mainpageads

मोडलिङ र फिल्ममा जम्न सपनाको हट फोटोसुट...

चितवनको एक रेडियोमा एक बर्ष काम गरेपछि काठमाण्डौ आएकी मोडल सपना लामिछाने अहिले सिनेमामा जम्ने सोचाइमा छिन् । चलचित्र ‘पाण्डे द किलर’ बाट सिने नगरीमा जम्ने चाहनामा रहेकी उनी कम तर राम्रो सिनेमामा काम गर्ने सोचाई राख्छिन् ।चितवन घर भएकी १८ बषिर्य सपना पेशाले व्युटिसियन हुन् । उनले अफर आएका २ सिनेमा छोडिसकेको बताइन् । ‘फुटपाथ’ नामक सिनेमामा सामान्य भूमिकामा देखिएकी चितवनकी सपना सिने नगरीलाई पेशा बनाएर अगाडी बढाउने सोचमा भने छैनन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts