mainpageads

ट्याक्सी भाडा बढेको विरोधमा नांगिइन् रिमा (फोटो सहित)

बलिउडकी मोडेल रिमा शर्मा पनि बुद्धि नभएका तरुनीहरुको कोटीमा पर्न थालिन् भन्ने टिप्पणी कतिपयले गर्न थालेका छन् । बलिउडमा चर्चामा आउनका लागि विभिन्न बहाना गरेर नांगिने प्रतिस्पर्धा नवयौवना मोडेलहरुमा चलिरहेको बेला रिमा पनि यस्तै बहानामा नांगिएकी छिन् । अटोरिक्सा तथा ट्याक्सीको भाडा बढाएको विरोधमा रिमा नांगिएकी हुन् । उनले भाडा वृद्धिको विरोधमा केही नांगा तस्वीर खिचाएर र्सार्वजनिक गरेकी छिन् । वास्तवमा रिमा एक्लै यसरी नांगिएकी भने होइनन् दुइवटा संस्थाले उनलाई भाडामा लिएर नंग्याएको हो । सिटिजन एक्सन फोराम र न्युज ८८ नामका संस्थाले मुल्यवृद्धिको विरोधमा रिमालाई हतियार बनाउँदै नांगा तस्वीर खिचाएको हो । रिमा पनि यी दुइ संस्थाको राम्रैसँग खेलौना बनिन् अनी लाजै नमानीकन टपलेस पोज दिइन् onlinekhabar


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts