mainpageads

Supper insult !!

शेरे बसको ढोकामा उभिएर यात्रा गर्दैथियो । तेतिकैमा कन्डक्टरः के हो शेरे तँ जहिले पनि बसको ढोकामा उभिन्छस, तेरो बाउ चौकिदार हो कि के हो ?? . . . . . . . . . . . शेरेः तँ पनि जहिलेनि पैसा मागेको मागेई गर्छस् तेरो बाउ भिखारि हो की के हो ???


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts