mainpageads

प्रमिलाको पावरफुल बैशले धक्का हान्यो आर्यनलाई

नायक आर्यन सिग्देल यतिबेला हेटौडामा चलचित्र ‘दबाब’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा समावेश एक आइटम गीतमा आर्यनले नव कलाकार प्रमिला खनालसँग मस्ती गरेका छन् ।‘मेरो पावरफुल वैशको धक्काले’ बोलको आइटम गीतमा आर्यन र प्रमिलाले नृत्य गरेका हुन् । गीतमा नायक आर्यन सिग्देललाई टाउकामा फेता बाधेर नाँच्दै गरेको देख्न सकिनेछ । उनले गीतको अवस्था अनुसार आफुले फेता कसेर नृत्य गरेको बताए ।दयाराम दाहालको निर्देशनमा तयार भएको यो सिनेमाको छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको २ गीत र क्लाइमेक्सको दृश्य छायांकन गर्न बाँकी रहेको नायक सिग्देलले अनलाइनखबरलाई जानकारी गराएका छन् ।
चकलेटी नायक आर्यन सिग्देलका साथमा यो सिनेमामा नायिका निता ढुंगानाको अभिनय छ ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts