आहा..! लट्ठीमा बेलुन झुण्डाए जस्ता फ्रान्कीका वक्षस्थल (फोटोफिचर सहित)
भन्न त उनले आफुलाई बडेमाका नक्कली वक्षस्थल मन पर्दैन भनेर दाबी गर्छिन् । आफ्नो सलक्कको जिउमा ठूला स्तन नसुहाउने भन्दै उनले आफुलाई लट्ठीमा दुइवटा बेलुन झुण्डाएजस्तो वक्षस्थलमा आवश्यकता भन्दा ठूला स्तन आफुलाई मन नपर्ने उनको कथन हो । तरपनि उनले जे भन्छिन् त्यो भन्दा ठीक विपरित गरेकी छिन् । अर्थात् उनले र्सजरी गरेर आफ्ना स्तनको आकार बढाएकी छिन् र तिनै बढेका स्तनको पर््रदर्शन सहित हालै एक ब्रा तथा पेन्टी लगाएर एक म्यागेजिनका लागि हट पोज दिएकी छिन् ।
बेलायती मोडेल तथा टेलिभिजन स्टार फ्रान्की एसेक्सको सर्न्दर्भ हो यो । उनले र्सजरीद्धारा स्तन बढाएपछि पहिलोपटक म्यागेजिनका लागि हट फोटोशूट गर्दै आफ्नो स्तन अनुभव बारे पनि खुलेर बताएकी छिन् । उनले केही टपलेस पोज समेत म्यागेजिनका लागि दिएकी छिन् । जसमा उनका बेलुनजस्तै फुलेका वक्षस्थल साँच्चीकै मनै लोभ्याउने गरी प्रकट भएका छन् ।


0 comments
Write Down Your Responses