भ्यालेन्टाइनमा पुनमको उपहार ‘विकिनी’ (फोटो फिचरसहित)
मोडल तथा नायिका पुनम पाण्डे चर्चामा
आउनका लागि विभिन्न किसिमका हर्कतहरु गर्छिन् । ट्विटरमा उत्तेजक तस्बिर
राखेर पुनम चर्चामा आइरहेकी छिन् ।
यसैक्रममा
पुनमले भ्यालेन्टाइन गिफ्ट स्वरुप आफ्नो केही उत्तेजक फोटो सार्वजनिक
गरेकी छिन् । भित्री बस्त्र नलगाई पुनमले सार्वजनिक गरेको फोटोले धेरै
युवकहरुको मनलाई बहलाइदिन सक्छ ।

0 comments
Write Down Your Responses