जम्मा तीन सय रुपैयाँका लागि भयानक अपराध...
पैसाले दुश्मनी पैदा गराउँदछ, तर दुश्मनी पनि कसैको ज्यानै जाने किसिमले
अघि बढ्यो भने के होला । मात्रा तीन सयरुपैयाँका लागि आफ्नो छोरासंग मिलेर
बुबाले एक बृद्धको ज्यान लिएको छ ।मृतकका छोराले प्रहरी कार्यालयमा दिएको
बयान अनुसार, बुबाले लाठिले पिटेर लखेटेपछि घटनामा संलग्नहरु भागेको थियो ।
प्रहरीले शबको पोष्टमार्टम गरेको छ । घटना सोमबार अबेर साँझ भएको हो ।
मृतकको छिमेकीले दिएको जानकारी अनुसार, कामता प्रसादले बताएकी, उसले
ट्युबवेलले गाउँमा अमृत पटेल पुत्र रामसिंहको खेतमा सिंचाई गरेको थियो ।
त्यसको भाडा तिन सय रुपैयाँ तोकिएको थियो ।
केही
दिन पैसा मागिरहँदा पनि उनले दिएको थिएन् । आईतबार पनि उसले अमृतको घरमा
नै पुगेर पैसा मागेको थियो ।अमृतले भनेको थियो कि, यो मोवाईल लिएर जाउँ र
जुन दिन पैसा दिन सकिन्छ त्यही दिन फिर्ता देउ । उसले बताएकी त्यसपछि लगतै
अमृतलाल पटेल र उसका दुई छोरा बबली र धर्मेन्द्र घर भित्र छि¥र्यो र उसलाई
मोबाईल चोरीको आरोप लगायो । त्यसपछि तिन बाउछोरा मिलेर उनलाई पिट्यो ।
पछिपछि गएर उसका बुबा अनुसुईया उर्फ बुआली (७०) लाई पनि लाठी पिटे । जसका
कारण उसको मृत्यु भयो । कामताप्रसादले अमृत पटेल र दुई छोराको बिरुद्ध
हत्याको उजुरी परेको छ । उनीहरु पक्राउ परिसकिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
केही
दिन पैसा मागिरहँदा पनि उनले दिएको थिएन् । आईतबार पनि उसले अमृतको घरमा
नै पुगेर पैसा मागेको थियो ।अमृतले भनेको थियो कि, यो मोवाईल लिएर जाउँ र
जुन दिन पैसा दिन सकिन्छ त्यही दिन फिर्ता देउ । उसले बताएकी त्यसपछि लगतै
अमृतलाल पटेल र उसका दुई छोरा बबली र धर्मेन्द्र घर भित्र छि¥र्यो र उसलाई
मोबाईल चोरीको आरोप लगायो । त्यसपछि तिन बाउछोरा मिलेर उनलाई पिट्यो ।
पछिपछि गएर उसका बुबा अनुसुईया उर्फ बुआली (७०) लाई पनि लाठी पिटे । जसका
कारण उसको मृत्यु भयो । कामताप्रसादले अमृत पटेल र दुई छोराको बिरुद्ध
हत्याको उजुरी परेको छ । उनीहरु पक्राउ परिसकिएको छ ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
1 comments
Write Down Your Responses

November 15, 2014 at 6:26 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन