mainpageads

गर्धनमा त लेखाइन्, अब कहाँ कहाँ लेख्लिन् बिनिताले नाम ?

नायिका बिनिता बरालका लागि उनको तेश्रो चलचित्र ‘सुपरहिट’ निक्कै महत्वपुर्ण देखिएको छ । सिनेमा नगरीमा लागेपछि उतारचढाव आइहाल्छ भन्ने बिनिता ‘सुपरहिट’ चलाउन नयाँ नयाँ उपाय अपनाइरहेकी छिन् ।फेसबुकममा ‘सुपरहिट’ को सबैभन्दा धेरै पटक गीत र फोटो लाइक गरेमा आफूसँग डेटिङ जान मौका मिल्ने बताएकी बिनिताले फेरी अर्को स्क्यान्डल सुरु गरेकी छिन् । अहिले बिनिताले आफ्नो गर्धनमा ‘सुपरहिट’ लेखेर प्रचारप्रसार गरिरहेकी छिन् । सार्वजनिक कार्यक्रममा बिनिता आफ्नो लामो कपाल बारम्बार चलाउदै गर्धनमा लेखिएको ‘सुपरहिट’ देखाउन तल्लिन हुन्छिन् ।
वैशाख महिनामा प्रदर्शनमा आउने भनिएको यो चलचित्रमा नायिका बराल रेडियो प्रस्तोताको भूमिकामा देखिदै छिन् ।


2 comments

aba tatoo banauna eutai thau ta baki vayo ni ....

aanuhar hera na 6i 6i 6i 6i ... yesto pani heroin re

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts