mainpageads

श्रीमती मार्ने व्यक्तिको साउदी सरकारले टाउको छिनायो

३२ साउन,रियाद। साउदी अरबमा श्रीमतीलाइ यातना दिएर मारेको आरोपमा एक व्यक्तिको टाउको काटेर सजाय दिइएको छ। साउदीमा मुसलमानको पवित्र महिना रमजान यताको पहिलो मृत्युदण्डको सजाय हो।

फाउजी अल खाइबारी नामक गरेका व्यक्तिले आफ्नी श्रीमतीलाई कुटेर, जलाएर र फलामे डण्डिले ढाड भाँचेर छोडेका थिए, पछी ती महिलाको मृत्यु भएको थियो 

श्रीमती मारेका खाइबरीको मुसलमानहरको पवित्र शहर मेदिनामा टाउको काटेर हत्या गरिएको हो।

कट्टर मानिस साउदी अरबमा यो जुलाइ ८ यताको पहिलो मृत्युदण्ड हो। बिचमा रमदान परेकाले मृत्युदण्ड सजाय दिइएको थिइएन।

साउदी अरबमा यो वर्षमात्रै ५८ जना मानिसलाइ मृत्यु दण्डको सजाय सुनाइसकिएको छ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts