कोरियामा नेपालीले पाए ‘असल चरित्र’को प्रमाणपत्र
२३ फागुन, सउल(दक्षिणकोरिया) । धरान
सुनसरिका २९ बर्षय निशान श्रेष्ठ पांच बर्षको कोरिया बसाईपछि नेपाल फर्कदै
छन । उनी कोरियामा पैसा कमाएको खुशिमा त छँदै छन, त्यो भन्दा बढि उनी
कोरियाली सरकारले उनलाई दिएको सम्मानबाट हर्षित छन । रगत पसिना बगाएर श्रम
गरेका श्रेष्ठलाई कोरिया सरकारले “राम्रो चरित्र भएको बिदेशि”को प्रमाणपत्र
दिएको छ ।

कोरियाको उन्याङ्ग उन्छनमा एक प्लास्टीक कम्पनीमा कार्यरत निसानले छनान प्रहरी कार्यलयबाट त्यस्तो प्रमाण पत्र पाएका हुन । ईटहरि ८ का ३२ बर्षिय रोसन श्रेष्ठले पनि यस्तै प्रमाणपत्र पाए छन । उनले कोरियाको फेन्तेकस्थित एक मेटल कम्पनीमा सात बर्ष बिताए ।
इपिएस कार्यक्रम अन्तर्गत ५ बर्षे रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीहरु अबैधानिकरुपमा तोकिएको समयभन्दा बढि बस्ने र भाग्ने क्रम बढिरहेका बेला कम्पनी परिवर्तन नगरी खुरुखुरु काम गर्ने र तोकिएको समयपछि नेपाल फर्किनेहरुलाई यहाँको प्रहरीले राम्रो चरित्र भएको प्रमाणपत्र दिन थालेको छ ।
प्रमात्रपत्र देखाउँदै रोशनले भने ‘हामीले प्रवासमा पाएको यो
प्रमाणपत्रले नेपालीहरुको ईमान्दारको छविलाई अझ उचाइमा पुर्याएको छ ।’
इमान्दारिताको यो पहिचानलाई कहिले पनि चुक्न नदिने र जहाँ गएपनि बचाइराख्ने
रोशनले बताए । उनले भने- ‘राम्रो काम र चरित्रको सम्मान जाहा पनि हुँदो
रहेछ ।’कोरियाको उन्याङ्ग उन्छनमा एक प्लास्टीक कम्पनीमा कार्यरत निसानले छनान प्रहरी कार्यलयबाट त्यस्तो प्रमाण पत्र पाएका हुन । ईटहरि ८ का ३२ बर्षिय रोसन श्रेष्ठले पनि यस्तै प्रमाणपत्र पाए छन । उनले कोरियाको फेन्तेकस्थित एक मेटल कम्पनीमा सात बर्ष बिताए ।
इपिएस कार्यक्रम अन्तर्गत ५ बर्षे रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीहरु अबैधानिकरुपमा तोकिएको समयभन्दा बढि बस्ने र भाग्ने क्रम बढिरहेका बेला कम्पनी परिवर्तन नगरी खुरुखुरु काम गर्ने र तोकिएको समयपछि नेपाल फर्किनेहरुलाई यहाँको प्रहरीले राम्रो चरित्र भएको प्रमाणपत्र दिन थालेको छ ।
कोरियिाली सरकारले बिदेशि कामदार हरुलाई त्यस देशको नियमलाई पुर्णरुपमा पालन गरि सबै समय बिताएको अवस्थामा उक्तप्रमाण पत्र दिने गरेको छनान बिदेशि सहयोग केन्द्रकी गीता राईले बताउनुभयो । हालसम्म यस केन्द्रबाट आठ जाना नेपालीले उक्त प्रमाणपत्र पाईसकेका छन । उक्त प्रमा पत्रले पुनः कोरिया प्रवेश र नेपालस्थित कोरियन कंम्पनिमा काम गर्न प्रथमिकता पाउने राईले बताउनुभयो । कोरियामा बिदेशि कामदारहरुलाई राम्रो काम गरे बापत कोरियन कंम्पनिले र गैरकानुनी काम नगरि बसे कोरियाली प्रहरीले यस्ता प्रमाण पत्र दिने गरेका छन ।

0 comments
Write Down Your Responses