बक्षस्थल देखाउने युवतीलाई निःशुल्क प्रवेशको अफर
आजकल मार्केटिङ यति जटिल भैसक्यो कि सामान्य तरिकाले केही कुरा भनेर कसैले सुन्नेवाला नै छैन ।
बेलायतको एक नाइट क्लबले नयाँ काइदा
अपनाएको छ । क्लवले आफ्नो बक्षस्थल बीचको भाग (क्लिभेज) देखाएर आउने
महिलाहरुलाई निःशुल्क प्रवेश दिने प्रस्ताव अघि सारेको छ ।
‘नेशनल क्लिभेज विकेण्डर’ले कशिलो ब्रा
तथा कपडामा पोटिला स्तन देखाएका युवतीहरुको तस्वीर टाँसेको छ । क्लबले
आफूहरुको प्राथमिकता स्तनको आकार नभइ प्रस्तुती भएको बताएको छ ।
यो अफर अपि्रल ४ बाट ६ गतेसम्म मात्र लागू
हुनेछ । क्लबका मालिक हारुन स्टोनले भने यो एक उत्सव जस्तो भएको दावी
गरेका छन् । क्लबको क्षमता १५ सय मानिस अटाउने छ ।
यद्यपी यसको चर्को विरोध भएको छ । लेबर पार्टीका एक पार्षदले तीन पाउण्डका लागि स्तन देखा भन्नु अपमानजनक भएको बताए ।
1 comments
Write Down Your Responses

October 25, 2014 at 5:06 AM
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।