mainpageads

म रुनुको अर्थ छैन्

बिहानी मै रात थप्यौ म रुनुको अर्थ छैन् घात माथी घात थप्यौ म रुनुको अर्थ छैन् तिम्रै लागि शिसिर झैं उजाड म भा'को थिएँ आफू मात्रै पात थप्यौ म रुनुको अर्थ छैन् बेकाबु भै हिड्यौ तिमी उन्माद त्यो कस्तो होला दुनियाँमा मात थप्यौ म रुनुको अर्थ छैन् चोटै चोट दियौ सँधैं बेहोस् छु सडकमा अझै त्यहि लात थप्यौ म रुनुको अर्थ छैन् दैव दशा पनि मेरै पेवा हो की जस्तो थियो झनै साँढे सात थप्यौ म रुनुको अर्थ छैन् नोट [आफ्नो नाम लेख्नुहोला रचना पठाउदा ]


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts