उनको सल्यकृया कति ठूलो हो
भन्ने खुलाइएको छैन। परिवार र चिकित्सकहरुको सल्लाहपछि सल्यकृया गर्ने तय
गरिएपछि फिल्मका सुटिङ रोक्ने निर्णय गरिएको छ।
मुम्बई मिररले छापेको समाचाअनुसार आज खान अस्पताल भर्ना हुने छन्। परिवार र नजिकका साथीहरु उनीसँगै अस्पतालमा रहनेछन्।
उनको
चोट कति गहिरो छ ? स्रोतका अनुसार उनी सामान्य नै देखिएका छन्। तर उनका
हात तलमाथि गर्दा दुख्नेछ गर्छ। अस्पताल भर्ना हुनुअघि केही फोटो सुट पनि
भ्याएकाले उनको अवस्था त्यति जटिल हुने देखिन्न। धेरैले उनलाई
प्रत्यक्षरुपमा आइपिएलमा पनि देखेका थिए। 'रोहित सेट्टीले फिल्म चेन्नइ
एक्सप्रेसको काम रोकेपछिमात्रै उनले डक्टरलाई फोन गरेका थिए,' स्रोतले
भन्यो।
टाइम्स अफ इन्डियाले जनाएअनुसार उनको उपचार डा सञ्जय देसाइले
गर्नेछन्। तर अस्पताल नरुचाउने खानले घरमा आराम गर्न पाए हुन्थ्यो भनेका
थिए। शाहरुख फिल्म सुटिङमा घाइते भएको यो पहिलो पटक होइन।
आज हुँदैछ शाहरुखको सल्यकृया
मुम्बई – बलिउड वादशाह शाहरुख खानको पाखुराको
सल्यकृया आज लन्डनको सवअर्व अस्पतालमा हुँदैछ। फिल्म चेन्नई एक्सप्रेसको
एक्सन सिन गर्दा घाइते भएका खानको उपचार सल्यकृयाविना नहुने भएको हो।


0 comments
Write Down Your Responses