५ भदौ, काठमाडौं । नेपाल सिंगापुरमा जारी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणवाटै बाहिरिएको छ । समूह चरणको खेलमा बुधवार पाकिस्तानको २३ वर्ष मूनिको टोलीसंग ९ विकेटले पराजित भएपछि नेपाल अंकतालिकामा खाता नै नखोलि समूहचरणवाटै बाहिरिएको हो ।
नेपालले दिएको १ सय ५७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा भट्टाएको हो । पाकिस्तानका लागि बबर अजामले नट आउट एक सय तथा हम्मद अजामले नट आउट ४१ रनको योगदान दिए । अजिम गुम्मानले भने १५ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । नेपालका लागि ओप्नर ब्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ७८ रनको योगदान दिए । यस्तै विनोद भण्डारीले १६, बसन्त रेग्मीले नटआउट १६ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल १० रनमा पभेलियन फर्किए । यस्तै सरद भेष्वाकरले ८, सागर पुन र अनिल मण्डलले समान ५-५ रन जोडे भने शक्ति गौचनले मात्र २ रन जोडे ।
यस्तै कप्तान पारस खड्का र चन्द्र साउन समान १-१ रन जोडे । अविनाश कर्ण भने खाता नै नखोलि पभेलियन फर्किएका थिए । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग ३ रनले तथा दोस्रो खेलमा भारतसंग ८४ रनले पराजित भएको थियो ।
mainpageads
नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित, एसिसी इमर्जिङ टिम्स कपकोसमूह चरणबाटै बाहिरियो
Powered by Blogger.
Labels
Blog Archive
-
2013
(1265)
- December (19)
- November (1)
- October (1)
-
August
(26)
- श्रीकृष्णलाई खुशी पार्न न्यूड भएर पूजा गरिन् शर्लिनले
- साफ च्याम्पियनसिपका लागि २० सदस्यीय नेपाली टोलीको ...
- अस्ट्रेलियन ब्याटिङ प्रशिक्षक नेपाल आउँदै
- क्रिकेट यात्रा धनगढी हुँदै राजधानी
- क्रिकेट को बारेमा फेरी बोले गणेश थापा
- महिलाले जन्माइन् बाख्राको बच्चा
- सम्पत्ति मुद्दामा गुरुचेला एकै जेलमा
- नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित, एसिसी इमर्जिङ...
- लुगा झर्न थालेपछी नायीका सोनम रातोपिरो भइन
- सफलता पाउने थोरै नायिकामा दीपिका
- न्युयोर्कको सडकमा प्रियंका नाँचेपछि ट्राफिक जाम
- मिस नेपाल अमेरिका २०१३ को ताज बर्तिकालाई
- राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश...
- गिरी ८ दिनदेखि अनसनमा
- आयोजना विकास सम्झौतामा नीतिगत समस्या
- फेसबुक संस्थापकको एकाउन्ट 'हृयाक'
- केकीको अभिनयमा प्रियंकाको आखा
- बोल्ट बने सर्वाधिक सफल खेलाडी
- प्रिमियर लिगमा म्यानचेष्टर सिटीले विजयी सुरुवात (फ...
- ‘धुम ३’ : पोष्टर चोरी, टेलिभिजनबाट ७५ करोडको अफर
- 'म सिंगल छु तर कसैको प्रेममा पर्न तत्काल तयार छैन'...
- फेसबुके तरुनीले बिहे भाँडे
- नेपाल भारत सँग ८४ रनले पराजित
- नम्रता श्रेष्ठका अनेक रूप पर्दामा
- 'कि छोरा छाड्, कि राजनीति छाड् भनियो'
- श्रीमती मार्ने व्यक्तिको साउदी सरकारले टाउको छिनायो
- July (5)
- June (1)
- May (17)
- April (14)
- March (300)
- February (389)
- January (492)
About Me
Blog Archive
-
▼

0 comments
Write Down Your Responses