समाचार
»
42 Dead At A Myanmar Refugee Camp Fire In Thailand
42 Dead At A Myanmar Refugee Camp Fire In Thailand
११ चैत, एजेन्सी । थाईल्याण्डको एक शरणार्थी क्याम्पमा भएको आगलागीमा
कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
उक्त घटनामा मर्नेमा बढी महिला तथा बालबालिका रहेको बताइएको छ ।
थाइल्याण्ड र वर्माको सिमा नजिकै रहेको माए सुरिन शिवरिमा आगलागी हुँदा
त्यहाँ स्थित ४ भन्दा बढी झुपडी जलेका छन् । त्यहाँ रहेका सबै शरणार्थी
म्यानमारको रहेको बताइएको छ । उक्त क्षेत्रमा करिब ३ हजार शरणार्थी बस्ने
गर्थे ।
शरणार्थी क्याम्प दुर्गम पहाडि क्षेत्रमा रहेकाले उद्धार कार्यमा समेत कठिन
भएको बताइएको छ । सुरक्षाकर्मीहरूले आज बिहानसम्म पनि शव निकाल्ने कार्य
गरिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ रहेका अधिकारीहरूका अनुसार
जलेका शवहरू मान्छे चिन्नै नसक्ने अवस्थामा रहेका छन् ।
खाना पकाउन आगो बालिएको अवस्थामा आगलागी भएको र कडा हावा चल्दा गरम मौसम र
बाँसले बनेका झुपडिहरूमा सहजै आगो लाग्न गएको त्यहाँ स्थित अधिकारीहरुले
जनाएका छन् ।
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।
October 25, 2014 at 5:02 AM
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।