नायिका वीना मलिक मंगलबार आफ्नो जन्मदिन
मनाउँदैछिन् । जन्मदिनलाई विशेष बनाउन वीना गिनिज बुकमा नाम लेखाउने
तयारीमा छिन् । उनले चलचित्र ‘द सिटी द्याट नेभर स्लिप’ को ‘हिरो हंट’
प्रतियोगितामा एक मिनेटमा १०० पटक चुम्बन गरेकी छिन् ।
वीनाले
१ मिनेटमा १०० पटक किस गर्ने नायिकाको रुपमा गिनिज बुक अफ द वल्र्ड
रेकर्डमा नाम लेखाउने तयारी गरेकी हुन् । वीनाले भनेकी छिन्, ‘म यो कुराले
निक्कै खुशी छु । मैले गिनिज बुक अफ द वल्र्ड रेकर्डस्को रेकर्ड तोड्ने
कुराको प्रतिक्षा गरिरहेको छु । यो मेरो जन्मदिनका लागि सबैभन्दा ठूलो
उपहार हो ।’
हो, शोधकर्ताहरुले यस्तो प्रविधिको विकाश
गरेका छन् जसमार्फत टि्वटरले कुनै व्यक्ति बिरामी पर्दैछ भन्ने कुरा त्यसको
८ दिनअघि नै घोषणा गरिदिन्छ ।
अमेरिकाको रोचेष्टर विश्वविद्यालयका
शोधकर्ताहरुले यस्तो एप्लिकेसनको विकाश गरेका हुन् । हिटम्याप नामको यो एप
एउटा यस्तो प्रणाली हो जसबाट टि्वटरको सहायताले आपसमा भेट हुने मानिसको
स्वास्थ्यको विश्लेषण गर्न सकिन्छ ।
शोधकर्ता एडम सडिलेक र उनको टोलीले यो
प्रविधि विकाश गरेको हो । यसक्रममा उनीहरुले सन् २०१० मा ६ महिनासम्म ४४
लाख टि्वटर प्रयोगकर्ताको जिपिएस ट्याग टि्वटको विश्लेषण गरेका थिए । यो
प्रविधिले स्वस्थ व्यक्तिको टि्वटलाई लुकाइदिन्छ र संक्रमण प्रभावित स्थलमा
रहेका व्यक्तिहरुलाई चेतावनी युक्त सन्देश दिन्छ । यसबाट फ्लु जस्ता रोगको
फैलावटका बारेमा पूर्वानुमान गर्न सकिने दाबी उनीहरुको रहेको छ ।
स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल
वल्र्ड कंग्रेसमा सामसुङ कम्पनीको नयाँ ट्याब्लेट कम्प्युटर तथा हुवावे
कम्पनीको नयाँ मोबाइल फोन एक्सेण्ड टू सार्वजनिक गरिएको छ । मोबाइल वल्र्ड
कंग्रेसमा विश्वभरका १५०० कम्पनीहरुले भाग लिएका छन् ।
हुवावेको एक्सेण्ड पि टू मा ४.७ इन्चको
स्त्रिmन छ र १३ मेगापिक्सेलको क्यामरा छ । हुवावेका अनुसार एक्सेण्ड पि टू
विश्वको सबैभन्दा तिब्र गतिको स्मार्टफोन हो । जसमा एलटीइ ४ चिपको मद्दतले
१५० मेगाबाइट प्रतिसेकेण्डको दरले डाटा डाउनलोड गर्न सकिन्छ ।
चिनीया कम्पनी हुवावेका अनुसार यो
स्माार्टफोनमा स्मार्ट टच स्त्रिmन फिचर छ । यद्यपि यो स्मार्टफोनमा
स्त्रिmन रिजोलुसन एलजी, नोकिया तथा एचटिसी फोनको भन्दा कम छ र फूल एचडी
भिडियो यसमा हेर्न सकिन्न ।
सामसुङको नयाँ ट्याब्लेटमा आठ इन्चको
स्त्रिmन छ जसको रिजोलुसन १८९ पिक्सेल पर इन्च पिपिआइ छ । अर्थात् यसको
स्त्रिmन डिस्प्ले एप्पलको आइप्याडको भन्दा पनि उच्च छ ।
खेम कार्की
एकै दिन दुई , दुई घटना भई एक सातामा ४
नेपाली दक्षिण कोरियामा मृत्युका शिकार भए । यस्ता मृत्युका घटना पछिल्लो
समय बढ्दो क्रममा छ कोरियामा । मृत्युबाहेक छनानमा कारको ठक्कर दिादा
टिकापुरका राजेश राव घाईते भए , कोरियाका कम्पनीमा नेपालीहरु दुव्र्यवहारको
शिकार , कोरियाको कडा परिश्रमको मारमा नेपाली कामदार जस्ता दुर्घटना र
विरामीको खबर पनि बढदो छ ।यही घटनामध्ये दुईवटा दाहसंस्कार भईसके, एउटा
नेपाल पठाउने प्रक्रियामा छ भने भैरहवाका सोम कुमार गैरेको आर्थिक अभावको
कारण दाहसंस्कार समेत हुन सकेको छैन । उनको मृत्यु पछि १ वर्षको काखेछोरो, ९
र १५ वर्षको छोरीको विचल्ली भएको उनको पारिवारिक श्रोतलाई उदृत गर्दै
भैरहवाबाट दिलिप गैरेले जानकारी दिए ।
दक्षिण कोरिया स्थित नेपाली दुतावासका
उपनियोग प्रमुख राजाराम बतौंलाले उनकोलास दाहसंस्कार देखि श्रीमति आउन जान
४० लाख जति खर्च लाग्दै भन्दै भ्रमण भिसामा आएको हुदा सरकारी तर्फबाट गर्न
नसकिने भन्दै संघ संस्थासंग अपिल गर्नुको विकल्प नरहेको जानकारी दिएका छन्
।यतिबेला कोरियामा मृत्यु र दुर्घटनाको खबर बढिरहदा कोरियाका संघ संस्थाहरु
भने दाहसंस्कार कसरी गर्ने भैपरि आउने समस्यामा कसरी लाग्ने भन्दा पनि
आसन्न नेपाली सम्पर्क समितिको महाधिवेशनमा कसरी आफ्नो जाती , पार्टी र
सस्थाको मान्छेलाई माथि पुरयाउने भन्ने कसरतमा नै व्यस्त छन् । जति
सक्रियता यो संस्थागत कुर्सीको लागि संघ संस्था र दलका प्रतिनिधिहरुले
देखाएका छन् । त्यही सहयोग देखाउन सके कोरियामा नेपालीहरुको समस्या
समाधानमा धेरै सहयोग मिल्ने थियो तर त्यो हुन सकेको छैन ।
कोरियामा यत्तिको समस्या पर्दा हेर्ने
जिम्मेवार निकाय भनेको नेपाली दुतावास नै हो । नेपाली दुतावासबाट पनि
समस्याको समाधान नहुने स्थिती हुनु र अन्तिम अवस्थामा पनि संघ संस्थाको
पदाधिकारीकोसंवेदनशिल विषयमा सक्रियता र चासोनदेखिनु गम्भिर विषय पनि हो
।हरेक संघ संस्थामा राजनीति, जातिय, क्षेत्रीय खिचातानीको लडाई एन सि सि को
अधिवेशनले प्रष्टै संग देखाईसकेको छ । सत्ता भागबण्डामा कुनै कसुर बाकी
नराख्नेनेपाली नेताहरुकै शैलीमा हिडेका कोरियाका संघ संस्थाहरु
यस्तोसामाजिक कार्यमा भने एक जुट हुन सकेका छैनन ।एउटा नेपालीको मृत्यु भयो
भनेपछि यहा सोधखोज हुन्छ , कुन जातीको , कुन पार्टीको , कुन क्षेत्रको
वर्गको आदि । सुन्दा तितो लाग्न सक्छ, तर यो यथार्तता कोरियाको नेपाली
समाजमा नराम्ररी झाङगीदै गएको छ । जातीय र क्षेत्री आधारमा मात्र समवेदना
व्यक्त हुनु अत्यन्त दुखद विषय पनि हो ।
दुतावासले रकम अभावको अवस्था बताएपति के
गर्ने भन्नेमा खोई त संघ संस्थाको सक्रियता रु पदको भागबण्डामा टाउको टेकेर
लाग्नेहरु यस्ता सामाजिक काममा किन पछाडि रु सोचनिय विषय छ ।नेपाली
दुतावासले गर्न नसक्ने भएपछि अब कसले गर्छ त रु हिजो दुतावासले यो
गर्नुपरयो त्यो गर्नुपरयो भन्दै ठुला कुरा गर्नेहरु यही पार्टी , जाती र
क्षेत्रको साघुरो गल्लीबाट तै चुप मै चुप भन्ने मुर्दा शान्तिबाट किन माथि
उठ्न सकेनन्, बुझ्न सकिएको छैन ।कोरियामा रहेका नेपाली संघ संस्था र
समुदायले राम्रा समाज सेवा र उदारहणीय सहयोगको काम पनि गरेका छन् त्यसलाई
हतोत्साहित गर्ने होईन, यही राम्रो कामको विचमा धमिलो पानी बनाउनेहरु संग
भने सावधान बन्न चाही जरुरी छ ।प्रवासी भूमिमा यो र त्योभन्दा पनि नेपाली
भन्ने मुल रुपमा हामी बढन सकेका छैनौ । म आफै पनि एउटा संस्थाको पदीय
हैसियतमा यस विषयमा नैतिक जिम्मेवारी छु । यो एक ले अर्कालाईदोषारोपण गर्ने
कुरा होईन हामी सबैले जिम्मेवारी बोध गर्ने कुरा हो । अरुको कमिकमजोरी
मात्र औल्याएर आफू केही नगर्ने मानसिकताबाट माथि उठनु पर्छ । हिजोलास
अत्येष्टिको लागि उठाइएको रकममा समेत आफ्नो नाम जोडने क्रममा भएको विवाद
छर्लङ छ । लासमाथि राजनीति होईन, सबैको हितमा हुनेगरी कार्य गर्नु जरुरी छ ।
कोरियामा पिडित व्यक्ति , दुर्गम क्षेत्र,
आपतकालीन कोष जस्ता नाममा रहेका रकम सार्वजनिक हुन सकेका छैनन । कोरियामा
आपतकालिन कोषकैनाममा बाग्लुङ सम्पर्क समितिले गएको चुसकमा सांस्कृतिक
कार्यक्रम गरेको छ , आपतकालिन सेवा समितिले त्यस अगाडि चुसकमा आपतकालिन कोष
भनेकार सांस्कृतिक कार्यक्रम गरेको थियो । यी उदाहरण मात्र हुन कोरियामा
विभिन्न संघ संस्थाले गरेका सांस्कृतिक कार्यक्रम तथा सार्वजनिक रकमहरु
सार्वजनिक हुन सकेका छैनन । ब्रेन टयुमरको विरामी विज्ञान राईको सहयोगार्थ
मोरङ डायनामिककोनाममा पनि उल्लेख्य रकम बााकी छ भने किम्हेबाट यही शिर्षकमा
गरिएको सहयोग १२ लाख जति नेपाली दुतावोको कोषमा रहेको छ । कतिपय
संस्थाहरुको रकम पनि हिनामिना भएका पनि सार्वजनिक भएका छन । हिनामिना गर्ने
र रकम सार्वजनिक नगर्ने दुवैदोषीको लागि केही उपाय पनि निकाल्न जरुरी छ ।
यसको लागि एउटा ँसंघ संस्था समन्वय समितिू बनाएर जान सकिन्छ ।
संघसंस्था के भन्छन् ?
नेपालीलाई भैपरी आउने खर्चको लागि संयुक्त
परोपकार कोष बनाएर जान सकिने मोरङ डायनामिकका अध्यक्ष टंक बस्नेतको धारणा छ
। यस्तै कोरियाको योङस्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ कोरियामा रहेका सवै
नेपाली समुदायका संघ संस्था समस्या हेरेर बस्ने मात्र नभई समस्या
समाधानकोलाग एक जुट भएर लाग्नुपर्ने बताउाछन ।कोरियामा रहेको रुपन्देही
सम्पर्क समितिका अध्यक्ष रमेश बस्यालले मृतकको दाहसंस्कारलागि सहयोग गर्न
कोरियाका नेपाली समुदायलाई अनुरोध गरेका छन् ।
कोरियामा रहेका ७० का हाराहारीका संघ
संस्था र पार्टीका पदाधिकारी र नेपाली समुदाय एकजुट भएर लाग्ने हो भने
समस्या समाधानमा निकै पहलकदमी गर्न सकिन्छ । एउटा संस्थाको भागबण्डामा
ज्यान फालेर लाग्ने कोरियाका संघ संस्थाका पदाधिकारी यसमा जिम्मेवार
हुनुपर्छ ।नेपाली दुतावासको समेत सहभागितामा कोरियाको संघ संस्था सम्मिलित
एउटा सामुहिक ँकल्याणकारी कोष बनाउन सकियो भने सोमकुमार गैरे जस्ता आर्थिक
अभावकोकारण दाहसंस्कार गर्न समस्यामा परेका नेपालीको समस्या समाधान गर्न
सकिन्थ्यो । यसमा दक्षिण कोरियाका नेपाली समुदाय गम्भिर भएर लाग्न जरुरी छ ।
कार्यस्थलमा ईपिएस मजदुरका समस्या
श्रमको आकर्षक गन्तब्य मानिएको ईपिएस
मार्फत २००८ बाट ईपियस मार्फत कामदार आएपछि श्रमिकको संख्या बढदो छ । हाल
१९ हजार नेपाली रहेको नेपाली दुतावास दक्षिण कोरियाकोअनुमान छ । जसमध्ये
अधिकांश नेपाली श्रमिक नै रहेका छन । सरकारी तवरबाटै कामदार कोरिया आएपनि
व्यवस्थापन हुन नसक्दा समस्याको चाङ थपिएको थपियै छ ।कोरियामा भाषागात
समस्या, कडा परिश्रम गर्नुपर्ने, कार्यस्थलमा मजदुर विच विवाद, कोरियन
मालिक संग मनमुटाव जस्ता कारणले शारिरीक संगैं मानसिक तनान पनि भोगिरहेको
भुक्त भोगी कामदारहरु बताउछन । केही समयदेखि लगातार कम्पनीमा हातपात भएको
भन्दै नेपाली यज्ञनिधि ले नेपाली दुतावास र कोरियाको संघ संस्थामा सम्पर्क
गर्दा सहयोग नपाएकोभन्दै आक्रोस व्यक्त गरे ।
गत साता मात्र कोरियाको दक्षिणी क्षेत्र
किम्हेशेल्टरमा आएका तीन नेपाली आफूहरुलाई कम्पनीको मालिकले दुव्यवहार
गरेको गुनासो पोख्दै थिए ।यस्ता घटनाहरु प्रनितिनिधि घटनाहरु मात्र हुन ।
यस्तैनेपालीहरु कोरियाको विभिन्न शेल्टरहरुको शरणमा रहेका छन । परिवारलाई
दुःख हुने भन्दै उनीहरुले आफ्नो कुरा बाहिर ल्याउन नचाहेपनि भित्र भित्रै
समस्या भयावह भन्दै गएका छन ।कोरियाकोराजधानी सउलमा नेपाली दुतावास छ । तर
शरण लिन नेपालीहरु विभिन्न शेल्टहरु तथा श्रमिक संगठन र अधिकारवादी संघ
संस्थाहरुको शरणमा जाने गर्छन । यी मध्ये कतिले दुतावास र कोरियाका संघ
संस्थासंग कुरा गर्दा सहयोग नपाएको बताए भने अधिकांश त दुतावासको शरणमा
जानै चाहेनन । दुतावास जान सुझाउदा खोई साथीहरुले काम त्यहा काम हुदैनन
भन्ने गरेको बताए ।
यता कोरियामा ईपिएस मजदुरहरुकोसमस्याको
बारेमा आफूहरुले पहल कदमी गरेको श्रम सहचारी अनिल कुमार गुरुङको दावी छ ।
गुरुङले भने ँ हृदयघातको कारणबाट सुतेकै अवस्थामा मृत्यु हुने जस्ता घटना
देखिएका छन अलिकता संवेदनशिल हुन सके यस्तो घटनामा कमि आउछ । यसको बारेमा
कस्तोसन्देश दिने भन्ने पनि विचार गदैंछौं ।
मदिरा पिलाएर १५ वर्षीया किशोरीलाई बलात्कार गरेकोमा बेलायतमा एक
अभिनेतालाई ८ वर्षको जेल सजाय सुनाइएको छ । ४२ वर्षीय टेलिभिजन अभिनेता
साइमनज मोरिसले भने सेक्सोमेनियाका कारण भएको र आफू त्यसबाट पीडित रहेको
बताएको छ । घटना हुँदा आफू गहिरो निन्द्रामा रहेको र घटनामा के-के भयो
आफूलाई स्मरण नरहेको उनको दावी छ ।
कार्डिफ
क्राउन कोर्टका न्यायाधीशले भने मोरिसले धाराप्रवाह झुट बोलेको बताएका छन्
। उनी गत डिसेम्बरमा बलात्कारको घटनामा दोषी ठहरिएका थिए ।
सुनुवाईका क्रममा बताइए अनुसार मोरिसलाई एक पार्टीमा ति किशोरीले मदिरा बाँड्न सघाए । तर, विहान ६ बजे उक्त किशोरीको कोठामा पुगेर मोरिसले उनको बलात्कार गरे । डाक्टरले जाँच गर्दा मोरिसमा निन्द्रामै हिड्ने गुण पाइएको छ । तर उनमा सेक्सोमेनिया रहेको अस्वीकार गरेको छैन ।

'साउदीले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको छ,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा नागरिकसँग भने, 'अवैध नेपाली कामदारलाई यसले ठूलो राहत मिलेको छ।'
साउदीका श्रममन्त्री अडेल फकेईले आइतबार 'श्रमबजारको विकृति' हटाउन भन्दै अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेका हुन्। अवैध आप्रवासी कामदारलाई कुनै पनि किसिमको दण्डसजाय नदिई स्वदेश फर्कन सुनौलो अवसर दिइएको उनले घोषणामा भनेका छन्।
साउदीमा अवैध नेपाली कामदार स्वदेश फर्कन नपाउँदा त्यहाँको नेपाली दूतावासलाई समस्या समाधान गर्न अप्ठेरो पर्दै आएको थियो। दूतावासले अवैध कामदारलाई स्वदेश फर्काउन साउदी सरकारसमक्ष आममाफीको कार्यक्रम ल्याउन पटक-पटक अनुरोध गरेको थियो। केही महिनाअघि राजदूत पाण्डेले साउदी विदेशमन्त्री र श्रम मन्त्रीसँग भेटी त्यसका लागि आग्रह गरेका थिए।
साउदीले आममाफीको समयभित्र स्वदेश नफर्कने आप्रवासी कामदारलाई कारबाहीको दायरमा ल्याउने जनाएको छ। आममाफीको समयभित्र नफर्कनेलाई पक्राउ गरी जरिवानासहित कैदसजाय गर्न सक्ने प्रावधान साउदी कानुनमा छ। 'आममाफीको कार्यप्रणाली कस्तो हुने साउदी सरकारले हामीलाई पठाइसकेको छैन। कार्यप्रणाली आएपछि मात्र आममाफी कहिलेबाट सुरु हुने र कति दिनसम्म रहने भन्ने थाहा हुन्छ,' पाण्डेले भने।
बिना राहदानी बस्दै आएका, नक्कली करारपत्रमा गएका, भिसा सकिएपछि पनि बस्दै आएका (ओभर स्टे) कामदारले आममाफीका बेला आफ्नो देशको दूतावासबाट यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) लिई फर्कन पाउनेछन्। साउदी सरकारकै शब्दमा यो सुनौलो अवसरमा फर्कन चाहने अवैध कामदारको राहदानीमा बिनासजाय 'एग्जिट' छाप लगाई बिदा गरिनेछ।
त्यहाँ परिचयपत्र (रेसिडेन्ट परमिट)का आधारमा बैंक खाता खोल्ने, मोबाइलको सिमकार्ड किन्न पाउने, पैसा स्वदेश पठाउन पाउने सुविधा कामदारले पाउँछन्। कामदारको व्यक्तिगत विवरण र कार्य परिचयपत्रमार्फत हुने गर्छ। परिचयपत्र नहुनेलाई अस्पतालले भर्नासमेत लिन मान्दैन। 'अवैध कामदारका कारण थुप्रैखाले समस्या सामना गर्नुपरेको छ। कामदार स्वयंले दुःख त पाएकै छन्, दूतावास पनि अफ्ठेरोमा पर्ने गरेको छ,' उनले बताए।
पछिल्लो १८ महिनामा पक्राउ परी जेल परेका १० हजार अवैध कामदारलाई दूतावासले नेपाल फर्काइसकेको उनले जनाए। पाण्डेका अनुसार मासिक ८ सयदेखि एक हजार अवैध कामदारलाई यात्रा अनुमतिपत्र थमाउँदै दूतावासले नेपाल फर्काउँदै आएको छ। अझै करिब ७० हजार नेपाली कामदार अवैध रुपमा साउदीमा रहेको अनुमान राजदूत पाण्डेको छ।
अवैध कामदारले परिचयपत्रको नहुँदा बिरामी वा दुर्घटनामा परी घाइते हुँदा उपचार नपाउने मात्र होइन, मृत्यु भए उनीहरुको शव नेपाल पठाउनसमेत निकै कठिन हुन्छ। मृत्यु भए शवको राहदानी बनाई त्यसमा बहिर्गमन भिसा लगाई स्वदेश पठाउनुपर्छ। अवैध कामदारको एउटा शव नेपाल पठाउन तीन लाख रुपैयाँसम्म लाग्छ भने त्यसका लागि दुई कर्मचारी १५ दिन खटिनुपर्छ। दुर्घटना वा कामको सिलसिलामा मृत्यु भएकाको परिवारले क्षतिपूर्ति मात्र होइन बिमा रकमसमेत पाउँदैनन्। अस्पतालमा शव राखेको रकमसमेत मृतकका परिवारले बुझाउनुपर्छ।
अवैध कामदारको मृत्यु भए शव पठाउने प्रक्रिया निकै झन्झटिलो छ। 'पछिल्लो केही महिना हामीले अवैध कामदारको १४ वट शव नेपाल पठायौं। यो पठाउँदा झन्डै २३ लाख रुपैयाँ खर्च भयो। सबै रकम सरकारले व्यहोर्नुपर्छ,' पाण्डेले भने, 'यदि शव वैधानिक रुपमा रहेको कामदारको भएको भए पठाउने खर्च मात्र होइन र क्षतिपूर्ति रकमसमेत रोजगारदाता कम्पनीले दिन्छ।'
दूतावास अनुसार वैधानिक आप्रवासी कामदारलाई अवैध बनाउने साउदीमा विभिन्न समूह छन्। यस्ता समूहले बढी पारिश्रमिकको प्रलोभनमा कामदारलाई अर्को कम्पनीमा जान उक्साउँछन्। अर्को कम्पनीमा जाने कामदारले आफ्नो राहदानीदेखि अन्य कागजात पहिलेकै कम्पनीमा छोड्न बाध्य हुन्छ वा कम्पनीले दिन मान्दैन।
अर्को कम्पनीमा जाँदा सुरुका दुईतीन महिना बढी तलब पाए पनि अवैध भएकाले पछि कम्पनीले पहिलेकोभन्दा कम तलब दिन थाल्छ। त्यस्ता कामदार अवैध रुपमा त्यही कम्पनीमा काम गर्न बाध्य हुन्छन्।
साउदी अरब न्युजअनुसार त्यहाँ दर्ता भएका झन्डै ११ लाख निजी कम्पनीमध्ये ११ प्रतिशत मात्र भिसा झिकाउन दर्ता भएका छन् भने सञ्चालनमा भएका ३१ प्रतिशतमा सञ्चालनमा कुनै साउदी नागरिक कामदार छैनन्। हाल पाँच लाख हाराहारी नेपाली कामदार साउदीमा रहेको अनुमान छ। दुई करोड ७० लाख जनसंख्या रहेको साउदीमा ९० लाख विदेशी छन्। साउदीले यसअघि सन् १९९८ मा आह्वान गरेको ६ महिने (अप्रिल-सेप्टेम्बर) आममाफी कार्यक्रममा ९ लाख २० हजार ३ सय ७५ अवैध आप्रवासी कामदार स्वदेश फर्केका थिए।
रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र
एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस
यस्ता पनि हुन्छन् जो दिउसो पनि धेरै समय सुत्छन् । हामी सबैले महसुस गरेकै
कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोउँ
दिउसो एक पटक निद्रा लागेर झुलाउँछ ।
वैज्ञानिकहरुका अनुसार दिउसो मध्यान्हमा
मानिसको सरीरमा उर्जाको मात्रा निकै तल र्झछ । उर्जाको लेवल तल झरेकैले
मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउसोमा केहीबेर सुत्नु
नराम्रो होइन । तर यदि दिउसोमा निकै धेरै निद्रा लाग्यो भने त्यो स्वास्थ्य
समस्याको एउटा सूचक हो । त्यसैले दिउसोमा धेरै निद्रा लाग्ने समस्यालाई
गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् ।
यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ,
आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात
राम्ररी निद्रा नपरेकोले हुनसक्छ वा निद्रा बिथोलिएकाले पनि हुनसक्छ ।
अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निद्रा नपर्दा दिउसोमा
निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।
दिउसोमा बढि निद्रा लाग्नुको अर्को कारण
तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य
समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निद्राका लागि जिम्मेवार
हुन्छन् । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा
एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् ।
दिउसोमा पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निद्रा आउन सक्छ । यसले जोनी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ ।
तपाइँलाई दिउसोमा निकै निद्रा आउँछ र माथि
उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने
तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन । सामान्य जिवनशैली तथा आनिवानीमा
सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने
दिउसोमा बढि निद्रा लाग्ने समस्या हट्छ । तर दिउसोमा निकै धेरै अल्छी लाग्छ
तर माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस् । यसको अर्थ
तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो । त्यसैले
चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।
सोमबार ललितपुरको पाटन दरबार नजिकै रहेको
हिरण्यवर्ण महाविहारमा प्रज्ञा पारमिता पाठ भएको छ । ‘उहाँको भाकलअनुसार नै
यहाँ कार्यक्रम भएको हो’ आयोजकमध्येका एक डा. मिलनकुमार थापाले
अनलाइनखबरसित भन्नुभयो । यस्तै बागलुङको कालिका मन्दिरमा पनि
स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ गरिएको छ । मकवानपुरमा पनि पूजापाठ
भएको पूर्वराजपरिवारकी सहयोगी कमला शर्माले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
राजावादीहरुको आयोजनामा कार्यक्रम भए पनि
पूजापाठमा सर्वसाधारणको समेत उपस्थिति देखिन्थ्यो । एक हप्तादेखि अस्पताल
भर्ना भएका पारसप्रति पछिल्लोसमयमा सहानुभूति बढ्दै गएको छ ।
इंगल्याण्डको डेभोनमा पार्किङमा राखिएको एम्बुलेन्सको बाहिरी भागमा आफ्नो लिंग धसारेर उनले अप्राकृतिक मैथुनको प्रयास गरेका थिए ।
एम्बुलेन्स सँग असोभनीय यौनक्रिडामा मग्न
उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । क्यालम वार्ड नामका ती पुरुषले
रक्सी सँगै गाँजा लगायतका लागु पदार्थ समेत खाएका बताइएको छ ।
उनलाई ठ्याक्कै एम्बुलेन्ससँग सेक्स गरेको
अभियोगमा त कुनै सजाय गरिएन तथापि सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी
विधि बिथोल्ने प्रयास गरेको र साथमा लागु औषध राखेको अभियोगमा ६ महिनाको
कडा निगरानीका साथ ६० पाउण्ड जरिवाना तिर्नुपरेको छ ।
३ महिना लण्डनको बसाइपछि नेपाल फर्किएकी
नायिका रेजिना उप्रेती सोमबार एक कार्यक्रममा झुल्किन् । आफ्नै प्रस्तुतीमा
तयार भएको चलचित्र ‘बरदान’ को पत्रकार सम्मेलनमा उपस्थित रेजिनाप्रति
धेरैको आखा गयो ।
रेजिनाले
लगाएको पहिरनले पनि उनको सुन्दरतालाई झल्काइरहेको थियो । नायिका रेजिनासँग
केही महिना टाढा भएकाले पनि होला गायिका निशा सुनुवार उनको अंगालोमा वाधिन
पुगिन् । रेजिना र निशाको खासखुस हेर्नलायक नै थियो ।
हामीले यो दुनियामा बाच्नु मात्रै पर्छ अनेक देख्नु र सुन्न पाइन्छ ।
बुढापाकाले भन्ने गरेको सहि हो रहेछ भारतको अररिया जिल्लाको जोकिहाथ
थानाक्षेत्रको बन्कोरा गाउका गङ्गा प्रसाद सिंहकि दुइ महिनाकी छोरी
पल्लवीको गर्भमा बच्चा भेटिएको खबर बाहिर आएको छ । यो आश्चर्यजनक घटना
भारतमा दोस्रोपटक र बिहारमा पहिलो पटक घटेको पनि समाचारमा उल्लेख छ ।
घटनाको पुष्टि गर्न अल्ट्रासाउण्ड र सिटी स्क्यान दुबई गरिएको पनि समाचारमा
दावी गरिएको छ ।दुइ महिना अगाडी गंगाकि श्रीमती मंजु देवीले छोरीलाई जन्म दिईन । जसको जन्मदै पेट फुलेको देखिन्थ्यो, जसले गर्दा बच्चालाई केहि गाह्रो भएको महसुस गर्न सकिन्थ्यो । अन्जुले अररियाकै डा. नसिर र डा.ओम प्रकाशलाई देखाउदा डाक्टरहरुले पेटमा पनि भएको भन्दै उपचार गरेको र पनि कुनै सुधार नभएकोले गर्दा शिशु रोग बिशेषज्ञ डा। अमरेन्द्र कुमारलाई देखाउंदा यस्तो घटना पत्ता लागेको खबरमा उल्लेख छ ।
रिपोर्टमा भनिएको छ पल्लविको पेटमा बच्चा भेटियो जसलाई सिटि स्क्यान गरेर पुष्टि गरियो । रिपोर्ट पोजिटिभ आउने बित्तिकै समाचार पुरै इलाकामा फैलियो । बच्चीलाई हेर्न अस्पतालमा मिडिया संग सम्बन्धित तथा स्थानीय मानिसहरुको ठुलो घुइंचो लागेको छ ।
समाचारमा भनिएको छ बच्चाको पेटमा बच्चा भेटिएको यो पहिलो घटना होइन सन् १८०८ मा चिकित्सा विज्ञानको राम्रो विकास नहुँदै जर्ज विलियमले यो घटना देखेको बताएका थिए । त्यतिखेर पोस्टमार्टमको दौरान यस्तो घटना घटेको थियो । समाचारमा अगाडी भनिएको छ १९९० अप्रिलमा ग्रिस र १९९९ मा भारतकै नागपुरमा यस्तो घटना बाहिर आएको थियो । पछी २००६ मा पाकिस्तान, २००८ मा इन्डोनेशिया, २००८ र २००९ मा चिन र २०११ मा युनानको इजिप्टमा यस्ता घटनाहरु घटेका थिए ।
करिश्मा मानन्धर, नायिका
नेपाली
चलचित्र क्षेत्रमा थोरै मात्र कलाकार छन्, जो लामो सयमसम्म यो क्षेत्रमा
आफ्नो प्रभुत्व जमाउन सफल रहे । चलचित्र ‘सन्तान’ वाट नेपाली सिनेमा
क्षेत्रमा पाइला टेकेकी नायिका करिश्मा मानन्धर पनि यस्तै, एक कलाकार
हुन्,जो विगत २५ वर्षदेखि यो क्षेत्रमा चर्चित छिन् । विवाह अघि करिश्मा
के.सीको नामले परिचित उनी विहेपछि मानन्धर भएकी हुन् । आजसम्म १०० भन्दा
वढि सिनेमामा काम गरीसकेकी सुन्दर नायिका मानन्धरसँग अनलाईनखवरका लागि विजय
आवाजले गरेको कुराकानीको संक्षेप ।
आफुले खेलेकोमध्ये कुन सिनेमा मन पर्छ ?
मलाई यस्तो विशेष यही नै भन्ने छैन । आजसम्म जति सिनेमा खेले सवै उत्तिकै राम्रा लाग्छन् ।
कुन कलाकार मन पर्छ ?
कलाकार पनि धेरै छन् । मेरो समयका राजेश हमाल, भुवन के.सी, शिव श्रेष्ठ, तृत्ति नाडकर, जल शाह, कृष्टि मैनाली, निरुता सिं, हरिवंश आचार्य, निर शाह, दिलीप रायमाझीदेखि अहिले आएका नयाँ कलाकारमा आर्यन सिग्देलसम्म मनपर्छ ।
कुन पहिरनमा राम्रो देखिन्छु जस्तो लाग्छ ?
पहिरन सजिलोका लागि नै लगाउने हो । सारी खुव मनपर्छ । म सारीमै राम्री देखिन्छु जस्तो लाग्छ ।
१० वर्ष जेठोसँग विहे गर्नुभयो त्यो कलिलै उमेरमा । कहिलेकाही छिटो विहे गरेछु जस्तो लाग्दैन ?
विनोद मानन्धरसँग विहे गर्दा मेरो उमेर भर्खर २० थियो, जतिवेला विनोद जि ३० वर्षको हुनुहुन्थ्यो । मेरो वुवा हुनुहुन्नथ्यो, यसैले पनि हाम्रो परिवारमा पुरुष कोही पनि थिएन । मेरो दिदीसँग विनोदजीको चिनजान थियो । त्यतिबेला पनि आबश्यक ठानेरै बिहे गरें, अहिले आएर सोच्दा पनि हतारमा विहे गरेजस्तो लाग्दैन ।
तपाईको पहुँचमा धेरै पुरुष आए होलान, विनोद मानन्धरसँग नै के कारणले दिल बस्यो ?
विनोद आर्थिक र वौद्धिक हिसावले दुवैमा माथी थियो । मैले उसँग स्वतन्त्रताका लागि विहे गरेकी थिएँ । म विहे गरेपछि खुम्चीएर वस्न चाहन्नथें, जुन कुरा विनोदले मात्र वुझ्थ्यो । यसैले पनि उसँग मैले विहे गरें । म आज स्वतन्त्र जीवन वाँचिरहेकी छु । मलाई त आफु वच्चाको आमा हुँ जस्तो पनि लाग्दैन ।
विनोदजी सँग विहे गर्नुअघि कसैसँग प्रेममा पर्नुभएन ?
कसैसँग सम्वन्ध गाँसिन । किनकी, त्यतिवेला म सानै थिएँ अर्कोतिर त्यतिवेला अहिलेको जस्तो समय पनि थिएन । म तिमी विना वाच्न सक्दिन भनेर कसैसँग पनि प्रेम गरिएन ।
विहे गरेपछि पनि फ्यानहरुको प्रेम प्रस्ताव त आए होलान् नि हैन ?
कुनै पनि व्यक्तिले कसैलाई मन पराउँदा उ विवाहित हो या होईन भनेर हेर्दैन, मन परेपछि पर्यो पर्यो । कसैले मलाई मन पराउन पाउँछ, यो उसको अधिकार पनि हो । त्यसलाई मैले कसरी लिने भन्ने मुख्य कुरा हो । म मेरो फ्यानलाई सम्मान गर्छु ।
रगतले लेखेर पनि त आए होलान हैन प्रेम प्रस्ताव ?
पहिला पहिला त प्राय रगतले नै लेखेर आउँथे । तर, अहिले जमाना फेरिएको छ । अहिले त सोझै तिम्रो नम्वर देउ न, म तिमीलाई मन पराउँछु भन्ने जमाना आयो ।
‘वावुसाहेव’ असफल भएपछि अमेरीकातिर लाग्नुभयो । फेरी नेपालै र्फकनु भयो । किन ?
म सिनेमा असफल भएर अमेरीका गएकी हैन् । फेरी, म अमेरीका सधै वस्नका लागि पनि गएकी हैन, यसैले नर्फकने त कुरै भएन । मलाइ यो क्षेत्रमा नयाँ मानिस आउनुपर्छ भन्ने लाग्थ्यो । टेलिभिजन हेर्दा लगातार मेरा मात्र ६ वटा गीत बज्थे । यसैले, पनि म केही नयाँ होस भन्ने चाहन्थें । अमेरीकाबाट फर्केपछि म केही नया त वने नि हैन ?
कहिलेसम्म सिनेमा खेल्ने ?
म सिनेमा सधै नै खेल्न चाहन्छु । तर, आज आएर मेरा लागि सिनेमा क्षेत्रमा भुमिका नै छैन जस्तो लाग्छ । अफर त आउछन् तर कस्ता-कस्ता ! आफै छक्क पर्छु ।
सिनेमा क्षेत्रमा लामो समय विताएपछि धेरै कलाकारहरु निर्देशनमा लागेका छन् । निर्देशन गर्ने वेला आयो जस्तो लाग्दैन ?
हो, म निर्देशनकै मनस्थीतिमा छु । तर, राम्रो सिनेमाको अफर आयो भने मात्र । यो सिनेमाले व्यवसायिक रुपमा राम्रो गर्छ भन्ने लाग्यो भने निर्देशन गर्छु । अफर पनि आइरहेका छन् । होम प्रोडक्सनकै पनि निर्देशन गर्न सक्छु ।
त्यति धेरै सिनेमा खेल्नु भयो अवार्ड पनि त प्रशस्त पाउनु भयो होला हैन ?
अवार्ड भन्दा पनि मैले सम्मान धेरै पाएँ । मेरो घरमा अवार्ड र सम्मान १०० भन्दा वढि छन् । तर, सवैलाई मिलाएर राख्न सकेकी छैन् । अव एउटा कोठामा सवैलाई मिलाएर राख्नुपर्ला ।
उत्कृष्ट अभिनेत्रीको अवार्ड कति पटक पाउनुभयो ?
अचम्मको कुरा, मैले आजसम्म उत्कृष्ट अभिनेत्रीको अवार्ड नै पाएकी छैन् । किन यस्तो भयो मलाई नै थाहा छैन् । सायद मैले खेलेका सिनेमा र मेरो भुमिका अवार्डका लागी लायक नभएरै होला ।
पछिल्ला दिनमा सेक्स बेच्ने गरि धेरै सिनेमा बनिरहेका छन नेपालमा । कस्तो लागिरहेछ ?
समयअनुसार सवै कुरा परिवर्तन हुने हो । जुन चिज जे मा सुहाउँछ त्यसैमा राख्नुपर्छ । प्याजको फ्लेवर हालेर आईसक्रिम मिठो हुँदैन । अहिले वनिरहेका केही सिनेमा पनि निश्चित समयका लागि हुन जस्तो लाग्छ । समयक्रममा यस्ता सिनेमा र कलाकार आफै हराउछन् जस्तो लाग्छ ।

सवीन श्रेष्ठ, नायक
निर्माणाधीन ‘हमेसा चलचित्रमा नायिका रेखा थापासँग अभिनय गरेका उदीयमान नायक सवीन श्रेष्ठले अहिलेसम्म विवाह गरेका छैनन् । तर, कृष्णप्रसाद भट्टराईले भनेजस्तै उनी अविवाहित भए पनि ‘कुमार’ चाहिँ हैनरै’छन् । पहिलो चुम्बन र यौनको अनुभवबारे अनलाइनखबरको प्रश्नमा नायक श्रेष्ठ भन्छन्- ‘केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले याद नभएको होला ।’ यद्यपि नायक श्रेष्ठ कथाले माग्यो भन्दैमा बेडसिन भने नदिने पक्षमा छन् । भर्खरै एक युवतीसँग दोहोरो प्रेममा डुबेका श्रेष्ठ आफूलाई रेखा थापा, श्रृष्टि श्रेष्ठ र सदीक्षा श्रेष्ठ खुबै ‘सेक्सी’ लाग्ने बताउँछन् ।
हमेसा कस्तो सिनेमा हो ?
यो एक लभस्टोरी र द्वन्द्वप्रधान सिनेमा हो । मैले यो सिनेमामा राम्रै काम गरेको छु जस्तो लाग्छ ।
प्राय सिनेमामा रेखा थापासँग देखिनुहुन्छ, जोडी कहिलेसम्म जम्ला ?
मलाई त लामै समयसम्म जम्छ जस्तो लाग्छ । उहासँग काम गर्न सजिलो पनि लाग्छ मलाई ।
तपाईलाई आफू कस्तो मानिस हुँ जस्तो लाग्छ ?
म सादा जीवन, उच्च बिचार बोकेको मानिस हँु । १२ बर्षदेखि यो क्षेत्रमा संघर्षरत छु । म एक मिहिनेती मानिस हुँ ।
रेखाभन्दा बाहिरको ब्यानरमा नजम्नु भएको हो ?
होइन, मैले नायिका बिनिता बरालसँग फुलस्टपममा पनि काम गरें । जम्न त मेरो जोडी विनितासँग पनि जमेकै हो । तर, व्यापार गर्न सकिएन ।
एक्लै हुँदा युवतीबारे कत्तिको सोचिन्छ ?
स्कुल पढ्दा त खुबै सोच्थे । तर ,अहिले करिअरको बारेमा बढी सोच्ने भएकाले पनि त्यता खासै ध्यान जाँदैन ।
पुस्तक पढ्ने बानी कत्तिको छ ?
पुस्तक पढ्ने बानी छ । पल्पसा क्याफे बल्ल पढ्दैछु । जोक्स, म्यागजिन पढिरहेको छु । पुस्तकहरु खुबै पढ्छु ।
कस्ता युवतीले आकर्षण गर्छन् ?
आँखा राम्रो र नशालु भएका, हातका औंला लामा भएका र सफा युवतीले खुबै लोभ्याउँछन् ।
प्रेम कत्तिको गरियो ?
दोहोरो प्रेम त खासै भएको छैन । तर, भर्खर-भर्खर परेको छु ।
कति भयो प्रेम गर्न थाल्नुभएको ?
हाम्रो प्रेम भएको १ बर्ष भयो होला । उनलाई मनाउन खुबै गाह्रो भयो मलाई । तर, मनपरेकाले आफ्नो नबनाई रहनै सकिँन ।
पहिलो चुम्बन याद छ ?
खासै याद गरेको छैन । केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले पनि याद नभएको होला ।
पहिलो सेक्स कति बर्षको उमेरमा भयो त ?
म यस्तै २४ बर्षको थिएँ होला, जतिबेला मैले सेक्सको अनुभव गरेको थिएँ ।
नायक भएपछि युवतीले कत्तिको प्रस्ताव गर्छन् ?
प्रेम प्रस्तावभन्दा पनि कामलाई मनपराउँछन् । तर, मलाई सवीन मनपर्छ भनेर मरिहाल्दैनन् ।
आफ्नो अंगमा कुन मनपर्छ ?
मलाई आँखा खुबै मनपर्छ । मेरो आँखाको रंग परिवर्तन भैराख्छ भन्छन् ।
नेपालका तीन सेक्सी युवती को-को लाग्छन् ?
रेखा थापा, श्रृष्टि श्रेष्ठ, सदीक्षा श्रेष्ठ मलाई खुबै सेक्सी लाग्छन् ।
विश्वमा कुन सेलिब्रेटी देख्दा आफुमा सेक्स डिजाइर भएको जस्तो लाग्छ ?
करिना कपुर र ऐश्वर्या राय देख्दा मन नै थाम्न सक्दिन ।
अब नेपालका को-को कलाकारसँग काम गर्न मन छ ?
सबैसँग मन लागेको छ । तर, मिस नेपाल श्रृष्टि श्रेष्ठ सिनेमा क्षेत्रमा आउनुभयो भने उहाँसँग काम गर्न मन लागेको छ ।
के मनपर्छ श्रृष्टिको तपाईलाई ?
उहाँको आँखा र ओठले खुबै लोभ्याउँछ ।
अब कस्तोखालको भूमिकामा काम गर्न मन लागेको छ ?
आमिर खान टाइपको सिनेमा गर्न मन लागेको छ । आमिरले रंगीला, गजिनीमा निर्वाह गरेको भुमिका मलाई पनि गर्न मन छ । नेपालमा भर्खरै मात्रधन्दामा अर्पण थापाले गर्नुभएको जस्तो भूमिका गर्न मन छ ।
बिहे कहिले गर्ने त ?
बिहे अब ३ बर्षपछि गर्ने सोचाइमा छु । बिहे गर्ने मानिस रोजिसकंे, अब करिअरलाई केही उचाइमा पुर्याएर बिहे गर्छु
फिल्म लाईनलाई कस्तो पाउनुभयो ?
मैले सोचेभन्दा धेरै फरक पाएँ । यहा नाम, इज्जत र पैसा छ । अहिले कलाकारहरु सक्षम बन्न सक्ने अवस्था छ ।
सवीन श्रेष्ठले छोटो समयमै आफ्नो पारिश्रमिक बढायो भन्छन् नि ?
मैले त्यस्तो केही पनि गरेको छैन । म काम गरेअनुसारको पारिश्रमिक दिनुहोस् भन्छु । निर्माता बच्यो भने हामी पनि बाँच्ने हो भन्ने सिद्धान्त मेरो छ ।
कस्तोबेलामा सेक्स गर्न मन लाग्छ ?
मलाई मात्र मन लागेर हुँदैन, आफ्नो सहकर्मीलाई पनि मन लाग्नुपर्छ । चिसो मौसममा दुबैजना तातेपछि सेक्स गर्नुको मजा नै बेग्लै छ । आफ्नो सहकर्मीको रुचि जाग्नु पर्यो । चिसो चिसो मौसममा मजा आउँछ । मलाई मात्र इच्छा जागेर भएन ।
सिनेमाभित्र बेड सिन र किस कति हदसम्म दिनुहुन्छ ?
म त्यस्तो सिनेमा गर्दिँन । कथाले मागेअनुसारको म दिन्न ।

सायद यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्न सक्छ । एक अध्ययनले महिलाको
यौन चाहनाको विषयमा निकै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार शनिवार
राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

बेलायतको एक स्वास्थ्य म्यागेजिनले गरेको अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो ।
स्मरण रहोस् झण्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहिबारको विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहिबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढि यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो ।
तर पछिल्लो अध्ययनले भने शनिवारको राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्रा निकै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति
धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही
पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः
सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु
छन् तर यहां केही मुख्य तरिकाहरु उल्लेख गरिएको छ । तपाई यी तरिकाहरुबाट
साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन
सक्नुहुन्छ ।
पुरुषलाई उत्तेजित पार्ने चार टिप्स १ पहिरन र परफयुम स् प्रायः सबै पुरुषहरु महिलाको पहिरनबाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् । जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला । २ डान्स स् डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ । तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् । ३ जिस्काउने ९फलर्ट० स् तपाई आफनो साथीसँग जिस्किनुस र खुलेर मजाक गर्नुस् । उनको शरिरमा स्पर्स गरेर उनको अंगहरुको बारेमा वयान गर्नुस् । नजानि नजानि उनको गुप्तागंहरुमा स्पर्स गर्ने प्रयास गर्नुस् । तपाईको साथीसँग पोर्न ‘ब्लू’ फिल्महरुको बारेमा कुरा गर्नुस् । र, उनलाई आफनो शरिरको भागहरुलाई स्पर्स गराउँदै आफुसँग यौन सम्पर्कको अनुभाव नभएको कुराकानी गर्नुस् । तपाईको नयाँ साथी तपाईसँग सेक्स गर्न मरिहत्ते गर्नेछन् । ४ स्नान ‘बाथ’तपाईको घरमा कोही छैन भने आफनो केटा वा केटीसाथीलाई स्नान अर्थात नुहाउने प्रस्ताव गर्नुस् । तपाई विवाहिता हुनुहुन्छ भने झनै समस्या भएन । आफनो साथीलाई आफुले स्नान गराई दिने भनेर स्नान घर ‘बाथ रुम’ मा लग्नुस् । श्रीमानसँग जाँदै हुनुहुन्छ भने नो प्रोबलम सँगै नुहाउने प्रस्ताव गर्नुस् । एकपछि अर्को गरी आफनो साथीको कपडा खोल्न लगाउनुस् र तपाईले पनि खोल्नमा सहयोग गर दिनुस् । उनलाई पानीले भिजाएर तपाईपनि भिज्नुस् । आफना शरिरले उनको अंगहरुमा स्पर्स गर्नुस् । अनी उठाउनुस सेक्सको मज्जा ।

कारा भान्डेरेक नामकी ती युवती घरको आँगनमा नांगै भएर कुकुरसँग सम्भोग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीहरु घरको गेट खोलेर हस्तक्षेप गर्नका लागि नजिकै आउँदा समेत ती
युवतीले परवाह नै नगरी कुकुरसँगको पाक्क्रिडालाई निरन्तरता दिएकी थिइन् ।
आफु द्धिलिंगी भएको बताउने ती युवती नशामा लटि्ठएको र सुरुमा आफ्नो नाम समेत भन्न नसकेको बताइएको छ ।
ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर उनी विरुद्ध उजुरी दर्ता गरेको छ
भने बरामद गरिएको कुकुरलाई जनावर नियन्त्रण कार्यालयमा बुझाइएको छ ।
बेलायती नागरिक मगाली मेनन्ताबाट आमासरह माया पाइरहेकी रोशा अहिले अनाथाश्रममा छिन्। उनीसँग अहिले न आमा छिन्, न उनले दिने माया र संरक्षण। नक्सालस्थित नेपाल बालसंगठनको बालगृहमा रहेकी रोशालाई मगालीको काखबाट कानुनले खोसिदियो। जिल्ला प्रशासन कार्यालयमा बेलायती नागरिकले गैरकानुनी रुपमा नेपाली बालिका पालिरहेको उजुरी परेपछि प्रहरीले उनलाई बालगृहको जिम्मा लगाइदियो।
रोशा अहिले बालगृहमा दिनभर टोलाएर आमा खोजिरहन्छिन्। मगालीलाई पनि रोशासँगको विछोडले सताएको छ। उनी छोरीलाई फर्काउन कानुनी लडाइँमा भौंतारिइरहेकी छन्।
'मैले रोशालाई केही कमी हुन दिएकी थिइनँ,' मेगाली भन्छिन्, 'आज मेरो र रोशाको सबै कुरा खोसिएको छ।' काखमा खेलिरहेकी ६ वर्षीया बालिकालाई प्रहरीले खोसेर लगेको उनले सुनाइन्। 'ऊ 'मामा-मामा' ‐आमा-आमा) भन्दै मतिर आउँदै थिई,' उनले भनिन, 'कानुनले उसलाई समाएर लग्यो।'
बच्चालाई आफूबाट खोस्न विभिन्न व्यक्तिले चलखेल गरिरहेको उनको आरोप छ। 'रोशा कुनै खेलौना त होइन नि?' मगालीले भनिन्, 'अबोध छे, उसले कुनै अपराध गरेकी छैन, आफ्नो स्वार्थका लागि उसलाई खेलौना बनाउने काम नगरौं।'
मगालीको अहिले कानुनी लडाइँमा छिन्। उनको पक्षबाट मुद्दा लडिरहेकी तुला कँडेलले भनिन्, 'विदेशीले नेपाली नागरिकलाई पाल्न नपाइने कानुनमा कहीँ छैन, कानुनी रुपमा हकदाबी पाउनुपर्छ।'
नेपाल बालसंगठनका उपनिर्देशक बालकृष्ण ढुंगेलले सिडिओ कार्यालयबाट बच्चा बालमन्दिरमा आइपुगेको जानकारी दिए। 'ब्रिटिस नागरिकले गैरकानुनी रुपमा पालेको बच्चा रहेछ, राख्दिनू भने,' उनले भने, 'माघ १२ बाट बालिका हाम्रै रेखदेखमा छिन्।' रोशा बालमन्दिरमा उदास रहने गरेको उनले सुनाए। 'लामो 'एटेचमेन्ट' का कारण हुनसक्छ, रोशाले ती ब्रिटिस नागरिकलाई सम्झने गरेकी छिन्, 'यो स्वाभाविक हो,' उनले भने।
मगालीले जन्मनासाथ पालनपोषण र शिक्षाको व्यवस्था गरे पनि संरक्षणसम्बन्धी कागजी प्रक्रिया पूरा गरेकी थिइनन्। स्रोतका अनुसार सोही जानकारी पाएकाले उजुरी गरेपछि रोशाले अभिभावक गुमाइन्।
जिल्ला प्रशासनमा स्माइल नेपाललगायत केही संस्थाले त्यसबारे उजरी दिएको स्रोतको भनाइ छ। संस्थाकी उपाध्यक्ष अनु पन्तले भने यस विषयमा कुरा गर्न चाहिनन्। उनले टेलिफोनमा भनिन्, 'अपोइन्टमेन्ट लिएर आउनुस्, म टेलिफोनमा बोल्दिनँ।'
रोशाको विषयमा विभिन्न किसिमका व्यक्तिले अनावश्यक चासो देखाइरहेको उपनिर्देशक ढुंगेलले जानकारी दिए। 'बालमन्दिरमा रोशाजस्ता २ सय अनाथ बालबालिका छन्,' उनले भने, 'तर रोशाकै लागि धेरैले चासो देखाएका छन्, यस्तो प्रवृत्ति ठीक होइन।'
बालिकाको हकदावी गर्न माघ २८ मा पत्रिकामा सूचना निकालेको उनले बताए। सूचना जारी गरेपछि मगालीले नजिकको आफन्तको रुपमा बालिकाकी ठूली आमालाई ल्याएर निवेदन दर्ता गर्न खोजिन् तर प्रशासनले निवेदन नै दर्ता गरेन। बालिकाकी वास्तविक आमाको पहिचान भने गोप्य राखिएको छ।
'अहिले प्रमाण लिएर कोही आएका छैनन्,' उपनिर्देशक ढुंगेलले थपे, 'कानुनी रुपमा मगालीले रोशालाई लैजान सक्दिनन्, शिक्षा-दीक्षाका लागि स्पोन्सर गर्नमात्र सक्छिन्।'
काठमाडांैका प्रमुख्ा जिल्ला अधिकारी चुणामणि शर्माले विदेशीले नेपाली बच्चालाई अनधिकृत रुपमा राखेको उजुरी परेपछि आफूहरुले उक्त बच्चालाई त्यहाँबाट लिएर बालमन्दिरको जिम्मा लगाएको बताए। 'वि्रटिस नागरिकसँग बच्चा राख्ने कानुनी अधिकार थिएन,' उनले भने, त्यसैले बालिकालाई बालमन्दिर पुर्यायौं।'
चुरोट त मान्छेले पो खान्छ । तर चीनमा भने एउटा ढुंगाले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ ।
सुन्दैमा
झसंग भइने । तर लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले
भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ ।
मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो २ किलोभन्दा केही बढि तौलको छ ।
दक्षिणपूर्वी फुजियान प्रान्तको
लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई हेर्न आजभोलि
मान्छेहरुको घुइँचो नै लाग्ने गरेको छ । यो ढुंगाको मुखजस्तो प्वालमा
चुरोटको खिल्ली राखिदिएपछि आफै सल्किएर धुवाँ नै नउठी ५ मिनेट भित्रमा
सकिन्छ । लोउले यो चुरोट खाने ढुंगा सांगिउ पहाडमा फेला पारेका थिए । यो
ढुंगा खैरो रंगको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार
परिसरमा नवनिर्मित सभागृह र सशस्त्र प्रहरी बलको आवासगृहको सोमवार उद्घाटन
उहाँले प्रधानन्यायाधीशले उठाएका केही राजनीतिक र संवैधानिक विषयलाई
दलहरुको सहमतिमा समाधान गर्ने विषयमा समेत नेताहरुवीच सहमति भएको वताउनुभयो
। उहाँले दलहरुको सहमतिमा संवैधानिक तथा कानुनी रुपमा मिलाउनुपर्ने सबै
प्रावधानहरु मिलाएर बाधा अड्काउ फुकाउमार्फत प्रक्रिया अगाडि बढ्ने
वताउनुभयो ।
भट्टराईले चुनावमा जानका लागि रेग्मीको
नेतृत्वमा गठन गरिने चुनावी सरकारले मुलुकलाई चुनावमा केन्दि्रत गर्ने र
दलहरु निर्वाचनको तयारीमा जुट्ने वताउनुभयो । प्रधानमान्त्री भट्टराईले
सोमबार दिउँसो बस्ने प्रमुख चार दलको बैठकले दलहरुवीच रहेका मतभेदलाई
समाधान गरेर ठोस निर्णय लिने जानकारी दिनुभयो ।
भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिए त्यहाँ उनलाई हेर्नेको भिड लाग्न थालेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ । बच्चाले आमाको दुध लगातार खाइ रहेको अस्पतालले जनाइएको छ । फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ ।
बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिटीका कुलपति डा। लालजी सिंहले अनुसन्धान पनि सुरु गरिसकेका छन् । प्रसुतिमा संलग्न डा. रीना सिंहले बताए अनुसार अपरेशन गरेर उक्त पुच्छर फाल्न सकिने तर बच्चाको बाबुआमाको चिन्ताको कारण अहिल्यै त्यसो गर्न नमिल्ने बताउँछिन् ।