mainpageads

यसरि एक कुकुरले करिब ९ करोड मान्छेको मन जित्यो (भिडियो सहित )

एउटा कुकुरको भिडियो अहिले युट्युबमा निकै लोकप्रिय हुँदैछ। ४८ सेकेन्डको भिडियोमा कुकुरले आइ लभ यु भनेको जस्तो सुनिन्छ। भिडियो ८ करोडभन्दा बढीले हेरिसकेका छन्। एक लाखभन्दा बढीले भिडियोमा कमेन्ट गरिसकेका छन्।

मिसिका नामको त्यही कुकुरको नाममा खोलिएको फेसबुक पेजमा साढे ३ लाखभन्दा बढीले लाइक गरेका छन्।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts