mainpageads

मौसमी मल्लका छोराको नयाँ जोडी

IMG_4651
नयाँ कलाकार जोडी सुरभी विष्ट जैन र विक्की मल्ल आइतबार काठमाडौँको विश्वज्योति हलमा आफूद्वारा अभिनित पहिलो फिल्म 'समय' को प्रेस शोमा।
IMG_4656 विक्कीकी आमा मौसमी मल्लद्वारा निर्मित र दयाराम दाहालद्वारा निर्देशित फिल्म शुक्रबारदेखि देशभर रिलिज भएको हो।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts