mainpageads

मोडल कर्टेनी कार्दशियनले आफ्नो प्रेमी स्कट डिसिकसँग समुन्द्रमा मस्ति

मोडल कर्टेनी कार्दशियनले आफ्नो प्रेमी स्कट डिसिकसँग समुन्द्रमा मस्ति गरेकी छिन् । छोरीलाई जन्म दिएको ७ महिना पछि कार्दशियनको यस्तो मस्ति देखिएको हो । विकिनीमा देखिएकी कार्दशियन र उनका प्रेमीले चुम्बन गर्दै मस्ति गरेका थिए ।पारिवारिक भ्रमणमा रहेका यो जोडीले मेक्सीकोमा मस्ति गरेका हुन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts