mainpageads

‘बदमास बबली’ बनेपछि प्रियंकाले खोलिन् बोत्तल

नायिका प्रियंका चोपडा अब आइटम गर्ल पनि भएकी छिन् । उनले आफ्नो करिअरमै पहिलो पटक ‘सुट आउट एट वाडला’ मा आइटम नृत्य गरेकी छिन् । ‘बदमास बबली’ बोलको आइटम नृत्यको सार्वजनिक भएपछि प्रियंका निक्कै खुशी देखिएकी थिइन् ।यसैक्रममा चलचित्रको निर्माणपक्षले एक सानदार पार्टी समेत दिएको छ । पार्टीको क्रममा चलचित्रकी निर्मात्री एकता कपुर, निर्देशक संजय गुप्ता पनि उपस्थित थिए । प्रियंकाले पार्टीमा खुबै रमाइलो गरेको बताइएको छ ।प्रियंका एकता कपुरसँग काम गर्न चाहन्छिन् । यसैले पनि उनले एकताको सिनेमामा आइटम नृत्य गरेको बताइएको छ


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts