mainpageads

संजय दत्त पछी अब सलमान लाइ खतरा, जेल चलान हुन सक्ने

भारत जोधपुरको एक अदालतले बलिउड स्टार सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमविरुद्ध वन्यजन्तु सुरक्षा कानुन अनुसार मुद्दा दर्ता गरेको छ । १४ वर्ष पहिले सलमान खानलाई हरिण शिकार गर्न सहयोग गरेकामा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो । अदालतले सलमानलाई अदालतमा हाजिर नहुन पनि सक्ने छुट दिएको छ । अर्को सुनुवाई २७ मार्चलाई तोकिएको छ । सैफ, तब्बू, सोनाली र नीलमविरुद्ध आरोप प्रमाणित भए ६ वर्षसम्म जेल सजाय हुनसक्ने छ । सबैले कलाकारले आरोप अस्वीकार गरेका छन् । उनीहरुले सन् १९९८ मा फिल्म ‘साथ-साथ है’को शुटिङका क्रममा हरिण मारेको आरोप लगाइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts