१७ फागुन, काठमाडौं । राजधानीमा आपराधिक
कृयाकलाप नियन्त्रण गर्न भन्दै प्रहरीले लामो कपाल पाल्ने र कानमा मुन्द्रा
लगाउने युवाहरुलाई पक्राउ गर्न थालेपछि यसको बिरोध शुरु भएको छ । फेसबुक,
टि्वटरजस्ता सामाजिक सञ्जालमा सरकार र प्रहरीको व्यवहारप्रति निकै खरो
आलोचना गरिएको छ । कपाल पाल्नु र मुन्द्री लगाउनु व्यक्तिगत स्वतन्त्रता
भएको युवाहरुको तर्क छ ।
अदृश्य संसारका नाममा टि्वटरमा लेखिएको छ
-’कपाल-मुन्द्रासँग रीस देखाउन के विधि सिपालु हो हाम्रो राज्य । यो
कपाल-मुन्द्राबाट सरेर बोल्ने-सोच्ने कुरा काटिन नि सक्छ, सावधान !’
यस्तै शान्ता झाँक्रीले व्यंग्य गर्दै
लेख्नुभएको छ -’छोरी मान्छेका लागि चाहिँ कुनै योजना रहेन छ पुलिससँग ?
छोरी मान्छेको पनि कपाल कलर गर्ने, कर्ली, स्ट्रेट गरिदिए हुने नि ।’
प्रमोद न्यौपानेले लेख्नुभएको छ
-’खुराफाती पुलिसहरु । गधालाई भारी नपुगे झैं हो के । दिनभरि डण्डा बोक्यो
बस्यो….केही त आखिर गर्नै पर्यो । ल भाइ कपाल काट्दे ।’
लक्ष्मण गुरुङको टि्वटरमा लेखिएको छ
-’कपाल अलि अलि लामो हुँदै गाको छ । यही ताल हो भने मलाई नि २-३ हप्तापछि
पुलिसले समाउन बेर छैन, त्यही भएर आजै नै कपाल काटेको स्थिति ।’
गौरवले टि्वटरमा लेख्नुभएको छ-’डनहरु
काठमाडौंमा खुल्लम खुल्ला हिँड्छन् । नाम चलेका डन त राजनीतिक संरक्षणमा
छन्, उनीहरुको रौं पनि हल्लाउन सक्दैन ।’
धेरैले प्रधानमन्त्रीलाई टि्वटरमा प्रश्न
गरेका छन्-’लौ सरकार, पहिला केटाहरुले यति इन्च भन्दा लामो कपाल पाल्न
नपाइने भनेर मापदण्ड तोकिदिनुपर्यो । त्यत्तिकै लामो कपाल पाल्नेहरुलाई
समाउन पाइन्छ ?’
बाबाजीले टि्वटरमा ठट्टा गर्दै लेख्नुभएको
छ-’प्रहरीले किन कपाल पाल्नेलाई समातेको भनी एकजना डीएसपी मित्रलाई
सोधेको, हाम्ले जति रहर गरे पनि पाल्न नपाउने कुरा अरुलाई किन पाल्न दिने त
रे ।’
यस्तै दिनेश आचार्यले लेख्नुभएको छ-
‘प्रहरी महाशय, हिजोआजका गुन्डा रफ टफ हैनन्, सुटेटबुटेड हुन्छन् । उनीहरु
सडक पेटीमा हैन, चिल्ला कारमा हिँड्छन् ।’
लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने
बिरुद्ध प्रहरीले सोमबारदेखि राजधानीमा कार्वाही अभियान चलाएको छ । तीन
दिनमा हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर कपाल काट्दै र मुन्द्रा फुकाल्दै
प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ । युवालाई भद्र बनाउन र उपत्यकामा
चोरी, लुटपाट, डकैती र गुन्डागर्दीका घटनामा कमी ल्याउन भन्दै प्रहरीले
चलाएको यो अभियानको समर्थनसँगै बढी बिरोध पनि भैरहेको भैरहेको छ । चुल्ठे
मुन्द्रेलाई समातेर प्रहरीले राम्रो काम गरेको भन्दै धेरैले प्रशंसा पनि
गरेका छन् । प्रहरीले शुरु गरेको यस्तो अभियान सही हो कि गलत ? यस विषयमा
समाजिक सञ्जालमा चर्को बहस शुरु भएको छ ।
सबै कामको राम्रो नराम्रो दुबै पक्ष हुन्छ । तर हस्तमैथुनलाई नराम्रो काम मानिएको छ । हस्तमैथुन जुन प्राकृतिक हो र यसबाट चाहेरपनि बच्न मुश्किल हुन्छ तरपनि ज्यादा हस्तमैथुन गर्नाले केहि समस्या आउन सक्छ ।
अहिले सम्म हस्तमैथुनलाई एक बिकृति मान्नमा नै बढी जोड दिईन्छ । तर आधुनिक मनोविज्ञानवेत्ताहरुले यसलाई पूर्णत प्राकृतिक व्यवहार मानेका छन । हस्तमैथुन एक यस्तो यौन व्यवहार हो जुन सारा विश्वभर र सबै प्रकारका समाजमा गरेको पाइन्छ । आदिम जनजातिय समाज देखी लिएर अत्याधुनिक समाज सम्म यो व्यवहार प्रचलित छ । बाल्यावस्था, किशोरावस्था, युवावस्था, प्रौढावस्था यहाँसम्मकि वृद्धावस्था सम्ममा यो प्रवृत्ति पाईन्छ ।
हस्तमैथुनको अर्थ हो आफनो शरीरको संवेदनशील अंगहरुलाई यसरी छुनु-सहलाउनु जस्बाट चरमानन्दको अनुभूति होस् । हस्तमैथुन सवभन्दा सुरक्षित यौन सम्पर्कको प्रविधिमध्य एक हो । यो स्वयंमा आनन्द प्राप्त गर्ने एक तरिका हो जस्मा एचआइभी या यौन संचारित संक्रमण या गर्भधारणको कुनै खतरा हुदैन । यो पूर्णत आनन्ददायक एवं हानिरहीत क्रिया हो । हस्तमैथुनले सेक्स जीवनमा कुनै नकारात्मक प्रभाव पार्दैन । यो व्यक्तिको अधिकार अन्तर्गत पर्ने एक जायज क्रिया हो र हस्तमैथुन गर्नाले कुनै कमजोरी हुदैन, कुनै विकास रोकिन्न, मुखमा खटिरा आउँदैन र कुनैपनि मानसिक बिकार हुदैन ।
यौन चिकित्सकहरुको मान्यता छकि यदि आफु स्वयंका साथ एक स्वस्थ यौन सम्वन्ध बनाउन सक्षम भईन्छ भने संभावना छ अरुले भन्दा बढी आनन्द अनुभव गर्न सकिन्छ ।
सामान्तयता केटा (किशोर) १२ देखी १४ को उमेरको बीचमा हस्तमैथुन गर्न शुरु गर्छन । प्राय: यस्ता केटाहरुमा पनि हस्तमैथुन गरेको पाईएको छ जस्को त्यसबेला वीर्यपात हुँदैन । हस्तमैथुन गर्दा यिनको गुप्तांगमा केवल तनाव उत्पन्न हुन्छ र तनावको यहि उत्तेजनामा उनिहरुलाई सम्भोगको आनन्द पनि प्राप्त हुन्छ । केटीहरु १३ देखी १९ बर्षको अन्तिम क्षणमा हस्तमैथुनको आनन्द लिन सुरु गर्छन् ।
पुरुषहरु सामान्यतः आफनो गुप्तांग शिश्नलाई हातको मुठ्ठीको बीचमा दबाएर शिश्नको माथिको छाला तलमाथि चलाउने, सहलाउने र घोँट्ने गर्छन् । यस कार्यबाट उस्लाई परमानन्दको अनुभूति हुन्छ । यो क्रिया त्यस बखतसम्म जारी रहन्छ जबसम्म वीर्यस्खलन भएर चरम आनन्द प्राप्त हुदैन । यो सामान्य क्रिया हो तापनि यसबाहे हस्तमैथुनका अन्य धेरै तरिकाहरुपनि छन् । जस्तो सिरानीको बीचमा शिश्नलाई दबाई राखेर स्त्रीको जननांगमा आफनो पुरुषांग प्रविष्ट गराएको अनुभूतिका साथ घर्षण गरेमा आनन्द प्राप्त हुन्छ । अहिले त नक्कली महिलाको जननांगपनि बजारमा आएको छ । त्यसबाटपनि पुरुषहरु यौन सन्तुष्टी लिन सक्छन् ।
उता केटीहरु यौन उत्तेजना महसूस हँुदासाथ जाँघ (साँप्रा)को बीचमा आफनो हात राख्छन् र एक साँप्रालाई अर्कोमाथि चढाउन थाल्छन् । केटाहरु भन्दा केटीहरुमा सामुहिकरुपमा हस्तमैथुन गरेका पाईन्छ । केटाहरुको तुलनामा केटीहरु लुकेर हस्तमैथुन गर्छन । महिलाहरु आफने योनीलाई चलाउन या घोँटन थाल्छन् । खासगरी स्त्रीहरु आफनो योनीमा चौर औँला या माझी औँला या दुबै औलालाई प्रवेश गराउछन् र भगोष्टलाई मिच्न सहलाउन र घोटन थाल्दछन् । कहिले कसो दुई तीन औलाहरु योनीमा प्रवेश गराएर जीस्पटमा घर्षण गर्छन । यसका साथै महिलाहरु वक्षस्थलकोपनि मिचेर चरमानन्द लिन्छन् । कुनै महिलाहरुत सेक्सको विचारमै मग्न रहेर सेक्सको आनन्द उठाउछन् । विस्तराको छेउ, सोफा या मेचको किनारामा योनीलाई घोँटेर पनि महिलाहरु यौनानन्द लिन्छन् । भारतीय उपमहादीपका महिलाहरु मुला, भेण्टा, गाजरादि तरकारीलाई संवेदनशीलअंगमा पसालेर पनि आनन्द उठाउने गर्छन । यस बाहेक रबरका लिंगहरुबाट पनि महिलाहरु यौनसुख लिन्छन् ।
किशोर हुन या किशोरी हस्तमैथुनको क्रिया सिक्नु पहिले, जब उनिहरुमा यौन उत्तेजना हुन्छ तब आफना गुप्तांग अर्थात योनीलाई कुनै चीजले दल्न चाहन्छन् । यहाँसम्मकि यो प्रवृत्ति पशुहरुमापनि पाईन्छ जस्को उल्लेख सुप्रसिद्ध सेक्सोलोजिस्ट हैवलाक एलिसले आफनो पुस्तक ‘साइकोलोजी अफ द सेक्स’मा गरेका छन् ।
हस्तमैथुनका बारेमा समाजमा प्रचलित धारणा छकि वीर्य स्खलन हुन्छ र शारीरिक एवं मानसिक शक्तिमा धेरै कमी आउँछ, यसले किशोरहरुलाई निकै नराम्ररी प्रभावित गर्छ । उनिहरु हीन भावनाको शिकार हुन्छन । उनिहरु नैतिकदृष्टिबाट यसलाई एक खराब काम र पाप मान्दछन् । उनिहरु हस्तमैथुनलाई छोड्न पनि चाहन्छन तर यो आदतले यसतो गहिरो प्रभाव छोडेको हुन्छ कि यसलाई त्याग्न सक्तैनन् । परिणामस्वरुप उनिहरुको समस्या बढ्दै जान्छ । उनिहरुको अनुहार पहेँलो हुन थाल्छ । यो सबै मनोवैज्ञानिक कारणले हुन्छ । किशोरहरुको अवस्था त्यतिबेला अझ बिग्रन्छ जब उनिहरु स्वप्न दोषको समस्याबाट ग्रस्त हुन्छन् । यद्यपि यी कुनै समस्या होईनन् र एक सहज एवं स्वाभाविक शारीरिक क्रिया हो तैपनि किशोरहरुका समक्ष हस्तमैथुनलाई यति भयावह ढंगबाट चित्रण गरिन्छकि यसलाई सुनेर उनिहरु नराम्ररी डराउन थाल्दछन् र यसको विपरीत मानसिक प्रभाव उनिहरुमा पर्दछ ।
हस्तमैथुनको बारेमा भनिन्छ कि यस क्रियाबाट गुप्तांग बांगो या टेढो हुन्छ र पातलो हुन्छ । साथै हस्तमैथुन गर्ने व्यक्ति स्त्रीसंग संभोग गर्ने क्षमता गुमाउछ या त्यस्मा ह्रास आउछ । यस्तोपनि भनिन्छ, हस्तमैथुन गर्ने व्यक्ति शीघ्रपतनको समस्याबाट पीडित हुन्छ र स्त्रीलाई सन्तुष्ट पार्न सक्तैन । अर्को योपनि भनिन्छ, हस्तमैथुन गर्नेको वीर्य पातलो हुन्छ र उसले सन्तानोत्पत्तीको क्षमता गुमाउछ । तर यी कुराहरुमा कुराहरुमा सत्यता छैन । तर यसको उपचारको नाममा किशोरहरुलाई ठग्नेहरुपनि कम छैनन् ।
हस्तमैथुन गर्ने युवक प्राय: आफनो गुप्तांगको आकार-प्रकार छोटो-टेढो, पातलोपन आदिलाई लिएर चिन्तित रहने गर्छन् र यस कुराको समस्याबाट निदान पाउन मनोचिकित्सकहरुको सहायता लिन तत्पर रहन्छन् । चेतनाको अभावमा झोलाछाप डाक्टरहरुको चक्करमा परेर किशोर–किशारीहरु झन थप चिन्ता बटुल्छन् । प्रसिद्ध यौन विशेषज्ञ डाक्टर प्रकाश कोठारीका अनुसार ‘किशोर-किशोरीहरुलाई यस सम्वन्धमा वैज्ञानिक शिक्षा दिनु अति जरुरी छ ।’
अतः नवयुवकहरु हस्तमैथुनलाई स्वाभाविक रुपमा लिनुपर्छ र यसलाई लिएर कुनै प्रकारको भ्रामक बिचार मनमा राख्नु हुँदैन । यो सत्य होकि अति सर्वत्र बज्रयेत । अत्यधिक हस्तमैथुन गर्नु राम्रो कुरा होईन । यसबाट शारीरिक हानी नभएपनि यसले मानसिक प्रभाव अवश्य पर्छ । अत्यधिक हस्तमैथुन गर्ने युवाहरुको मनमा हरसमय सेक्स सम्वन्धी बिचार मनमा आईरहन्छ । हरसमय सेक्सकै बारेमा सोँचेर त्यस्को कल्पनामा डुबिरहँदा सामान्यतया स्वास्थ्यमा यसको राम्रो प्रभाव पर्दैन ।
तैपनि सीमितरुपमा हस्तमैथुनको क्रिया यसार्थमा महत्व छ कि जब सेक्सको ईच्छापूर्तिको वैध साधन एवं अवसरको अभाव हुन्छ तब हस्तमैथुनको माध्यमबाट विना कसैको भागिदारी सेक्सको तनावबाट मुक्त हुन्छन् र सेक्सको ईच्छाको पूर्ति नभएर जुन कुन्ठा हुन्छ त्यसबाट बचिन्छ । तर जब कुनै व्यक्ति सार्वजनिकस्थलहरुमा खुलेआम हस्तमैथुन गर्छ भने यो यौन अपराधको श्रेणीमा आउछ ।
मनुष्यको सेक्स व्यवहारमा धेरै प्रकारका विकृतिहरु पाईन्छ । उल्लेखनीयछ कि सभ्यताको उदय र सँस्कृतिको बिकास पहिले विकृतिहरु थिएनन् ।
१७ फागुन, कैलाली । नेपाली काँग्रेसका
वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व
दिनु बाध्यात्मक भएको बताउनु भएको छ । राजनीतिक निकासका लागि नै भएपनि
अहिलेको अवस्थामा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था
रहेको देउवाको भनाई छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने
सरकारले निष्पक्ष निर्वाचन गर्ने विश्वास व्यक्त गर्नुभयो । दलहरुबीच अन्य
विषयमा सहमति भएकाले जेठमै चुनाव हुने पनि उहाँले दाबी गर्नुभयो ।
१७ फागुन, चितवन । विपक्षी दलले एकीकृत
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बहिष्कार गर्ने भएका
छन् । चितवनको माडीमा आजदेखि सुरु हुन लागेको माडी महोत्सवको उद्घाटनको
विषयमा विवाद भएपछि विपक्षी दलका प्रमुख एवम् प्रतिनिधिहरु उद्घाटन
समारोहमा सहभागी नहुने भएका हुन् । उद्घाटन बाहेकका कार्यक्रम भने बहिस्कर
नगरिने ती दलहरुले स्पष्ट पारेका छन् । ‘माडीको विकास हाम्रो अभियान कृषि र
पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ पहिलो माडी महोत्सव आजदेखि
सुरु हुँदैछ ।
नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण
श्रेष्ठका अनुसार प्रचण्डसहित नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनाल र नेपाली
काँग्रेसका उपसभापति रामचन्द्र पौडेल कार्यक्रमको उद्घाटन सत्रमा आउने
पक्का भएको भएपनि प्रमुख अतिथिबारे विवाद भएपछि एमाओवादी बाहेकका दलहरुले
उद्घाटन सत्र बहिस्कार गर्ने भएका हुन् ।
पहिले तीन दलका शीर्ष नेताहरुलाई प्रमुख
अतिथि बनाउने सहमति भएपनि अन्तिम समयमा आएर एमाओवादीले प्रचण्डलाई मात्र
बनाउने तय गरेपछि उद्घाटन कार्यक्रम बहिस्कार गर्न बाध्य भएको एमाले
चितवनका अध्यक्ष जेएन थपलियाले जानकारी दिनुभयो ।
महोत्सवको आज एमाओवादीका अध्यक्ष प्रचण्डले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन अघि बिहान १० बजेदेखि विभिन्न
स्थानबाट हात्तीसहितको शोभायात्रा तथा झाँकी निकालिने महोत्सव मूल आयोजक
समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।
सात दिनसम्म चल्ने महोत्सवमा मुख्य आर्कषणको रुपमा माछा पोखरी र माडीमा उत्पादित कृषिजन्य उपज रहने बताइएको छ ।
महोत्सवको अवसरमा हेलिकोप्टरबाट माडीमा
रहेका सोमेश्वर कालिका, पाँचपाण्डव तथा गोद्धक क्षेत्र, बैकुण्ठ क्षेत्र,
चितवन राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्नसमेत
पाइनेछ ।
महोत्सव अवधिभर भलिबल प्रतियोगिता,
माडीस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकार सम्मिलित सांस्कृतिक
कार्यक्रम र वसन्तपुर बजारमा तीन दिने माडी फुड फेस्टिबलकोसमेत आयोजना
गरिएको छ ।
महोत्सव अवधिभर तीन करोड रुपैयाँ बराबरको कारोबार हुने तथा एक लाखले महोत्सव अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
माडीको वसन्तपुरस्थित माडी माध्यमिक
विद्यालयको खुल्ला चौरमा हुने महोत्सवमा राखिने सबै स्टलहरको बीमासमेत
गरिएको आयोजकले जनाएको छ । रासस
मुटुरोग पछिल्लो समयमा निकै खतरनाक स्वास्थ्य समस्या बनिरहेको छ । कम उमेरका तथा युवा वर्गमा समेत मुटु तथा रगत सम्बन्धी स्वास्थ्य समस्या टाउको दुखाइको विषय बनिरहेको छ ।
कालो सिमी: कालो सिमीमा फोलेट, एन्टी अक्सिडेन्ट, म्याग्नेसियम तथा फाइबर लगायतका तत्व हुन्छन् । जसले रगतमा कोलेस्टेरोल तथा चिनीको मात्रा नियन्त्रण गर्छ ।
रेड वाइन: रक्तनलीलाई सफा गर्न तथा सरीरमा जमेको बोँसो पलाग्नका लागि रेड वाइन निकै कामयाबी हुन्छ । यसको नियन्त्रित सेवन स्वास्थ्यका लागि लाभदायी हुने बताइन्छ ।
माछा: खासगरी सालमान माछाको नियमित सेवन मुटुको स्वास्थ्यका लागि लाभदायी हुन्छ । माछामा ओमेका ३ फ्याट्टी एसिड तथा डिएचके लगायतका तत्व पाइन्छ । ओमेगा थ्री ले उच्च रक्तचाप कम गर्छ । हप्तामा दुइवटा माछा खानु मुटुको स्वास्थ्यका लागि अनिवार्य मानिन्छ ।
ओखर: दिनहुँ एकमुठी ओखर खानाले कोलेस्टेरोलको मात्रा कम हुने र मुटुका धमनीहरुमा खराबी हुने समस्या कम हुने बताइन्छ । ओखरमा ओमेगा थ्री, मोनोस्याचुरेटेड फ्याट तथा फाइबर पाइन्छ ।
बदाम: दिनहुँ एकमुठी बदाम खाँदा सरीरमा फाइबरको आपूर्ति सन्तुलित हुने र मुटुलाई स्वस्थ राख्न मद्दत मिल्ने विज्ञहरु बताउँछन् । बदामले कोलेस्टेरोलको मात्रा नियन्त्रित गर्ने र मधुमेहको जोखिम पनि कम गर्ने बताइन्छ ।
टोफु: तपाइँ पनिरको पारखी हुनुहुन्छ भने अब पनिर होइन टोफु खाने गर्नुहोस् । टोफुमा लवण, फाइबर तथा पोली स्याचुरेटेड फ्याट पाइन्छ जसले धमनीमा बोसो जम्न दिँदैन ।
सखरखण्ड: सखरखण्डमा फाइबर, भिटामिन ए, तथा लाइकोपिन भन्ने तत्व हुन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ ।
सुन्तला: सुन्तलामा पोटासियम तत्व बढि हुन्छ जसले रक्तचाप नियन्त्रण गर्छ । साथै सुन्तलामा पर्याप्त फाइबर पनि हुन्छ ।
गाजर: रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने तथा मधुमेहको खतरा कम गर्नुका साथै गाजरमा भएको घुलनशील फाइबरले कोलेस्टेरोलको मात्रा पनि नियन्त्रण गर्छ ।
जौँ: जौँ को रोटी खानाले यसमा हुने प्रसस्तै फाइबर तथा अन्य तत्वले कोलेस्टेरोल तथा रगतमा हुने चिनीको मात्रा नियन्त्रणमा पनि सहयोग गर्छ ।
कफी: अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने जो मानिस दिनमा २ देखि ४ कप चिया वा कफी पिउँछन् उनीहरुमा मुटुरोगको सम्भावना कम हुन्छ । तर, मधुमेहका रोगीले भने चिया तथा कफी को सेवन गर्नु उचित मानिँदैन । ब्लाक कफिबढि फाइदाजनक हुन्छ । ग्रीन टी पनि निकै लाभदायी मानिन्छ ।
नक्कली पासपोर्ट प्रयोग गरेको अभियोग
१७ फागुन, काठमाडौं । रोजगार अनुमति
प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित
इन्छन विमानस्थलबाटै फर्किएका छन् ।
सजिलैसित कोरिया जान पाएकोमा आफुलाई
भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले
नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना
नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ ।
ती मध्ये ३२ जनालाई नक्कली पासपोर्ट
प्रयोग गरेको अभियोगमा फर्काइएको हो । एक जना महिलालाई भने पहिले त्यहाँ
गैरकानुनीरुपमा बसेको अभियोगमा फिर्ता पठाइएको छ । फर्किनेहरुमा बाँकी सवै
पुरुष छन् ।
नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै
बिदेशी अध्यागमले डिपोर्ट गरेको भएपनि उनीहरु त्रिभुवन बिमानस्थलस्थित
अध्यागमन कार्यालयबाट पक्राउ परेका छैनन् । इपीएस कोरिया शाखाका निर्देशक
नारायणबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो- उहाँले भन्नुभयो-’उनीहरु
फर्किएर आएपछि हामी कहाँ आउँदैन् । कारबाही भएको हामीलाई कुनै जानकारी छैन
।’
कसरी प्रयोग भयो नक्कली पासपोर्ट ?
सामान्यतया नक्कली पासपोर्ट
प्रयोगकर्तालाई नेपालको कानुनले दण्डनीय बनाएको छ । सम्पूर्ण प्रकृया
सरकारी तहबाटै संचालन हुने एपीएसमा नक्कली पासपोर्ट प्रयोगकर्ता कसरी छानिए
त ? थापाले भन्नुभयो- पहिले त्यहीं बसेर फर्किएका नेपालीहरुले पासपोर्ट
हरायो भनेर नयाँ नाममा पासपोर्ट बनाएर गएका होलान, त्यहाँ बायोमेटि्रक
प्रणालीअनुसार उनीहरुको रेकर्ड रहने हुनाले पुरानोसँग मिल्नासाथ फर्काएको
होला ।’ कोरिया सरकारले यी ब्यक्तिलाई फर्काएका छौं भनेर जानकारी मात्र
गराउने तर के कारणले फर्काइयो भनेर बिस्तृत जानकारी नदिने कारणले
फर्किनेहरुको कसुरको प्रकृति स्पष्ट हुन नसकेको थापाले बताउनुभयो ।
कोरियाको विमास्थलमा अध्यायमनले
बायोमेटि्रक्स सिस्टममा आँखाको नानी र औठा छापको चेक गर्ने गरिन्छ ।
‘नागरिकता र पासपोर्ट लिएर आएपछि हामीले अरु हेर्ने सिस्टम छैन’ थापाले
भन्नुभयो-’तर, बायोमेटि्रक्स सिस्टममा नयाँ र पुरानो तुलना गर्दा मिल्नासाथ
फर्काइदो रहेछ ।’ यसरी विमानस्थलबाटै फर्काइएकाहरु पुनः कोरिया जान नपाउने
र गैरकानुनी रुपमा जान खोजे कोरियाको इमिग्रेसनले रोक्ने उहाँको भनाई छ ।
बैधानिकरुपमा बसेर फर्किएकाहरुलाई पुनः
भाषा परिक्षामा भाग लिएर इपिएस अन्र्तगत कोरिया जान छुट दिइएको भएपनि
तोकिएको समयभन्दा बढि गैरकानुनीरुपमा बसेका र त्यहाँ अपराधको अभियोग लागेर
फर्किएकाहरु भने कोरिया जान पाउँदैनन् ।
हेर्नुहोस सूची
थाइल्याण्डका
बौद्ध धर्माबलम्बीहरुको महान पर्व हो पूणिर्मा पर्व । चन्द्र पात्रो
अनुसार वर्षको तेश्रो महिनाको पूणिर्मामा मखा बुचा नामको यो पर्व धुमधामसँग
मनाइन्छ ।
यो पर्वका बेला थाइल्याण्डमा सार्वजनिक विदा समेत दिइन्छ ।
साथै २४ घण्टासम्म मदिराकोे कारोबार पनि रोकिन्छ । मानिसहरु गुम्बामा भेला
भएर स्तुती गर्छन् । पूणिर्मा पर्वका बेला यो पटक पनि हजारौँ भिक्षुहरु
गुम्बामा भेला भएर हातमा लालटिन लिएर बुद्धवाणीहरु वाचन गरे ।
बुद्धले बुद्धत्व प्राप्त गरेको ९
महिनापछि पहिलो उपदेश दिएको उपलक्ष्यमा यो पर्व मनाउने गरेको बताइन्छ ।
हेरौं पूणिर्मा पर्वका बेला थाइ भिक्षुहरुको यो प्रकाश प्रदर्शनी ।
३
वर्षसम्म बिना नाक बाँच्न विवश एक इण्डोनेसियाली महिलाले अन्ततः नाक
प्राप्त गरेकी छिन् । एक जना विश्वचर्चित कलाकारले उनका लागि नाकको
व्यवस्था गरिदिएका हुन् ।
ओस्कार
विजेता कलाकार एलेक गिलिजले ती महिलालाई कृत्रिम नाक प्रत्यारोपण गराएर
उनलाई सम्मानसाथ बाँच्न पाउने अधिकार प्रत्याभुत गरेका हुन् । ३०
वर्षकी युसटिन्स नामकी ती महिलाको नाक ३ वर्षअघि घरायासी झगडाका क्रममा
आफ्नै लोग्नेले काटिदिएका थिए । त्यसपछि उनले नकटा भएर दुव्र्यवहार सहँदै
जिवन बिताएकी थिइन् । लाजले उनी घर बाहिर पनि निस्किन्नथिन् ।
उनको यो दुखद कहानीलाई अन्त्य गर्दै
कलाकार गिलिजले कृत्रिम प्रोस्थेटिक नाक तयार पारी उनमा प्रत्यारोपण
गराइदिए । विशेष इफेक्ट तयार पार्ने कलाकार गिलिजलाई यस कामका लागि सहयोग
गर्न ग्रोसमेन नामक संस्थाले गरेको आग्रह मुताविक उनले यस्तो काम गरेका हुन् ।
वास्तवमा गिलिजको काम नै फिल्ममा
कलाकारहरुलाई विचित्र रुप दिनका लागि कृत्रिम अंग बनाउनु थियो । उनले
फिल्ममा मात्र नभएर साँच्चीकै एक महिलाको लागि कृत्रिम नाक बनाएर जडान
गरिदिए र नयाँ जिन्दगी दिए । आफ्नो यो कामका लागि गिलिज पनि निकै खुसी छन् ।
कलाकारले बनाइदिएको उक्त नाक ती महिलाले आफै लगाउन र फुकाल्न सक्छिन् ।
मोडल लिइलानीको अनौठो बानी सार्वजनिक भएको
छ । पढ्दा पनि मस्ति गर्ने उनको बानीले धेरैलाई अचम्ममा पारेको छ । ‘सेल्प
हेल्प बुक’ पढिरहेको समयमा लिइलानीलाई बिकिनीमा देखिएको हो ।
बिकिनीमा
विभिन्न पोज दिदै उनी पुस्तक पढिरहेकी थिइन् । तर एकै ठाउँमा बस्ने बानी
पनि उनमा छैन । यसैले पनि उनी पुस्तक पढ्दै गर्दा आफ्नो आकर्ष शरिर
बिकिनीमा देखाउन लालयित देखिएकी थिइन् ।
पाकिस्तानी मोडल विना मलिकले नायक सलमान
खानले राखेको रेकर्डलाई तोडेकी छिन् । सलमानलाई १ मिनेटमा १०७ पटक
बच्चाहरुले हातमा चुम्बन गरेर रेकर्ड राखेका थिए ।
तर
जन्मदिनमा विनालाई १ सय ३७ पटक युवाहरुले हातमा चुम्बन गरेका छन् ।
चुम्बनपछि गिनिज बुक अफ द वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउने आशा विनाले
गरेकी छिन् ।
आफ्नो नयाँ बलिउड चलचित्र ‘द सिटी द्याट
नेभर स्लिप्स’ को लागि नायकको खोजी गरिरहेकी विनालाई यो प्रतियोगितामा भाग
लिन आएका ४१ पुरुषहरुले चुम्बन गरेका हुन् ।
हातमा चुम्बन गराएर गिनिज बुक अफ द वल्र्डमा नाम लेखाउने विनाको सपना पुरा हुन्छ या हुदैन त्यो हेर्न बाँकी छ ।
मोडल तथा भिजे बिल्ली फायर्स आफ्नो शो मा केही नयाँ कुरा पस्कने सोचाइमा
छिन् । २३ बषिर्य यि मोडलले भनिन्, ‘म कार्यक्रममा नयाँ केही पस्कन चाहन्छु
र केहीलाई निकाल्न चाहन्छु ।’
आफ्नो
‘आइ टीभी २’ शो मा बिल्लीले नयाँ प्रयोग गर्न रुचाएको बताएकी हुन् । हालै
मात्र एक पत्रिकाको लागि कालो बिकिनीमा उत्तेजक फोटोसुट गराएकी बिल्लीले
आफ्नो शो मार्फत धेरैको ध्यान खिच्नेे विश्लेषण गरिएको छ ।
१५ फागुन, काठमाडौं । एकीकृत नेकपा
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठभित्रै निर्वाचन सम्भव भएको
बताउनुभएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचन
गर्न प्रमुख दलहरु र सरकार सहमत भैसकेकाले कानुनी जटिलता हटाएर जेठमै
निर्वाचन गर्न सकिने उहाँको भनाई थियो ।
प्रधानन्यायाधीशले सरकारको नेतृत्व लिएपछि
शपथ ग्रहणका लागि अदालतको फैसला कुर्नु पर्ने भन्दै उहाँले यस्तो
अन्तरबिरोधको समाधानका लागि दलहरुको छलफल केन्दि्रत रहेको उल्लेख गर्नुभयो ।
सर्वोच्चको फैसला नआउँदासम्म यही सरकार चल्ने तर, चार दलको सहमतिमा मात्र
निर्णय गर्ने उहाँको भनाई थियो ।
एक अर्को प्रसङ्गमा प्रचण्डले कानुन र संविधान भन्दा राष्ट्र र राष्ट्रलाई परेको अप्ठेरोको निकास ठूलो भएको बताउनुभयो ।
नेपाल बार एशोसियसनको बिरोधप्रति लक्षित
गर्दै प्रचण्डले २०४८ साल, २०६२/६३ को जनआदोलनपछि भएको संसद पुनःस्थापना
पनि कानुनसम्मत नभएको जिकीर गर्नुभयो । उहाँले असाधारण जटिल परिस्थितिमा
निकास दिनु नै अहिलेको मुख्य एजेण्डा भएको भन्दै उहाँले मुलुकलाई अनिर्णयको
बन्दी बनाएर राष्ट्रलाई र भड्खालोमा हाल्न नहुने बताउनुभयो ।
१६ फागुन, विराटनगर । आफ्नै ८ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा शनिश्चरे–४ बस्ने ४० बर्षीय खड्ग बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका उनले मंगलबार राति आफ्नै घरमा छोरीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।
प्रहरीले पिडित बालिकाको स्वास्थ्य
परिक्षणको लागि प्राथमिक स्वास्थ केन्द्र मंगलबारेमा पठाएको छ । यस
सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही महिनाअघि एमाले नेता केपी शर्मा ओली
सिकिस्त बिरामी हुँदा धेरैले धारे हात लगाए । सहानुभूति देखाउने भन्दा
गैदिए हुन्थ्यो भनेर कामना गर्नेहरुको संख्या बढी देखियो । बिरामी हुँदा
शत्रुलाई पनि सहयोग र सहानुभूति जनाउने नेपाली संस्कृति देख्दैभोग्दै
आएकालाई यसले बिझायो । मरोस् भनेर धार हात लगाउनेहरुप्रति चौतर्फी बिरोध
भयो । त्यसपछि केपी ओलीको स्वास्थ्य लाभको कामना गर्नेहरु बढ्न थाले ।
अहिले पूर्वयुवराज पारस शाह गम्भीर बिरामी
हुँदा ठिक्क पर्यो भनेर काखी बजाउने भन्दा निको भैदिए हुन्थ्यो भनेर कामना
गर्नेहरु धेरै देखिएका छन् । पारसलाई मात्र एकोहोरो हेर्ने हो भने उनी
देशका एकजना खराब पात्र हुन् । सुखसयल र मोजमस्तीमा हुर्केर उनले
चाहिँदो/नचाहिँदो धेरै गरे । गुण्डागर्दी र लागुऔषधको कारोबारमा लागे ।
राजतन्त्रको जगजगी भएको बेला सडकमा अरुले हिँडडूल गर्न नसक्ने गरी
मोटरसाइकल हुईंक्याए । डिस्को र डान्सबारमा गएर होहल्ला गरे । कतिलाई
थर्काए । कतिलाई दुव्र्यवहार गरे । कुटे, पिटे । उनी आफैंले चलाएको कारको
ठक्करबाट संगीतकार प्रवीण गुरुङको मृत्यु भयो ।
दरबार हत्याकाण्डमा पनि
प्रत्यक्ष/अप्रत्यक्ष उनको सहयोग रहेको भन्ने आरोप पनि लाग्ने गरेको छ ।
त्यसैले उनी बिरामी हुँदा ठीक्क भयो भन्ने मान्छेहरु देखिनु स्वभाविक नै
होला । तर भावना र सहानुभूति दर्शाउन खप्पीस नेपालीले उनको स्वास्थ्य लाभको
कामना पनि उत्तिकै गरेका छन् । राजतन्त्र पक्षधरका मान्छेलाई मात्र होइन,
सच्चा गणतन्त्रवादीहरुलाई पनि उनी सञ्चो भैदिए हुन्थ्यो भन्ने लागेको छ ।
पारसप्रतिको सहानुभूति बढाउन मुख्य भूमिका
खेलेकी छिन्, उनकी जीवनसंगिनी हिमानीले । सम्भ्रान्त परिवारकी बुहारी भएर
पनि हिमानीले कहिल्यै दम्भ देखाइनन् । गाउँघरमा बिग्रेको छोरो सपार्न भन्दै
भित्र्याएकी बुहारीले जस्तो पारसलाई सही बाटोमा ल्याउन निकै मेहनत गरिन् ।
परिवारका अरु सदस्यलाई दाग लागेपनि उनले आफूलाई सधैं चोखो राखिन् ।
राजपरिवारकी बुहारी जस्तो भूमिकामा आफूलाई कहिल्यै देखाइनन् । सक्दो
समाजसेवामा लागिन् । गाउँघरको दुःखी गरिबको आँगनमा पुगिन् । आफ्नै बाआमालाई
जस्तै गरी सुखदुःख र गाह्रो साह्रो सोधिन् । मीठो मुस्कान र दरिलो दिल
बनाएर सक्दो सहयोग गरिन् ।
भारतकी छोरी भएर पनि नेपाली बुहारीको असल
भूमिका देखाएकी हिमानीप्रति श्रद्धा राख्नेहरु पनि धेरै छन् । उनको रुप
मात्र होइन, गुण पनि उत्तिकै सुन्दर छ । पारसलाई औंला ठड्याउनेहरु
हिमानीलाई देख्नेबित्तिकै नतमस्तक हुन्छन् । हिउँजस्ती हिमानीको जिन्दगीमा
बज्रपात नहोस्, अहिले सबैको यही कामना छ ।सानी छोरी कृतिकालाई थुम्थुम्याएर
सिकिस्त भएका पति भेट्नको लागि बैंकक उड्ने बेला बिमानस्थलमा देखिएकी
हिमानीलाई कहिले अस्पताल पुगौंला भन्ने हतार थियो । अहिले उनी त्यही
अस्पतालमा इन्तु न चिन्तु भएर सुतिरहेको पतिलाई देखेर भावुक छिन् ।
जिन्दगीमा सुखभन्दा दुःख मात्र बढी दिने गरेको पति छिटै उठेर आफूलाई हेरोस्
भन्ने उनको कामना छ ।
राजपरिवारमा भिजेर पनि सबैको आँखामा बस्न
सफल भएकी यि हिमानीले सुध्रेको पारस पाउन सकून् । अस्पतालको बेडबाट होस्
खुल्ने बित्तिकै अगाडि उभिएकी हिउँजस्तै हिमानी देखेर पारसको आँखामा बररर
आँशु आओस् । म अब सुध्रन्छु, तिमीलाई दुःख दिन्न भन्दै घोप्टो परेर रोउन्
उनी । धेरै रोउन् । त्यो पुराना दाग सबै आँशुले पखालोस् । अनि छिटै
बैंककबाट फर्केर विमानस्थलमा परिवारका अरु सदस्यसँगै पारसको छेउमा बसेकी
हिमानीले उही मीठो मुस्कान सहित हात हल्लाउन् । सिनेमाको दृश्यमा जस्तो
लाग्ने यो क्षण साँच्चै वास्तविकता भैदिए !
'भगवान भरोसा र चिकित्सकको विश्वास'
‘छोराको अवस्था अहिले पनि स्थिर र
चिन्ताजनक छ’ भावुक मुद्रामा ज्ञानेन्द्रले भन्नुभयो-’सबैले चासो र चिन्ता
व्यक्त गर्नुभएको छ, सबैप्रति मेरो र मेरो परिवारको तर्फबाट धन्यवाद छ
।’ज्ञानेन्द्रले यस्तो बेला भगवानको भरोसा र चिकित्सकको विश्वास लिनुपर्ने
बताउनुभयो । ‘म गएर छोराको स्थिति बुझ्छु, चिकित्सकसँग पनि कुरा गर्छु’
उहाँले भन्नुभयो-’सबैतिर पूजापाठ भैरेको छ, यस्तोबेला भगवानको भरोसासँगै
चिकित्सकको क्षमतामा विश्वास पनि लिनुपर्छ ।’ उहाँले पारसको स्वास्थ्यको
लाभका लागि प्रार्थना गरिदिन सबैसँग अनुरोध पनि गर्नुभयो ।
पूर्व युवराज पारसको स्वास्थ्यमा अझै
सुधार हुन नसकेपछि छोरालाई भेट्न पूर्व राजारानी नातिनातिना लिएर बैंककतर्फ
जानुभएको हो । पूर्व युवराज्ञी हिमानी र पूर्व राजपरिवारका अरु नातेदार
यसअघि नै बैंकक गएका छन् । पारसको बैंककस्थित समितिभेज अस्पतालमा उपचार
भैरहेको छ ।
समर्थकद्वारा विदाइ र कामना
गम्भीर बिरामी भएका पारसको स्वास्थ्य
लाभको कामना गर्दै आएका राजावादीहरुले बुधबार निर्मल निवास र विमानस्थलमा
प्रदर्शन गरेका छन् । पूर्व राजारानीलाई फूलमालाले बिदाई गर्दै उनीहरुले
पारसको स्वास्थ्यका लाभको कामना गरेका हुन् । उनीहरुले राजतन्त्रको पक्षमा
चर्का नाराबाजी समेत गरेका थिए ।
पूर्व राजाको बिदाइ र पारसको स्वास्थ्य लाभको कामना गर्न राप्रपा नेपाल, बिश्व हिन्दू महासंघलगायत राजावादीहरुको निर्मल निवास र विमानस्थलमा बाक्लो उपस्थिति थियो ।
पूर्व राजाको बिदाइ र पारसको स्वास्थ्य लाभको कामना गर्न राप्रपा नेपाल, बिश्व हिन्दू महासंघलगायत राजावादीहरुको निर्मल निवास र विमानस्थलमा बाक्लो उपस्थिति थियो ।
सिड्नी । सिड्नी वासीले गायक निमा रुम्वाको साथमा तामाङ ल्होछार मनाएका
छन् । तामाङ् समाज न्यु साउथ वेल्सले सिड्निमा आयोजना गरेको नयाँ वर्ष तथा
तामाङ ल्होछार कार्यक्रममा सिड्नी वासिको वाक्लो उपस्थितिका विच भब्यताका
साथ सम्पन्न भएको छ । राति अवेर सम्म जमेको सो कार्यक्रममा निमा रुम्वा को
गितमा युवा युवतिहरु राति अवेर सम्म रमाएका थिए ।

निमाले आफ्ना नयाँ र पुराना गीत गाएका थिए । पिटरशाम टाउनहलमा शनिवार आयोजित सो कार्यक्रममा एन एस डब्लु का नेपाली महावाण्ज्िय दुत दिपक खड्का ले समुदायको विविधता र राष्ट्रिय पहिचानका लागि ल्होछार मनाउनु सकारात्मक पक्ष भएको बताएका थिए ।
कार्यक्रममा नेपाली आदिवासि जनाजाति मन्चका अध्यक्ष गणेश तमाङले नेपाली जातिय पहिचानका लागि हरेक जात जातिले आफ्नो पहिचान र रिती रिवाजको निरन्तरताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । यस्तै अस्ट्रेलियाको मन्त्री स्तरिय समितिका सल्लाहकार महेन्द्र लम्साल, तामाङ् समाज न्यु साउथ वेल्सका अध्यक्ष अरुण तमाङ लगायतले नेपाली समुदायको एकता र विकासका लागि यस्ता कार्यक्रमको निरन्तरता हुनु पार्ने कुरामा जोड दिएका थिए । औपचारिक कार्यक्रम पस्चात शुरु भएको साङिितक कार्यक्रममा निमा रुम्वा का साथ साथै राजेश के सि, सुजाता उपाध्याय, सुजाता केसि तथा स्थानिय ब्यान्डका कलाकरहरुको प्रस्तुसति रहेको थियो । यस्तै गरि कार्यक्रममा प्रस्तुत डम्फु नाच, तमाङ सेलो ,तथा अन्य सामुहिक नाचले दर्शकको मन जितेको थियो ।
मिस साइवर नेपाल अस्ट्रेलिया सन्ध्या तामाङ लगायत थुप्रै प्रतिभाशालि कालकारहरुले आ आ आफ्ना नाच तथा रोचक प्रस्तुति राखेका थिए । कार्यक्रममा क्यान्सर रोग पीडित सङगिता तमाङ लामाको लागि सहयोग रकम संकलन गरिएको थियो भने कार्यक्रममा पासाङ वान्जि स्यान्बो तमाङ को नयां गिती एल्बम समेत विमोचन गरिएको थियो । नेपाली परिकार, बुद्ध पूजा तथा प्रसाद समेत कार्यक्रमा उपलब्ध गराइएको थियो ।
निमाले आफ्ना नयाँ र पुराना गीत गाएका थिए । पिटरशाम टाउनहलमा शनिवार आयोजित सो कार्यक्रममा एन एस डब्लु का नेपाली महावाण्ज्िय दुत दिपक खड्का ले समुदायको विविधता र राष्ट्रिय पहिचानका लागि ल्होछार मनाउनु सकारात्मक पक्ष भएको बताएका थिए ।
कार्यक्रममा नेपाली आदिवासि जनाजाति मन्चका अध्यक्ष गणेश तमाङले नेपाली जातिय पहिचानका लागि हरेक जात जातिले आफ्नो पहिचान र रिती रिवाजको निरन्तरताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । यस्तै अस्ट्रेलियाको मन्त्री स्तरिय समितिका सल्लाहकार महेन्द्र लम्साल, तामाङ् समाज न्यु साउथ वेल्सका अध्यक्ष अरुण तमाङ लगायतले नेपाली समुदायको एकता र विकासका लागि यस्ता कार्यक्रमको निरन्तरता हुनु पार्ने कुरामा जोड दिएका थिए । औपचारिक कार्यक्रम पस्चात शुरु भएको साङिितक कार्यक्रममा निमा रुम्वा का साथ साथै राजेश के सि, सुजाता उपाध्याय, सुजाता केसि तथा स्थानिय ब्यान्डका कलाकरहरुको प्रस्तुसति रहेको थियो । यस्तै गरि कार्यक्रममा प्रस्तुत डम्फु नाच, तमाङ सेलो ,तथा अन्य सामुहिक नाचले दर्शकको मन जितेको थियो ।
मिस साइवर नेपाल अस्ट्रेलिया सन्ध्या तामाङ लगायत थुप्रै प्रतिभाशालि कालकारहरुले आ आ आफ्ना नाच तथा रोचक प्रस्तुति राखेका थिए । कार्यक्रममा क्यान्सर रोग पीडित सङगिता तमाङ लामाको लागि सहयोग रकम संकलन गरिएको थियो भने कार्यक्रममा पासाङ वान्जि स्यान्बो तमाङ को नयां गिती एल्बम समेत विमोचन गरिएको थियो । नेपाली परिकार, बुद्ध पूजा तथा प्रसाद समेत कार्यक्रमा उपलब्ध गराइएको थियो ।
१६ फागुन, काठमाडौं । चिरप्रतिद्वन्द्वी
बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे कप फुटबलको फाइनलमा
प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा ३–१ को जित निकालेको
रियल मड्रिड समग्रमा ४–२ ले विजयी भयो । यसअघि पहिलो लेग १–१ को बराबरीमा
सकिएको थियो ।
बार्सिलोनालाई उसकै घरेलु मैदानमा पराजित
गर्ने क्रममा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो नायक बने । नाउ
क्याम्पमा भएको खेलमा रिलयले १३ औं मिनेटमा नै अग्रता लियो । जेरार्ड
पीकेले रोनाल्डोलाई फल गरेपछि रियलले पेनाल्टी पयो र रोनाल्डो चुकेनन् ।
त्यसको २ मिनेट पछि नै बार्सिलोनाका लिओनल मेस्सीको प्रहार बारभन्दा केही
बाहिर गयो । पहिलो हापको अन्त्यमा पाएको फ्रि किकमा उनको प्रहार मानव बारमा
लागेर फर्किएपछि बार्सिलोनाले खेललाई बराबरीमा फर्काउने अर्को मौका गुमायो
।
दोस्रो हापको ५७ औं मिनेटमा फेरि
रोनाल्डोले नै रियलका लागि गोल गरे । डि मारियाको प्रहार बार्सिलोनाका
रक्षक पिन्टोले क्लियर गर्न नसक्दा रोनाल्डोले गोल गरेका हुन् । ६८ औं
मिनेटमा रियलले तेस्रो गोल ग¥यो । खेलको ८९ औं मिनेटमा बार्सिलोनाका
अल्बाले गोल गरेपनि हार टार्न सकेनन् ।
अब उपाधीका लागि रियल मड्रिडले एथ्लेटिको
मड्रिड र सेभिल्लाबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा एल्थेटिको २–१ ले
विजयी भएको थियो भने दोस्रो लेग आज हुनेछ ।
काठमाडौ, फाल्गुन १६ -
'भलाद्मी पुरुष पनि महिला सिटमै बस्छन्' टिचिङबाट कोटेश्वर जाँदै गरेकी
कञ्चन पाण्डेले सोमबार नेपाल यातायातमा अनुगमन गर्न आएका समूहलाई आफ्ना
भोगाइ बताइन् ।
नेपाल यातायातमा आरक्षण सिट कार्यान्वयनबारे पुतलीसडकमा अनुगमनमा आएकालाई कञ्चन जस्तै थुप्रै महिलाले आफ्नो अनुभव सुनाए । नेपाल यातायात मिनि बस सेवा समिति, पत्रकार महासंघ, नागरिक न्यायिक उपभोक्ता मञ्च लगायत संघ-संस्थाले अनुगमन थालेका हुन् । महिला, अपांग, अशक्त र वृद्ध यात्रुलाई सहज बनाउन सरकारले आरक्षण सिट व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको समितिका सचिव गोपाल चन्द्र गुरुङले बताए । 'सचेतनाकै कमीले आरक्षण सदुपयोग हुन नसकेको हो,' उनले भने । महिला सिटलाई 'पहिला' भनेर बिगारिएका यातायातलाई तत्काल सच्याउन समेत भनिएको उनले बताए ।
उपभोक्ता मञ्चका महासचिव प्रकाश सुवेदीले महिलालाई आफ्नो सिटको सुरक्षा आफैं गर्न सल्लाह दिए । 'महिलाले पनि आफ्नो सिटमा बस्छु भन्ने आँट गर्नुपर्छ नि,' उनले बस रोकाउँदै यात्रुलाई भन्दै थिए, 'यो तपाईंको अधिकार हो चुप लागेर बस्नु हुँदैन ।'
पुतलीसडकबाट तीनकुने जान नेपाल यातायात चढेकी रञ्जु अर्यालले महिलाभन्दा पुरुष अझ सचेत हुन जरुरी रहेको सुनाइन् । महिला सिटबारे सम्झाउँदा सबै समान भन्ने अनि आरक्षण पनि भन्दै उल्टै प्रश्न गरेका घटना उनले सुनाइन् । 'त्यस्तासँग के बोल्नु ?' उनले भनिन् ।
सिटमा बस्न आग्रह गर्दा कतिपय महिलाले असक्षम भनेर नहेप्न भनेको दाबी एक युवाले गरे । 'मैले दुईपटक सिटमा बस्नु भनेरै गाली खाएको छु,' पुष्कर कँडेलले भने । नेपाल यातायातका सहायक श्याम श्रेष्ठले चाहिँ आरक्षण सिटबारे जनचेतना फैलाउनुपर्ने बताए । उनले महिला मात्रै होइन, अपांगता र वृद्ध यात्रुलाई सिटमा बसाउन अरू यात्रुसँग धेरै अनुरोध गर्नुपरेको अनुभव सुनाए । 'खास सचेत नागरिकलाई अनुरोध गर्नुपर्ने थिएन,' उनले भने, 'कसैले बस्न दिन्छ भने कोहीचाहिँ चुप लागेर बस्छन् ।'
आरक्षण सिटबारे हरेक यातायात समितिले सदुपयोग भए/ नभएकोबारे बेलाबेलामा अनुगमन गनुपर्ने पत्रकार महासंघका उपाध्यक्ष टीबी विरहीले बताए । उनले यातायात समिति, ट्राफिक र नागरिक सबैको संयुक्त चासो भए समस्यामा न्यूनीकरण हुने दाबी गरे । 'ट्राफिकले आरक्षणको महत्त्व बुझाउन आवश्यक छ मात्रै, बाटो काट्ने होइन,' उनले भने, 'महिलाले पनि यसको विरुद्ध तत्कालै बोल्नुपर्छ ।'
नेपाल यातायातमा आरक्षण सिट कार्यान्वयनबारे पुतलीसडकमा अनुगमनमा आएकालाई कञ्चन जस्तै थुप्रै महिलाले आफ्नो अनुभव सुनाए । नेपाल यातायात मिनि बस सेवा समिति, पत्रकार महासंघ, नागरिक न्यायिक उपभोक्ता मञ्च लगायत संघ-संस्थाले अनुगमन थालेका हुन् । महिला, अपांग, अशक्त र वृद्ध यात्रुलाई सहज बनाउन सरकारले आरक्षण सिट व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको समितिका सचिव गोपाल चन्द्र गुरुङले बताए । 'सचेतनाकै कमीले आरक्षण सदुपयोग हुन नसकेको हो,' उनले भने । महिला सिटलाई 'पहिला' भनेर बिगारिएका यातायातलाई तत्काल सच्याउन समेत भनिएको उनले बताए ।
उपभोक्ता मञ्चका महासचिव प्रकाश सुवेदीले महिलालाई आफ्नो सिटको सुरक्षा आफैं गर्न सल्लाह दिए । 'महिलाले पनि आफ्नो सिटमा बस्छु भन्ने आँट गर्नुपर्छ नि,' उनले बस रोकाउँदै यात्रुलाई भन्दै थिए, 'यो तपाईंको अधिकार हो चुप लागेर बस्नु हुँदैन ।'
पुतलीसडकबाट तीनकुने जान नेपाल यातायात चढेकी रञ्जु अर्यालले महिलाभन्दा पुरुष अझ सचेत हुन जरुरी रहेको सुनाइन् । महिला सिटबारे सम्झाउँदा सबै समान भन्ने अनि आरक्षण पनि भन्दै उल्टै प्रश्न गरेका घटना उनले सुनाइन् । 'त्यस्तासँग के बोल्नु ?' उनले भनिन् ।
सिटमा बस्न आग्रह गर्दा कतिपय महिलाले असक्षम भनेर नहेप्न भनेको दाबी एक युवाले गरे । 'मैले दुईपटक सिटमा बस्नु भनेरै गाली खाएको छु,' पुष्कर कँडेलले भने । नेपाल यातायातका सहायक श्याम श्रेष्ठले चाहिँ आरक्षण सिटबारे जनचेतना फैलाउनुपर्ने बताए । उनले महिला मात्रै होइन, अपांगता र वृद्ध यात्रुलाई सिटमा बसाउन अरू यात्रुसँग धेरै अनुरोध गर्नुपरेको अनुभव सुनाए । 'खास सचेत नागरिकलाई अनुरोध गर्नुपर्ने थिएन,' उनले भने, 'कसैले बस्न दिन्छ भने कोहीचाहिँ चुप लागेर बस्छन् ।'
आरक्षण सिटबारे हरेक यातायात समितिले सदुपयोग भए/ नभएकोबारे बेलाबेलामा अनुगमन गनुपर्ने पत्रकार महासंघका उपाध्यक्ष टीबी विरहीले बताए । उनले यातायात समिति, ट्राफिक र नागरिक सबैको संयुक्त चासो भए समस्यामा न्यूनीकरण हुने दाबी गरे । 'ट्राफिकले आरक्षणको महत्त्व बुझाउन आवश्यक छ मात्रै, बाटो काट्ने होइन,' उनले भने, 'महिलाले पनि यसको विरुद्ध तत्कालै बोल्नुपर्छ ।'
गजुरी (धादिङ), फाल्गुन १६ -
घरभित्र सुत्ने स्थान नभएर पिँडीमा सुतेकी एक चेपाङ सुत्केरी सोमबार राति १२ बजे बलात्कृत भएकी छन् ।
धुषा गाविस—९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताए ।
पीडित महिलाको पति घरमा नभएको अवस्थामा सुत्केरीलाई बलात्कार गरेकाले कडा कारबाही गर्नुपर्ने माग गर्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालय धादिङमा हिजै जाहेरी दर्ता गराएका छन् । पीडक आलेमगरविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको र पीडकलाई सोहीअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । पीडित महिलाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
धुषा गाविस—९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताए ।
पीडित महिलाको पति घरमा नभएको अवस्थामा सुत्केरीलाई बलात्कार गरेकाले कडा कारबाही गर्नुपर्ने माग गर्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालय धादिङमा हिजै जाहेरी दर्ता गराएका छन् । पीडक आलेमगरविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको र पीडकलाई सोहीअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । पीडित महिलाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
नायिका जिया केसी चलचित्रमा उत्तेजक दृश्य
दिन खुबै माहिर मानिन्छिन् । उनै नायिकाले एक चलचित्रमा पनि उत्तेजक आइटम
नृत्य गरेकी छिन् । वैशाखको पहिलो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र
‘रिङरोड’ मा नायिका केसीले उत्तेजक आइटम नृत्य गरेको देख्न सकिन्छ ।
विजय गोपाल
दलीको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई समुन्द्र भट्ट र सन्तोष ढकालले
निर्देशन गरेका हुन् । चलचित्रमा सुरज आर.डी, उषा खरेल, प्रशान्त केसी,
वसन्त रिजाल, समुन्द्र भट्ट, विश्वास घले र जिया केसीको अभिनय छ । यो गीतमा
रमण गायकको संगीत, रोशनी अधिकारीको स्वर, राम केसीको नृत्य निर्देशन छ ।
रिङरोड भित्र हुने विभिन्न क्रियाकलापलाई
सिनेमाले उठान गरेको छ । ‘अंगुर हुँ म अंगुर’ बोलको गीतको आइटम नृत्यलाई
अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । रिङरोड भित्र प्रशस्त मात्रामा
खुलेका डान्सबारका कथालाई पनि सिनेमाले उठान गरेको छ ।
पछिल्लो समय नेपालमा बलात्कारका घटना
बढ्दो छ । दोषीमाथि कारबाहीको माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा पनि छन् ।
बलात्कारको विरोध र दोषीमाथि कारबाहीको माग हुनु अस्वभाविक पनि होइन । तर,
माल्दिभ्समा फरक घटना भएको छ ।
एक अदालतले बलात्कार पीडित १५ वर्षीया
युवतीलाई ९ सय करोड जरिवाना सजाय सुनाएइको छ । विवाह पूर्व यौन सम्बन्ध
राखेको आरोपमा अदालतले यस्तो फैसला सुनाएको हो । अदालतले उनलाई ८ महिनासम्म
बाल गृहमा राख्न समेत आदेश दिएको छ । उनले इच्छाले कानुन तोडेको अदालतको
ठहर छ । अधिकारीहरुका अनुसार उनलाई कोर्रा भने १८ वर्षको उमेर पुरा गरेपछि
मात्र लगाइनेछ ।
युवतीले आफ्ना सौतेनी बाबुले यौन बोषण
गरेको र आफ्नो बच्चा मारेको आरोप लगाएका थिए । मानवअधिकारवादी संगठन
एमेनेष्टी इन्टरनेशनले भने अदालतको फैसलाको विरोध गर्दै यसलाई ‘क्रुस,
अपमानजनक र अमानवीय’ भनेको छ । माल्दिभ्स सरकार पनि फैसलाप्रति सन्तुष्ट
छैन र कानुनमा परिर्वतनको तयारीमा रहेको बीबीसीले जनाएको छ ।
नयाँ वर्ष कसैलाई खुसी लिएर आउँछ त कसैलाई
पिडा । नयाँ वर्ष मनाउने आ-आफ्नै तरिका हुन्छन । समयसँगै खुसी मनाउने
तरिकामा पनि परिर्वतन आएको छ । आम रुपमा हेर्ने हो भने खुसीमा पुरुषहरु नै
बढी मात्तिएको पाइन्छ ।
तर, अब महिलाहरु पनि कम रहेनन् । चाहे
टिल्ल हुने गरी पिएर सडकमा बबाल गर्न नै किन नहोस् । डेलिमेलका अनुसार नयाँ
वर्षको जोशमास्वान्सीदेखि न्यूक्यासलसम्म बर्मिङघमदेखि लिभरपुलसम्म सडकमा
जवान केटा केटीहरुले उत्पात्त पच्चाएका छन् । यतिसम्मकी सडकमा बबाल मच्चाउन
केटाहरुलाई केटीहरुले माथ गरिदिए ।
प्रहरीका अनुसार नयाँ वर्षमा सडकमा टिल्ल
भएर बबाल गर्नेमा पुरुषभन्दा महिला बढी थिए । उनीहरुलाई सम्हाल्न मुस्किल
थियो । कोही मात्तिएर सडकमा लडिरहेका थिए, भने कोही केटा साथीसँग लरखराउँदै
हिडिरहेका थिए । कोही भने सडकमा रहेको गमला फुटाउँदै थिए । उनीहरुलाई
सम्झाउन आउनेहरुलाई उल्टै तथानाम गाली गर्नसमेत पछि परेनन् ।
उनीहरुले हद नाघेर आफ्नो कपडा समेत खोल्न थापेपछि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।
दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।
यस्ता धारणाको वैज्ञानिक पुष्टी त
अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो
कोठीको खास महत्व हुने बताउँछन् ।
यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :-
- निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
- चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।
- दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।
- बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
- दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
- बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
- ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।
- कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।
- गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
- दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।
- बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
- नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।
- दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
- कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
- पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
- दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।
- बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
- दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
पाठकवृन्द तपाइँको सरीरको कुन भागमा कोठी छ ह ?
काठमाडौं । भित्री लूगा (पेन्टी) नलगाउँदा
कि त निकै रमाइलोको पत्र बनिन्छ या अनावश्यक जोखिम उठाउनु पर्ने हुनसक्छ ।
विशेष रुपमा महिलाहरुले पेन्टी लगाउने गर्छन् । अन्यथा थुप्रै समस्याहरु
झेल्नु पर्ने हुनसक्छ । पछिल्लो समय हलिउड बलिउण्डमा नायिकाहरुले भूलेर वा
चर्चा कमाउनकै लागि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा जाए । किन लगाइन्छ त
अण्डरवेयर
फील गुड: केही महिला
सेक्सको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ । ता कि आफूले देखेर अरु
आकषिर्त होउन् भन्ने उनीहरु चाहन्छन् । अण्डरवेयर लगाउनुको सबैभन्दा फाइदा
यो हो कि तपाईमा घरबाहिर रहँदा सहज र आत्मविश्वास हुन्छ ।
कपडाको रक्षाः यसले कुनै
पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई
बचाउँछ । अण्डरवेयर मात्र धोए पुग्छ । बाँकी कपडा सुरक्षित राख्छ ।
समाजका लागि पनि राम्रोः
माथी उल्लेख भएजस्तै विना पेन्टी सार्वजनिक कार्यक्रममा पुग्दा
सेलिब्रेटीहरुले विभिन्न समस्या झेल्नु परेको छ । त्यसले यसले के देखाृउँछ
भने महिलाहरुलाई विना अन्तरवस्त्र समाजले स्वीकार गरिसकेको छैन ।
सुरक्षाः जिपर कहिले
काँही तपाईको महत्वपूर्ण र संवेदनशील अंकका लागि घातक ुहुनसक्छ । अण्डरवेयर
लगाएको अवस्थामा त्यो खतरा धेरै हदसम्म रहँदैन ।
दुर्घटनाबाट बताउँछः
हामी उहाँ कुनै कार तथा सवारी दुर्घटनाको कुरा गरिरहेका छैनौं । यदि तपाईको
पाइन्ट फुट्यो वा च्यातियो भने हुने लाजमर्दो अवस्थाबाट अण्डरवेयरले
बचाउँछ ।
आफ्नो सन्तान हरेक आमा-बाबुका लागि आफू
भन्दा पनि प्यारो लाग्छ । तर, पाकिस्तानमा यस्ता आमा-बाबु भेटिएका छन्,
जसले केटाको अनुहार हेरेको अरोपमा अनुहारमा तेजाब छ्यापेर आफ्नो छोरीको
हत्या गरेका छन् ।
छोरीले केटाको अनुहार हर्दा पूरै परिवार
कलंकित हुनु परेको उनीहरुको भनाई छ । जफरले बीबीसीसँग भनेका छन्-’एक केटा
मोटरसाइकलमा आउँदै थियो । अनुषाले २ पटक उतिर फर्किरु हेरिन् । मैले उनलाई
यसो नगर्न भने । मानिसहरु हाम्राबारेमा कुरा काट्छन् किनकी हाम्रो ठूलो
छोरी पनि यस्तै गर्थिन ।’
प्रहरीका अनुसार अनुषाको शव ६०
प्रतिशतभन्दा बढी जलेको अवस्थामा भेटिएको छ । घटना लगतै आफ्नै छोरीको हत्या
गर्ने आमा-बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तानको मानवअधिकार आयोगका अनुसार सन् २०११ मा मात्र इज्जतको नाममा ९ सय ४३ महिलाको हत्या भएको छ ।
पोर्न साइट हेर्ने किशोरहरुमा यौन विकृति
बढ्ने गरेको छ । आजकलका बालक र किशोरहरुले पोर्न साइट हेर्नु सामान्य विषय
बनेको छ । उक्त साइट हेरेका उनीहरुले यौनजन्य अपराध गर्न सक्ने खतरा बढेको
हो ।
सन् २०११ मा युरोपमा गरिएको एक
सर्वेक्षणका अनुसार १६ बर्षको उमेरका एक तिहाइ बालबालिकाले पोर्न तस्वीर
हेर्ने गरेका थिए । जसमध्ये ११ प्रतिशत यस्ता थिएकी उनीहरुले इन्टरनेटबाटै
यस्ता तस्वीर र भिडियोहरु डाउनलोड गरेका थिए । यू गाँवले गरेको सर्वेक्षणका
अनुसार १६-१८ सालका किशोरहरु मध्ये एक तिहाइले पोर्न फिल्महरुले हेर्ने र
ति भिडियो आफ्नो मोवाइलमा राख्ने गरेको पाइएको थियो ।
बि्रटेनको एक ‘नेशनल एशोसिएसन अफ हेड
टीचर्स’ देशमा पाठ्यक्रमभित्र पार्नोगाफि पाठ्यक्रक राख्ने विषयमा बहस
गर्नुपर्ने निष्कर्ष निकालेको छ । उनीहरुले १० बर्षको उमेरमै सेक्सका
बारेमा सकारात्मक र नकारात्मक असरका बारेमा जानकारी दिईसक्नुपर्ने सुझाव
दिएको छ ।
मलेसियाको एक समाचारपत्रका अनुसार यसरी भाडामा तरुनी खरीद गर्दा दिनको ४ सय रिंगेटका दरले रकम तिर्नुपर्नेछ र तरुनीको जिउडाल तथा वैँश हेरेर हप्ताको ६ हजार रिंगेट सम्मको मूल्य तोकिएको छ । खासगरी रोजगारीका लागि भियतनामबाट आएका युवतीहरु यसरी भाडामा लगाइने गरिएको बताइउको छ । फोन र इन्टरनेट मार्फत यस्तो व्यापार अवैध रुपमा फस्टाइरहेको बताइन्छ । लामो समयसम्म युवती सँग रोमान्स गर्न पाइने र त्यसो गर्दा केवल एक रातको सेक्स पार्टनर भन्दापनि साँच्ची प्रेमिकाको आभाष हुने भएकाले धेरै एक्ला तन्नेरीहरुले यो अफरको भरपूर उपयोग गरिरहेका बताइन्छ ।
करार अवधिभर ती युवतीलाई भाडामा लिनेहरुले सपिङ, नाइट क्लब तथा फिल्म हेर्न जहाँ पनि सँगै लैजान सक्छन् । अझ भाडाकी केटी राम्री भए आफ्नी गर्लफ्रेन्ड भनेर साथीहरुसँग फूर्ति समेत लगाउन पाउँछन् । कतिपय अवस्थामा त साँच्चीकै प्रेम बस्ने सम्भावना पनि रहन्छ ।
यस्तो लभ प्याकेज भियतनाममा निकै चल्तीमा रहेकोमा अहिले मलेसियामा पनि अवैध रुपमा फैलिरहेको हो । मलेसियामा यसरी भाडामा दिइने केटीहरु केवल भियतनामी मात्र नभएर चाइनिज, फिलिपिनो तथा इन्डोनेसियन युवतीहरु समेत रहेका छन् ।
१५ फागुन, काठमाडौं । इजिप्टमा हट एयर बेलुन दुर्घटना हुँदा १८ जना पर्यटकको मृत्यु भएको छ ।
दक्षिण शहर लुक्जरमा भएको दुर्घटनामा मारिनेमा फ्रान्स, जापान, वेलायत र हङकङका पर्यटकहरु रहेको बीबीसीले जनाएको छ ।
बेलुनका पाइलट र अर्का एक जना भने
दुर्घटना हुनु अघि नै हामफालेर ज्यान जोगाएन सफल भएका छन् । झण्डै १ हजार
फिटमाथि आकाशमा नै बेलुनमा आगो लागेर दुर्घटना भएको हो ।
आकाशमा पयर्टकलाई उडाएर शहरको दृष्य
अवलोकन गराउनका लागि हट एयर बेलुनको प्रयोग गरिन्छ । इजिप्टको लक्जर शहरको
दृश्यावलोकन गर्ने पर्यटकहरुमाझ हट एयर बेलुन निक्कै लोकप्रिय छ ।
नेपाली
चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण
चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया
केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी
नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन
विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई
बल्तकारको प्रयास गर्यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्यायो ।
तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै
परेन ।
“सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?“
भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ।
- तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?-
सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्यो नि हैन र ।
- भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?
भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।
- तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?
- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।
- ब्वायफ्रेण्ड त होलान् नि ? -
छैन, छैन अहिलेसम्म ।
- नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ? - कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।
- उमेर कति भयो नि ?
- हत्तेरिका उमेर पनि सोध्ने ?
- हिरोइनहरु उमेर भन्न किन डराउँछन ? -
त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।
- आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?
- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।
सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ? -
यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो
सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? -
नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।
- विवाहपूर्वको सेक्स उचित हो ?
- हैन जस्तो लाग्छ ।
सेक्सको अनुभव छ कि ? -
आइ एम सरी, मलाई अनुभव छैन ।
यत्रो उमेरमा पनि छैन ?
- छैन, छैन, भए पो त छ भन्ने ।

भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ।
- तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?-
सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्यो नि हैन र ।
- भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?
भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।
- तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?
- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।
- ब्वायफ्रेण्ड त होलान् नि ? -
छैन, छैन अहिलेसम्म ।
- नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ? - कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।
- उमेर कति भयो नि ?
- हत्तेरिका उमेर पनि सोध्ने ?
- हिरोइनहरु उमेर भन्न किन डराउँछन ? -
त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।
- आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?
- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।
सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ? -
यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो
सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? -
नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।
- विवाहपूर्वको सेक्स उचित हो ?
- हैन जस्तो लाग्छ ।
सेक्सको अनुभव छ कि ? -
आइ एम सरी, मलाई अनुभव छैन ।
यत्रो उमेरमा पनि छैन ?
- छैन, छैन, भए पो त छ भन्ने ।
तपाईं आफ्नी प्रमिकाको प्रशंसा गर्न कत्ति पनि नहिचकिचाउनुहोस् । अझ विशेष क्षणमा तपाईंकी प्रेमिका तपाईंको प्रशंसा सुन्न आतुर रहेकी हुन सक्छिन् ।
त्यस्तो बेला तपाईंको सानो प्रशंसाले नै पनि उनलाई लामो समय खुसी दिन सक्छ । उनको प्रशंसा गरेर उनी सुन्दर भएको जानकारी दिनुहोस्, तपाईंकी प्रेमिकाको अनुहारमा सधैं मुस्कान देख्न सक्नुहुनेछ । ‘तिम्रो कपाल राम्रो छ’ भन्नुको सट्टा तपाईंले
आफ्नी प्रेमिकालाई ‘आहा, कस्तो राम्रो कपालको स्टाइल’ भन्नुभयो भने उनमा तत्काल खुसी छाउँछ ।
२. उनका कुरामा समर्थन गर्नुहोस्
आफ्नी प्रेमिकाको समर्थन गर्न कहिल्यै पनि नडराउनुहोस् । तपाईंको साथ पाएको कारणले नै तपाईंकी प्रेमिकामा केही काम गर्ने साहस बढेको हुनसक्छ । त्यसैले आफ्नी प्रेमिकाको चाहना बुझेर उनका काममा साथ दिनुहोस् र उनको ३. उनको आवश्यकता देखाइदिनुहोस्
हरेक युवती आफूलाई आफ्नो प्रेमीले महत्वपूर्ण ठानोस् भन्ने चाहन्छन् । आफूसँग भएका बेला अरुलाई ध्यान नदेओस् भन्ने उनीहको चाहना हुन्छ । त्यसैले प्रेमिका आफ्ना लागि महत्वपूर्ण भएको आभास गराउनुहोस् । उनलाई कहिल्यै अप्ठ्यारो परेको छि भन्नबारे राम्रोसँग बुझ्नुहोस् । बेलाबेला ‘तिमी मेरो संसार हौ ’ जस्ता विशेषण भनेर उनलाई खुसी बनाउनुहोस् ।
४. फोन गर्न वा मेसेज लेख्न नहिचकिचाउनुहोस्ः
तपाईंले आफ्नी प्रेमिकालाई सकेसम्म फोन गर्नुहोस् । यदि भ्याउनुभएन भने मेसेज लेख्नुहोस् । प्रेमिकाले पठाएका मेसेजको जवाफ सकेसम्म छिटो दिनुहोस् । प्रेमिकासँग नभएको समयमा पनि उनलाई फोन गरेर वा मेसेज लेखेर खुसी राख्न सक्नुहुन्छ । त्यसैले उनलाई बारम्बार फोन गर्नुहोस् र मेसेज लेख्नुहोस् ।
५. धैर्यसाथ उनका कुरा सुनिदिनुहोस्
प्रेमिकालाई खुसी राख्न बाझाबाझ गर्न छाड्नुहोस् र असल श्रोता बन्नुहोस् । यदि उनलाई तपाईंका केहि बानी मन पर्दैनन् भने तिनलाई तत्कालै हटाउनुहोस् । उनको इच्छाबारे तपाईंले सुन्नुभयो भने उनमा पक्कै पनि खुसी छाउँछ ।
६. सरप्राइज दिनुहोस्
समय – समयमा आफ्नी प्रेमिकालाई विभिन्न सरप्राइज दिनुहोस् । कहिलेकाँही कुनै अवसर नभए पनि उपहार दिनुहोस् । कहिलेकाँही कुनै अवसर नै नपारी एउटा यस्तो योजना बनाइदिनुहोस्, जुन उनलाई मन लागेको होस् । यस्ता सरप्राइजले उनलाई खुसी राख्नेछ ।
७. हाँस्न लोभ नगर्नुहोस्
प्रेमिकालाई खुसी राख्न तपाईंमा हँसाउन सक्ने खुबीको विकास गर्नुहोस् । गम्भीर कुरा मात्र गर्दा एक्लिएको महसुस हुनसक्छ । समयसमयमा प्रेमिकालाई दिल खोलेर हाँस्ने जोक्स सुनाउनुहोस् । उनी गम्भीर भएको समयमा पनि केहि रमाइला कुरा सम्झाएर सकेसम्म उनलाई हँसाउनुहोस् ।
८. विशेष महत्व दिनुहोस्
आफ्नी प्रेमिकासँग अरु सामान्य मान्छेभन्दा अलि खुलेर नै कुरा गर्नुहोस् । आफ्ना बारेमा केही गोप्य कुरा छन् भने
प्रेमिकासँग बाँड्नुहोस् । यसले गर्दा तपाईंको सम्बन्धमा विश्वास बढ्छ र सम्बन्ध झन् सुमधुर हुन्छ ।
९. सम्मान गर्नुहोस्
कहिल्यै पनि आफ्नी प्रेमिकालाई हल्का रुपमा नलिनुहोस् । तपाईंकी प्रेमिका भनेको तपाईंको आफ्नै सम्पत्ति हुन् । यदि तपाईंसँग कुनै विचार मिल्दैन भने पनि आफ्नी प्रेमिकाको विचारलाई सम्मान गर्न सिक्नुहोस् । प्रेमिकालाई खुसी राख्न सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।
नेपाली चलचित्रमा मलेसियन कलाकारले पनि अभिनय गरेका छन् । कमलकृष्णले
निर्देशन गरिरहेको चलचित्र ‘प्राण भन्दा प्यारो’ मा मलेसियाका कलाकार
देखिएका हुन् । यो चलचित्रमा पेरलिजा राज, अंकिता साहु, सुरेशकुमार,
काशान्द्रातीको अभिनय छ । यस्तै चलचित्रको मुख्य भूमिकामा भने बासु
पुडासैनी, अनामिका चौलागाई, आशा खड्का, बिष्णु सापकोटा, कमलकृष्ण लगायतका
कलाकारको अभिनय छ । चलचित्रमा मलेसियन कलाकार राजा सेग्रानले खलनायकको
भूमिकामा अभिनय गरेका छन् ।
सस्पेन्स
प्रेमकथामा आधारित यो चलचित्रमा आफ्नै श्रीमानबाट महिला कसरी बलात्कृत
हुन्छन भन्ने बिषयलाई देखाउन खोजिएको छ । राजेश शाहको सम्पादनमा तयार भएको
यो सिनेमामा चन्द्र पन्तको द्वन्द्व छ । चलचित्रको नेपाल छायांकन हरि
हँुमागाई र मलेसिया छायांकन मुजिबुरहाले गरेका हुन् ।
चलचित्रको प्रदर्शन नेपालसँगै मलेसियामा चाडै गरिने निर्माणपक्षले बताएको छ ।




