै आसपासका ठाउँ र राजधानीबाट समेत अवलोकनकर्ता तारुका र बेत्रावती पुगेका छन् ।
| अभिनेत्री
करिना कपुर र सैफअली खान बिबाह बन्धनमा अघिल्ललो बर्ष अर्थात २०१२ मा
बाधीएका हुन् । तर हनिमुनका लागी भने उनिहरुलाई बल्लसमय मिलेको छ । यी जोडि
अहिले हनीमुनका लागी स्वीजरल्यान्डमा
गएका छन् । बिषेश ब्यबस्था सहित उहा पुगेका यी जाडिले ढिलै भए पनि
हनिमुनमा आफुहरु हनिमुनको रमाइलो गर्न सफल भएको बताएका छन् । यहा धेरै जाडो भए पनि सुन्दर ठाउहरुले गर्दा आफुहरुले निकै आनन्दीत महसुस गरेको सैफले बताए । उनले भने स्विजरल्याण्डको स्वास्थ्य पानि र स्वास्थ्य भोजनले आफु पहिले भन्दा पनि हेल्दी र ह्यानसम हुनेछु । बिबाह अगाडी र पछाडीको जिन्दगीलाई दुई पाटोमा बिभाजन गर्दै सैफले यि दुबै पाटोको अनुभब भिन्न भिन्न भएको बताउदै भने बिबाह अगाडी भन्दा बिबाह पछाडीको चल्ने जिन्दगीको पाईलामा धेरै सोच्नु पर्छ । अब्बास–मस्तान संग गर्न लागेको चलचित्र रेस–२ आफ्नो पहिलो सीक्वल चलचित्र भएको बताउने सैफले सो चलचित्र सोले जस्तो हुने बताए । |
| |
समय समयमा चर्चामा आइरहने भारतीय मोडल
पुनम पाण्डे फेरी चर्चामा आएकी छिन् । उनले फेरि एका-एक टि्वटर मार्फत
उत्तेजक तस्बिर सार्वजनिक गरेकी छन् । चर्चाका लागि विभिन्न उपाय खोज्ने यी
मोडल टि्वटरमा सदाबहार छाउँछिन् ।
पाण्डेले यसअघि बाथरुममा नुहाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । उनको हट तस्बिर हेरेर कतिपयले पूरै टि्वटरमा लागेको लागेको प्रतिक्रिया पोस्ट गरेका थिए । आफ्नो पहिलो फिल्म ‘नशा’मा केही समय व्यस्त रहेकी पूनमले फेरि ती फोटोहरु मार्फत इन्टरनेट तताएकी छिन् । २२ वर्षे यी मोडलले फिल्म नशामा अभिनय गरेकी छन् ।

२९ पुस, काठमाण्डौ । उच्चमाध्यामिक शिक्षा
परिषदले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषदले
आइतवार सार्वजनिक गरेको तालिका अनुसार पहिले कक्षा १२ को २०७० साल वैशाख १७
गतेवाट सुरु हुने छ भने बैशाख २९ गते परीक्षा सकिनेछ ।
यस्तै
कक्षा ११ को परीक्षा भने वैशाख ३१ वाट सुरु भएर जेठ १० गते सकिने छ ।
परीक्षा विहान ७ बजेवाट ११ बजेसम्म सञ्चालन हुने परीषदले जनाएको छ ।
तालिका ठूलो आकारमा हेर्न तस्वीरमा डबल क्लिक गर्नुस् ।
विश्वको धेरै देशमा बलात्कारको घटना बढिरहेको अवस्था र अनुपातमा सबै भन्दा बलात्कार हुने देश दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाको जनसङख्या कम रहेपनि हरेक वर्ष त्यहा ६०००० बलात्कारको मुद्दा परको हुन्छ । विशेषज्ञ अनुसार दक्षिण अफ्रिकामा कम्तिमा पनि ६ लाख यस्तो घटना हुने गरेका छन् । गत वर्षको डिसेम्बरमा एक युवकले बारमा नै एक १७ वर्षीय बिशोरीको मेज मै बलात्कारको घटना प्रकाशमा आएको थियो । प्रत्यक्षदर्शी अनुसार अपराधिक युवक घटनापछि भागेन र बारमा नै बसी रह्यो ।
अरुले समेत प्रहरीलाई बोलाउने चासो देखाएन । दक्षिणी अफ्रिकी सञ्चार माध्यमहरुमा बलात्कारका समाचारहरु प्रकाशित भएपनि यौन हिंसा विरुद्धको आवाज उठाउनेमा यो देश उदाशिन बनेको देखिन्छ । एउटा ट्रेड युनियन नेता बेलेजिया बाकीले गरीबी बलात्कारको प्रमुख कारक नरहेको बताएकी छिन् । तिन महिनाको बालिका र ८७ वर्षीय बृद्धा माथि हुने गरेको बलात्कार र स्कुलमा आगजानीको मुख्य कारण गरिबी नै रहेको उनले दाबि गरीन् । यस्तै सामुहिक बलात्कारको पीडित एडी कावा उहा दैनिक बलात्कार हुने र घरमा नै बलात्कार गर्दछ । घरको सत्ता पुरुषसंग भएको कारणले यस्ता घटना हुन गर्दछ ।
उनको अनुसार रेप हाम्रो कल्चरमा छ । दक्षिण अफ्रिकी एउटा पत्रिकाको सम्पादक अनुसार सरकारले हर सम्भव कोशिर गरेको छ तर नागरिकलाई नै सचेत हुन आवश्यक रहेको उनको भनाइ रहेको छ । यहाको समाज हिसंक रहेको र यहाको जनता यसकै बानी बसेको उनको भनाइ रहेको छ । युवतीहरुलाई पनि मानसिक रुपमा नै यस्तो घटना पक्कै पनि हुने भन्ने सोच रहेको छ । यसै कारण यूनिवसीर्टीमा भर्नाको लागि गइ रहदा २१ वर्षीय एउटा छात्रासंग भएको सामुहिक बलात्कार समाचार मात्र हुन पुग्यो ।
२९ पुस, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै गोजीबाट एक लाख रुपैयाँको बिटो झिकेर आइतबार एउटा विद्यालयलाई चन्दा सहयोग दिनुभएको छ ।
‘हुन त म हुनेखाने वर्गको मान्छे होइन, सभासद् हुँदा सभासद्को र अहिले प्रधानमन्त्रीको तलब बाहेक मेरो अर्थाेक कमाइ पनि छैन । म पैसा कमाउने बाटोतिर पनि लागिँन । तर, यो विद्यायल सहिदहरुले पढेको ठाउँ भएकाले आफ्नै तलब काटेर तपाईहरुलाई एकलाख रुपैयाँ लिएर आएको छु ।’ आइतबार लमजुङको महेन्द्र वालविकास मावि पुगेका प्रधानमन्मन्त्रीले यसो भन्दै गोजीबाट झिकेर विद्यालयलाई एक लाख रुपैयाँ प्रदान गर्नुभयो ।
आफ्ना सशीदहरुले पढेको विद्यालय भएकाले आफूले भावनात्मक रुपमा सानो सहयोग गरेको प्रधानमन्त्रीले बताउनुभयो । साथै प्रधानमन्त्रीले राजा महेन्द्रका नाममा रहेको विद्यालयको नाम परिवर्तन गरी स्थानीय सहीद प्रकाश रिजाल-बसन्त) र मुकुन्द न्यौपानेका नाममा नामाकरण गर्न निर्देशनसमेत दिनुभयो । सहिद कुनै पार्टीका हुँदैनन् । गंगालाल दशरथ चन्द प्रजापरिषद्का मात्रै शहीद होइनन्, त्यसैले तपाईहरुले राजा महाराजाका नाममा रहेको विद्यालयको नाम परिवर्तन गरी सहीदका नाममा राख्न सानो चित्त नबनाउनोस् ।
विद्यालयको नाम परिवर्तन गरी शहीदका नाममा नामाकरण गरिए मन्त्रिपरिषद्बाट १० लाख रुपैयाँ सहयोग गर्न सकिने प्रधानमन्त्रीले मन्तब्यका क्रममा बताउनुभयो । तराईका विभिन्न ३१ वटा विद्यालयको नाम परिवर्तन गरी शहीदको नाम राखिएको र ती विद्यालयले १०/१० लाख पाएको उहाँले जानकारी दिनुभयो ।

भारतीय टेलिभिजन ‘कर्लस’ को चर्चित
रियालिटी शो ‘बिग बोश’ को उपाधी उर्बशी ढोलकियाले जितेकी छिन् । शनिबार
बेलुका भएको फाइनलमा उर्बशीले इमाम सिद्दिकीलाई हराउदै बिग बोशको उपाधी
जितेकी हुन् । उपाधीसँगै उनले ५० लाख नगद पनि जितेकी छिन् ।
निक्कै
तामझामका साथमा सम्पन्न भएको यो रियालिटी शो को फाइनलको अन्तिममा उर्वशी र
इमाम पुगेका थिए । इमामले १० लाख नगद पुरस्कार जितेका छन् । यस्तै यो
रियालिटी शो को सेकेन्ड रनरअपको उपाधी सना खानले जितेकी छिन् ।
‘बिग बोश’ को निरन्तर ३ सीजनको उपाधी
महिलाको पोल्टामा गएको छ । ‘बिग बोश’ ४ को उपाधी स्वेता तिवारी र ५ को
उपाधी जूही परमारले जितेका थिए ।
फाइनल कार्यक्रममा नायक सलमान खानले
थुप्रै गीतमा नृत्य गरेका थिए । साथमा बलिउडका केही चर्चित अनुहार पनि
फाइनलमा उपस्थित भएका थिए ।
नायिका पुजना प्रधानले चलचित्र ‘रक्षा’ मा उत्तेजक बेडसिनको दृश्य दिएपछि यसले खुबै चर्चा पाएको थियो । पुजनाले नायक अशोक फुयाँलसँग दिएको उक्त बेडसिनका बारेमा थुप्रै टिप्पणी पनि बजारमा चल्यो । कतिले ‘रक्षा’ सिनेमाले हराउदै गएकी पुजनालाई पुनः चर्चामा ल्याएको बताए । चलचित्रमा समावेश उक्त बेडसिनले सिनेमाको व्यापारमा समेत असर पर्ने निर्माणपक्षको सोचाई छ ।तर पुजनाले दिएको बेडसिनलाई समेत विर्साउने गरी अर्की एक नायिकाले ‘रक्षा’ मा उत्तेजक दृश्य दिएकी छिन् । युवतीहरुलाई नेताले कसरी प्रयोग गर्छन् भन्ने बिषयलाई उठान गरेको चलचित्रमा समावेश एक दृश्यमा नव नायिका खुशी थापा ले सनसनीपुर्ण बेडसिन दिएकी हुन् । जागरी खानका लागि नेताले युवतीलाई शोषण गरेको दृश्य देखाउन वेडसिन खिचिएको निर्देशक राजु गिरीले बताए ।
चलचित्रमा समावेश बेड सिनमा नव नायिका खुशीले कुनै हिचकिचावट बिना नै उत्तेजक दृश्य दिएकी हुन् । चैत्र ९ गतेबाट काठमाण्डौ बाहिरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई पबन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, साकिरा घिमिरे लगायतका कलाकारको समेत अभिनय छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

२९ पुस, काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्वन्धी अनुसन्धान रोक्न महान्यायाधीवक्ताले दिएको निर्देशन वदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ ।
गोविन्द बन्दीले दायर गरेको रिटमा अनुसन्धान रोक्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधीवक्ता मुक्ति प्रधानले दिएको निर्देशन अन्तरिम संविधान र सरकारी मुद्धा सम्वन्धी ऐन विपरित भएको दावी गरिएको छ । रिटमा महान्यायाधीवक्ताले पठाएको लिखित निर्देशन उत्प्रेशण आदेशबाट वदर गर्न माग गरिएको छ ।
रिटमा प्रधानमन्त्री, महान्यायाधीवक्ता, महान्यायाधीवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, सरकारी वकिलको कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ । थापाको हत्या आरोपमा ५ माओवादी कार्यकर्ता पक्राउ परेपछि महान्यायाधीवक्ता प्रधानले अन्तरिम संविधान विपरित हुने भन्दै अनुसन्धान राख्न लिखित आदेश दिनु भएको थियो ।

सिपाहीद्धारा तीन दिनसम्म युवतीलाई गेस्टहाउसमा थुनेर बलात्कार
बिहे गर्ने प्रलोभनमा पारेर बहालवाला एक सिपाहीले एक युवतीको पटकपटक बलात्कार गरेका छन् । सैनिक मुख्यालयमा कार्यरत सिपाही सुदर्शन थापाले ताप्लेजुङ घर भएकी एक युवतीलाई तीन दिनसम्म गेस्टहाउसमा थुनेर बलात्कार गरेका हुन् । सिपाही थापालाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाएको छ ।
ताप्लेजुङबाट बिहे गर्ने भन्दै काठमाडौंमा बोलाई सिपाही थापाले कोटेश्वरस्थित गेस्टहाउसमा राखेर बलात्कार गरेका हुन् । दोलखाको चरिखर्क घर भई सेनाको प्राविधिक सेवामा कार्यरत उनी निलम्बनमा परिसकेका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापालाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।
प्रहरीका अनुसार बिहे गर्न भनेर थापाले १७ वषर्ीया ती युवतीलाई ताप्लेजुङबाट काठमाडौं बोलाएका थिए । काठमाडौंको कोटेश्वरस्थित ताप्लेजुङ सामसुङहाङ लजमा राखेर बलात्कार गरेको पीडित युवतीको उजुरी छ ।
युवती गत ६ पुसमा काठमाडौं आएकी थिइन् । सो दिन थापा उनलाई लिन कलंकी गएका थिए । कलंकीबाट लिएर कोटेश्वरस्थित गेस्टहाउसमा लगी जबर्जस्ती शारीरिक सम्पर्क राखेको पीडित युवतीको आरोप छ । आफ्नो मोबाइलसमेत लिएको र बाहिरसमेत जान नदिएर बलात्कार गरेको युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यसबारे कसैलाई भने मार्नेसम्मको धम्की थापाले दिएका थिए ।
२९ वषर्ीय थापा विवाहित हुन् । उनका बालबच्चासमेत छन् । शारीरिक सम्बन्धकै लागि युवतीलाई बिहेको आश्वासन दिई काठमाडौं बोलाएर जबर्जस्ती यौनसम्पर्क राखेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
बानेश्वर वृत्तका अनुसार तीन दिनसम्म युवतीसँग बसेपछि गत पुस ९ गते थापाले शारीरिक सम्पर्क राखेको कुरा कसैलाई नभन्न चेतावनी दिँदै ताप्लेजुङ जाने बसको टिकट काटिदिएका थिए । तर, बिहेको आसमा काठमाडौं आएकी युवतीले ताप्लेजुङ नगई आफन्तको सहयोगमा प्रहरीमा खबर गरेकी थिइन् । तत्कालै प्रहरीले थापालाई लजबाटै पक्राउ गरेको थियो ।
बिहेअघि आफूले शारीरिक सम्पर्क नराख्ने बताउँदा पनि सिपाही थापाले जबर्जस्ती करणी गरेको पीडित युवतीको भनाइ छ । युवतीको शारीरिक परीक्षण भइसकेको र रिपोर्ट आउन बाँकी रहेको बानेश्वर वृत्तका डिएसपी भीमप्रसाद ढकालले बताए ।
हालसम्मको प्रहरी अनुसन्धानमा बलात्कार पुष्टि भइसकेको छ । सिपाही थापाले कसैलाई नभन्नु भनेर धम्क्याउनुले पनि बलात्कार गरेको प्रस्ट हुन्छ । अभियुक्त थापाले भने सहमतिमै यौनसम्पर्क राखेको दाबी गरेका छन् । प्रहरीले नै मुद्दा चलाए पनि हाल उनी सैनिक हिरासतमा छन् ।
प्रहरीका अनुसार एक साथीमार्फत पीडित युवती र सिपाही थापाबीच चिनजान भएको थियो । उनीहरूबीच नियमित रूपमा फोनमा कुरा भइरहने र बिहे गर्ने सहमतिसमेत भएको थियो । युवती बिहे गर्न तयार भए पनि सिपाहीको स्वार्थ भने शारीरिक सम्पर्कबाहेक केही नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।
बलात्कारविरुद्ध अधिकारकर्मीहरूले आन्दोलन नै गरिरहेका वेला अर्को बलात्कारको घटना बाहिर आएको हो । साउदीबाट फर्किएकी युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरी जवान पर्शुराम बस्नेत गत २ पुसमा पक्राउ परेका थिए । अध्यागमन विभागमा थुनामा परेकी भोजपुरकी एक युवतीलाई पैसा लुटेर बस्नेतले बलात्कार गरेका थिए । बस्नेत जेल चलान भइसकेका छन् ।
कानुनका संरक्षक मानिने सुरक्षाकर्मी नै यसरी बलात्कारका घटनामा एकपछि अर्को गर्दै संलग्न हुनुले कानुनी शासनमा थप चुनौती थपिएको अधिकारकर्मीको भनाइ छ । भारतमा समेत बलात्कारका घटना नियन्त्रण र दोषीलाई कडा कारबाहीको माग राख्दै चर्काे आन्दोलन र बहस भइरहेको छ ।

पीडितले न्याय नपाए आन्दोलन गर्छौ : विपक्षी
1
२९ पुस, काठमाडौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरी कारवाही हुने भए शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनु भएको छ । उहाँले द्धन्दकालमा भएका घटनाको छानविन गरिए द्वन्दकालमा सरकारको नेतृत्व गरेका एमाले र काँग्रेसका नेताहरु पनि तानिने चेतावनी दिनुभयो । पौडेलले भन्नुभयो,’आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहि पुगिदैन । शान्ति सम्झौताबाट टुङगिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भईरहेको छ ।’
द्धन्दकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरे मिलाउनु पर्ने भन्दै उहाँले यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । रिपोर्टर्स क्लब नेपालले आइतवार राजधानीमा गरेको साक्षात्कारमा पौडेलले भन्नुभयो,’यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । सरकार पनि उनीहरुले आन्दोलन गरे हामी पनि चुप लागेर बस्दैनौ ।’माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएकाले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै उहाँले सम्झौता विपरित गतिविधी भए पछि प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,’शान्ति सम्झौता विपरित भए पछि प्रधानमन्त्री चुप लागेर बस्ने कुरै हुँदैन ।’
नेकपा एमालेका सचिव शंकर पोख्रेलले सत्य निरुपण आयोगको जामा पहिर्याएर जघन्य मानवता विरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दावी गर्नु भयो । उहाँले पत्रकार थापाको हत्याकाण्डको छानविन रोकिए त्यसका विरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । द्धन्द्धका कालमा भएका प्रतिसोध पूर्ण घटनाको सम्बन्धमा मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगले मेलमिलाप गराउन सक्ने भन्दै उहाँले यस्ता मानवता विरोधी घटनाको सन्दर्भमा कानूनी कारवाहीको सिफारिस बाहेक केही गर्न नसक्ने स्पष्ट पार्नु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पत्रकार हत्याको छानविन रोक्ने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाएको वताउनुभयो । उहाँले काँग्रेस पत्रकार हत्या सहितका विषयलाई लिएर सडक आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,’यस्ता प्रधानमन्त्रीलाई अझै सत्तामा राख्ने भए मुलुक अझै लज्जित हुनु पर्छ । ‘प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको अर्थनै नबुझेको दावी गर्दै उहाँले आयोगले मानवताविरोधी, मानवअधिकार विरोधी, बलात्कारको घटनालाई मिलाउन नसक्ने स्मरण गराउनुभयो । अहिलेको प्रश्न सत्तामा रहने भन्दा पनि लोकतन्त्रको बाटोमा हिड्ने कि नहिडने भन्ने प्रश्न भएको भन्दै उहाँले बालकृष्ण ढुङगेल जस्ता अपराधीलाई अघि पछि लगाएर हिड्ने प्रधानमन्त्रीबाट लोकतन्त्रको अपेक्षा गर्न नसक्ने स्पष्ट पार्नु भयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोहोर भिडन्तमा मरेको बाहेक सबै घटना द्धन्द्धसँग सँग सम्बन्धीत नभएको वताउनुभयो । उहाँले पानी लिन गएका पत्रकारलाई जिउँदै पुरेर मार्नु अनि द्धन्द्धको घटना भनेर कार्यकर्तालाई बचाउन खोज्नु दण्डहिनताको पराकाष्ठा भएको बताउनुभयो । उहाँले भन्नुभयो,’निर्दोष पत्रकारलाई जिउँदै माने अनि द्धन्द्धको घटना भनेर हुन्छ । प्रधानमन्त्री देशको हो कि कार्यकर्ताको हो ?’

२८ पुस, एजेन्सी । पेरिसको एक पसले आफ्नो तयारी कपडा पसलको आर्कषण बढाउन
अनौठो उपाय अपनाएपछि दोकानमा हजारौको भीड लागेको छ । पसलेले आफ्नो पसलमा
पहिलो सय ग्राहक जो अन्डरवेयर मात्रै लगाएर आउछन तिनलाई निश्चित रकम
बराबरको कपडा सित्तैमा दिने भनी बिज्ञापन गरेका थिए । बिज्ञापन के
सार्वजनिक भएको थियो पसलमा हजारौ युवाहरु पेन्टी मात्रै लगाएर र युवतीहरु
पेन्टी र ब्रा लगाएर पसल खोल्नु अगाडि नै पुगेका थिए ।
सय जनालाई सित्तैमा निश्चित रकमको लुगा सित्तैमा दिने भनी गरिएको उक्त बिज्ञापनका कारण ती पसलेका व्यपार सोचेभन्दा बढी भएको बताइन्छ । सित्तैमा पाइने भनेपछि नाङ्गै हजारौको भीड लन्डन पेरिसको एक पसले आफ्नो तयारी कपडा पसलको आर्कषण बढाउन अनौठो उपाय अपनाएपछि दोकानमा हजारौको भीड लागेको छ ।
पसलेले आफ्नो पसलमा पहिलो सय ग्राहक जो अन्डरवेयर मात्रै लगाएर आउछन तिनलाई निश्चित रकम बराबरको कपडा सित्तैमा दिने भनी बिज्ञापन गरेका थिए । बिज्ञापन के सार्वजनिक भएको थियो पसलमा हजारौ युवाहरु पेन्टी मात्रै लगाएर र युवतीहरु पेन्टी र ब्रा लगाएर पसल खोल्नु अगाडि नै पुगेका थिए ।

चलचित्र ‘एटीएम’मा नायक दिनेश थापाले नायिका जिया
केसीको बक्षस्थल नै समातेको तस्बिर सार्वजनिक भयो । तर, पनि जियाले त्यसमा
कुनै प्रतिक्रिया जनाइनन्, रमाइन् मात्र । वक्षस्थलमा समाएको तस्विरले आफु
बजारमा चर्चित बनेकोमा जियाले उल्टै गर्व गरिन ।
‘एटीएम’
प्रदर्शनसँगै सरकारले प्रतिबन्ध लगाइदियो । जियाका बक्ष समातेको दृष्य
हेर्ने लोभले दर्शक हलमा ओरिएनन, आखिर जियाले सोचेजस्तो भएन् ।पछिल्लो
समयमा आफुलाई ‘सेक्स-बम’ सावित गर्ने धाउन्नमा रहेकी जियाले हालै अर्को एक
चलचित्रमा पनि आफ्नो संवेदनशिल अंगमा नायकको हात पुर्याउन दिइन् ।
प्रदर्शनको क्रममा रहेको चलचित्र ‘बर्बाद’को एक दृश्यमा नायकले जियाको
पुठ्ठा समातेका छन् ।
चलचित्रको पोष्टरका लागि खिचिएको तस्बिरमा जियाको पुठ्ठो नायकको
नियन्त्रणमा छ ।जियाको यो उदारताले सिनेमामा समावेश एक गीतलाई नै फिक्का
बनाइदिएको छ । चलचित्रमा समावेश ‘आाखाले….’ बोलको गीतमा नायिका केसी साधारण
पहिरनमा देखिएकी छिन् । तर गीतमा ‘देखाउन’ नपाएकी जवानी जियाले फोटोसुटमै
छरप्रष्ट पारेकी छिन् ।