mainpageads

सुमनकी प्रेमिका झरना

नायिका झरना थापा र सुमन सिंहको जोडी पर्दामा खासै जमेको छैन । तर पनि यि दुइलाई लिएर सिनेमा बनाउने लहर पनि रोकिएको छैन । निर्देशक रामजी लामिछानेले यसअघि सुमन र झरनालाई लिएर ‘ओम’ नामक सिनेमा निर्माण गरिसकेका छन् ।उनले सुमन र झरनाको जोडीलाई पुन पर्दामा दोहोर्‍याएका छन् । यि दुइले अभिनय गरेका चलचित्र ‘प्रेमिका’ छिट्टै प्रदर्शनमा आउने बताइएको छ । झरना र सुमनबिचको प्रेमकथामा आधारित ‘प्रेमिका’ शुभशान्ती व्यानरको प्रस्तुतीमा तयार भएको हो ।
चलचित्रमा दिनेश सुनामको संगीत, सुशिल पोखरेलको कथा, दुर्गा पौडेलको छायांकन छ ।
सुमन र झरनाको जोडी पर्दामा निरन्तर असफल भइरहेको समयमा ‘प्रेमिका’ ले यि दुइलाई उकास्ने आशा गरिएको छ ।


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts