पुनमले आफ्नो विकिनी खोल्ने प्रस्ताव ट्विटरबाट अघि सारेकी छिन्। उनको डेब्यू फिल्म नशाबारे सबैभन्दा राम्रो ट्विट गर्नेसामु उनले अफ्नो विकिनी नै खोल्ने प्रस्ताव सारेकी छिन्। पुनम पाण्डेको ट्विटरमा ३७ लाखभन्दा धेरै फलोअर छन्।
त्यसो त पुनम पाण्डेको विकिनी तस्बिर धेरैले देखेकै हो। अब यी ३७ लाख फलोअर मध्ये कसले उनलाई विकिनीबिहीन हेर्ला त?
चर्चित चलचित्रकर्मीहरु आफुले काम गरेको
पारिश्रमिक चर्को लिन्छन् । तर संगीतकार शम्भुजित बास्कोटाले भने आफ्नो
जुंगाको मुल्य पनि तोेकेका छन् । आफुले अहिलेसम्म जुंगा नकाटेको भन्दै उनले
मुल्य तोकेका हुन् ।
शम्भुजितले
भने, ‘म सिनेमा नगरीको एउटा ब्रान्ड हो साथमा प्रोफेशनल मान्छे पनि ।
यसैले मेरो जुंगा काट्नको लागि पनि पैसा तिर्नुपर्दछ ।’ शम्भुजितका अनुसार,
उनले आजसम्म जुंगा काटेका छैनन् । यदि कसैले उनको जुंगा काटेबापत्त राम्रै
रकम तिर्छ भने मात्र उनी काट्न तयार छन् । तपाइको जुंगाको मुल्य कति त
भन्ने प्रश्नमा शम्भुजितले अहिलेसम्म नतोकेको बताए । ‘तर कसैले जुंगाको
मुल्य तिर्छ भने काट्न तयार छु’, उनले अनलाइनखबरसँग भने ।
जुंगालाई पुरुषको शान पनि भनिन्छ । जुंगा
काटेको पैसा लाग्ने बताएर चर्चित संगीतकार शम्भुजित बास्कोटाले आफ्नो जुंगा
लिलामीमा राखेका छन् । हेरौ, उनको जुंगाको लागि राम्रै रकम खर्च गर्ने
कोहि व्यक्ति निस्कन्छन् कि ? बिदेशमा कलाकारहरुले आफुले प्रयोग गरेका
बस्तु र आफ्ना मुल्यंकान चिजहरुलाई लिलामीमा राख्ने गरेको उदाहरण भने
प्रशस्तै छ ।
नेपालमा ब्लग, विन्डोज र ट्विटर चलाउने बढे
५ फागुन, काठमाडौं । विश्वमा सबैभन्दा बढी
हेरिने साइटका रुपमा उक्लनै लागेको फेसबुकलाई ह्याकरहरुले दुख दिए पनि
उसले पाएको स्थान भने तत्कालै गुम्ने खतरा देखिएको छैन । फेसबुक अहिले
विश्वमा दोस्रो स्थानमा छ भने नेपालमा गुगललाई पछि पार्दै पहिलो स्थानमा
रहेको छ ।
पछिल्लो समय फेसबुकलाई ह्याकरहरुले दुख
दिएका छन् । यो अवस्थामा उसलाई पछ्याइरहेको युट्युबको भाग्य खुल्नुपर्नेमा
यो साता युट्युवका प्रयोगकर्ता समेत घटेका छन् । विश्वका प्रमुख टप
साइटमध्ये यतिबेला फेसबुक दोस्रो स्थानमा छ भने पहिलो स्थानमा गुगल डटकम
रहेको छ । गुगलका प्रयोगकर्ताहरु गएको तीन महिनायता घटेका छैनन् । विश्वमा
गुगल, फेसबुक र युट्युबपछि चौथो स्थानमा मानिसहरुले याहु चलाउने गर्छन् ।
ग्लोबल र्याङ्कमा ट्वीटर भने अहिलेसम्म दशौं स्थानमा छ ।
विश्वमा तेस्रो सूचिमा रहेको युट्युब
सातदिन यताको मूल्यांकनमा ऋणात्मक देखिए पनि शुक्रबारको र्याङकिङ्कमा
धनात्मक देखिएको छ । गगललाई जित्न तम्सिएको फेसबुक ह्याकरको अवरोधका बावजुद
साताको मूल्यांकनमा घटेको छैन । ह्याकरुहरुले अझै दुख दिइरहेको अवस्थामा
भने फेसबुकले विश्वमा दोस्रोबाट तेस्रोमा र नेपालमा पहिलोबाट दोस्रो
स्थानमा झर्नुपर्ने छ । तर, फेसबुकलाई पछार्ने दाबी गरिरहेको युट्यव पनि
कमजोर देखिएकाले फेसबुकको स्थान अहिलेसम्म बलियै देखिएको हो ।
नेपालमा फेसबुक नै अगाडि
विश्वमा लोकपि्रयताको हिसाबले फेसबुक
दोस्रो सूचिमा रहेता पनि नेपालमा भने सबैभन्दा बढीले फेसबुक नै चलाउने
गरेका छन् । नेपालमा फेसबुकपछि गुगल डटकम दोस्रो लोकपि्रय रहेको छ भने गुगल
एनपी लोकपि्रयताको तेस्रो स्थानमा छ । विश्वस्तरमा तेस्रो स्थानमा रहेको
युट्युब नेपालमा भने चौथो स्थानमा छ । गुगल एनपीका कारण नेपालमा युट्युब एक
तह पछाडि परेको हो । विश्वमा चौथो स्थानमा रहेको याहु नेपालमा भने पाँचौं
स्थानमा छ ।
नेपालमा फेसबुक पहिलो स्थानमा भए पनि अमेरिकामा फेसबुक गुगलभन्दा पछाडि दोस्रो स्थानमा रहेको छ ।
टि्वटरको स्थान बढ्दो
विश्वमा टि्वटर १० औं स्थानमा छ भने
नेपालमा बाह्रौं स्थानमा रहेको छ । तर, प्रधानमन्त्री डा. बाबुराम
भट्टराईले टि्वटर चलाउन थालेपछि देशमा टि्वटर एकाउन्ट खोल्नेहरुको संख्या
एकाएक बढेकाले नेपालमा टि्वटर दशौं स्थानभन्दा अझै अगाडि आउने सम्भावना
बढेको छ ।
ब्लग र विन्डोजले कान्तिपुर र नागरिकलाई जिते
यसैवीच ब्लगस्पट डटकम र विन्डोज लाइभले
नागरिक न्युज डटकम र इकान्तिपुरलाई दुई तह पछाडि धकेलेका छन् ।
इकान्तिपुरलाई विकिपेडियाले पछ्याइरहेको छ । अनलाइनखबर डटकम भने अहिलेसम्म
नेपालको सबैभन्दा बढी हेरिने नम्बर वान् न्युज पोर्टलमध्ये पहिलो सूचिमा
रहेको छ ।
२४
वर्षीया सोफिया सुन्दर छिन्, उनको आँखामा प्रेमीको हैन, कलेजको सपना छ ।
जसका लागि उनी ५ डलरमा एक हप्तासम्म समाजिक सञ्जाल फेसबुकमा तपाईको
प्रेमिका बन्न तयार छिन् ।
यो काम
उनका लागि न अप्ठेरो न र संचोक नै छ । ‘यो कुनै ठूलो कुरा हैन, गर्नु नै के
छ र ?, सोफिया भन्छिन-’बस फेसबुकमा लेखिदिइयो ‘इन अ रिलेशनशिप’ वीथ भनेर
।’ फेसबुकमा सोफिया जस्ता थुप्रै महिला र केही पुरुष छन्, जसले यसलाई
व्यवसाय नै बनाएका छन् ।
यो
प्रसंग नयाँ नभएपनि फेसबुकमा भने नौलो प्रयोग हो । अरुलाई डाह होस भन्ने
चाहना भएका पुरुषहरुका लागि आफ्नो व्यवसाय उपयुक्त हुने उनी बताउँछिन् ।
५ डलर तिरेपछि उनी एक हप्तासम्म फेसबुकमा
तपाईको प्रेमिका बन्छिन । उनको फेसबुकको प्रोफाइलमा तपाईंसँग प्रेम रहेको
जानकारी दिन इन अ रिलेसनसीप वीथ भनेर तपाईको नाम अंकित गर्नेछिन । तपाईको
तस्वीरमा एक सच्चा प्रेमिकाको रुपमा मायालु शब्दमा कमेन्ट लेख्छिन र लाइक
पनि ठोक्छिन । यति गर्दा तपाईमाथि डाह गर्नेहरु राम्रैसित छटपटाउनेछन,
तपाईको प्रस्ताव अस्वीकार गर्ने केटीहरुलाई तपाई अर्को रिलेसनमा रहेको
भन्दै फूर्ति लाउन सक्नुहुनेछ ।
उनले फेसबुकमा राखिएको आफ्नो तस्वीर सहि
भएको तर नाम भने नक्कली भएको स्वीकार गरेकी छिन् । फेसबुकले भने यस्ता
फर्जी प्रयोगकर्ताहरुमाथि कारबाहीको प्रक्रिया थालेको छ । रिलेशनशिपबारे
कुनै लिनुदिनु नभएको भन्दै फेसबुकले पैसाको लेनदेन आफूबाट हुन नहुने र नाम
फर्जी हुन नहुने बताएको छ ।
पृथ्वीको ध्रुविय क्षेत्रको हिउँमा पाइने पेन्गुइन चरालाई प्रेमको चरा
अर्थात् लभ वर्ड पनि भनिन्छ । वास्तवमा यो चरा प्रेम चरी मात्र होइन निकै
त्यागी अभिभावकत्व भएको चरा पनि हो ।
बीबीसीका वृत्तचित्र निर्माताहरुले हालै तयार पारेको एक वृत्तचित्रले पेन्गुइन चराको प्रेम,घरजम तथा सन्तानलाई गर्ने माया र स्याहारलाई निकै प्रष्ट रुपमा देखाएको छ । एन्टार्कटिकाको माइनस ४० डिग्री सेल्सियसमा विभिन्न १७ वटा क्यामराले ३ सय दिनसम्म लगातार दृश्यहरु कैद गरी उनीहरुले एक हजार घण्टाको फुटेज तयार पारे ।

यौनेच्छाका साथै सुखदुख साट्ने र मिलिजुली सन्तान हुर्काउने यो चराको बानीव्यहोरा मान्छेको जस्तै रहेको टिप्पणी वृत्रचित्र निर्माता जोन डाउनरले गरेका छन् । हेरौँ पेन्गुइको प्रेम र घरजमका दृश्य

स्विडेनमा एउटा यस्तो होटेल छ जुन विश्वको सबैभन्दा चिसो होटेल हो ।
उत्तरी स्विडेनको जुक्कासजार्भीमा अवस्थित यो होटेलमा रिसेप्सन देखि लिएर
ओछ्यान समेत बरफले बनाइएको छ ।
५९ हजार २ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको यो होटल २ हजार टन बरफबाट बनाइएको छ । साथै थप ३ हजार टन बरफ र हिउँकेा मिश्रण पनि यो होटेल बनाउनका लागि प्रयोग गरिएको छ ता की पग्लेर नभत्कियोस् ।

विश्वभरीका कलाकारहरु हरेक हिउँदमा यो होटेलमा आउँछन् र आ आफ्ना कलाकारिता प्रदर्शन गर्दै यो होटेलमा एक न एक संरचना थप गर्छन् ।
यो होटेलमा आउने पाहुना बरफको ओछ्यानमा मृगको छालाको ओछ्यानमा सुत्न पाउँछन् र चिसोबाट बच्न पाहुनालाई विशेष प्रकारका कपडा दिइन्छ ।
नजिकै एक परम्परागत बासस्थल पनि तयार गरिएको छ जहाँ एक रात हिउँमा सुतेका पाहुनाहरुलाई राखिन्छ ।

मलाई अझै याद छ त्यो दिन । नाटक सिक्न भनेर सौगात (मल्ल) पुरानो
बानेश्वरस्थित एम आर्टमा आएको थियो । गहुँगोरो वर्णको, सोझो अनुहारको उसलाई
मैले पहिलो पटक त्यहीं देखेकी हुँ । उसलाई देख्नेबित्तिकै कताकता डर र
नर्भसनेस महसुस भएको थियो । केटाहरूसँग स्कुले जीवनमा जहिले पनि झगडा गर्ने
बानी भएकी ममा सौगातलाई देखेर खै किन मित्रताको भावना पलायो, अहिलेसम्म
बुझ्न सकेकी छैन ।
२०५६ सालको कुरा हो । बालकृष्ण समको 'सोरठी' नाटकमा सौगात र मैले पहिलो पटक स्टेज सेयर गर्ने अवसर पायौं । हेर्दा पत्यार नलाग्ने मान्छेको अभिनय देखेपछि म उसबाट अझ प्रभावित भएँ । अभिनयप्रतिको उसको क्षमता त्यस बेलादेखि नै अद्भुत थियो । तीन महिनादेखि नाटकको अभ्यासमा लागेकी मैले बेस्ट एक्टर अवार्ड पनि पाइसकेकी थिएँ । सिक्न आएको सौगातको अभिनय देखेर मेरो काममा अझै चुनौती थपिएको महसुस भयो । यसबाट मलाई अभिनय निखार्ने प्रेरणा मिल्यो ।
सौगात सुरुदेखि नै कम बोल्ने स्वभावको हो । मचाहिँ निकै चुलबुले छु । मायाले व्यवहारको तालमेल पनि नहेर्दो रहेछ । मैले यस्तो खाउँ, उस्तो गरौं जे भने पनि नाइँ नभन्ने उसको बानीले मलाई अझ ऊनजिक पुर्यायो । लाग्थ्यो, हामी नै एकअर्काको मन बुझ्ने साथी हौं । ऊ पनि हरेक काममा मलाई खोज्ने हुन थाल्यो । एकअर्काका परिपूरक हन थाल्यौं हामी ।
अभिनयमै दिन बित्दै गए । २०५९ सालमा सुनील (पोखरेल) दाइले गुरुकुल स्कुलको सुरुवात गर्ने भएपछि हामीलाई त्यहाँ पढ्ने प्रस्ताव आयो । त्यसको लागि होस्टलमै बस्नुपर्ने भयो । तर, यसमा सौगात पटक्कै सहमत भएन । 'तिमी नपढ्ने भए म पनि पढदनँ' उसलाई होस्टल बस्न मनाउन मैले यही वाक्य बोलेकी थिएँ । अन्ततः उसलाई हुन्छ भन्ने बनाएँ ।
सरिताको फेसबुकबाट लिइएको सरिता र सौगातको जोडी तस्विर ।
होस्टल बसेपछि काम पनि भाग लाग्यो । तर सौगातलाई त्यस्तो काममा वास्तै नहुने । खाना पकाउन त परै जाओस्, किनमेलमा पनि ध्यान दिँदैनथ्यो । मेरो ध्यानमा भने सधैं ऊ नै हुन्थ्यो । उसलाई कस्तो रंगको कपडा लगाउँदा सुहाउँछ, के खान मन पर्छ, के गर्दा खुसी हुन्छ ... हरेक पल म यस्तै कुरा सोच्थें । ऊ पनि मेरो निकै विश्वास गथ्र्यो । जे काममा पनि 'सरिता' भन्दै पुकार्ने उसको बानी थियो । हामीले कहिल्यै 'आई लभ यू' भनेर प्रेम प्रस्ताव राखेनौं । सधैं सँगै काममा व्यस्त भएर पनि होला, यी शब्द उच्चारण गर्न भ्याएनौं पनि होला । तर, एकअर्काबिना एकैछिन बस्नुपर्दा तरकारीमा नुन नभएजस्तै कताकता खल्लो महसुस हुन्थ्यो, दुवैलाई । माया भनेकै यही होला ।
सौगात चकलेट खान निकै मन पराउँछ । यो उसको पहिलादेखिको बानी हो । हामी गुरुकुल होस्टलमा बस्दा म प्रत्येक वर्ष भ्यालेन्टाइन डेमा चकलेट र बुके किनेर उसको कोठमा राखिदिन्थें । तर, ऊचाहिँ मासु किनेर ल्याउँथ्यो । मासु उसको बेस्ट परिकार, साग पकायो भने ऊ भागै बस्दैनथ्यो ।
प्रेम प्रसंगका नाटकमा खेल्दा म उसलाई मौका पारेर मञ्चमै आँखा झिम्काउने, चिमोट्ने गर्थें । मायाको भाव बुझ्ला भन्यो, ऊ त 'मेरो अभिनय बिगार्न यसो गरेको ?' भन्दै गाली गर्न थाल्थ्यो । उसको यस्तै गालीमा माया भेट्थें म ।
'आरुको फूल' नाटकमा ऊ र म प्रेमीप्रेमिकाको भूमिकामा थियौं । त्यो नाटककी 'मैजु' पात्र म आफैं हुँ कि जस्तो लाग्छ । देशनिकाला गरिएको प्रेमी कहिले आउला भनेर सपना सजाएकी 'मैजु' को प्रेमकथा अपुरै र अधुरै रहन्छ । त्यस्तै मेरो प्रेमकथा पनि अधुरो नै रह्यो । हरेक युवतीको चाहना हुन्छ, उसको प्रेमी नै उसको जीवनसाथी बनोस् ।
कुनै बेला मैले पनि वास्तविक जीवनमै सौगातकी बेहुली बन्ने सपना सजाएकी थिएँ । तर त्यो सपना अझसम्म सपनामै सीमित छ । ऊ आफ्नो परिवारलाई खुसी देख्न चाहन्छ । मलाई बिहे गर्दा त्यो खुसी रहँदैन रे । म उसलाई खुसी देख्न चाहन्छु । उसको खुसीको लागि मैले आपmनो सपना नै बिर्सन बाध्य भएकी छु ।
बिहेबारे एक/दुईपटक उसको विचार बुझ्न खोजेकी थिएँ । 'त्यसबारे कुरै नगर,' सौगातले खाली यति मात्रै भन्यो । कम बोल्ने उसको यो वाक्यले मलाई फेरि त्यही कुरा सोध्ने बाटो छेकिदिएको छ ।
प्रेम भन्ने कुरा प्राप्ति मात्रै होइन, त्याग पनि रहेछ । यसको अर्थ सौगातलाई म माया नै गर्दिनँ भन्ने होइन । त्यस बेला सपना सहितको माया थियो, अहिले मात्रै सद्भाव र शुभेच्छाको माया । उसको प्रगतिमा म सधैं हराउँछु । कसैको खुसी देख्नु पनि त माया हो नि । जति ठूलो गल्ती गरे पनि माया गर्ने व्यक्तिप्रति कहिल्यै घृणा, रिस, नकारात्मक सोच नआउँदो रहेछ । सौगातको मामिलामा मलाई यस्तै हुन्छ ।

आज एक्लो छु तिमि बिना म
तर तिम्लाई बिर्सन्न किन म
मुटु जल्छ मेरो , बिर्सन नभन मुटु जल्छ मेरो , तिमीलाई बिर्सिए जीन्दगी क्यारी चल्छ मेरो ..........
फेसबुकका
संस्थापक मार्क जुकरबर्ग र उनकी पत्नी पि्रस्सिला चान अमेरिकामा सबैभन्दा
धेरै रकम दान गर्ने दम्पतीहरुमध्ये दोश्रो स्थानमा परेका छन् । अघिल्लो
वर्ष मात्र जुकरबर्ग दम्पतीले विभिन्न संस्था तथा व्यक्तिहरुलाई गरी झण्डै
आधा अर्ब डलर दान दिएका छन् ।
सबैभन्दा बढि दान गर्नेमा अर्बपति वारेन
बफेट छन् । अघिल्लो वर्ष जुकरबर्ग दम्पतीले ४९ करोड ८८ लाख अमेरिकी डलर दान
गरेकोमा वारेन बफेटले ३ अर्ब १० करोड डलर दान गरे ।
सिएनएनले सार्वजनिक गरेको अमेरिकाका दानी
धनाढ्यहरुको सूचिमा सबैभन्दा दानी पाँच जनाको सूचिमा जुकरबर्ग दम्पतीसँगै
सूचना प्रविधि उद्योगका अरु तिन जना पनि परेका छन् ।
दानी अमेरिकीहरुको तेश्रो स्थानमा
समाजसेवी जोन आर्नोल्ड र उनकी पत्नी लाउरा परेका छन् । चौथो स्थानमा
माइक्रोसफ्टका सहसस्थापक पाउल एलेन छन् । उनले गएको वर्ष झण्डै ४० करोड डलर
दान गरे ।
यस्तै गुगलका सह संस्थापक सर्जेइ बि्रन र
उनकी पत्नी एन्ने उज्कीकी २२ करोड ३० लाख डलर दान गर्दै पाँचौ स्थानका दानी
बनेका छन् । फेसबुकमा झण्डै १२ अर्ब डलरको सम्पत्ति रहेका जुकरबर्ग सन्
२०१० देखि दानपुण्यको काममा लागेका थिए । उनले न्यू जर्सीको एक विद्यालयलाई
त्यसबेला १० करोड डलर सहयोग प्रदान गर्ने घोषणा गरेका थिए ।
माइकल फेल्प्सकी प्रेमिका साराह हेर्डनले
कालो बिकिनीमा उत्तेजक फोटोसुट गरेकी छिन् । २२ बषिर्य यि मोडलले कालो
बिकिनीमा खिचाएको तस्बिर निक्कै उत्तेजक लाग्छ । उनले माइकललाई चुम्बनको
राजा समेत भनेकी छिन् । उ राम्रो किसर हो, साथमा राम्रो मान्छे पनि,
साराहले भनिन् ।
साराहाले एक म्यागेजिनमा अन्र्तवार्ता दिएपछि फोटोसुट गरेकी हुन् ।
अरुले भन्दा असामान्य तरिकाले साइकल चलाउने दाहालले यो दृश्य विश्वका ४३ देशमा देखाइसके। पछि फर्केर साइकल चलाउँदै उनी एसियाका २८ र अफ्रिकाका १५ देश घुमिसकेका छन्। आउँदो चार वर्षभित्र विश्वका सवै देश घुम्ने उनको योजना छ। विश्वमा मानवीयता र शान्तिको सन्देश फैलाउन साइकल यात्रा गरेको दाहालको भनाइ छ।
'यसरी अनौठो तरिकाले साइकल चलाउँदा मान्छेको ध्यान तानिन्छ। अनि ठाउँ-ठाउँमा रोकेर विश्वबन्धुत्व र शान्तिको कुरा राख्न सजिलो हुन्छ' दाहालले भने। उदयपुरको त्रियुगा नगरपालिका-७ मौतीगौंडा घर भएका दाहालले सन् २००४ डिसेम्बर २४ मा पुर्वी सिमाना मेची पुलबाट साइकल यात्रा सुरु गरेका थिए।
उनलाई साथ दिएका थिए काभ्रेका ४६ वर्षे जनार्दन खनालले। त्यो दिनदेखि उनीहरु यात्रामा साथै छन्। खनाल सामान्य रुपमै साइकल चलाउँछन्। मेचीबाट सुरु साइकल यात्रा १६ दिनपछि महाकालीमा पुगेर सकिएको थियो। त्यसपछि भारत, भुटान, बंगलादेश, चीन हुँदै उनीहरु विश्व यात्रामा लागे।
एसिया र अफ्रिकाका ४३ देश घुमेपछि उनीहरु माघको तेस्रो हप्ता नेपाल छिरेका छन्। एक महिना नेपाल बसेपछि उनीहरु कोरियाबाट फेरि विश्व यात्रा आरम्भ गर्नेछन्। सन् २०१७ सम्म विश्व भ्रमण पुरा गर्ने योजना रहेको दाहालले सुनाए। जुन देश पुगिन्छ त्यहि देशका नेपालीले गर्ने सहयोगले यात्रा जारी राख्न सकेको उनले बताए।
'अहिलेसम्म यात्रामा ३४ लाख रुपैयाँ खर्च भयो होला। सवै रकम सहयोगीले जुटाइ दिएका हुन्' दाहालले भने। सिङ्गापुरमा त्यहाँको प्रहरीले नियमले मिल्दैन भन्दै उल्टो साइकल यात्रा नचलाउन भनेको थियो। त्यस्तै अफ्रिकी देश बुरुण्डीबाट तान्जानीया जाने बेला एक ठाउँ उनी दुर्घटनामा परे। यो बाहेक दुख्खदायि क्षण अरु नभएको उनले
बढि तलब खाने श्रीमतीका लोग्नेहरुको
यौनक्षमता कम हुने र उनीहरुले श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न निकै
कठीन पर्ने एक अध्ययनले देखाएको छ ।
आफुले भन्दा श्रीमतीले बढि तलब खाने
अवस्थामा पुरुषमा स्वतः मनोवैज्ञानिक तथा सामाजिक र पारिवारिक दबाब पर्ने र
त्यसको असर उसको यौनक्षमतामा पर्ने विज्ञहरुको भनाइ छ । अत्यधिक दबाबका
कारण पुरुष सहबासमा खरो उत्रिन सक्दैन,
छिटै गल्छ वा स्खलित हुन्छ । आत्मसम्मान
गुम्नु, तथा रिस र निरासाका कारणपुरुषमा यस्तो यौन असक्षमता पैदा हुने ठहर
शोधकर्ताहरुले गरेका छन् । शोधका क्रममा महिलाहरुले कमाएर घरधन्दा चलाउने
वा लोग्नेको भन्दा स्वास्नीको कमाइ बढी भएका दम्पतीहरुमा यौन सन्तुष्टि कम
हुने गरेको, पुरुषमा लिंग उत्तेजित नहुने, सम्भोगका बेला शिघ्रपतन हुने
जस्ता समस्या देखिने गरेको
पाइयो । श्रीमतीले बढि कमाउने दम्पतीहरुले
यौन सन्तुष्टिका लागि भियग्रा लगायतका यौनवर्धक औषधिको प्रयोग धेरै गर्ने
गरेको पनि अध्ययनका क्रममा भेटिएको छ । लोग्नेको भन्दा स्वास्नीको तलब
अलिकति बढि हुँदा पनि त्यसले लोग्नेको यौनक्षमतामा ठूलो असर पार्ने देखिएको
छ ।
श्रीमानले भन्दा बढि तलब खाने
श्रीमतीहरुमा समेत विभिन्न खाले समस्या देखिने गरेको पाइएको छ । निरासा तथा
अनिद्रा जस्ता समस्याहरुका कारण त्यस्ता कमाउ महिलाहरुले बढि औषधिको सेवन
गर्ने गरेका हुन्छन् ।
वैज्ञानिकहरुले शंखेकिरा प्रजातिको एउटा यस्तो अनौठो जिव पत्ता लगाएका छन् जसको यौन व्यवहार निकै नै विचित्र खालको छ ।
जापानी वैज्ञानिकहरुले प्रशान्त महासागरमा
यो विचित्र प्रजातिको शंखेकिरो भेट्टाएका हुन् । उनीहरुका अनुसार यो
पृथ्वीमा फेला परेको एउटा मात्र यस्तो जिव हो जसले आफ्नो लिंग छुटाउँदै र
जोड्दै गरेर पनि पटक–पटक यौन सम्पर्क गर्न सक्छ ।
वैज्ञानिकहरुले यस्तो अनौठो लिंगलाई
डिस्पोजेबल लिंगको नाम दिएका छन् । यो लिंग सम्भोगका बेला शंखेकिराले
सरीरमा जोड्छ र सम्भोगपछि फेरि फ्याँकिदिन्छ र चाहिएको बेला फेरी जोड्छ ।
शुक्रबार
एक भयानक क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट पार हुनेछ । २०१२ डिए १४ नामको
उक्त क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने सम्भावना छैन । तर, यदि ठोक्कियो भने
त्यसबाट उत्पन्न हुने उर्जा वा त्यसले गर्ने विनाश १ हजार वटा आणविक बम पडि्कए सरह हुने बताइएको छ ।
यो क्षुद्रग्रहले अन्तरीक्षमा रहेका
कृत्रिम भु उपग्रहका कक्षमा असर गर्दा शुक्रबार विश्वभरका स्याटेलाइट
टेलिभिजन प्रशारणको तरंगमा असर पुग्नसक्ने अनुमान गरिएको छ । साथै स्याटेलाइट टेलिफोन तथा मौसम पूर्वानुमानका लागि प्रयोग भएका भु उपग्रहको कक्षमा समेत यसले असर पुग्ने बताइएको छ ।
यो क्षुद्रग्रह १५० फिट चौडा रहेको
बताइएको छ । यो क्षुद्रग्रह पृथ्वीको यति नजिकबाट पार हुनेछ की त्यो दुरी
अहिलेसम्मकै सबैभन्दा कम हुनेछ । यो क्षुद्रग्रह पृथ्वीभन्दा २७ हजार ६ सय
८१ किलोमिटर माथिबाट पार हुने बताइएको छ ।
यो क्षुद्रग्रह गएको वर्ष स्पेनका एकजना
खगोलविदले पत्ता लगाएका थिए । ५ माइल प्रति मिनेटको गतिमा हुइँकिने यो
क्षुद्र ग्रह गोलीको गति भन्दा ८ गुणा तिब्र गतिमा हुइँकिनेछ । यो
क्षुद्रग्रह खाली आँखाले नदेखिने र दुरबिनको सहायताले भने हेर्न सकिने
खगोलविद्हरु बताउँछन् । सूर्यास्तपछि उत्तरपूर्वी क्षितिजमा यो क्षुद्रग्रह
देखा पर्ने बताइएको छ ।
माघ २९, महिलाहरूमा ३० बर्षको उमेरपछि सेक्समा निकै रूची बढ्ने गर्दछ । हालै गरिएको एक सर्भेमा देखिए अनुसार महिलाहरू ३० बर्षको उमेरपछि निकै सेक्सको मामलामा निकै उर्जावान हुने गर्दछन् ।
बास्तबमा, अहिले सम्मको रिसर्चमा मानिँदै आएको थियो कि महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै गजबको हुने गरेको बताइँदै आएको थियो । तर अहिलेको नयाँ अध्ययनले भने महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स यस उमेरदेखि थप ७ बर्ष सम्म हुने गर्दछ ।
सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुडका अनुसार धेरैजसो महिलाहरूमा सेक्सको इच्छा उमेरका साथमा बढ्दै जान्छ । त्यसपछि मध्य ३० देखि ४० कि बिचमा सेक्सको चरम अबस्थामा रहने गर्दछन् ।
यस अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको थियो ।
एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । यस उमेर समूहमा एक तिहाई भन्दा धेरै महिलाहरूले आफ्नो सेक्स लाइफबाट निकै खुसी भएको बताएका थिए ।

यदि सरीर
सुगठिलो तथा तन्दुरस्त र स्वस्थ बनाउन भन्दै जिमखाना वा अरु कुनै
व्यायामशाला जान थाल्नुभएको छ भने पख्नुहोस् । तन्दुरस्ती तथा स्वास्थ्यका
लागि जिमखानाको कडा व्यायाम भन्दा दिनहुँ हिडडुल गर्नु निकै फाइदाजनक हुन्छ
।
मधुमेह तथा मोटोपनाको खतराबाट जोगाउँछ ।
नेदरल्याण्डका शोधकर्ताहरुले १९ देखि २४
वर्ष उमेर समूहका युवायुवतीमागरेको अध्ययनले यस्तो देखाएको हो । त्यसक्रममा
उनीहरुले १८ जना युवायुवतीलाई ३ समूहमा विभाजन गरे । ती मध्ये एक
समूहकालाई १४ घण्टासम्म कुनै व्यायम विनै राखियो । दोश्रो समूहकालाई १३
घण्टासम्म आराम दिएर १ घण्टा निकै कडा व्यायाम गराइयो भने अर्को समूहकालाई ६
घण्टा आराम, ४ घण्टाहिँडडुल तथा २ घण्टा उभिन लगाइयो ।
निश्चित समयपछि ती तिनवटै समूहका
युवायुवतीको रगत परीक्षण गरियो । त्यसक्रममा तेश्रो समूहका युवायुवतीको
रगतमा अरु दुइ समूहकोमा भन्दा कोलेस्टेरोल र लिपिडको मात्रामा निकै सुधार
आएको पाइयो ।
शोधकर्ता टोलीका प्रमुख डाक्टर हान्स
सेभेलबर्ग भन्छन्, दिनमा एक घण्टा कडा व्यायाम गर्दैमा त्यसले सरीरलाई
फाइदा गर्दैन यदि अरु बाँकी समयमा निस्कृय बसियो भने । तर यदि नियमित तथा
आरामदायी हल्का हिँडडुल गरेर दिनैभरी सक्रिय बन्ने हो भने त्यो कडा व्यायाम
भन्दा स्वास्थ्यको लागि बढि प्रभावकारी हुन्छ ।
हालै मात्र मिस अमेरिकन बन्न सफल म्यालोरी
ह्याट्स हागन अहिले विभिन्न मिडियामा अन्र्तवार्ता दिनमै व्यस्त छिन् । २४
बषिर्य मोडलले हाल देशभरका मिडियामा आफ्नो बिषय राख्ने अभियान चलाइरहेकी
छिन् । भ्रमणको व्यस्ततालाई आराम दिन मिस अमेरिकनले राम्रै मौका छोपेकी
छिन् ।
उनले
खुल्ला मौसमको मौका छोपेर आफ्नो आकर्षक शरिरलाई सबैसामु प्रदर्शन गरेकी
छिन् । पिंक बिकिनीमा देखिएकी हागन निक्कै आकर्षक देखिएकी थिइन् ।
बलिउड नायिका प्रियंका चोपडा र नायक सलमान
खानको निकटता पछिल्लो समय बढिरहेको चर्चा छ । प्रियंका साहरुखलाई छोडेर
सलमानको साथमा लागेको खबरहरु पनि नआएका होइनन् ।
तर
नायिका चोपडाले भने सलमानको फ्यान बन्न अस्विकार गरेकी छिन् । अनुराग
कश्यपले निर्देशन गर्न लागेको सर्ट फिल्ममा सुरुवातमा नायिका चोपडाले
सलमानको फ्यान बन्न स्विकार गरेकी थिइन् । तर पछि एकाएक उनले उक्त
भूमिकालाई अस्विकार गरेकी छिन् ।
प्रियंकाले सलमानको फ्यान बन्न अस्विकार
गर्नुको कारण साहरुख खान रहेको वुझिएको छ । साहरुखले नगर्न भनेपछि
प्रियंकाले भूमिका अस्विकार गरेको चलचित्र पण्डितहरुको तर्क छ ।
साहरुखसँग नाम जोडिएपछि प्रियंका अहिले चर्चामा छिन् । उनले अमिताभ बच्चनको फ्यानको भुमिका पाए काम गर्न तयार रहेको बताएकी छिन् ।
प्रेम दिवस अर्थात भ्यालेन्टाइन दिवसको अवसर पाररे चलचित्र ‘मेरो भ्यालेन्टाइन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनमा आउन नसकेपछि गीत मात्र सार्वजनिक गरिएको हो । यो गीतमा नायक बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, नायिका निशा अधिकारी, सुष्मिता ढकाललाई देख्न सकिन्छ ।
मोडल तथा नायिका पुनम पाण्डे चर्चामा
आउनका लागि विभिन्न किसिमका हर्कतहरु गर्छिन् । ट्विटरमा उत्तेजक तस्बिर
राखेर पुनम चर्चामा आइरहेकी छिन् ।
यसैक्रममा
पुनमले भ्यालेन्टाइन गिफ्ट स्वरुप आफ्नो केही उत्तेजक फोटो सार्वजनिक
गरेकी छिन् । भित्री बस्त्र नलगाई पुनमले सार्वजनिक गरेको फोटोले धेरै
युवकहरुको मनलाई बहलाइदिन सक्छ ।
चलचित्र ‘फेसबुक’ मा अभिनय गरेपछि नव नायक स्वतन्त्र प्रताप शाहको चर्चा
नेपाली सिने बजारमा खुबै भयो । यसपछि उनी पुनः अष्ट्रेलिया हानिए । अहिले
उनी नेपाली सिने बजारमा गुपचुप जस्तै छन् ।
तर
अष्ट्रेलियामा बसेका यि नायकलाई बलिउड नायक जोन अब्राहिम बन्ने चाहना
रहेको स्पष्ट देखिन्छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’ मा उनले जोन जस्तै
नागिंने कोशिश गरेका छन् ।
चलचित्र
‘दोस्ताना’ मा नायक जोन अब्राहिमले आफ्नो भित्रि बस्त्रलाई केही तल झारेर
चर्चा कमाएका थिए । उनको जस्तै चर्चा पाउने चाहना नेपाली नायक
स्वतन्त्रप्रताप शाहमा पनि देखिन्छ । उनले पनि जोनको सिको गर्दै चलचित्र
‘मेरो भ्यालेन्टाइन’ मा आफ्नो भित्री बस्त्र केही तल झारेर देखाउने प्रयास
गरेका छन् । हेरौ फेसुबकबाट असफल भएका यि नायकको बलिउड नायक जोन अब्राहिम
बन्ने सपना पुरा हुन्छ या हुदैन ।
चलचित्र ‘दुलही रानी’बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नायिका हुन्,
सविना कार्की। त्यसपछि एटिएम र द फेमसमा अभिनय गरिसकेकी छिन् कार्कीले ।
एटीएमका अश्लिल दृष्य र सम्बादमार्फत बिबादमा आएकी नायिका कार्कीसँग गरेको
कुराकानी ।
चलचित्रमा आउनुको कारण ? सानैदेखिको चाहना रहर हो की वाध्यता हो सिनेमा क्षेत्र ? मेरा लागि चाहिं रहर चलचित्रमा नआएको भए के हुन्थ्यो ? म आर्मी पेसामा हुन्थें । किनकी मेरो परिवार नै आर्मीमा छ । कत्तिको गाह्रो रहेछ सिनेमा क्षेत्रमा आउन ? यहा फाइदा लुट्नेहरु धेरै नै छन् । त्यसैले प्रतिभा भएर पनि आउन गाह्रो छ । नव नायिकाहरुले काम पाउन निर्माता निर्देशकको बेड तताउनुपर्छ रे ? मैले फाइदा लुट्न खोज्ने भनेर यसैतर्फ ईङ्िगत गर्न खोजेको हो । तर, मलाई भने त्यस्तो परेन ।
सपना कत्तिको देख्नुहुन्छ ? म एक मिनेट निदाए भने पनि सपना देख्छु । सपनामा के-के देख्नुहुन्छ ? सुपरस्टार भएको देख्छु । सपनामा सेक्स गरेको कत्तिको देखिन्छ ? सेक्स गरेको त देखेकी छैन । तर, चुम्बन गरेको भने धेरैपटक देखेकी छु ।