mainpageads

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ


१६ फागुन, विराटनगर । आफ्नै ८ बर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा शनिश्चरे–४ बस्ने ४० बर्षीय खड्ग बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 
मादक पदार्थ सेवन गरेका उनले मंगलबार राति आफ्नै घरमा छोरीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।
प्रहरीले पिडित बालिकाको स्वास्थ्य परिक्षणको लागि प्राथमिक स्वास्थ केन्द्र मंगलबारेमा पठाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts