mainpageads

सेक्स पावर बढाउने तरिका

क) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासुआपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् रसाथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानीरहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएरपेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यसक्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रियारोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यासगर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यसक्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राकोमांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।
(ख) यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडितान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै-विस्तारै ५०० सम्म धक्काहरूरोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्णमैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ।
(ग) सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डल (गुदा र लिङ्ग) लाई पुनः पुनःक्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा-क्रिया) प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ।वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।
-घ) अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानकोरन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाकोकुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याईजनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाईदृढतापूर्वक विस्तारै-विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्धभन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजनाहुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।
(ङ) खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस्। यस प्रकारप्रतिदिन ५० देखि १०० सम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस्। यसले कम्मर रखुट्टा बलियो हुन्छ, वीर्यको शुद्धि र वृद्धि हुन्छ। बुढेसकालमा पनिघुँडाहरूमा दुख्ने व्यथा हुँदैन। उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्णधक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ।
(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेलालिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेकोछ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीकोयोनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकीछिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसोगर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमालिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएरवीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्रीअवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। यादराख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्। (छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सासलिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्तवीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै रदीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमकोप्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेरजान्छ र थकाइ पनि लाग्दैन। (ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएरसास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्रीयोनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts