फोटोशूट गर्न केवल मान्छेले मात्र जानेको हुन्छ र – होइन । मान्छे मात्र होइन, लोखर्केले पनि क्यामराका अगाडि सेक्सी पोज दिनसक्छ ।



फोटोग्राफर न्यान्सी रोजले लोखर्केका यस्तै एक से एक पोज क्यामरामा कैद
गरेकी छिन् । हेरौँ यी क्यानेडाली फोटोग्राफरसँग लोखर्केले दिएका पोज,यसको
भिडियो हेर्नुहोस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला




फोटोग्राफर न्यान्सी रोजले लोखर्केका यस्तै एक से एक पोज क्यामरामा कैद
गरेकी छिन् । हेरौँ यी क्यानेडाली फोटोग्राफरसँग लोखर्केले दिएका पोज,यसको
भिडियो हेर्नुहोस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चितवनस्थित राष्ट्रिय निकुन्जको गैंडा असुरक्षित भएको समाचार त पुरानै हो ।
यो साता काठमाडौंको गैंडा पनि संकटमा पर्यो । चार जना सिकारीले गैंडालाई
घेरेर निशाना साँधेपछि काठमाडौंको गैंडा पनि अन्ततः घुँडा टेक्न बाध्य भयो ।
चाबहिलस्थित अम्बे रेसिडेन्सीमा देखा परेका ती गैंडा जंगल वा चिडियाखानाका
गैंडा नभएर चर्चित हास्यटेलिश्रंृखला तीतो सत्यको गैंडा अर्थात् निर्मल
शर्मा थिए । उनलाई निशाना बनाउने नाइके सिकारी भने तीतो सत्यकै दीपा
अर्थात् दीपाश्री निरौला थिइन् । होलीको मेसो पारेर साप्ताहिकले गरेको होली
फोटोसेसनमा गैंडालाई रंग्याउन अर्को हास्यश्रृंखला मेरी बास्सैकी लोकपि्रय
सुन्तली अर्थात् कुन्जना घिमिरे पनि उपस्थित थिइन् । यस्तै लोकदोहोरी
गायनका चर्चित कलाकारहरु निशा सुनार र मञ्जु पौडेल पनि निर्मललाई खेदी-खेदी
रङ दल्न र पानी छ्याप्न उद्यत् थिए । जमेर होली खेल्ने मुडमा आएका
कलाकारहरूले तीन घण्टाको फोटोसेसनमा होलीकै झझल्को दिइरहेका थिए ।
कलाकारहरूको होली हेरिरहेका वरिपरिका दर्शक पनि रमाइरहेका देखिन्थे ।
अन्ततः चारैतिरबाट आक्रमण गर्दा ठूलो ज्यानका निर्मल पनि थाके । सेतो
पहिरनमा सजिएका कलाकारहरू विभिन्न रङ र पानीले भिजेर रंगीन देखिएको दृश्य
उत्तिकै रोमाञ्चक थियो । -
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भारत जोधपुरको एक अदालतले बलिउड स्टार सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे
र नीलमविरुद्ध वन्यजन्तु सुरक्षा कानुन अनुसार मुद्दा दर्ता गरेको छ । १४
वर्ष पहिले सलमान खानलाई हरिण शिकार गर्न सहयोग गरेकामा उनीहरुविरुद्ध
मुद्दा चलाइएको हो ।
अदालतले सलमानलाई अदालतमा हाजिर नहुन पनि सक्ने छुट दिएको छ । अर्को
सुनुवाई २७ मार्चलाई तोकिएको छ ।
सैफ, तब्बू, सोनाली र नीलमविरुद्ध आरोप प्रमाणित भए ६ वर्षसम्म जेल सजाय
हुनसक्ने छ । सबैले कलाकारले आरोप अस्वीकार गरेका छन् । उनीहरुले सन् १९९८
मा फिल्म ‘साथ-साथ है’को शुटिङका क्रममा हरिण मारेको आरोप लगाइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अदालतले सलमानलाई अदालतमा हाजिर नहुन पनि सक्ने छुट दिएको छ । अर्को
सुनुवाई २७ मार्चलाई तोकिएको छ ।
सैफ, तब्बू, सोनाली र नीलमविरुद्ध आरोप प्रमाणित भए ६ वर्षसम्म जेल सजाय
हुनसक्ने छ । सबैले कलाकारले आरोप अस्वीकार गरेका छन् । उनीहरुले सन् १९९८
मा फिल्म ‘साथ-साथ है’को शुटिङका क्रममा हरिण मारेको आरोप लगाइएको छ ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपालमा युवावस्थाको स्वस्थ मान्छेलाई तिमीहरुको त ढुंगा पचाउने उमेर छ भन्ने गर्छन बुढाबुढीहरु । सुन्दा पनि अनौठो लाग्छ यो वाक्य ।तर यस्तो साच्चै हुन्छ भन्दा कसले पत्याउने ? तर पत्याउनै पर्छ, साच्चै यस्तै घटना घटेको छ । सुनेर तपाईलाई अचम्म लाग्नेछ की एक महिलाले पछिल्लो ४१ बर्षदेखी बलुवा खाएर पचाउदै आएकी छिन ।
भारतको वाराणसीको चोलापुर गाउँकी कुशमावति जो अहिले ७२ बर्षकी छिन, पछिल्ला ४१ बर्षदेखी लगातार बलुवा खाएर सजिलै पचाउदै आएकी छिन । मेडिकल साइन्सलाई पनि चुनौती दिने यो घटना भर्खरै मात्र सार्वजनिक भएको कुरा भारतीय संचारमाध्यममा आएको छ ।
यस्तो घटनाबाट डाक्टरहरु पनि छक्क परेका छन् । किनकि यत्रो मात्रामा बालुवा पचाउनु भनेको अचम्मकै कुरा हो । जानकारहरु भन्छन "यस माथि गम्भीर रुपले अनुसन्धान हुनु जरुरि छ ।"
उनका छोरा राजेश भन्छन आमालाई बलुवा खाने बानि हटाउन हामीले करिब २८ बर्ष अगाडी नै पनि कोशिश गरेका थियौं । आमा त्यतिबेला धेरै दिन बिरामी पर्नुभयो । तर बालुवा खाएपछी सबै ठिक भयो र आमा तन्दुरुस्त हुनुभयो ।" उनि अगाडी थप्छन "हामी आमाकै लागि बालुवा किनेर ल्याउँछौँ र त्यसलाई राम्ररी धोएर र सुकाएर आमालाई खान दिन्छौं । आमालाई केहि खाइसकेपछी बालुवा अनिबार्य चाहिन्छ नत्र आमा खाना पचाउन सक्नुहुन्न ।"
यस बिषयमा कुरा गर्दा कुशमावती भन्छिन, "धेरै पहिला मेरो पेट एकदमै दुखेको थियो, त्यतिबेला गाउकै कुनै मानिसले सल्लाह दिनुभएको थियो की बालुवा खायो भने पेटको दुखाई बन्द हुन्छ । त्यसबेलादेखि नै मैले बालुवा खान सुरु गरेको हुँ । बालुवा खान थालेको पनि अहिले त ४१ बर्ष भैसक्यो ।"
तपाइँको फेसबुक वालमा कसैले आपत्तिजनक
कुरा पोष्ट गरेको छ ? कसैले फेसबुकमार्फत अश्लील तथा आपत्तिजनक सन्देश
पठाएको छ ? वा तपाइँको पोष्टमा आपत्तिजनक कमेण्ट गरेको छ ? यदि छैन भने
तपाइँ भाग्यमानी हुनुहुन्छ र यस्तो तितो अनुभुति गर्नुभएको छ भने पनि चित्त
नदुखाउनुहोला किनकी यसरी फेसबुकमार्फत आपत्तिजनक सामाग्री प्राप्त गर्नेमा
तपाइँ एकजनामा मात्र हुनुहुन्न । एक अध्ययनले सयमा दश जना फेसबुक
प्रयोगकर्ताले फेसबुकमार्फत यस्ता आपत्तिजनक सामाग्री तथा सन्देश पाउने
गरेको देखाएको छ ।
अध्ययन अनुसार दश प्रतिशत फेसबुक
प्रयोगकर्ता आफ्नो फेसबुक वालमा कसैले आपत्तिजनक तथा अमर्यादित खालका
सामाग्री पोष्ट गरेको वा गिज्याउने, दुव्र्यवहार र धम्कीपूर्ण सन्देश
पठाउने गरेको घटनाका भुक्तभोगी छन् ।
टेलिग्राफ पत्रिकामा छापिएको अध्ययनका अनुसार सामाजिक संंजालको बढ्दो प्रयोगसँगै गैर सामाजिक सन्देशको प्रसार पनि बढेको छ ।
फेसबुकमार्फत यसरी आपत्तिजनक सन्देश वा
सामाग्री प्राप्त गरेकामध्ये ६१ प्रतिशतले आफुले केवल १ वा २ चोटीमात्र
यस्तो भोगेको बताए । जबकी ८ प्रतिशतले भने हरेक महिना जसो नै यस्ता अश्लील,
धम्कीपूर्ण तथा आपत्तिजनक सन्देश पाउने गरेको बताए भने सयमा ३ जनाले एक
महिनामा ३-४ पटक त्यस्तो भोगको बताए । अध्ययन अनुसार ३ प्रतिशत फेसबुक
प्रयोगकर्ताले महिनामा ५ पटक त्यस्तो पीडा खप्नुपरेको छ ।
फेसबुकमा त्यस्ता आपत्तिजनक सामाग्री
पठाउनेहरु मध्ये ६२ प्रतिशत चिनजानकै हुन्छन् भने २७ प्रतिशत चिन्दै
नचिनेका र फेसबुकमा साथी पनि नभएका मान्छे हुन्छन् ।
अध्ययन अनुसार फेसबुकको तुलनामा टि्वटर
प्रयोगकर्ता भने यस्तो पीडाबाट धेरै हदसम्म मुक्त छन् । केवल ५ प्रतिशत
टि्वटर प्रयोगकर्ताले मात्र त्यस्तो धम्की तथा दुव्र्यवहारको सामना
गर्नुपरेको छ । ३ प्रतिशत टि्वटर प्रयोगकर्तालाई आफ्नो टि्वट डिलिट गर्न
धम्की आउने गरेको अध्ययनले देखाएको छ ।
काठमाडौं, चैत ९ (नागरिक)- अन्तिम १८ युवतीमध्ये उत्कृष्ट भई बुधबार मिस नेपालको उपाधि जितेकी इशानी श्रेष्ठ बिहीबार प्रतियोगिताको आयोजक हिडेन ट्रेजरको कार्यालयमा भेटिइन्। उनीसँग गरिएको कुराकानीः
सुन्दरी हुनुहुन्छ, प्रेम प्रस्ताव कति पाए?
अच्चमको कुरा २१ वर्षको भइसक्दा पनि प्रेम प्रस्ताव आएन। मिस नेपाल भएँ, अब आउला कि!
'ड्रिम ब्बाई'को बारेमा कस्तो धारणा छ?
लभ गर्ने खालको केटा भेटेको छैन। मलाई बुझ्न सक्ने, राम्रो लुक्स भएको, पढेलेखेको र प्रोत्साहन गर्ने केटाको कल्पना गरेकी छु।
फिल्म खेल्न खाजेको कुरा पनि आयो, हिरोइन बन्न चाहनुहुन्छ?
यो वर्ष होइन, मनपर्दो स्त्रि्कप्ट पाए अर्को वर्ष खेल्छु। अहिलेसम्म फिल्मको अडिसन दिन गएकी छैन। चित्रकलामा विशेष रुचि छ। चित्रकार रागिनी उपाध्यायबाट प्रभावित छु र फुर्सदमा चित्र कोर्ने गर्छु। गणेशको चित्र बनाउन सजिलो लाग्छ।
हरेक पटक मिस नेपालको घोषणा हुँदा उब्जिने विवादबारे प्रतिक्रिया के छ?
मैले पनि सुन्ने गरेको थिएँ फिक्सिङ हुन्छ भनेर। मेरो बारेमा पनि नेवार भएकाले जितेको भने। तर मलाई लाग्यो, मिस नेपाल हुने गुण भएकाले नै जितेकी हुँ। केहीले साथ दिएको हो भने त्यो भाग्यले मात्र हो।
पढाइलाई निरन्तरता दिन सक्नुहुन्छ?
पिपुल्स डेन्टलमा अध्ययरत छु। एक वर्ष मिस नेपालको दायित्व पूरा गर्नतर्फ लाग्छु।
मिस नेपाल भएको रात निदाउनुभयो?
घर पुगेपछि एकछिन ताजलाई हेरेर बसेँ। ताजसँगै जिम्मेवारी थपिएको अनुभव भयो। सामान्यबाट जिम्मेवार युवती भएको अनुभूति गरिरहेँ।
बाल्यकालको रमाइलो घटना के छ?
सानोमा ब्वाइज कट कपाल, लुज टिसर्ट र पाइन्ट धेरै लगाएँ। मेरो संगत केटाहरुसँग बढी हुन्थ्यो। ग्याङ बनाएर हिँड्थ्यौं। रमाइलो थियो बाल्यकाल।
कस्ता योजना बनाउनु भएको छ?
ग्रामिण क्षेत्रमा नपुग्नाले राम्ररी नेपाल बुझ्न सकेको छैन। वास्तविक नेपालको चित्र हेर्नेछु र आफ्नो क्षमताअनुसार सामाजिक कार्यमा सहभागी हुन्छु।
देशको राजनीति कति बुझ्नु भएको छ?
राजनीतिले समाजलाई प्रभावित गर्ने हुँदा यसबारे जानकारी राख्नुपर्छ। देशको घटनाक्रम थाहा नपाए राम्ररी अघि बढ्न सक्दैनौं। समाचारको लागि मलाई पत्रपत्रिका नै चाहिन्छ। अनलाइनमा पनि विविध विषयबारे अपडेट हुन्छु।
मिस वर्ल्डको तयारी के छ नि?
आगामी असोज १२ मा इन्डोनेसियामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो। एक हप्तापछि मिस वर्ल्डको तयारी सुरु हुन्छ। मैले सिकेको कुरालाई अवश्य लागु गर्नेछु।
देख्दा गठिलो जिउ, चकलेटी अनुहार साँच्ची
एन्ड्रियु वार्डललाई देख्दा जो कोही तरुनी पानी पानी हुन्छन् । त्यसैले
होला उनले अहिलेसम्म १ सय जना युवतीसँग ओछ्यान तताइसके । आखिर एक
हट्टाकट्टा युवकले सयवटी युवतीलाई पट्यायो त के अनौठो भयो ? तर वार्डलले १
सय वटा तरुनी पटाउन सक्नु अनौठो मात्र होइन ठूलै आश्चर्य हो । किनकी
वार्डलको जन्मदाखेरी नै पुरुष यौनांग अर्थात लिंग थिएन ।
लिंग नभएका पुरुषले १ सय जना महिलासँग
सहबास गर्न सफल हुनु अनौठो कुरा नै मान्नुपर्छ । विचरा उनी आफ्नो लिंग
नभएकाले मानसिक रुपमा पनि विक्षिप्त थिए । त्यसैले कुनैबेला उनले
आत्महत्याको प्रयास पनि गरे । तर अब उनका खुसीका दिन फिर्दैछन् । सर्जरी
गरेर उनमा कृत्रिम लिंग प्रत्यारोपण गरिँदैछ । कुमको मांशपेशीबाट निर्माण
गरिएको कृत्रिम लिंग उनको यौनांगस्थलमा प्रत्यारोपण गरिनेछ । यो सँगै ३९
वर्षे वार्डल कृत्रिम लिंग प्रत्यारोपण गर्ने विश्वको पहिलो पुरुष बन्नेछन्
।
वंशाणुगत रोगका वार्डलमा जन्मिँदाखेरी नै
लिंग थिएन । उनका अण्डकोष भएपनि लिंग थिएन । बेलायतको वेल्समा एक कुमारी
आमाबाट जन्मिएका वार्डलको अवस्था देखेपछि त्यसबेला सत्र वर्षकी मात्र रहेकी
उनकी आमा आत्तिइन् । भाग्यवस एक निसन्तान दम्पतीले वार्डललाई धर्मपुत्र
बनाउनका लागि अपनाए । अहिले वार्डल ३९ वर्षका भैसकेका छन् । बधाइ छ,
पुरुषार्थ पाउन थालेका वार्डललाई ।
६ वर्षको उमेरमा वुवा वितेर टुहुरो वनेका
किरण भुजेलले ३४ वर्षको उमेरमा आफ्नो दाहिने खुट्टा गुमाएका छन् । आमाले
ताते ताते गर्दे हुर्काएका दिनहरुमा उनलाई कतै कुनै दिन पनि चोटपटक लागेन ।

तर मिठो सपना वोकेर मलेसिया छिरेको सत्र
महिनामै उनले हादिने खुट्टा गुमाउनु परेको छ । संखुवासभाको माम्लिङ -६, मा
जन्मिएका किरण सामान्य लेखपढ गर्न मात्रै जानेका छन् । तीन कक्षासम्म स्कुल
गएका उनी सामान्य लेखपढमात्र गर्न सक्छन् । दुई दिदीहरुको एक्लो भाई
किरणको कमाएर खानलाई चार रोपनीभन्दा जग्गा जमिन छैन । दुवै दिदीहरुको
विहेवारी भइसकेको छ । २०५५ सालमा मादिमुलखर्कवाट विहे गरेपछि दुई छोरा र एक
छोरीका वावु वनेको किरणको परिवार ६ जनाको छ ।
वर्षभरी काम गर्दा पनि तीन महिना खान
नपुग्ने भएका कारण परिवार पाल्नको लागि उनले गाउँमै ज्यामिदेखि अलैची
टिप्ने र लगाउने काम गर्थे । गाउँमा केहि पर्यो भने हारगुहार गर्दा उनी नै
दर्गुथे । विहे देखि मलामिसम्मको काममा उनी आफै भ्याउँथे । विहे गरेपछि
भने उनलाई काममा केहि राहत मिलेको थियो । तर १२ वर्ष पुगेको जेठो छोरा १०
वर्षकी छोरी अनी ८ वर्ष पुगेका छोरालाई कसरी राम्ररी पढाउने होला भनेर उनी
सधैँ चिन्तित थिए । जिन्दगिको आधा उमेर उनले घरगृहस्थिमै विताए । परिवार
पाल्नलाई हम्मे हम्मे हुन लागेपछि उनले विदेश जाने सोँचाई वनाए । आमा र
श्रीमतीले पटक्कै मानेका थिएनन, तर सवैलाई सम्झाएर उनी विदेश आउन तयार भए ।
घरमा एक पैसा थिएन । साहुहरु कहाँ हात थाप्न धेरै ठाउँ गए । धेरै
साहुहरुले कसरी तिर्छस तैले पैसा ? भन्नेसम्मको प्रश्न गरे । केहि सिप
नलागे पछि आफ्नै भिनाजुसंग ४० हजार र गाउँकै साहुसंँग ६० हजार ऋण वटुल्न
उनी सफल भए । गाउँका केटाहरुलाई विदेश पठाउने एजेण्टले किरण पनि विदेश जान
आटेको छ भन्ने थाहा पाउन साथ घरमै आईपुग्यो ।
काम गरेको मान्छे राम्रै त होला भनि ८५
हजार एजेण्टलाई वुझाएर उनी मलेसिया आए । काम कस्तो छ भनेर उनले वारम्वार
नेपालमा एजेण्टलाई सोध्ने गर्थे । एजेण्टले पनि फुलवारीमा पालो पालो पानी
हाल्ने हो,कहिले काँहि तेलको प्याकिङ गर्नुपर्छ भनेपछि उनले पनि आफुले
गाउँमा गरेको कामभन्दा सजिलै त रैछनी भनेर मख्ख पर्दै विदेश हानिए । तर
मलेसिया आउनसाथ उनी झस्किन पुगे । लिम्पाङ भन्ने ठाउँको जंगलमा कामगर्नु
पर्ने भयो । चालिस फुटसम्मका तेलका रुखवाट तेल निस्कने फल टिप्नु पर्ने भयो
। घाँस दाउरा गर्दा हातमा सानो हसिया वोकेका हातले लामो न लामो फलाम भएका
डण्डिमा जोडिएका हसिया समाउनु पर्ने भयो । सत्र महिना सकि नसकिकाम गरे उनले
। कतिपटक त थला पर्ने गरि विरामी समेत भए । त्यतिवेला न कसैले उनलाई वावु
तलाई कस्तो छ भनेर सोध्थ्ये न तातो पानी नै पाउथे । सत्र महिनामा वल्ल तल्ल
ऋण तिरेर ४० हजार मात्रै जम्मा गर्न सफल भए । ऋण तिरियो अव कुनै पनि
हालतमा काम नगर्ने सोचाई वनाएर उनले कम्पनी छाडेर हिँडे । लिम्पाङको जंगलमा
काम गरिरहेका किरणलाई यति पैसा लिएर मात्रै घर र्फकन मन लागेन । यतिकैमा
वातुकेभमा रहेको एक कम्पनीमा अवैधानिक रहेर काम गर्न शुरु गरे । डेढ महिना
अगाडि ५६ हजार ४ सय रुपैयाँ घर पनि पठाए । एकलाख जम्मा भयो अव ५० हजार जति
जम्मा गर्छु र नेपाल र्फकन्छु भन्ने सोचाई वनाए ।
तर उनको सोचाई गएको महिनाको पहिलो
आइतवारका दिनवाट भताभुङ्ग भयो । काम नगरेर कम्पनीमा वसिरहेको अवस्थामा
साथीले चलाएको फोकलिपले उनको खुट्टा च्यापियो । उनी ऐया र आत्थु गर्न थाले ।
साथीभाईको सहयोगले उनलाई रगतका धारासहित अस्पतालमा पुर्याइयो । ६ दिन
अस्पतालको वसाईपछि डिचार्ज भएर निस्कदा उनलाई डाक्टरहरुले वैशाखि थमाइदिए ।
त्यतिवेला उनको मन निकै भक्कानिएर आयो । पाखोवारीमा केहि गर्ने सपना त्यसै
त्यसै हरायो । हलो जोतेर हरियाली वनाउँछु भन्ने सपना चुँडियो । अव चाहेर
पनि वैशाखि वेगर उनी हिड्न सक्दैनन । छोरा छोरीलाई पढाएर ठुलो वनाउने इच्छा
पानीको फोका बन्ने त हैन भन्ने पीरले अहिले उनलाई सताउन थालेको छ ।
वैशाखिको भरमा उनी विहीवार नेपाली राजदूताबास पुगेका छन् । दूतावासमा
पुग्दा समेत उनको खुट्टाको घाउँको माउरी उप्किएको थिएन । दूतावासले उनको
दुःखमा साथदिने भएको छ । कागजपत्र वनाउने देखि लिएर अन्य प्रकृयामा साथ
दिने दूतावासले वचन दिएपछि उनी केहि ढुक्क भएका छन् ।
अव उनलाई एउटै चिन्ता छ- परिवार कसरी
पाल्ने ? छोराछोरीलाई कसरी पढाएर ठूलो मान्छे बनाउने ? आफुले जम्मा गरेको
डेढ लाखभन्दा एक पैसा पनि छैन । वुढि भएकी आमाको इच्छा अनि श्रीमतीका
चाहनाहरु पुरा गर्नु पनि छ । अनलाइनखबरस्.ग उनले भने- मलाई तपाईहरुको ठुलो
सहयोगको खाँचो छ । म फेरी मेरा दुई छोरा पढाई विनाको अपाङ्ग वनाउन चाहन्न,
यदि मलाई गुन लगाउनु भयो भने म कहिल्यै पनि विर्सने छैन ।’ आफ्ना
छोराछोरीको भबिष्य बनाइदिन सहयोग गर्ने इच्छुकहरुले आफ्नो नम्बर ०१३६११३८५९
मा सम्र्पक गर्न उनले बिनय गरेका छन् ।
नायिका झरना थापा र सुमन सिंहको जोडी
पर्दामा खासै जमेको छैन । तर पनि यि दुइलाई लिएर सिनेमा बनाउने लहर पनि
रोकिएको छैन । निर्देशक रामजी लामिछानेले यसअघि सुमन र झरनालाई लिएर ‘ओम’
नामक सिनेमा निर्माण गरिसकेका छन् ।
उनले
सुमन र झरनाको जोडीलाई पुन पर्दामा दोहोर्याएका छन् । यि दुइले अभिनय
गरेका चलचित्र ‘प्रेमिका’ छिट्टै प्रदर्शनमा आउने बताइएको छ । झरना र
सुमनबिचको प्रेमकथामा आधारित ‘प्रेमिका’ शुभशान्ती व्यानरको प्रस्तुतीमा
तयार भएको हो ।
चलचित्रमा दिनेश सुनामको संगीत, सुशिल पोखरेलको कथा, दुर्गा पौडेलको छायांकन छ ।
सुमन र झरनाको जोडी पर्दामा निरन्तर असफल भइरहेको समयमा ‘प्रेमिका’ ले यि दुइलाई उकास्ने आशा गरिएको छ ।
बेल्जियम,चैत ९ । वैदेशिक रोजगारीका सिलसिलामा बेल्जियम पुगेका एक नेपालीको
रहस्यमय मृत्यु भएको छ । काठमाडौं कलंकीका ४७ वर्षीय लक्ष्मण खत्रीको
बेल्जियमको आन्थ्रोपेन शहरमा पाँच दिनअघि मृत्यु भएको हो । खत्रीको शव
नेपाली समुदाय तथा परिवारका सदस्यको अनुमतिबिनै स्थानीय प्रहरीले बिहीबार
खाल्डो खनेर गाडिदिएको छ । बेवारिसे अवस्थामा शव भेटेपछि नेपाली दूतावास र
गैर आवासिय संघमा खबर गर्दा कोही नआएकाले आफूहरुले शव गाडिदिएको आन्थ्रोपेन
प्रहरीका अधिकारीलाई उद्धृत गर्दै बेल्जियममा रहेका नेपाली पत्रकार सुशील
खरेलले बताउनुभयो । आफूसँग १० दिनअघि भएको भेटमा खत्रीले बेल्जियम आएको आठ
वर्ष भएको र मधुमेह रोगको बिरामी रहेको बताएको खरेलले जानकारी दिनुभयो ।
प्रहरीले सडकमा शव भेटेको बताए पनि पोष्टमार्टमबिनै शव गाडिएकाले मृत्यु
रहस्मय बनेको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कालिकोट, चैत्र ९ - महिनावारी भएर छाउगोठमा सुतिरहेको अवस्थामा एक छात्रा
बलात्कृत भएकी छन् । एसएलसी दिँदै गरेकी छात्रा बुधबार राति १ बजे बलात्कृत
भएकी हुन् । यहाँको गेला परीक्षा केन्द्रमा एसएलसी दिइरहेकी १८ वर्षीया
छात्रा बलात्कृत भएकी हुन् ।
महिनाबारी भएर गोठमा सुतिरहेको अवस्थामा दाहाका कपिल शाहीले बलात्कार
गरेकोे प्रहरीको दाबी छ । ३ दिनअघि महिनाबारी भएर गोठमा सुतेकी १८ वषर्ीया
छात्रालाई दाहाबाट गएका शाहीले बलात्कार गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी
रमेश पोखरेलले बताए । सानीआमाको गोठमा सुतेकी छात्रालाई बलात्कार गरेपछि
आरोपी शाही फरार छन् । छात्रालाई बिहीबार बिहान आफन्तले उपचारार्थ जिल्ला
अस्पताल मान्म ल्याएका छन् । बलात्कार पछि बेहोस छात्राको उपचारका लागि
पिली पुर्याएपछि होस खुलेको प्रहरीले जनाएको छ । उनी उठ्न नसक्ने अवस्थामा
छिन् । उनको अनुहार र हातमा घाउ छ । कपडा पनि च्यातिएको छ । बिहीबारको
ऐच्छिक प्रथम विषयको परीक्षा छुटेको छ । कालिकोटमा महिनाबारी हँुदा गोठमा
बस्ने चलन अझै कायम छ । बलात्कार को आरोप लागेका शाही आफन्तको सट्टामा जाँच
दिन गएको खबर आएपछि पत्ता लगाएर सट्टामा जाँच दिलाउनेको परीक्षा रद्द गर्न
गेला परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई फोनमा निर्देशन दिइएको जिशिअ
विष्णुप्रसाद तिवारीले बताए । छात्रालाई जिल्ला अस्पतालमा उपचारार्थ भर्ना
गरिएको र फरार युवाको खोजी भइरहेको डीएसपी पोखरेलले बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१० चैत, काठमाण्डौं । पूर्वयुवराज पारस
शाह आगामी बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुँदैछन् । बैंककस्थित
समितिभेज अस्पतालमा उपचाररत पारस हिँड्डुल गर्न सक्ने भएकाले डिस्चार्ज हुन
लागेको एनआरएन बैंकका महासचिव सुनील खड्काले जानकारी दिए ।
अस्पतालबाट डिस्चार्ज भएपछि पनि पारस करिब
एक महिनासम्म नियमित सम्पर्कमा रहिरहनुपर्ने डाक्टरहरुले सल्लाह दिएको
खड्काले बताए । उनले भने ‘डिस्चार्ज भएपछि पनि करिब एक महिनासम्म
डाक्टरहरुले नियमित सम्पर्कमा बस्न सल्लाह दिएका छन् ।’ पूर्वराजा
ज्ञानेन्द्र शाहले पनि एक महिना पारसलाई बैंककमै राखेर काठमाण्डौं ल्याउने
तयारी गरेका छन् । गत फागुन ८ गते हृदयघात भएपछि पारसलाई अस्पताल भर्ना
गरिएको थियो ।
अमेरिकाको मिचिगन विश्वविद्यालयका एकजना प्राध्यापक विद्यार्थीकै अगाडि कक्षाकोठाभित्र नांगिएका छन् ।
कक्षामा पढाउँदै गर्दा के सनक चढेर हो कुन्नी ? उनले एकाएक आफुले लगाएका सबै कपडा फुकालेर चिच्याउन थाले र विद्यार्थीलाई नै हपार्न थाले । उनले आफुले लगाएका मोजा बाहेक अरु सबै कपडा फुकालेका थिए । गुरुको त्यो चाला देखेर कक्षाका विद्यार्थीहरु कोठाबाट बाहिर भाग्दै स्थानीय पुलिसलाई फोनमार्फत खबर गरेछन् ।
प्रहरी तत्काल आएर तमासा देखाइरहेका प्रोफेसरलाई नियन्त्रणमा लियो । प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको हुनसक्ने भन्दै अस्पतालमा भर्ना गरेको छ । विद्यार्थीहरुका अनुसार नांगिने ती प्रोफेसरले गणित विषय पढाउँथे । कक्षाकोठामै नांगिने त्यस दिन ती शिक्षक पढाउन कक्षामा प्रवेश गरेदेखि नै केही तनावमा रहेको जस्तो देखिएका र विभिन्न अनौठा गतिविधि गरेसँगै कपडा फुकालेर चिच्याएका विद्यार्थीहरुले जनाएका छन् ।
कक्षामा पढाउँदै गर्दा के सनक चढेर हो कुन्नी ? उनले एकाएक आफुले लगाएका सबै कपडा फुकालेर चिच्याउन थाले र विद्यार्थीलाई नै हपार्न थाले । उनले आफुले लगाएका मोजा बाहेक अरु सबै कपडा फुकालेका थिए । गुरुको त्यो चाला देखेर कक्षाका विद्यार्थीहरु कोठाबाट बाहिर भाग्दै स्थानीय पुलिसलाई फोनमार्फत खबर गरेछन् ।
प्रहरी तत्काल आएर तमासा देखाइरहेका प्रोफेसरलाई नियन्त्रणमा लियो । प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको हुनसक्ने भन्दै अस्पतालमा भर्ना गरेको छ । विद्यार्थीहरुका अनुसार नांगिने ती प्रोफेसरले गणित विषय पढाउँथे । कक्षाकोठामै नांगिने त्यस दिन ती शिक्षक पढाउन कक्षामा प्रवेश गरेदेखि नै केही तनावमा रहेको जस्तो देखिएका र विभिन्न अनौठा गतिविधि गरेसँगै कपडा फुकालेर चिच्याएका विद्यार्थीहरुले जनाएका छन् ।
डिभोर्स’ एल्बममा समावेश ‘यो जुनीमा तिम्रो सिउँदो रंग्याउन सकिन’ बोलको गीतको भिडियो तयार भएको छ । गायक रुपक डोटेल र गायिका सुधा रत्नको आवाजमा सामवेश यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् ।गोविन्द मधुर आचार्यको संगीतमा तयार भएको गीतको भिडियोलाई मधुसुदन निहुँरेले निर्देशन गरेका हुन् । भिडियोमा आकाश, सुरबिना, गोपाल र सुमनको अभिनय छ ।
नेपाली सुगम संगीतमा उत्कृष्ट गीत कोर्दै आएका गीतकार लोकराज अधिकारीले यो गीतले आफुलाई अझै दर्शकामाझ चिनाउने विश्वास गरे ।
तपाई बिश्वको जुनसुकै ठाउँमा भएपनि अब
अनलाइनबाटै सगरमाथा चढेको अनुभव गर्न सक्नुहुनेछ । चर्चित सर्च इन्जिन
गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु
राखेपछि बिश्वभरका अनलाइन प्रयोगकर्ताले यो सुबिधा पाउने भएका छन ।
समाचार संस्था एएफपीका अनुसार गुगल
स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर
खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले
प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिने गुगल एन्भान्चरर डन
फ्रडिन्वर्ग बताउँछन ।
गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित
दक्षिण अफि्रकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र
शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले
बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका
छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको
गुगलले बताएको छ ।







