मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना (साथमा फोटो फिचर)
पोखराबाट जोमसोमको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एबिओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ । विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्। १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् ।





0 comments
Write Down Your Responses