mainpageads

यसरी भाँचिदो रहेछ जिउ

आखिर सरीर न हो, बनाएपछि जस्तो पनि बन्छ । जति कडा तथा लचिलो समेत बनाउन सकिने रहेछ अभ्यासद्धारा ।

जिम्न्यास्टिक खेलाडि तथा विभिन्न खालका एक्रोब्याटिक खेल देखाउनेहरुको जिउ मरक्कै भाँचिएको देख्दा हामी छक्क पर्छौँ । हामीलाई ढाड अलिकति नुहाउँदा पनि सकस हुन्छ, टाङ फट्टाउँदा पनि जाँघ नै च्यातिएला जस्तो हुन्छ । तर हेर्नुस् त यी मानिसहरु जसले सरीर यसरी मोडेका छन् की हेर्दा यी मान्छे नभएर रबरका खेलौना हुन् की जस्तो लाग्छ । onlenekhabar


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts