mainpageads

.ओउ ..जेनिफरको पेन्टी फुस्किएपछि……(फोटोफिचर सहित)

अमेरिकी अभिनेत्री, ग्लामर गर्ल तथा फिटनेश गुरु जेनिफर निकोल आफ्नो लोभलाग्दो बिकिनी काया देखाउने कामका लागि खप्पिस छिन् । तर पछिल्लो पटक भने यहीँ देखाउने मेलोमा उनलाई फसादै पर्यो भन्दा हुन्छ | अमेरिकाको लस भेगासस्थित एक होटलको पौडी पोखरीमा रमाउँदै गर्दा उनको पेन्टीको तुना फुस्कियो । झण्डै उनले पेन्टी हातले समाइहालिन्, नत्र लाजमर्नु हुनेथियो । यौनांग ढाक्ने वस्त्रको गाँठो कँस्दा पनि कति हेलचेक्राइँ गरिछन् हँ ? निकोलले । onlinekhabar


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts