अमेरिकामा एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकाविरुद्ध शुक्राणु चोरीको आरोप
टेक्सस एन्ड्रोलोजी सर्भिसले उनकी
प्रेमिका टोबी देवललाई आफ्नो अनुमति विना नै शुक्राणु दिएको उनको आरोप छ ।
त्यही शुक्राणुको प्रयोग गरेर गर्भधारण गरेको बताइएको छ । अहिले देवलका
बच्चा २ वर्षको भएको छ र हार्डिनले अब ती बच्चाको लालनपालका लागि पैसा
दिनुपर्छ ।
अमेरिकामा यस्तो घटना यो पहिलो भने हैन । सन् २०११ मा जो प्रीसीलले पनि आफ्नो पूर्वप्रेमीकाविरुद्ध यस्तै आरोप लगाएका थिए ।

0 comments
Write Down Your Responses