mainpageads

मुटुमा समस्या भएपछि सुमन हस्पिटल भर्ना....

नायक सुमन सिंहको मुटुमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । मंगलबार भारतबाट र्फकदै गर्दा उनलाई मुटुमा समस्या देखिएको थियो । मुटुमा समस्या भएपछि उनको दाइले उनलाई शहिद गंगलाल हृदय रोग केन्द्र बाँसबारी लगेका थिए ।सुमनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । तर चिकित्सकले ३ दिन अस्पतालमा बस्नुपर्ने बताएका छन् । त्रिभुवन बिमानस्थलमा प्लेनबाट बाहिर निस्किदै गर्दा उनलाई मुटुमा समस्या देखिएको हो ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts