मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् । प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ । तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ । यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् । ती हुन् : १.सुकमेल : भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् ।
तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ । २. धनियाको पात : भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ । ३.ल्वाङ : वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ । ४. पदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ । ५.सौँफ : यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ । ६.अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ ।
mainpageads
तपाइको सास गन्हाउछ ? अब २ दिनमै चट्
Powered by Blogger.
Labels
Blog Archive
-
2013
(1265)
- December (19)
- November (1)
- October (1)
- August (26)
- July (5)
- June (1)
- May (17)
- April (14)
- March (300)
- February (389)
- January (492)
-
2012
(53)
-
October
(53)
- होसियार!धेरै टिभी र कम्पुटरमा बस्दा भागलिन श्रीमती
- युएईमा सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगि...
- ट्याक्सी भाडा बढेको विरोधमा नांगिइन् रिमा (फोटो सहित)
- लौ आयो क्यान्सर पत्ता लगाउने ब्रा
- होसियार !एसएमएस अरूले हेर्लान् नि !
- अश्लील सन्देश पठाउनेलाई सिधै जेल
- तीनवटा ग्राउन्डेड जहाज सञ्चालन गर्ने एनएसीको तयारी
- नेपाल र युएईले एसीसी ट्रफीको उपाधि बाँड्यो पारस प्...
- सुष्मा र राजेशको चुम्बन र बेड रोमान्स
- ओबामाको फेसबुक पेजमा मन पराउनेको ओइरो
- यस्ता कुरामा डराउँछन् पुरुष सम्भोग गर्दा
- यसरी भाँचिदो रहेछ जिउ
- यो पो गेम ..स्वास्नी बोक्ने प्रतियोगिता
- रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुइ अमेरिकी वैज...
- कस्तो अचम्म ..गिनिज बुकमा नाम लेखाउन पानीमा योग
- .ओउ ..जेनिफरको पेन्टी फुस्किएपछि……(फोटोफिचर सहित)
- लौ हेर्नुस साहसिक यात्रा ..हेलिकप्टरबाट झर्दाझर्दै...
- नेपालको गौरब ...नेपाली बैज्ञानिकलाई अन्तरराष्ट्रिय...
- म रुनुको अर्थ छैन्
- डिप्रेसन ..के छ समाधान ..[.डा. अजय रिसाल]
- घलेलाई बचाउन जनजाति महासंघ क्यालिफोर्नियाको आग्रह
- अनु र शिल्पालार्इ कसले राख्न सकेन प्रेम प्रस्ताव ?...
- अब बिबाह गर्नै नपर्ने भो बा..? भाडामा तरुनी
- लौ हेर्नु दशैंमा नया नोट लिनेको लाइन
- तपाइको सास गन्हाउछ ? अब २ दिनमै चट्
- महिला कसरि उत्तेजित हुन्छन त ल हेर्नु ...
- सेक्स पावर बढाउने तरिका
- के के हुन् महिलाले मन नपरौनी ५ कुरा ?
- टि्वटरलाई फेसबुक अकाउण्टसँग कसरी जोड्ने ? (फोटोफि...
- आहा..! लट्ठीमा बेलुन झुण्डाए जस्ता फ्रान्कीका वक्ष...
- नेपाली कामदारलाई सहयोग गर्न एनआरएनए साउदीको प्रतिब...
- नेपालको पुस्तकालय विश्वको उत्कृष्ट १० मा
- गोलभेँडाले बचाउँछ हृदयाघातबाट
- अब कम्प्युटरको माउसले नै गर्नेछ मसाज
- फरार भ्रष्टाचारी डा.ठाकुर पक्राउ
- रातभरमा सलमानलाई गलाइन् प्रियंकाले
- इन्टरनेटको जमानमा पनि हुलाककै भर
- जँड्याहा मेलाका छाडा तरुनी (फोटोफिचर सहित)
- नेपालद्धारा हङकङसामू २ सय २६ रनको लक्ष्य प्रस्तुत
- बालबालिकालाई बौद्धिक बनाउने विधि
- खुल्यो ‘महिला हस्तमैथुन’ केन्द्र
- स्पेनमा बन्यो मान्छेकै धरहरा (फोटोफिचर सहित)
- स्नायुरोगी निष्मालाई मलेसियावाट डेढ लाख रुपैयाँ सहयोग
- नेपालकी सुप्रिया लिटल मिस वर्ल्ड
- सेन्सर बोर्डले दृश्य काटेपछि एटीएमको पुन छायांकन
- चिकित्सा तर्फको नोबेले पुरस्कार गुर्डोन र यामानाकालाई
- 'मैले सुनेको संजोक मिलाइ भेट्न आउ भन्दै छे रे
- बिजुलीबाट चल्ने गाडी वातावरणका लागि हानिकारक
- पुरुषमा पनि हुन्छ स्तन क्यान्सर
- घिउकुमारी
- Supper insult !!
- चियाका फाइदा
- गुल्मीको सरकारी विद्यालयमा पहिलो पटक इ-लाइब्रेरी
-
October
(53)
About Me
Blog Archive
-
▼

0 comments
Write Down Your Responses