mainpageads

चियाका फाइदा

चिया कालो, दुधको या कुनै किसिमकै भएपनि यसका फाइदा भने प्रशस्तै छन्। १. चियामा हुने फ्लाभोनोइड्स नामक तत्वले भास्कुर डाइलेसनमा सुधार गर्दछ र यसको सुधारले मुटुको कार्य अभीवृद्धी हुन्छ। २.दिनमा ३-४ कप चिया पिउनाले स्केमिया भन्ने रोग लाग्ने संभावना २१ प्रतिशतले घट्दछ। ३.चियामा पाइने एन्टीअक्सिडेन्ट नामक तत्वमा क्यान्सर विरोधी गुण हुन्छ। ४. कालो र ग्रिन चियामा पाइने एल -थेनाइनले दिमागलाई स्थिर राख्दछ। ५. चियामा हुने फ्लोराइड भन्ने तत्वले दाँत बलियो राख्न मद्दत गर्दछ। ६. चिया दिनहौं पिउने मानिसको हड्डी बलियो हुन्छ। ७.कालो चियाले जुनसुकै किसिमका फ्लु विरुद्ध लड्दछ। ८. चिया एलर्जीको लागी पनि अत्यन्त उपयोगी मानिन्छ


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts