mainpageads

पुजनाले भनिन्, ‘म रोएँ धेरै’ (भिडियो)

चलचित्र ‘रक्षा’ मा समावेश ‘म रोएँ धेरै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको यो गीतको भिडियो अनलाइखबरमार्फत सार्वजनिक गरिएको छ ।दुर्गा खरेलको आवाजमा समावेश यो गीतलाई अमृत रेग्मीले लेखेका हुन् । चलचित्रमा राजेश हमाल, पुजना स्त्रि, पवन बस्नेत, अशोक फुयाँल, सुशान्त कार्की, सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ । राजु गिरीको निर्देशनमा तयार भएको यो सिनेमा चैत्र ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा नायिका पुजना स्त्रिले खुलेरै बेड सिनको दृश्य समेत दिएकी छिन् । चलचित्रमा समावेश ‘म रोएँ धेरै’ बोलको गीतको भिडियो यस्तो छ :-


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts