गौरब र सुजातालाई वाध्यो मायाले (भिडियो)
चैत्र ९ गतेबाट देशभरका हलमा प्रदर्शनमा
आउन लागेको चलचित्र ‘मञ्जरी’ का गीतसंगीतले बजारमा राम्रो चर्चा पाइरहेका
छन् । कालिप्रसाद बास्कोटाको संगीतमा तयार भएका गीतसंगीले सिनेमाको
व्यापारमा फरक पार्ने धेरैको विश्वास छ ।
महेश
चालिसे र नरेश पाण्डेको निर्माणमा तयार भएको यो सिनेमालाई गणेशदेव
पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा सुजाता कोइराला र गौरब पहाडीको
रोमाञ्चक प्रेम कहानी हेर्न सकिनेछ ।
यतिबेला सिंगो सिने नगरीको आखा ‘मञ्जरी’
माथी गएको छ । सिनेमाको प्रोमो, गीतसंगीतले ‘मञ्जरी’ माथी धेरैको आखा
लागेको छ । यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘मायाले वाध्यो यसरी’
बोलको गीत सार्वजनिक गरेको छ । प्रशान्त सुबेदी र प्रविशा अधिकारीले आवाज
भरेको यो गीत र भिडियोलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

0 comments
Write Down Your Responses