mainpageads

यो पो गेम ..स्वास्नी बोक्ने प्रतियोगिता

अमेरिकाको मेइन राज्यमा हालै स्वास्नी बोक्ने प्रतियोगिता सम्पन्न भएको छ । जसमा फिनल्याण्डका एक पुरुष प्रथम भए । मेइनको रिभर स्काइ रिसोर्टमा भएको उत्तर अमेरिकी स्वास्नी बोक्ने च्याम्पियनसीपमा हेलसिन्कीबाट आएका टेइस्टो मिटिनेनले पहिलो स्थान हात पारे ।

उनले स्वास्नील क्रिस्टिना हापानेनलाई लिएर निर्धारित २ सय ६० वार्ड दूरी दौडिँदै ५२.५८ सेकेण्डमा पार गरे । स्मरण रहोस् उनले एक महिनाअघि स्वास्नी बोक्ने विश्व प्रतियोगिता समेत जितेका थिए । यसपालको प्रतियोगितामा जेस वाल दोश्रो तथा डेभिड क्यास्ट्रो तेश्रो भए । onlinekhabar


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts