
काठमाडौँको ठमेल, रत्नपार्कमा भएको यौन धन्दा, देहब्यापारको समाचार पछि इटहरीमा भएको यौन धन्दाको बारेमा समाचार हरु प्रकशित हुन थालेका छन् | हेर्नुहोस कसरि हुदै छ त इटहरीमा यौन धन्दा ..
सगरमाथा टेलिभिजनको खोज खबर युनिटले तयार गरेको यो रिपोर्ट......
कुबेतसीटी । रेवेरा इन्टरनेसनल क्याटेरिंग
कम्पनी कुबेतमा कार्यरत कामदारहरुले गत डिसेम्बर महिना देखि बिना तलब काम
गर्न बाध्य भएका छन् । करिब एक सय जना कामदार रहेको उक्त क्याटेरिंगमा
नेपाली कामदारको सख्या २५ जना रहेको छ । नेपालको बानेस्वरमा रहेको राज
ओभरसिजवाट गत नोभेम्बरमा कुबेत आएका २३ जना नेपालीले शुरुको महिनामा १५
दिनको मात्रै तलब पाएका थिए, भने बाकीको हालत पनि उही भएको थियो ।
उक्त कम्पनीमा कार्यरत कामदारहरुले कोहिले पुरा महिनाको तलब पाएका थिए भने कसैले कति पनि पाएका थिएनन । यसरी तलब नपाएर पिडित भएका कामदारहरु पटक पटक कम्पनीमा डेलिगेसन जादा आज दिन्छु, भोलि ब्यांकमा राखिदिन्छु, भन्दै बिगत ४ महिना देखि आलटाल गरिरहेको कुरा उक्त कम्पनीमा कार्यरत मनोज काफ्लेले अनलाईन खबरलाई बताए । नेपाली दुताबासलाई पनि जानकारी गराएको र श्रम सहचारी श्रीजना तिवारीवाट कम्पनी र (जिम्मेवार ब्याक्ति)सँग इनक्वारी गरि सहयोग गर्ने आश्वासन पाएको काफ्लेले जानकारी गराए । ऋण खोजेर कुबेत आएको तलब नपाउनाले घरमा पैसा पठाउन समेत पाईएको छैन, खान बस्न कम्पनीले दिएको त छ तर अन्य खर्च र घरमा टेलिफोन गर्नको लागि समेत पैसा नभएको पिडित कामदारहरुको गुनासो रहेको छ ।
यस बिषयमा नेपाली दुताबास कुबेतकी सहचारी श्रीजना तिवारीसँग कुरा राख्दा- आफुले कम्पनीको एचआर म्यानेजर सँग सम्पर्क गरिसकेको र म्यानेजरबाट सकारात्मक प्रतिक्रिया पाएको बताउदै अब जनरल म्यानेजर सँग कुरा गरि पिडित कामदारलाई जतिसक चाडो तलब दिने बाताबरण बनाउन लागि परेको कुरा अनलाईन खबरलाई जानकारी गराउनु भयो ।
उक्त कम्पनीमा कार्यरत कामदारहरुले कोहिले पुरा महिनाको तलब पाएका थिए भने कसैले कति पनि पाएका थिएनन । यसरी तलब नपाएर पिडित भएका कामदारहरु पटक पटक कम्पनीमा डेलिगेसन जादा आज दिन्छु, भोलि ब्यांकमा राखिदिन्छु, भन्दै बिगत ४ महिना देखि आलटाल गरिरहेको कुरा उक्त कम्पनीमा कार्यरत मनोज काफ्लेले अनलाईन खबरलाई बताए । नेपाली दुताबासलाई पनि जानकारी गराएको र श्रम सहचारी श्रीजना तिवारीवाट कम्पनी र (जिम्मेवार ब्याक्ति)सँग इनक्वारी गरि सहयोग गर्ने आश्वासन पाएको काफ्लेले जानकारी गराए । ऋण खोजेर कुबेत आएको तलब नपाउनाले घरमा पैसा पठाउन समेत पाईएको छैन, खान बस्न कम्पनीले दिएको त छ तर अन्य खर्च र घरमा टेलिफोन गर्नको लागि समेत पैसा नभएको पिडित कामदारहरुको गुनासो रहेको छ ।
यस बिषयमा नेपाली दुताबास कुबेतकी सहचारी श्रीजना तिवारीसँग कुरा राख्दा- आफुले कम्पनीको एचआर म्यानेजर सँग सम्पर्क गरिसकेको र म्यानेजरबाट सकारात्मक प्रतिक्रिया पाएको बताउदै अब जनरल म्यानेजर सँग कुरा गरि पिडित कामदारलाई जतिसक चाडो तलब दिने बाताबरण बनाउन लागि परेको कुरा अनलाईन खबरलाई जानकारी गराउनु भयो ।
सिनेमाको
पर्दामा खलनायकले नायिका वा कुनै युवतीलाई शोषण या बलात्कार गरेको घटना त
सामान्य नै हो । तर समयको परिवर्तनसँगै नेपाली चलचित्रका निर्माताहरुको
सोचाई पनि परिवर्तन हुदैछ ।
नेपाली चलचित्रमा पुरुषलाई महिलाले बलात्कार गरेको दृश्य समावेश छ भन्दा
धेरैलाई अनौठो लाग्न सक्छ । तर वैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको
चलचित्र ‘ब्ल्याकनाइट’ मा यस्तै दृश्य समावेश छ । हिराजबाबु गोर्खालीको
निर्माणमा तयार भएको यो चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गरेका हुन्
।चलचित्रमा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, सुरेश सिलवाल, विक्रम
आदित्य, यूनिका खड्का, चन्द्र नेपाली, अप्सरा घिमिरे लगायतका कलाकारको
अभिनय छ ।
चलचित्रमा ‘हामीलाई पोथी हैन भाले चाहियो’ भन्ने संवाद युवतीहरुले बोलेको
हेर्न सकिन्छ । चलचित्रमा युवतीले युवकलाई रातको समयमा बाटो कुरेर २ पटक
बलात्कार गरेको दृश्य समावेश गरिएको छ
स्कुल पनि कस्ता कस्ता ? अस्टि्रयाको राजधानी भियनामा एउटा यस्तो विचित्रको
स्कुल छ जहाँ सेक्स खुल्ला छ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी
उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ ।
यद्यपि यो स्कुलमा पढ्नको लागि गोजी भने गरम नै हुनु आवश्यक रहेछ । अर्थात्
गाँठवालाले मात्र यो स्कुलमा पढ्न सक्छन् । यो स्कुलमा पढ्नका लागि एक
सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख
रुपैयाँ जति हो ।
यो स्कुलमा १६ वर्षकटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि
भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै
छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न
पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन
सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन्
भन्ने नै हो ।
अस्टि्रयन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक
तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै
युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यो स्कुलमा १६ वर्षकटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि
भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै
छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न
पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन
सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन्
भन्ने नै हो ।
अस्टि्रयन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक
तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै
युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान
चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियन नागरिकहरु विच झडप भएको छ ।
घटनामा नेपाली १८ जना नेपाली घाईते भएको जोहोरस्थित हाम्रा सम्बाददाता भिम
तामाङले जानकारी दिए ।
काठमाण्डौमा गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनामा ६ जना नेपालीको ज्यान
गएको बताएपनि क्वालालम्पुरस्थित नेपाली दूतावासले भने त्यसको पुष्टी हुन
नसकेको जनाएको छ ।
‘हल्लाका भरमा केही भन्न सकिन्न, कति जनाको मृत्यु भयो भन्ने यकिन हुन अझै
केही समय लाग्छ’ दूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइनखवरसँग
भन्नुभयो-’दूतावासका कर्मचारी त्यहाँ पुग्दैछन, त्यसपछि मात्र यकिन जानकारी
आउला ।’
दूतावासको टोली बिहानै क्वालालम्पुरबाट जोहोरतर्फ लागेको छ । त्यहाँ पुग्न
अझै सडकमार्गबाट कम्तीमा चार घण्टा लाग्छ ।
घाइते नेपालीहरुलाई सुल्तान अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ पुगेका
हाम्रा सहकर्मी भीम तामाङले अस्पतालले मृतक र घाइतेको संख्याबारे केही
बताउन नचाहेको जानकारी दिए ।
कसरी भयो घटना ?
घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्य रुपमा भनाभन बाट सुरु
भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको
होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना नियन्त्रणमा
लिन नसकेपछि स्थ्ाानिय प्रशाशनले कर्फयु सम्मको आदेश जारी गरेको थियो ।
प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही राउण्ड
हवाईफायरसमेत गरेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाण्डौमा गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनामा ६ जना नेपालीको ज्यान
गएको बताएपनि क्वालालम्पुरस्थित नेपाली दूतावासले भने त्यसको पुष्टी हुन
नसकेको जनाएको छ ।
‘हल्लाका भरमा केही भन्न सकिन्न, कति जनाको मृत्यु भयो भन्ने यकिन हुन अझै
केही समय लाग्छ’ दूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइनखवरसँग
भन्नुभयो-’दूतावासका कर्मचारी त्यहाँ पुग्दैछन, त्यसपछि मात्र यकिन जानकारी
आउला ।’
दूतावासको टोली बिहानै क्वालालम्पुरबाट जोहोरतर्फ लागेको छ । त्यहाँ पुग्न
अझै सडकमार्गबाट कम्तीमा चार घण्टा लाग्छ ।
घाइते नेपालीहरुलाई सुल्तान अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ पुगेका
हाम्रा सहकर्मी भीम तामाङले अस्पतालले मृतक र घाइतेको संख्याबारे केही
बताउन नचाहेको जानकारी दिए ।
कसरी भयो घटना ?
घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्य रुपमा भनाभन बाट सुरु
भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको
होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना नियन्त्रणमा
लिन नसकेपछि स्थ्ाानिय प्रशाशनले कर्फयु सम्मको आदेश जारी गरेको थियो ।
प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही राउण्ड
हवाईफायरसमेत गरेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
तीन लाख ४३ हजार रुपैयाँ म्यापावर
कम्पनीलाई बुझाएर साउदी अरब पुगेका एक युवा भनेअनुसार तलब, सुविधा नपाएपछि
समस्यामा परेका छन् । कसेरी २, मोरङका २३ बर्षका राजु बोगटीसँग म्यानपावर
कम्पनीले सरकारले तोकेभन्दा २ लाख ७३ हजार रुपैयाँ बढी रकम असुलेको हो ।
सरकारी निर्णयअनुसार म्यानपावर कम्पनीले
साउदीका लागि जुनसुकै काममा पठाए पनि प्रतिकामदार ७० हजार रुपैयाँ भन्दा
बढी शुल्क लिन नपाउने व्यवस्था छ । यो शुल्कमा हवाई टिकट, मेडिकल, बिमा,
अभिमुखीकरण तालिम र म्यानपावर कम्पनीको सेवा शुल्क जोडिएको हुन्छ ।
सुनसरी, इटहरीको नाप म्यानपावर नामक
कम्पनीलाई आफुले १ लाख रुपैयाँ र बाँकी उड्ने बेला काठमाण्डौं आएपछि बुबाले
दिएको उनले बताए । ‘मैले नापका विपिन मगरलाई १ लाख रुपैयाँ बुझाएर
काठमाण्डौं आएँ, पछि बुबाले त्यही कम्पनीका गोपाल गुरुङलाई दुई पटक गरी २
लाख ४३ हजार रुपैयाँ बुझाउनुभयो,’ उनले भने ‘यत्रो रकम तिरियो मात्र अव
कसरी ऋण तिर्ने समस्या पर्यो,’ कान्तिपुर दैनिकमा खबर छ । उनले भने आफूलाई
मासिक ७० हजार रुपैयाँ तलब र दुई छाक खान बस्न र इन्टरनेट हुन्छ भनेर
झुक्याइयो । आफ्नो तलब करिब १६ सय रियाल हुने र एक छाक मात्र खान दिने बताए
।
चैत ११ - वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका एक इलामे युवाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ।
शान्तिडाँडा घर भई दुई वर्षदेखि त्यहाँको सेलाङरस्थित हिलइङ इन्डस्ट्रिज
सेक्सन ३४ वुकितमा कार्यरत ३४ वर्षीय मेघबहादुर भण्डारीको मृत्यु भएको हो।
रातिको समयमा काम गरिरहेका भण्डारीलाई अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको उनका साथी नीरज आचार्यले फोनमार्फत बताए।
मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरे
११ चैत, शाहआलम । मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । झापा घर भई शाहआलममा रहेको एक कन्ट्रक्सन कम्पनीमा कार्यरत ४७ बर्षका मदन कुमार श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका हुन ।
गएको २० तारिख रातीको समयमा कोठावाट निस्किएका श्रेष्ठको शव २१ तारिखमा आफुले काम गर्ने कन्ट्रक्सनको सातौ तलामा सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । आत्महत्याको कारण खुल्न सकेको छैन भने उनको शवलाई पोसमार्टमको लागि केलाङ अस्पतालमा राखिएको छ ।
तीन वर्ष अगाडि रोजगारीको लागि श्रेष्ठ डेल्टा मेनपावरवाट मलेसिया आएका थिए । श्रेष्ठको परिवारमा एक छोरा दुई छोरी छन् ।
खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म
नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे
दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका
कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ
अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।
मान्छेको लागि बढि मोटोपन मात्र होइन
अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै
दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क
बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा
हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ ।
त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न
चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन :
· बदाम
· नरिवलको पानी
· नौनी घिउ
· ओखर
· केरा
· काजू
· ब्राउन राइस
· पेस्ता
· आलु
· सिमी
· पनीर
· अण्डा
· साल्मन तथा झिँजे माछा, मासु
· किसमिस
· चिज
यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।
मानिसले भगवानलाई दुःखमा धेरै संझन्छ । जब
जीवनमा संकट आइपुग्छ यसपश्चात मानिस भगवानको नाम जप्न थाल्छ । नायिका रेखा
थापा र झरना थापाले दोलखाको भिमसेेन मन्दिरमा पुगेर पुजा गरे । थापाद्धय
नायिकाको सिने करिअर अहिले ओरालो लागिरहेको छ । नायिका रेखा थापा पछिल्लो
समयमा विभिन्न कुराले आलोचित बनिरहेकी छिन् ।
उनलाई
‘बोल्यो कि पोल्यो’ को अवस्था छ । यसैले पनि उनी संकटमा परेको करिअर
जोगाउन दोलखा नै पुगेको अड्कल धेरैको छ । उसो त नायिका थापाले प्रदर्शनको
तयारीमा रहेको चलचित्र ‘हमेशा’ को सफलताको लागि मन्दिर आएको बताएकी छिन् ।
यस्तै आफैले निर्माण गरेको चलचित्र
‘फेसबुक’ ले असफल व्यापार गरेपछि नायिका झरना थापा र निर्माता सुनिल कुमार
थापा चिन्तित छन् । झरनाले अभिनय गरेको प्रायजसो सिनेमाले विगत २ बर्षदेखि
असफल व्यापार गरिरहेका छन् । यसैले पनि झरना भगवानसँग धर्मराउदो करिअरलाई
उकालो लगाउने आशाले भाकल गर्न पुगेको अड्कल काट्न सकिन्छ ।
संयोग
नै मान्नुपर्छ रेखा र झरना दोलखा पुग्दा चलचित्र बिकास बोर्डका अध्यक्ष
धमेन्द्र मरबैत्ता ‘पप्पु’ पनि त्यतै थिए । तर नायिका रेखा थापा आउने खबर
पाएपछि ‘पप्पु’ एकदिन दोलखामा नै रोकिएको वुझिएको छ । नायिका थापासँग
शिवरात्रीमा गाजा तानेपछि विवादमा परेका ‘पप्पु’ अहिले कसको इशारामा
चलिरहेका छन्, वुझ्न धेरैलाई अप्ठ्यारो छ ।
जेहोस्, रेखा र झरना करिअर ओरालो लाग्न
थालेपछि पुजापाठमा दौडिएका छन् । हेरौ, दर्शकले साथ दिन छोडेका रेखा र
झरनालाई भगवानले भने कत्तीको साथ दिने हुन् ।
पोर्नस्टारबाट बलिउड नायिका बनेकी सन्नी
लियोनीको चाहना अब बिस्तारै बढ्दै गएको छ । बलिउडमा आफ्नो स्थान सुरक्षित
राख्नका लागि सन्नीले चर्चित नायकहरुको साहार लिने तयारी गरेकी छिन् ।
‘जिस्म २’ मा अभिनय गरेपनि खासै सफलता हाशिल नगरेपछि सन्नीको करिअर
सोचेअनुसार फस्टाउन सकेको छैन ।
हालै
मात्र ‘सुट आउट एट वाडला’ मा एक आइटम नम्बरमा नृत्य गरेकी सन्नीलाई
बलिउडका चर्चित नायक सलमान खान र रणविर कपुरसँग अभिनय गर्ने मन छ । सन्नीले
भनिन्, ‘मैले सलमानको ‘बडिगार्ड’ सिनेमा हेरेको छु र मलाई उनीसँग काम गर्न
मन लागेको छ ।’ यस्तै उनले रणवीर कपुर र सलमान खानसँग काम गर्न मन लागेको
खुलासा गरिन् ।
उनले बलिउडमा आफ्नो १ बर्ष सजिलैसँग बितेको बताउँदै यही दुनियामा रम्न मन लागेको इच्छा व्यक्त गरिन् ।
३० बषिर्य गायिका जेशिका सुट्टाले एक कार्यक्रममा आफ्नो प्रस्तुती दिएकी
छिन् । प्रस्तुती दिने क्रममा गायिका जेशिकाले आफ्नो सुन्दर जवानीले सबैलाई
मोहित पारेकी थिइन् ।
फ्लोरोडियामा
आयोजना गरिएको कार्यक्रममा जेशिका कालो पहिरनमा स्टेजमा उक्लिएकी थिइन् ।
उनलाई देख्न साथ कार्यक्रम हेर्न आएका दर्शकले हुटिङ गरेका थिए ।
आजकल मार्केटिङ यति जटिल भैसक्यो कि सामान्य तरिकाले केही कुरा भनेर कसैले सुन्नेवाला नै छैन ।
बेलायतको एक नाइट क्लबले नयाँ काइदा
अपनाएको छ । क्लवले आफ्नो बक्षस्थल बीचको भाग (क्लिभेज) देखाएर आउने
महिलाहरुलाई निःशुल्क प्रवेश दिने प्रस्ताव अघि सारेको छ ।
‘नेशनल क्लिभेज विकेण्डर’ले कशिलो ब्रा
तथा कपडामा पोटिला स्तन देखाएका युवतीहरुको तस्वीर टाँसेको छ । क्लबले
आफूहरुको प्राथमिकता स्तनको आकार नभइ प्रस्तुती भएको बताएको छ ।
यो अफर अपि्रल ४ बाट ६ गतेसम्म मात्र लागू
हुनेछ । क्लबका मालिक हारुन स्टोनले भने यो एक उत्सव जस्तो भएको दावी
गरेका छन् । क्लबको क्षमता १५ सय मानिस अटाउने छ ।
यद्यपी यसको चर्को विरोध भएको छ । लेबर पार्टीका एक पार्षदले तीन पाउण्डका लागि स्तन देखा भन्नु अपमानजनक भएको बताए ।
धरान । म्युजिक भिडियोको मोडल बनाई दिने बहानामा एक युवाले धरानकी युवतिका सुनका गहना र मोबाईल लुटेका छन् । धरानको होटल एम्बासडोरमा केही दिनदेखि बसेका युवाले स्थानीय ब्लाष्ट दैनिकमा अफिस स्टाफ र मोडल चाहियो भनेर सुचना प्रकाशित गरेका थिए ।
‘एक्टिभ मिडिया प्रालि’ लाई स्टाफ र मोडल चाहिएको भन्दै सुचना छपाएका उनले सम्पर्कका लागि विज्ञापनमा दिएको मोबाईल नं.९८११८६५२५० मा फोन गरेर बुझ्न गएकी युवतिलाई होटलको कोठमा लगि लुटिएको प्रहरीले जनाएको छ ।
पातलो ज्यान भएका र ब्रुस कट कपाल काटेका ती युवाले होटलमा ठेगाना काठमाडौं र नाम राजकुमार थापा लेखाएका छन् । प्रहरीका अनुसार सुनका गहना खोसेपछि ती युवाले युवतिलाई शौचालयमा थुनेर मोबाईल समेत लिई कोठा छाडेर भागेका थिए । उजुरी गर्ने युवतिबाट २५ हजार भन्दा बढिको सुन लगेपनि अरु युवतिहरुलाई समेत ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
पत्रिकामा सुचना छापिएपछि मोडल बन्न चाहने र जागिर खोज्ने धेरै युवतिले प्रमाणपत्रको फोटोकपि बुझाएका थिए । युवतिहरुले बुझाएका केही प्रमाणपत्रको फोटोकपी कोठामै भेटिएको होटलले जनाएको छ ।
होटलको समेत करिब ३५ सय नतिरी भागेको एम्बासडर होटलका सञ्चालक धनीराम राईले बताए ।
ब्लाकबेरी फोनको निर्माता कम्पनी रिसर्च
इन मोसनका मुख्य कार्यकारी थोर्सटेन हेइन्सले एप्पलको आइफोन आउटडेटेड
भैसकेको टिप्पणी गरेका छन् ।
ब्लाकबेरीको बहुप्रतिक्षित नयाँ
टचस्त्रिmन मोबाइल जेड १० सार्वजनिक गर्न आयोजित समारोहमा बिहिबार उनले
यस्तो कडा टिप्पणी गरेका हुन् ।
एप्पल पूरानै ढर्रामा चलिरहेको भन्दै उनले
नयाँ आविष्कारको कमीका कारण एप्पलले ग्राहकको विश्वास गुमाइरहेको र एप्पल
प्रयोगकर्ताले नयाँ अनुभुति गर्न नपाएको दाबी गरे । आइफोनमा भन्दा
ब्लाकबेरीको नयाँ संस्करणको मोबाइलमा धेरै सुविधा भएको दाबी समेत उनले गरे ।
अहिले मोबाइल प्रयोगकर्ताले मल्टिटास्किङ वा एकैपटक मोबाइलमा धेरै काम
गर्न चाहने तर त्यो आइफोनमा सम्भव नहुने उनको तर्क छ । ब्लाकबेरीको नयाँ
संस्करणमा भने प्रयोगकर्ताले एकैपटक डेस्कटपमा एकभन्दा धेरै एप्लिकेसन
खोल्न सक्छन् । पाँच वर्षअघि आइफोन क्रान्तिकारी प्रडक्ट रहेको भएपनि अहिले
त्यो यथास्थितीवादी बनिसकेको उनको टिप्पणी छ ।
ब्लाकबेरीका सिइओको यो टिप्पणीप्रति एप्पलका प्रवक्ताले भने प्रतिटिप्पणी गर्न अस्विकार गरेको एपीले जनाएको छ ।
यसैबीच ब्लाकबेरीको नयाँ भर्सनको किबोर्ड
मोबाइल क्यू टेन कम्तिमा पनि २-३ महिनापछि मात्र बजारमा आउने भएको छ ।
यसअघि १० हप्ताभित्रै ब्लाकबेरीको नयाँ किबोर्ड भर्सन आउने भनिएको भएपनि
त्यो अझै केही हप्ता पछाडि धकेलिने बताइएको छ । प्रयोगकर्ताले रुचाउने
खालको अत्याधुनिक सफ्टवेयर तयार पार्ने काम भैरहेको र यहीँ तयारीका कारण
ब्लाकबेरीको नयाँ किबोर्ड भर्सन आउन केही ढिलाई हुने ब्लाकबेरीका सिइओको
भनाइ छ ।
११ चैत, काठमाडौं । होली आउन लाग्यो भन्दै
बाटो ढुकेर युवती तथा बटुवालाई लोला या पानी हान्ने गर्नुभएको छ भने होश
गर्नुस् । तपाईंलाई प्रहरीले पक्राउ मात्रै गर्दैन, सार्वजनिक मुद्दा समेत
लगाउँछ । पवित्र पर्व होलीको नाममा उच्छृँखल गतिबिधि बढ्दै गएपछि प्रहरीले
यसलाई नियन्त्रण गर्ने पहल गरेको हो । यसबीचमा २५ जना बालबालिकालाई
नियन्त्रणमा लिई सम्झाईबुझाई गरि छाडिएको महानगरीय प्रहरी आयुक्तको
कार्यालयले जनाएको छ ।
होलीलाई पवित्र बनाउन र बढ्दो विकृति
नियन्त्रण गर्न भन्दै प्रहरीले केही वर्षदेखि यो अभियान थालेको हो । यसवर्ष
पनि प्रहरीले निगरानी बढाएको छ । होलीमा जथाभावी गर्नेलाई पक्राउ गर्न
सादा पोशाकमा समेत प्रहरी खटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले
जनाएको छ ।
होलीलाई मर्यादित बनाउन शनिबारदेखि
राजधानीका टोलटोलमा माइकिङ अभियान थालिएको प्रहरीले जनाएको छ । महानगरीय
प्रहरी आयुक्तको कार्यालयका अनुसार होलीमा हुने उच्छृँखल गतिबिधि नियन्त्रण
गर्न उपत्यकामा झण्डै चारहजार प्रहरी खटाउने तयारी छ । मंगलबार होली
भएकाले सोमबारदेखि नै प्रहरीको सकृयता बढ्ने कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले यसअघि नै पवित्र पर्व
होलीको अवसरमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने र पानी छ्याप्ने
काम नगर्न सबैसित अनुरोध गरिसकेको छ । महिला, केटाकेटी लगायत बाटोमा
हिँड्ने व्यक्तिलाई दुःख र सास्ती दिने काम प्रचलित कानुन विपरीत हुने
भन्दै मन्त्रालयले सजक गराएको हो । मन्त्रालयले विज्ञप्ती निकालेर कसैको
स्वीकृति विपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा यात्रीलाई दुःख
सास्ती दिने गरेको भेटिएमा कानुन बमोजिम कार्बाही हुने जनाएको हो ।










