यो जुनीमा सिउँदो रंग्याउन नसकेपछि… (भिडियो)
डिभोर्स’ एल्बममा समावेश ‘यो जुनीमा तिम्रो सिउँदो रंग्याउन सकिन’ बोलको गीतको भिडियो तयार भएको छ । गायक रुपक डोटेल र गायिका सुधा रत्नको आवाजमा सामवेश यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् ।गोविन्द मधुर आचार्यको संगीतमा तयार भएको गीतको भिडियोलाई मधुसुदन निहुँरेले निर्देशन गरेका हुन् । भिडियोमा आकाश, सुरबिना, गोपाल र सुमनको अभिनय छ ।
नेपाली सुगम संगीतमा उत्कृष्ट गीत कोर्दै आएका गीतकार लोकराज अधिकारीले यो गीतले आफुलाई अझै दर्शकामाझ चिनाउने विश्वास गरे ।1 comments
Write Down Your Responses

October 25, 2014 at 5:39 AM
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।