पूर्वमन्त्री करिमा बेगमको गाडीले ठक्कर दिंदा २ को मृत्यु
१९ फागुन, नवलपरासी । पूर्वमन्त्री करिमा
वेगम चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ९ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुरका मनोज ढकाल र पछाडी बसेकी अप्सरा ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses