कति सेक्सी विज्ञापन !!! (फोटोफिचर सहित)
केही समयपहिले काठमाण्डौमा केही होर्डिङ
बोर्ड अश्लील विज्ञापनयुक्त भएको भन्दै प्रहरीले हटाएको थियो । त्यस्ता
सेक्सी विज्ञापनले ड्राइभरको मन अस्थिर बनाउने र दुर्घटना गराउने ठम्याइ
प्रहरीको थियो । मदिरा लगायतका विभिन्न प्रडक्टका हट विज्ञापनहरु मात्र
होइन केही नेपाली उत्पादनका सामान्य विज्ञापन पनि हटाइएका थिए ।
आखिर कम्पनीहरुले आफ्ना प्रडक्टमा
सबैको आँखा पार्न यस्ता हट विज्ञापनको सहारा लिन्छन् । विज्ञापन हेरेपछि
उपभोक्ताले एकचोटी त्यो चिज प्रयोग गर्न उद्यत होउन् भन्ने चाहना
कम्पनीहरुको हुन्छ । हामीले यहाँ केही त्यस्तै सेक्सी अन्तराष्ट्रिय स्तरका
विज्ञापनका तस्वीर प्रस्तुत गरेका छौँ । यस्ता विज्ञापन सहितका होर्डिङ
बोर्ड नेपालका सहरमा राखियो भने सायद प्रहरीको पहिलो काम त्यसलाई हटाउनु नै
हुन्छ होला ।
1 comments
Write Down Your Responses


November 15, 2014 at 6:27 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन