२२ असोज, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित सिद्धबाबा उच्चमाध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक विद्युतीय पुस्तकालय सञ्चालन गरेको छ ।
आधुनिक प्रविधिमा विद्यार्थीलाई साक्षात्कार गराउँदै ज्ञान र सीपको विकासका लागि विद्युतीय पुस्तकालयको सुरुआत गरिएका विद्यालयको प्राचार्य डोरविक्रम श्रीसले जानकारी दिनुभयो ।
२५ वर्षअघि चकटी र पाटी बोकेर विद्यार्थीलाई बोलाउँदै पढाइ सुरु गरेको सिद्धबाबा उच्च माविले विश्वकै उत्कृष्ट कक्षा मानिने इ-लाइब्रेरी -विद्युतीय पुस्तकालय) बाट शुक्रबारदेखि शिक्षा दिन थालेको हो । जिल्लामा सरकारी मात्र नभएर निजी विद्यालयमा समेत यस्तो कक्षा सञ्चालन भएको यो पहिलोपटक हो ।
गत वर्ष शिक्षा विभाग काठमाडाँैबाट जिल्लाको नमुना सामुदायिक विद्यालयका रुपमा पुरस्कृत सिद्धबाबा उच्च मावि तम्घास खानीगाउँले विद्यालयमा नयाँ नयाँ प्रयोग गर्दै आएको छ । निजी विद्यालय भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिने लक्ष्य रहेको शिक्षक शिक्षिकाको भनाई छ ।
उक्त लाइब्रेरीबाट विद्याथीले एकैपटक तीन हजार ५ सय भन्दा बढीको पुस्तकको अध्ययन गर्न सक्ने साझा शिक्षा इ-पार्टी ललितपुका प्राविधिक सुमित आचार्यले जानकारी दिनुभयो । अडियो, भिडियो तथा डिजिटल प्रविधिको माध्यमबाट उनीहरुले उत्साहका साथ अध्ययन गर्न सक्ने अर्का प्राविधिक आभास मुल्मीको भनाई छ । रासस
mainpageads
गुल्मीको सरकारी विद्यालयमा पहिलो पटक इ-लाइब्रेरी
Powered by Blogger.
Labels
Blog Archive
-
2013
(1265)
- December (19)
- November (1)
- October (1)
- August (26)
- July (5)
- June (1)
- May (17)
- April (14)
- March (300)
- February (389)
- January (492)
-
2012
(53)
-
October
(53)
- होसियार!धेरै टिभी र कम्पुटरमा बस्दा भागलिन श्रीमती
- युएईमा सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगि...
- ट्याक्सी भाडा बढेको विरोधमा नांगिइन् रिमा (फोटो सहित)
- लौ आयो क्यान्सर पत्ता लगाउने ब्रा
- होसियार !एसएमएस अरूले हेर्लान् नि !
- अश्लील सन्देश पठाउनेलाई सिधै जेल
- तीनवटा ग्राउन्डेड जहाज सञ्चालन गर्ने एनएसीको तयारी
- नेपाल र युएईले एसीसी ट्रफीको उपाधि बाँड्यो पारस प्...
- सुष्मा र राजेशको चुम्बन र बेड रोमान्स
- ओबामाको फेसबुक पेजमा मन पराउनेको ओइरो
- यस्ता कुरामा डराउँछन् पुरुष सम्भोग गर्दा
- यसरी भाँचिदो रहेछ जिउ
- यो पो गेम ..स्वास्नी बोक्ने प्रतियोगिता
- रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुइ अमेरिकी वैज...
- कस्तो अचम्म ..गिनिज बुकमा नाम लेखाउन पानीमा योग
- .ओउ ..जेनिफरको पेन्टी फुस्किएपछि……(फोटोफिचर सहित)
- लौ हेर्नुस साहसिक यात्रा ..हेलिकप्टरबाट झर्दाझर्दै...
- नेपालको गौरब ...नेपाली बैज्ञानिकलाई अन्तरराष्ट्रिय...
- म रुनुको अर्थ छैन्
- डिप्रेसन ..के छ समाधान ..[.डा. अजय रिसाल]
- घलेलाई बचाउन जनजाति महासंघ क्यालिफोर्नियाको आग्रह
- अनु र शिल्पालार्इ कसले राख्न सकेन प्रेम प्रस्ताव ?...
- अब बिबाह गर्नै नपर्ने भो बा..? भाडामा तरुनी
- लौ हेर्नु दशैंमा नया नोट लिनेको लाइन
- तपाइको सास गन्हाउछ ? अब २ दिनमै चट्
- महिला कसरि उत्तेजित हुन्छन त ल हेर्नु ...
- सेक्स पावर बढाउने तरिका
- के के हुन् महिलाले मन नपरौनी ५ कुरा ?
- टि्वटरलाई फेसबुक अकाउण्टसँग कसरी जोड्ने ? (फोटोफि...
- आहा..! लट्ठीमा बेलुन झुण्डाए जस्ता फ्रान्कीका वक्ष...
- नेपाली कामदारलाई सहयोग गर्न एनआरएनए साउदीको प्रतिब...
- नेपालको पुस्तकालय विश्वको उत्कृष्ट १० मा
- गोलभेँडाले बचाउँछ हृदयाघातबाट
- अब कम्प्युटरको माउसले नै गर्नेछ मसाज
- फरार भ्रष्टाचारी डा.ठाकुर पक्राउ
- रातभरमा सलमानलाई गलाइन् प्रियंकाले
- इन्टरनेटको जमानमा पनि हुलाककै भर
- जँड्याहा मेलाका छाडा तरुनी (फोटोफिचर सहित)
- नेपालद्धारा हङकङसामू २ सय २६ रनको लक्ष्य प्रस्तुत
- बालबालिकालाई बौद्धिक बनाउने विधि
- खुल्यो ‘महिला हस्तमैथुन’ केन्द्र
- स्पेनमा बन्यो मान्छेकै धरहरा (फोटोफिचर सहित)
- स्नायुरोगी निष्मालाई मलेसियावाट डेढ लाख रुपैयाँ सहयोग
- नेपालकी सुप्रिया लिटल मिस वर्ल्ड
- सेन्सर बोर्डले दृश्य काटेपछि एटीएमको पुन छायांकन
- चिकित्सा तर्फको नोबेले पुरस्कार गुर्डोन र यामानाकालाई
- 'मैले सुनेको संजोक मिलाइ भेट्न आउ भन्दै छे रे
- बिजुलीबाट चल्ने गाडी वातावरणका लागि हानिकारक
- पुरुषमा पनि हुन्छ स्तन क्यान्सर
- घिउकुमारी
- Supper insult !!
- चियाका फाइदा
- गुल्मीको सरकारी विद्यालयमा पहिलो पटक इ-लाइब्रेरी
-
October
(53)
About Me
Blog Archive
-
▼

0 comments
Write Down Your Responses